Category Archives: लेख – समीक्षा

लेख – समीक्षा / Critical writeups

शोधपत्र : ‘घाम झुल्किनु अघि’ कथासङ्ग्रहको कृतिपरक अध्ययन

~टङ्कप्रसाद पोखरेल~ ‘घाम झुल्किनु अघि’ कथासङ्ग्रहको कृतिपरक अध्ययन त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय रत्न राज्यलक्ष्मी क्याम्पस नेपाली शिक्षण समिति स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रको प्रयोजनका लागि प्रस्तुत शोधपत्र शोधार्थी टङ्कप्रसाद पोखरेल रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँ २०६९

Posted in शोधपत्र | Tagged , , | Leave a comment

समीक्षा : किरा नलागेको बन्दाकोभी पल्पसा क्याफे

~आहुति~ १. डा. ऋषिराज बराल झोँकमा भन्थे, नेपालमा राम्रा पाठक नै छैनन् । त्यतिबेला असहमति राख्न सकिएन, अहिले पाइएन किनभने उनी भूखण्डमा कतै गुप्त छन् । धेरैजना राम्रा पाठक मध्येका एक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ पढ्ने इच्छाले मनपरी राइँदाइँ … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : अन्र्तयुद्धका कथा ‘द वार इज वे्रकिङ्ग’

~राजकुमार बराल~ अल्वर्ट आइन्सटाइनले सिगमण्ड फ्रायडलाई एक पत्रमा सोधेका थिए “ईज देयर एनी वे अफ डेलिभरिङ्ग मेनकाइन्ड फ्रम द मिनेक अफ वार” अर्थात् मानवजातीलाई युद्धको त्रासबाट मुक्त गराउने केहि उपाय छ कि ? यस प्रश्नको उत्तर दिने सिलसिलामा फ्रायडले युद्धका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : उपन्यास लेखनमा देखिएको प्रयोगवादी धार र स्तरीयताको प्रश्न

~कृष्ण अविरल~ साहित्यमा सबैभन्दा धेरै पाठकलाई आकषिर्त गर्ने विधा हो उपन्यास । नेपाली साहित्यको मूलधार कविता भए पनि पुस्तक बिक्री र लेखकस्वका कसीमा राखेर मूल्याङ्कन गर्दा उपन्यास विधा सबैभन्दा लोकप्रिय रहेको देखिन्छ । स्तरीय उपन्यास प्रकाशित हुँदा पाठकले खोजीखोजी पढ्ने गरेको पाइन्छ । … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : समयका धब्बाहरूलाई धोइपखाली गर्दा

~सदानन्द अभागी~ ‘समयका धबबाहरू’मुक्तकका कृतिकार हुन नारायण मरासिनी । २०२९ साल पुस २७ गते चिन्नेबास–१ ज्याग्दिखोला , स्याङ्जामा जन्मेका ,माता कुन्तीमाया र पिता गणेशप्रसाद उपाध्यायका पुत्ररत्नसँग २०७५ साल कार्तिक ६ गते ज्यााग्दीखोला साहित्य प्रतिष्ठानले आयोजना गरेको बृहत् हरिनाश साहित्य सम्मेलनमा … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समीक्षा : नेपाली साहित्यका मोड र प्रवृत्ति

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ १.     नेपाली साहित्य र कलामा २०६३ को राजनैतिक परिवर्तन र राजकीय नियन्त्रणबाट मुक्त भएको समाजको प्रभाव छ । कतिपय लेखनमा ती अभिव्यक्ति सोझैभेटिन्छन् । परिवर्तनलाई सोझैव्यक्त गरिरहनु नपर्ने र सृ्क्ष्म रचना गर्नुपर्छ भन्ने कतिपय लेखकहरूका रचनामा पनि त्यो … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : ‘लोडसेडिङ’ र नवराजका ‘पोट्रेट’

~रश्मिशेखर~ शव्द, भाव, कला, विचार सम्मिश्रति भाषिक महाशक्तिको सौर्न्र्द्यय नै रहेछ साहित्यको मूल तत्व । जीवन र जगतका अनुभव र अनुभूति अर्थात् देखाइ-भोगाइको प्रत्यक्षीकरणद्वारा हुने स्पर्श नै रहेछ साहित्यिक प्राप्ति । जीवनलाई जगतदेखि अलग्याएर हेर्दा परलोक विज्ञानको ‘अनसिन’ गर्तमा कति … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : देवकोटाः शिशुभक्षकका पक्षमा

~प्रकाशमणि दहाल~ महाकवि लक्ष्मीप्रसाद देवकोटा उद्भट विद्वत्ता सम्पन्न प्रखर वक्ता र बेजोड लेखक हुन् भन्ने कुरा उनी बितेको आधा शताब्दीसम्म पनि उनका सिर्जना शिल्प विचार तथा प्रक्षेपणीय प्रभाव तीनै दृष्टिले पत्थरका अक्षर बनेर नेपाली साहित्यमा जस्ताको तस्तै अटल रहनुले सिद्ध … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : देवकोटा दृष्टिको विश्वशक्ति

~रमेश गोर्खाली~ विद्वान् र विश्लेषकहरूले आ-आफ्नो विद्वता, बौद्धिकता र चिन्तनअनुरूप महापुरुष र महापुरुषत्वको परिभाषा गरेको भेटिन्छ । निःसन्देह समतावादी, क्रान्तिवादी र मानवतावादी चेतना भएका व्यक्तित्वलाई अधिसङ्ख्यकले सङ्क्षेपमा ठूला र उच्च पुरुष ठान्ने गर्छन् । यौटा राजनीतिक पद्धतिमा आर्थिक, सामाजिक, सांस्कृतिक … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यमा लय विधान

~डा.अम्बिका घिमिरे~ १. परिचय लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनले कविता, नाटक, आख्यान र निबन्ध गरी साहित्यका चारवटै विधामा आफ्नो वहुमुखी सृजनशीलता देखाएका छन् । उनी मुख्यतः कवि तथा निबन्धकारका रुपमा स्थापित एवं प्रसिद्ध छन् । यीमध्ये … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समीक्षा : पूर्वोत्तर भारतः नेपाली लेखनीको एक शताब्दी

~नव सापकोटा~ पूर्वोत्तर भारतमा नेपाली भाषा संस्कृतिको कुटुरोसहित नेपालीहरूको आगमन सन् १८२६ को इष्ट इण्डिया कम्पनी र असमको आहोम राजबीच सम्पादित सन्धिकाल र यसको छेउछाउको अवधिमा भएको मानिन्छ। नेपालीहरूले रीतिथिति, गीत–सङ्गीत, संस्कार–संस्कृति, उखानतुक्का, धर्मसँगैे एउटा विकसित भाषासमेत लिएर आए। पुराणकालमै … Continue reading →

Posted in समीक्षा | Tagged | 1 Comment

समीक्षा : हरीश मोक्तान अल्लरेका अल्लरे कथा

~नवीन पौड्याल~ नेपाली कथा साहित्यमा नयाँ नयाँ कथाकार देखा पर्दैछन् भने पुराना कथाकार पनि उत्तिकै सक्रिय छन्। पुरानालाई नयाँ पुस्ताका कथाकारले पालो पनि दिंदैछन्। पहिलो, दोस्रो, तेस्रो, चौथो क्रमश रूपमा चरण-उपचरण गरी नेपाली कथाको फाँट विस्तार भइरहेको पाउँछौं। यसो हुनु … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : गंगा लिगल र आमा कवितासङ्ग्रह

~सदानन्द अभागी~ हेर यो देशको माटो कति सुन्दर लाग्दछ ! रातो माटोले पोतेको भित्ता अति रहर लाग्दछ ! के छैन यस माटोमा सजीवताको आलोक छ आफै दर्पणमा हेर लाली गुराँसको मुस्कान त्यसैले त जननी जन्मभूमिश्च स्वर्गादपिगरीयसी । (आमा कवितासङ्ग्रह, जननी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : एमिली डिकिन्सन र पारिजातको साहित्यमा अमूर्तता

~कमला सरूप~ मेरो जीवन समाप्त हुनुअघि मेरो जीवन दुईपल्ट समाप्त भयो। यो भनाइ लेख्ने एमिली डिकिन्सनले प्रतिपादित गरेको मानवीय सम्बन्ध र त्यसको मूर्त स्वरूपलाई कसरी वर्तमान मूल्य र मान्यतामा स्वीकार्नुपर्छ भन्ने मूल आधार विश्वसाहित्यमा सोचिएको छ। विश्वप्रसिद्ध साहित्यकारहरू सेल्मा लागप्लोफ, … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : मोहन कोइरालाको फर्सीको जरा कवितामा व्यञ्जना

~हेमन्तकुमार नेपाल~ शक्तिको प्रयोग आधुनिक नेपाली कविता साहित्य विधाको पयोगशील कविताधाराका प्रवर्तक एवं प्रचारकका रूपमा सुपरिचित मोहन कोइराला प्रयोगधर्मी गद्यकवि हुन्। स्वच्छन्दतावादको समृद्धि कालसँगै कविताको फाँटिलो क्षेत्रमा कवित्वको वीज रोपी प्रसस्त उब्जनी गर्न तत्पर देखिन्छन् । उनको यो लगनशील प्रवृत्ति … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : मार्गदर्शक पाइला : भित्रबाहिरका पाइला

~तेजविलास अधिकारी~ सृजन लम्साल झन्डै ४५ वर्षदेखि साहित्य यात्रामा साधनारत देखिन्छन् । फुटकर रचनाका हिसाबले उनी २०२६÷२७ सालदेखि निरन्तर क्रियाशील रहेका छन् । हालसम्म जम्मा ७ ओटा साहित्यिक कृति प्रस्तुत गर्न सफल लम्साल प्रौढ जीवनलाई सिर्जनामा निरन्तर लगाइरहेका छन् । मैले धेरै बूढापाकाहरू … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : अनुवाद साहित्यमा महिलाको सहभागिता

~इश्वरमान रञ्जितकार~ ऐतिहासिक प्रमाणको आधारमा भन्ने हो भने नेपालीमा केही फुटकर अनुवादबाहेक पुस्तकाकारमा पहिलो अनूदित कृति हो- कवि शक्तिबल्लभद्वारा संस्कृतमा रचित एवं उनैद्वारा नेपालीमा अनुदित नाटक हास्यकदम्ब ! यस कृतिको प्रकाशन काल हो वि.सं. १८५५ । तदनन्तर केही अनुवादकद्वारा केही रचनाहरू … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : लोपोन्मुख गर्न्धर्व भाषा

~बुलु मुकारूङ~ नेपालमा अहिले ९२ वटा भाषाहरू बोलिने गरिन्छ भन्ने तथ्या· देखिन्छ । राष्ट्रिय भाषा नीति तथा सुझाव आयोगको प्रतिवेदनअनुसार किराँत र्राई जातिका विभिन्न पाछा वा थरबीचमा पनि २९ वटाभन्दा धेरै भाषाहरू बोलिने गरिएको देखिइएको छ । यस तथ्यलाई मनन गर्ने हो … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : लुकेर रहेका छन्देली कविको प्रत्यक्षीकरण

~सदानन्द अभागी~ परिचय– लुकेर रहेको शब्द मलाई लेख्न किन मन लाग्यो भने लुकेर बसेका होनहार प्रतिभा कमल आचार्यजी (वि.सं.२०००)को ७५औं जन्म दिनको अवसरमा उहाँका दुईओटा किर्तिहरू ‘‘कोसेली’’ र ‘‘व्यवहारिक दर्पण’’ (२०७५) विमोचनमा आए । दुवै किर्तिहरू छन्दमा लेखिएका अति सार … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समालोचना : नेपाली कथामा समाजवादी यथार्थवाद : प्रभाव र विकास

~प्रा.डा. गोपीन्द्र पौडेल~ १. विषयारम्भ नेपाली कथामा समाजवादी यथार्थवादी सार र सिर्जन विधिको प्रयोग २००७ सालको राजनीतिक घटना पश्चात् भएको हो । नेपाली कथामा समाजवादी यथार्थवादी चिन्तन सिर्जनको प्रयोग तथा यसको विकास क्रममा देखिएका मोडहरूको बारेमा कतिपय विवादित विषय प्रसङ्गहरू … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

पुस्तक समीक्षा : भीम धमलाको ‘बिटुलो रगत’ कथासङ्ग्रहको अध्ययन

~सदानन्द अभागी~ परिचय : दुलियाजान कला–साहित्य मञ्च, असम, भारतद्वारा ३१ मार्च र १ अप्रेल २०१८मा आयोजित अन्तराष्ट्रिय नेपाली साहित्य समारोहमा भीम धमलासँग साक्षात्कार हुने सौभाग्य मिल्यो । यसै अवसरमा भीम धमलाबाट यो कृति उपहार स्वरूप हात लाग्यो । भीम धमलाको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “आधारशिला” – लाई एक विह्ङ्गम दृष्टिबाट हेर्दा

~आइ. एल. शर्मा~ सिक्किमेली साहित्याकाशमा एक सशक्त लेखक एवं पत्रकारका रूपमा चिनिने श्री सुवास दीपकले अहिलेसम्म दर्जनौं कविता, निबन्ध, नाटक, कथा आदि दिएर नेपाली साहित्य भण्डारलाई समृद्ध तुल्याउन यथेष्ट योगदान दिइसक्नुभएको कुरालाई विज्ञ पाठकवर्गले नकार्न सक्तैनन् भनी किटान गर्न सकिन्छ। … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : शूर्पणखा खण्डकाव्य र कैकेयी महाकाव्यका गोविन्दराज विनोदी

~सदानन्द अभागी~ परिचय– गोविन्दराज विनोदी एउटा उच्च व्यक्तित्वको साथै विचार र भावनामा एउटा सिन्धु एवम् नेपाली साहित्याकाशका धु्रवतारा नै हुन् । नेपाली साहित्यमा उन्ले पु¥याएको योगदानको जति प्रशंसा गरे पनि पुग्दैन । यस्ता बहुआयामी साधक एवम् छन्दोवादी काव्यधाराका मानक स्रष्टाको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : अरण्य रोदन पढेपछि

~डा. घनश्याम नेपाल~ यस वर्ष मैले पढ्न भ्याएका राम्रा किताबहरूमध्ये दुइवटा उपन्यास पनि पर्दछन् – ‘अलिखित’ र ‘अरण्य रोदन’। (नामलाखि पनि अकै रहेछ) – अघिल्लो उपन्यास एकजना मानिएका लेखक ध्रुवचन्द्र गौतमले लेखेका हुन्, पछिल्लो सिक्किमवासी लेखक सुवास दीपकले। अघिल्लाको विशेषता … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : ‘गङ्गालालको चिता’ र सुम्बुक

~शैलेश प्रधान~ मानपुर र रोलो खोलामा पानी कति बगिसक्यो। भविष्यमा पनि मानपुर र रोलो खोलाको पानी आफ्नो गतिमा सधैँ बगिरहनेछ। प्रकृतिको यो गतिलाई सधैँ बग्न दिनुपर्छ, नत्र यसमा गतिरोध आयो भने प्राकृतिक प्रकोप आएर सुम्बुकको सुन्दर र स्वच्छ पर्यावरणलाई तहस-नहस … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

शोधपत्र : मातृका पोखरेलको काव्यकारिता

~यमलाल आचार्य~ मातृका पोखरेलको काव्यकारिता त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत नेपाली केन्द्रीय विभागको स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रको प्रयोजनका लागि प्रस्तुत शोध पत्र २०७१ शोधार्थी यमलाल आचार्य एम.ए. दोश्रो बर्ष, (नेपाली)

Posted in शोधपत्र | Tagged , , | Leave a comment

लेख : गजल र यसको इतिहास

~रवि प्राञ्जल~ कुनै पनि साहित्यिक बिधाको आरम्भ सबैभन्दा पहिले गेयात्मक वा पद्यात्मक रचनाबाटै भएको पाइन्छ । पूर्वीय साहित्यको आदि ग्रन्थ ऋग्वेदका ऋचाहरू हुन् वा होमरका इलियड अडिसी जस्ता पाश्चात्य प्राचिन ग्रन्थहरू हुन्, ती सबै पद्यमा नै लेखिएका छन् । साहित्यका … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : कवि भवानी दत्त चटौत र विश्व साहित्य

~आचार्य घनश्याम~ वेदपुराण तथा पूर्वीम वाङ्मयको आधार स्तम्भ देवभुमि मानसखण्ड समस्त आर्यजगतका लागि बन्दनिय भुमि हो । जुन ठाउँलाई आज कुर्मुलेको डाँडो भनिन्छ त्यसलाई संस्कृत साहित्यमा कूर्म पर्वत भनिन्छ जहाँ भगवान नारायणीले कछुवाको अवतार लिएका थिए । तेत्तिस कोटी देवताको … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : डोरबहादुर विष्टको उपन्यास सोताला

~रविन गिरी~ बिहीबारको साँझ ह्वाइट हाउसमा चिनियाँ राष्ट्रपति हु जिन्ताओको स्वागतमा आयोजित राजकीय रात्रिभोजमा रमिरहेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले सडकमा गुञ्जिरहेको विरोधको आवाज सायदै सुने। किनकि यो बेला उनी अमेरिका चीन व्यापार कसरी बढाउने भन्नेबारे मग्न थिए। चिनियाँ मुद्रा युआनको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : नेपाली साहित्यमा सुनसरीको योगदान

~डा. गोपाल भण्डारी~ पृष्ठभूमि : नेपाली साहित्यको संस्थागत विकास गर्ने अवधारणा वि.सं. १९७० देखि औपचारिक रुपमा आएको देखिन्छ । श्री ३ चन्द्रशमशेरका शासनकालमा त्यसै वर्ष ‘गोखा भाषा प्रकाशिनी समिति’ को स्थापना भएको हु“दा नेपाली लेखन, सम्पादन, प्रकाशन र प्रचार प्रसारले … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : गंगा लिगलका गोधूलिभित्रका रश्मीहरू

~सदानन्द अभागी~ ‘संसारमा सबै मान्छेसँग कथा अवश्य हुन्छ । कथा जीवनको एक प्रतीक हो । कथा मान्छेको इतिहास हो । मानव जातिका उत्थान पतनको कलेवरहरू कथाको बिम्बबाट अभिव्यक्त हुन्छन् ।’ यी धारणाहरू साहित्यलार्ई आफ्नो प्राण र हृदयको स्पन्दन मान्ने गंगा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

खोजपत्र : भानुभक्त “आदिकवि” हुन् ?

~भक्त घिमिरे~ “आदि” र  “अन्त्य” अर्थात शुरु र समाप्तिको अर्थ राम्रो बुझ्नेहरू हाम्रा अग्रजहरुमा शायदै थिए होलान् , नत्र त हाम्रा होनहार कवि, हाम्रो साहित्यका धेरैमध्ये एक अभिभावक भानुभक्तलाइ “आदिकवि” –को माला पहिरिदिएर नेपाली साहित्यको खोज तथा अनुसन्धानको ढोका बन्द … Continue reading →

Posted in खोजपत्र | Tagged | Leave a comment