Category Archives: लेख – समीक्षा

लेख – समीक्षा / Critical writeups

समालोचना : नारीवाद र समालोचना

~पदम निरौला ‘निर्मोहि’~ अंग्रेजी शब्द Feminism को नेपाली रुपान्तर नारीवाद हो । नारीकेन्द्री सन्र्दभबाट नारीका हक हित र समानताको पक्षमा आवाज उठाउनुलाई नारीवाद भनिन्छ । नेपाली बृहत् शब्दकोशमा नारीवादको अर्थ नारी अस्मिता वा नारीस्वतन्त्रता प्रति प्रतिबद्ध मान्यता,सिद्धान्त वा आन्दोलन भन्ने … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

लेख : कथामा पात्रहरू कसरी कहाँबाट उभ्याउने

~शान्त दास मानन्धर~ पात्रहरू हामीले भेटेका, देखेका र सुनेका थरीथरीका हुन्छन् । हाम्रा कथाका पात्रहरू जिउँदा भए भने कथा पनि जिउँदो हुन्छ । त्यसैले पात्रहरू हामीले देखेकै भेटेकै भए भने कथा राम्रो र स्वाभाविक हुन्छ र सिङ्गो कथा प्रभावकारी हुन्छ … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘म अमेजन उकालो बग्छु’-एक पाठकको आँखामा

~रमेश कंडेल~ अब उप्रान्त म ‘म’ नै बाँच्छु- म ‘बग्छु, र ‘बाँच्छु’ ‘अमेजन नदी’ खोला जीवन हो सम्झेर बग्नु बाँच्नु हो नबग्नु मर्नुको निधोले तिमी बग्न नसक्नु ईतिहासमा तिम्रो दु:खद मृत्‍यु त्यो स्थावर हलुको मृत्‍युलाई ईतिहासले थुक्नेछ छि: थु:, छि: … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

लेख : बाल-कथाहरूमा जनावर पात्रहरूको प्रयोगबारे केही कुरा

~शान्त दास मानन्धर~ बालसाहित्यमा लाग्नुभएका हाम्रा धेरैजसो साथीहरूले आफ्ना बालकथाहरूमा जनावर पात्रहरूको प्रयोग गर्ने गर्नुहुन्छ । कथामा जनावर पात्रहरूको प्रयोग बौद्ध साहित्यमा जातक कथाहरूमा भएको पाइन्छ र त्यसरी नै पञ्चतन्त्रका कथाहरूमा पनि जनावर र मानिस पात्रहरूको एक साथ प्रयोग भएका … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : कथा लेख्दा कथा लेख्ने नियम-काइदा)हरूको कसरी पालना गर्नुपर्छ होला

~शान्त दास मानन्धर~ कुनै पनि काम गर्दा जस्तो मन लाग्यो त्यस्तै गर्नु राम्रो हुन्छ कि हुँदैन – यसलाई यसरी पनि हेरौँ । सडकमा मोटर साइकिल चलाउनेहरूले जसरी आफूलाई मन पर्छ त्यसरी नै अर्थात् अरू कसैको राम्रो नराम्रो, हानि नोक्सानी केही … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : थारु भाषामा प्रगतिशील साहित्यको अवस्था

~महेश चौधरी~ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई तथा भित्री मधेशको थरूहट क्षेत्रमा अनादि कालदेखि बसोबास गर्दै आएका थारूहरूको मातृभाषा थारू भाषाको अस्तित्व बारे बेला मौकामा विभिन्न व्यक्तिहरूले विभिन्न ठाउँबाट प्रश्नचिन्ह खडा गर्ने गर्दछन् कि थारू भाषा भनेको मैथिली भाषा हो, … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : यथार्थवादी गजल सङ्ग्रह

~ललिजन रावल~ नेपाली साहित्यमा डेढदशक यता गजल विधाले हस्तक्षेप गर्दै आइरहेको छ । लोकप्रियताको शिखरमा रहेको यस विधाका सयौँ कृतिहरू प्रकाशित हुँदै आइरहेका छन् । सभा-गोष्ठीहरूमा गजलकै बाहुल्य प्रष्ट देखिन्छ । नयाँ-पुराना सबै स्रष्टाहरूलाई यसले आफूतिर अत्यधिक आकर्षित गरिरहेको छ … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लेख : आवरण

~शिवोम् तीर्थ~ आज बाल्यकालका स्मृतिहरु ताजा भएर उठे । लाहौरका गल्लीहरु रंगीविरंगी भएर आँखाका अगाडी नाच्न लागे । थाह छैन मन पनि कहिले कहिलेका चित्रहरु आफूमा समेटेर बसेको छ । कहिल्यै यसलाई खोलेर त हेर्नुस् आफै पनि दंग हुनुहुनेछ र … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समालोचना : अमर सैन्य-साहित्यको सिर्जनामा श्रीगणेश

~डा. गोविन्दराज भट्टराई~ गणेशजीको प्रेमले म गणेश राईप्रति आकषिर्त भएको निकै भयो । मैले उनको राइफलको नालबाट जीवन नियाल्दा पढेपछि लाग्यो यसप्रकारको युद्ध साहित्य नेपालीमा लेखिएन । नेपाली नागरिकले ठूला-ठूला विश्वस्तर युद्धसँग साक्षात्कार भएको तीन सय वर्ष नाघ्यो । तर … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

लेख : सामान्य बहुरङ्गवाद मातहतको लेखनहरू

~धर्मेन्द्र विक्रम नेम्बाङ~ वि.सं. २०६० सालमा, मुलुक सप्पै प्रकारले आन्दोलनमा भएको सर्न्दर्भमा, माओवादी सशस्त्र जनयुद्ध, संसदीय दलहरूको अहिंसात्मक शान्तिपुर्ण आन्दोलन, आदिवासी जनजाति, महिला, मधेशी, कर्णालीको सामाजिक न्यायको आन्दोलनको वखतमा । पुनरसंरचनाको लागि यो चरणलाई साथ, सहयोग, समावेश हुनेगरी कला, साहित्य, … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : नेपाली साहित्यमा उत्तरवर्ती सोच

~राज माङलाक~ क. तथाकथित भूमण्डलीयकरणको अस्वीकार । ख. समग्रगतवादी र्सार्वभौमिक सत्यको अस्वीकार । ग. स्व-स्वायत्तता र आत्मनिर्णयको अधिकारको दाबी । घ. बहुलवादी नेपाली साहित्यमा नया” अस्तित्वको दाबी । ङ. नेपाली साहित्यमा समग्र राष्ट्रिय साहित्यको समान मान्यताको दाबी । च. उत्तर … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : उत्तरआधुनिक सिद्धान्तको पृष्ठभूमिमा नेपाली आख्यानेतर साहित्य

~डा. गोविन्दराज भट्टर्राई~ उत्तरआधुनिकतामाथि प्रस्तुत रचनाको शिर्षकले दुइतिर छुन्छ- उत्तरआधुनिकता र विधाविभाजन । यसले यी दुवै कुरालाई नेपाली साहित्यको सर्न्दर्भमा हेरिमाग्न पनि आग्रह गर्दछ । विषयको गहनताले गर्दा मलाई विस्तारमा बोलौँ लागेको छ, तर स्थान वा समयको सीमाले सङ्क्षेपमा अवतरण … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : सामान्य बहुरङ्गवाद र नेपाली उत्तरआधुनिकतावादको कुरा

~धर्मेन्द्र विक्रम नेम्बाङ्~ कान्तिपुर दैनिकले भर्खरै आधुनिकता, उत्तरआधुनिकता सम्बन्धको लामो बहस तन्काएर स्थगन गरेको छ जस्तो लागेको छ । डा. सञ्जिव उप्रेतीज्यूले यस सम्बन्धमा निकै मेहेनतका साथ अगाडि पसार्नु भयो, सिद्धान्तलाई समानीकरण गर्दै नेपाली घटना र जनजीवनमा पुर्‍याउनुभयो, उहाँले विशेषत … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : नेपाली कविताको आधुनिक कालको निर्धारण

~डा. माधवप्रसाद सापकोटा~ नेपाली साहित्य लेखन परम्परा त्यति लामो छैन र यसको इतिहास लेखन परम्परा त भर्खरको बबुरो छ। साहित्यका चार विधा– कविता, आख्यान, नाटक र निबन्धको इतिहासलाई भिन्नाभिन्नै तरिकाले इतिहास लेख्ने कार्य भएको छ। समग्र साहित्यलाई आधार मानी लेखिएका … Continue reading →

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : अध्यात्म–यात्राको अन्तरावर्तमा

~होमनाथ सुबेदी~ ‘अध्यात्म–यात्रा’ एक कविता संग्रह हो । यसका लेखक अनन्त गोपाल रिसाल हुन् । अनन्तगोपाल एक कम्प्युटर विज्ञानका विद्यार्थी हुन् । कम्प्युटर विषयका एक विद्वान् यसरी शास्त्रीय छन्दमा कुशल शिल्पी हुन सक्छन् भन्ने कुरामा मलाई विश्वास थिएन तर यो … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

लेख : मैले बुझेको गजल

~दिल निशानी मगर~ फेसबुक साहित्य लाइ नजरअन्दाज गर्न त मिल्दैन l फेसबुक मा राम्रा-राम्रा कलम हरु कोरिएका पनि छन l पछिल्लो समय नेपाली साहित्य प्रेमी हरु मा गजल को नशा थपिएको छ l फेसबुक मा केहि चिज लेख्यो र गजल … Continue reading →

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

पत्र लेख : चर्चा : यौन विश्लेषणका

~कलानिधी दाहाल~ परिचित मित्र गोर्खे साइँलो ! न्यानो अभिवादन । फोन आयो रे – त्यो पनि दुइ, तीन पटक । फोन गरियो रे – त्यो पनि दुइ-तीन पटक । लगत्तै एउटा खामबन्दी पोको आयो

Posted in पत्र साहित्य, लेख | Tagged , | Leave a comment

समीक्षा : कालजयी कवि हरिहर शास्त्री

~राधेश्याम लेकाली~ जीवनको अनुभूतिलाई शब्दमा सिँगारेर अभिव्यक्त गर्दा साहित्य सिर्जना हुन्छ अर्थात् साहित्य चेतनायुक्त अभिव्यक्तिको माध्यम पनि हो । निश्चय नै साहित्यसर्जकले जीवनको अनुभूति सँगालेको हुन्छ तर अभिव्यक्तिका शब्दहरूमा चेतनाको लेपन लगाएर सामाजिक, आर्थिक, राजनीतिक र मानवीय संवेदनाका क्षेत्रहरूमा असल … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : “मुद्रा र पूँजीवादी दासता” लाई नियाल्दा

~गोविन्दप्रसाद आचार्य~ अपत्य शर्माद्वारा लेखिएको “मुद्रा र पूँजीवादी दासता” जसमा मोहनविक्रमसिंहको भूमिका समेत प्रकाशित छ। उक्त भूमिकाका सामु मेरा विचारहरू फितला हुन सक्छन् अर्कोतर्फ अर्थशास्त्र मेरो पहुँचको विषय होइन तापनि आफूलाई अर्थशास्त्रसँग नजोडि यसले दिएका वैचारिक पक्ष, सामाजिक पक्ष र … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : गोवर्धन पूजाको ‘पीडाअवतार’

~डा. दुर्गाप्रसाद भण्डारी~ गोवर्धन पूजाको आजसम्मको अन्तिम कविताहरूको सङ्ग्रह पढ्ने मौका पाएको करिब एक हप्ता भयो । उनले धेरै रचनाहरू प्रकाशित गरिसकेका रहेछन् । मैले त गोवर्धन कवि मात्र होलान् भनी ठानेको थिएँ । उनी त यो उमेरमा नै धेरै … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : च्याउको जङ्गलको ह्याङओभरमा…

~दीपक सापकोटा~ कवि विप्लव ढकाललाई एक साँझ सोधेको थिएँ, ‘कविता किन लेख्नुहुन्छ?’ ढकाल केहीबेर निकै भावुक देखिएका थिए। उनको उत्तर यस्तो थियो, ‘आफू बाँचेको समय र समाजसँग संवाद गर्न कविता लेख्छु। आफ्नो अन्तर्आत्मासँग साक्षात्कार गर्न मैले रोजेको सबभन्दा प्रिय बाटो … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समालोचना : बौद्धिक नश्लीय साँस्कृतिक चिन्तनको प्रभावमा जिन्दगीको पहाड र अस्तित्वको राकुदेले सेकसेलेले…..

~पूर्ण इन्फादा~ समकालीन नेपाली कविता साहित्यको श्रीवृद्धिमा हङकङले आफ्नो छुट्टै पहिचान बनाएको छ । सिर्जनशील साहित्य समाज, हङकङको गठनसागै यसले तीव्र गति लिन थालेको छ । विश्व कविता साहित्यमा देखा परेका नयाँ चिन्तन, नयाँ प्रयोग र नयाँ बान्कीलाई पनि यहाँका … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

लेख : मार्क्सवाद र धर्म

~विष्णु प्रभात~ नेपालमा अझै पनि केही मानिसहरूले के प्रचार गर्दैछन् भने–“कम्युनिस्टहरूको हातमा राज्यसत्ता गयो भने सबै धर्म र धार्मिक स्थलहरू नष्ट हुनेछन्, मानिसहरूले आफ्ना नीजि विचारको रूपमा पनि कुनै विश्वास राख्न पाउने छैनन् र सबै धार्मिक कार्यहरू बन्द गरिने छन्।”उनीहरूले … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : प्रतिबद्धताको सम्बन्धमा

~विष्णु प्रभात~ जीवन सत्य छ। सत्यकै आधारमा कला ठडिन्छ। कला भौतिक यथार्थकै प्रतिबिम्ब हो, यो जीवनसँगै गाँसिन्छ। जीवन व्यक्तिमा अभिव्यक्त हुने साझा अस्तित्व हो। त्यसैले जीवन स्वतन्त्र भएर पनि समाज आश्रित छ। सामाज व्यक्ति र व्यक्ति समाज बिनापूर्ण बन्दैनन्। यी … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ग्रहण नलागोस् खन्डकाव्य बारे

~गोविन्दप्रसाद आचार्य~ रामप्रकाश पुरीद्वारा लेखिएको “ग्रहण नलागोस्” खन्डकाव्य शुरूदेखि अन्तिमसम्म पढें, भूमिका पनि पढें। यस विषयमा केही कुरा भन्न मन लागिरहेछ, खन्डकाव्यभित्र प्रवेश गर्दा अलिकति पनि चोट र खोट भेट्न मलाई मुश्किल पर्‍यो। हाम्रो समाजमा बिहेको बेला नसिंगारिएको दुलही देख्दा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समीक्षा : साहित्यमा विचार र कला

~राहुल पुन~ विचार र कलाको संयोजन साहित्य हो। एउटा साहित्य बन्न विचार र कला दुवै पक्षको विशेष महत्व रहन्छ। विचार विना कला र कला विना विचार हुनै सक्दैन। हरेक रचनाकारले कुनै पनि साहित्यको रचना गर्दा कुनै न कुनै विचारलाई अंगाल्नैपर्छ। … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : गुरूडपुराणको नरक आतंक र पितृदानको नाममा हुने महाशोषण

~घनश्याम शर्मा पौडेल~ मृत्यु त्यत्तिकै सत्य हो, जति जीवन सत्य छ। फेरि पनि जीवन सबैलाई प्रिय हुन्छ भने मृत्यु सबैको लागि अप्रिय हुन्छ। यति कुरा जीवन र मृत्युको वैज्ञानिक नियम बुझेकाहरूको हकमा पनि त्यत्तिकै लागु हुन्छ। तर जसले जीवनजगत वा … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समीक्षा : प्रवासी नेपाली मजदुरहरूको यथार्थ व्यथा बोकेको भीसीडी क्षितिजपारि

~नारायण शर्मा~ भेडा हेर्ने गोठालोको के सुनाउ र कथा बेहाल छ झनै अझै उँट चराउनको व्यथा महिनौं सम्म तलब दिन्न के खाएर बाँच्नु बेचिएछौं मरूभूमिमा आँसु पिउँदै हाँस्नु धन कमाउने रहर मात्र भो, पेट पाल्न गाह्रो भो मन बुझाउन सारो … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लेख : जीवनप्रतिको दृष्टिकोण

~मोहनविक्रम सिंह~ कुनै पनि चीज वा विषयको परिभाषा गर्नु सधैं कठिन कुरा हुन्छ र कुनै पनि चीज वा विषयलाई परिभाषाद्वारा सहीरूपले बुझ्नु सम्भव पनि हुन्न। प्रकृति, समाज वा जीवनका अन्य सबै चीजहरू जस्तै जीवन पनि एउटा जटिल विषय हो र … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समालोचना : उपभोक्तावादको जादुगरी

~शम्भुनाथ~ आदम र इभले वर्जित फल खाएर पाप गरे, उनीहरू निसर्गबाट खसेर पृथ्वीमा आइपुगे। निस्सन्देह यो राम्रो भयो, किनभने उनीहरू धरतीमा नै केही बिगार्न र सिर्जना गर्न सक्थे। स्वर्गमा यस्तो गर्न केही नै थिएन। यसपछि मानिस उपभोक्ता–मालहरूको संसारमा आयो, यो … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : ‘एक हातको ताली’मा आलोक

~होमनाथ सुवेदी~ विधाभञ्जनको जाँड लाएको युग हो यो । त्यसो त राज्यको सीमा नाघेको डायास्पोराको युग हो यो । यो यहीको हो र यही हुनुपर्छ, निबन्ध भनेको यही हो, त्यो हुँदै हैन, त्यो त कथै हो भनेर ठोकुवा गर्ने परिभाषाका … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

लेख : शङ्कर भर्सेस नित्सेका प्लाज्माहरू

~सुरेश प्राञ्जलि~ केका लागि विचार, दर्शन ? संसार बदल्नका लागि ? जोखिरहन्छ मेरो मस्तिष्क वैचारिक तराजुमा राखेर शङ्कर र नित्सेलाई । अनि, किर्केगार्ड, हिगेल, फुकुयामा, कार्ल पोल्यानी, सामुअल हन्टिङटनलाई । सा“च्ची, वेदान्त दर्शन र साङ्ख्य दर्शनबीच के अन्तर छ ? … Continue reading →

Posted in लेख | Tagged | Leave a comment