Category Archives: लघुकथा

लघुकथा / Micro Story

लघुकथा : बाघको नागरिकता

~सनत रेग्मी~ आज भोली गाउँमा वाघ पल्केको छ।सधै कसैन कसैको बस्तु भाउ बाघले घिसारेर लाने गरेको छ। गाउँलेहरू बन्य जन्तु आरक्षमा बाघलाई नियंत्रण गरिदिन अनुरोध गर्न गए। आरक्षका कर साहबले। सोधनी भयो कता तिरको गाउँमा पुगे छ बाघ। गाउँले ले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ठूलो ढुङ्गो

~हरिप्रसाद भण्डारी~ बाटाका किनारमा एउटा ठूलो ढुङ्गो थियो । आवश्यक पर्दा बाटामा हिँड्ने बटुवाहरूले त्यसैको ओत लागेर दिसा–पिसाब गर्थे । जसले गर्दा वरिपरिको वातावरण औधि दुर्गन्धित भएको थियो । एकजना सिकारु कलाकारको आँखा प¥यो । जिज्ञासु थियो, ढुङ्गा खोपेर अमूर्त … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मलामी

~यकिना अगाध~ आज एक्कासी दुर्घटनामा परेर उ मर्यो । घरपरिवार, आफन्तजन, शुभचिन्तक, चिनेजानेकाहरुको भीड घाटमा पुग्यो । मलामीहरुको ठूलो भीड देखेर मलामीमध्येको एउटाले भन्यो– ‘लौ हेर्नुस त ! उहाले कत्रो सम्मान पाउनु भयो । यति धेरै मलामी पाउनु भनेको सामन्य … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जंगली हात्ती

~विनय कसजू~ चितवनको जंगलमा हिँजोआज एउटा जंगली हात्ती आएको छ रे । यो सुनेर कोही रमाएका छन् भने कोही डराएका छन् । जंगलमा जंगली हात्ती आउनु कुनै अनौठो कुरा होइन , तर पाहुनाहरुलाई अनौठो र उत्सुकता लागिरहेको छ । गएको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जनता

~अन्वेश राई थुलुङ्ग~ यात्रुबाहक बोलेरो गाडिमा संघियता सम्बन्धि कुरा भइरहेको छ । सेकेन्ड सिटमा चार यात्रु सवार छन् । दुइ पात्रबिच संवाद भइरहेको छ । यात्रु १ः काका तिमी यथास्थितिवादी नै रैछौ । आबो गाई राष्ट्रिय जनावर बनाएर आदिवासीहरुमा कस्तो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शोषण

~खडगराज गिरी~ धुवाँ पुत्ताइरह्यो रातभरि – देखिएन आगो, देखिएन फिलिङ्गो, देखिएन झिल्को पनि ठ्याम्मै। एका बिहानै हेर्दा धुम्मिएको हुस्सेले त्यस धुवाँको

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : एल्साको फोन

~हिरण्य भोजपुरे~ मोबाइल मेरो खल्तीमा छ । पेन्टको अगाडिको खल्तीमा । मोबाइलको ‘भाइब्रेसन’ ‘भाइब्रेट’ भो । घन्टी बजेन ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लोकाचार

~यकिना अगाध~ भगवान जाने उसले जीवनमा कसोकसो गरी मनग्य धन कमायो । ती कमाइको केही हिस्सा राजनीतिक पार्टी, त्यसका भातृ संगसंगठनहरु, धार्मिक तथा टोलका क्लबहरुलाई पनि चन्दा स्वरुप दिने गर्दथ्यो । फलतः उसलाई समाजले उदार हृदय भएको महान समाजसेवी भनेर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ज्यूँदै समवेदना

~विनय कसजू~ सपनामा त्यो मानिस फेरि आयो । त्यो मानिस त्यही दिन मर्छ भन्ने मलाई के थाहा ! उसले भन्यो, “बाबु, जोतिषले भनेजस्तै भयो । म अहिले बैकुण्ठलोकमा छु । तर म यहाँ आएको कुरा कसैलाई थाहा छैन । यसैले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुनको कोपरा

~होमर श्रेष्ठ~ छट्टु नेता हतारिँदै गाडीबाट निस्केर आकर्षक वंगलाभित्र पसे र बहुप्रतिक्षित परीलाई अङ्कमाल गर्दै भने- “डार्लिङ, भेरी सरी !

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भ्रम

~यकिना अगाध~ एक गाउँको टोलमा कुकुरहरुको माझ उ नाइके थियो । अरु कुकुरहरुले उसलाई हियाएर हेर्न पनि सक्दैनथ्यो । उसको अभिमान यति उच्च थियो कि उसले आफूलाई यो टोलको मात्र नभएर संसारकै वीर ठान्दथ्यो । एकदिन पल्लोटोलको कुकुरहरुको नाइके ढलमलिँदै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ठिमाहा बंगुर

~अज्ञात~ प्रस्तोताः होमर श्रेष्ठ वर्षदिनको बरखी फुकाएको दिन हर्केले बाबुको मृत्यु-वचन सम्झ्यो। हर्केको बाबुले मर्नुअघि प्राणवायु फेर्दै भनेको थियो—”हर्के, मैले गर्न नहुने थुप्रै पाप र अपराध गरेको छु…फलतः

Posted in लघुकथा | Tagged , | Leave a comment

लघुकथा : नाककटुवाको देश

~होमर श्रेष्ठ~ महाशय उपरखुट्टी लाएर नयाँ चक्कुले स्याउ टुक्य्राउँदै खाँदै थिए, हरियो झिँगा भन्केर आएर स्याउको टुक्रोमा बस्यो । उनले हातले हम्के ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अनुहार

~यकिना अगाध~ आफूले कार्यभार सम्हालेदेखि उसले घुसखोरी, भ्रष्टचारी, तस्करी, डन सबैलाई तह लायो । आफूले भ्याएसम्मको बेथितिलाई हटाएर थिति बसाल्यो । सुशासनको अपेक्षा गरिरहेको सर्वसाधारण जनताको उनी आँखाको नानी बन्यो । सबैतिरबाट वा-वा र स्याबासी पाइरह्यो । सरकारले पनि उसको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विचार

~यकिना अगाध~ एकदिन उ घुम्दै फिर्दै कुकुरलोक पुग्यो । कुकुरहरु आ–आफ्नो धुनमा थिए । कोही खाँदै, कोही खेल्दै त कोही सिकार गर्दै । उसलाई त्यहा एक्कासी देखेर तिनीहरु एकत्रित भए । उसलाई तिनीहरुको झुण्डले झण्डै सिकार बनाएनन् । कुकुरको यस्तो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जगत्–ईश्वर

~हिरण्य भोजपुरे~ हाम्रा धर्मग्रन्थहरू भन्छन् — ‘ईश्वर सत्य हो, जगत् मिथ्या हो ।’ म भन्छु —

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : डिनोसौर

~होमर श्रेष्ठ~ २०६२ सालको कुरो हो–प्रहरी प्रधान कार्यालय, नक्शालभित्र ‘चेरीको बगैँचा’ (चेखभको अनूदित नाटक) को कम्प्युटर कार्य अन्तिम चरणमा हुँदै थियो I सुनिल नामको युवक प्रहरीअधिकृतले निकै चाख लिएर कम्प्युटर गर्दै थिए I अनुवादक सधैं विहान बस बजेतिर पास लिएर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सम्भावित पाँचौँ दृश्य

~हरिप्रसाद भण्डारी~ पहिलो दृश्य— पर्दा खुल्यो, मञ्चको एउटा कुनामा नेपालको नक्साआकारको एउटा माहुरीको घार देखियो । नजिकै सुकिला कपडा लगाएका मोटा

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सरकारी चिठी

~हरिप्रसाद भण्डारी~ ”अड्डाबाट सरकारी चिठी आएको छ, हिँड्नोस् रे छिटै । तपाईंबाहेक अरू कसैलाई बुझाउन मिल्दैन भनेका छन् हुलाकीले ।” मेलाबाट घरमा अर्नी बनाउन गएकी छोरी तुरून्तै फर्केर आई र भनी । छोरीको कुरा सुनेपछि सन्तबहादुर आत्तिए । उनको मुटुको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रेम वा अभिमान प्रदर्शन ?

~विश्वराज अधिकारी~ मैले दाइलाई भनें– “भाउजूले तपाईंलाई अति नै माया गर्नुहुँदो रहेछ। जहिले पनि मेरो पति यस्तो, मेरो पति उस्तो भनेर हजुरको बयान, गुणगान गर्नुहुन्छ।” मैले थपें– “हजुर त भाग्यमानी हो दाइ। साँच्चै, यति प्रशंसा गर्ने पत्नी पाउनु भाग्यको कुरा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चक्र

~कालूसिंह रनपहेंली~ शिशिरको कठ्याङ्ग्रिएको एउटा चिसो मन भएको कसै कसैको तातो बन्दै गएको रगत रोकियो, रोपेर चुप्पी छातीमा। हत्या कसले गऱ्यो? चुनौती भयो पुलिस विभागलाई। हत्याराको पत्तो लागेन। हत्याको रहस्य गाँठो फुस्केन। घाम-पानी भयो, हिउँद-बर्खा आयो। दिन र रातको पल्लामा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आस्थाको मृत्यु

~मुक्तिनाथ घिमिरे ‘पथिक’~ उसले आस्थाको मन्दिर बनायो । स्वच्छ मनको पवित्र केन्द्रमा भावना र विवेकपर्ूण्ा अपेक्षित समभावले मन्दिर सिँगार्यो । प्राप्य सम्भावनाका समवेत फूलहरूबाट सम्झनालाई टपक्क टिप्यो र अजैविक आदर्शमय प्रतिरूप प्रतिमाको प्रतिष्ठापन त्यहीँ गर्‍यो जहाँ ऊ वाञ्छित थिई । उसले ठानेन सर्वोत्कृष्ट … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पुरानो किल्ला

~योगेश घिमिरे~ कहिलेकाही यसै बरालिनु बहुत आनन्ददायी हुन्छन् । गन्तव्य बिनाको यात्रा , न कहि बाटो बिराउने चिन्ता , न कुनै समय सिमा । तपाईं हिड्नुभएको छ यसरी ? सुन्नुस म एउटा कथा सुनाउछु । यो कथामा एकादेश छैन, राजा, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सम्झौता

~हरिप्रसाद भण्डारी~ गाउँमा दुईजना पुरेत थिए— गङ्गाधर र दुर्गादत्त । दुवैजना एकअर्कोको रिस गर्थे र सधैं झगडा गरिरहन्थे । यदाकदा बाटामा भेट हुँदा पनि आँखा तरेर हिँड्थे । गाउँमा एउटा जजमानले सप्ताह गर्ने भए । गङ्गाधर मुल पुरोहित बने । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : न्याय

~यकिना अगाध~ न्यायधिसको पदभार ग्रहण गरेपछि उनलाई श्रीमतिले चिन्तित भएर सोधिन्,– ‘श्रीमान् सम्माननीय न्यायधिसज्यू, हजुरले अब कसरी दुधका दुध पानीका पानी छुट्याइ निसाफ गर्नु होला र ? यसको ठ्याक्कै विधि पनि त छैन होला ? कतै हजुरको फैसलाले न्याय पाउनु … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जन्मदिन

~प्रद्युम्न श्रेष्ठ~ जिन्दगीको पचासौं वर्षगाँठमा उ केक काटिरहेको थियो। अब भोलिदेखि उ एकाउन्नौं वर्ष टेक्नेछ। उ केकले टेकेको सुन्दर सीसा हेर्छ, अनि आफूले टेकेको भुईं।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हमरा देश नहि होता साहब

~अन्वेश राई थुलुङ्ग~ नाकाबन्दीको प्रभाव महशुस हुन थालिसकेको थियो । सबैतिर राष्ट्रियतालाई लिएर धेरै कुराको संवाद भइरहेको थियो । एक तराई मुलको पात्र नेपालको पहाडी इलाकामा भित्रिएको छ । सडकमा हिँडिरहेको व्यक्तिको अनुहारमा विपन्नता प्रष्ट झल्कन्छ । दुब्लो पातलो शरिरमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नातिले ठीक भन्यौ

~काशीनाथ मिश्रित~ एक वर्षभन्दा पनि बढी भैसक्यो मेरो जिभ्राको टुप्पोबाट ¥याल चुहिन थालेको । म र मेरा सबै बन्धु–बान्धवलाई एउटा कथा भन्नुभएको थियो बाजेले पोहोरसाल । “हेर ! नाति, नातिना हो ! आउँदो जेठसम्म हाम्रो देशमा आजसम्म नफलेको फल फल्नेछ, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पश्चताप

~यकिना अगाध~ उसंग भनेजस्तो धन थियो तर आफ्ना केही आफन्तजन र छरछिमेकले बाहेक उसलाई कसैले पनि चिन्दैनथ्यो । जीवनको उत्तराद्र्धमा आएर उसलाई नाम कमाउने हुटीहुटी जाग्यो । आफन्तजन र छरछिमेकले उसलाई सल्लाह दियो कि देवालयहरु निर्माण गरेमा यो जुनीमा नाम … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : राज्य

~यकिना अगाध~ शहरको व्यस्त चोकमा उभिएका ट्राफिक प्रहरी चालकहरुलाई दिशानिर्देश गर्दै थियो । त्यही समयमा एकजना लिखुरे साइकिल यात्रीले ट्राफिक नियमको उल्लंघन गर्नपुग्यो । ट्राफिक प्रहरी उमाथि एक्कासी बाघझैं झम्टियो र केही नभनी थप्पड लगायो । फेरि उ चोकमा उभिएर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : स्याल हुइयाँ

~यकिना अगाध~ अरुबेला स्यालहरुको सल्लाह मिल्थ्यो तर जब खानेबेला आउँथ्यो तछाड मछाड हुन्थ्यो । तिनीहरुको यस्तो बानीले स्याल जातिलाई ठूलो नोक्सानी पुग्दथ्यो । स्यालहरुको जतिजति संख्या बढ्दै गयो उतिउति समस्या पनि झाँगिदै गयो र पृथ्वीलोकबाट नै स्याल जाति लोप हुने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रवृत्ति

~यकिना अगाध~ उ धेरै दिनदेखि विमारी पर्यो । औषधीमूलो गर्दागर्दै आफूसँग भएको सबै रकम सक्यो । अब उसँग केवल बसिरहेको छाप्रोको एक चपरी माटो मत्र रह्यो । उसले उपचार खर्चको लागि सबैभन्दा पहिला आफन्तसँग हात फैलायो । क्रमशः चिनेजा

Posted in लघुकथा | Tagged | Leave a comment