Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : पानीको कुनै रंग हुदैन

~ध्रुव थापा~ समुन्द्र देखि धेरै टाडाबाट आएकोले होला अमेरिका आएदेखिनै समुद्रको छालले जीवनलाई लोभ्याउने गरेको छ। उसले समुन्द्रको रंग निलो हुन्छ भनेको सुनेक थियो। तर यहाँ आएर हेर्दा कहिले निलो कहिले कालो देखि लालिमा युक्त रातो र पएलो सम्म देख्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्युलाई जितेको त्यो पल !

~ध्रुव थापा~ रातको एघार बजी सकेको थियो, र ११.५ मा अन्तिम ट्रेन थियो उसको रुटको, नत्र फेरी दुइवटा ट्रेन फेरेर जानुपर्ने बाध्यता थियो। एकै स्वासमा उ स्टेसन पुगेर ट्रेन चड्ने लाइनमा खडा भयो, हतार हतार मा उ झन्डै एकजना केटिसित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कसरि भनौ अमेरिकामा दशैँ रमाइलै हुन्छ भनेर?

~ध्रुव थापा~ कृष्णहरि सर अमेरिकाको सन् फ्रान्सिको सहर आएको पनि अब त छ महिना बित्नैलागेछ । उ एक्लै अतितमा रुमालिदै कफीको चुस्की लिदै आफनै गाउ घरको सम्झनामा हराउछन । दिनभरी एक्लै कोठामा बसेर कफी पिउनु, ल्यापटपमा नेपालको समाचार पड्नु र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डलरले कमाएको स्टाटस्

~ध्रुव थापा~ “साथी म त बरबाद भए”, अचानाक सेल फोन उठाउन भ्याएको थिईन उताबाट आवाज आयो, मैले सोधे, “हैन के भो एति विहानै ? तिमी कसरी वरवाद भयो मित्र, हिज मात्र हामी फोनमा कुरा गरेको हैन तिमी त धेरै खुशी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कन्चनजङ्गा मुस्कुराई रहेको थियो !

~ध्रुव थापा~ “हाय फ्रेन्ड, हाउ यु डूयिंग ? तिमीलाई मन पर्ने बिषय न्यु योर्क टाइम्समा प्रकाशित भाको रहेछ र तिमीलाई दिन भनेर फोटो कपि गरेर ल्याएको छु, आशा छ तिमि यसलाई पढ़न मन पराउने छौ।” जर्जले आज फेरि न्यु योर्क … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खदग भण्डारी हराउद

~प्रदीप नेपाल~ बर्खायाममा उपत्यकाबाट देखिने काला पहाडहरुमा हिउँ परेको यस अघि कहिल्यै देखिएको थिएन। तर यसपालि बिचित्रै भयो। बर्खाको हिउँ हेर्न दामनको त कुरै छोडौँ, नगरकोट पनि जानु परेन। पुल्चोकमा उभिएर हेर्दा पूर्वउत्तरको कालो पहाड हिउँका छिर्काहरु छरिएपछि बिरालीबुट्टे भएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शान्तिरामका दुइ अध्याय

~प्रदीप नेपाल~ समय : २०६२ जेठ १२–१९ पोहोर साल, अर्थात २०६१ साल जेठ महिनाको कुरो हुनुपर्छ। होला त्यस्तै अठार बीस गतेको। बिहानै मन्दिरको घटी बजे जसरी टेलिफोनको घटी बजिरह्यो। पाँच बजे सहजरुपमा ब्युँझने मेरो आँखालाई त्यो घटीले खलबल्याएको थियो। मलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आकाशमा राहुको चलखेल

~प्रदीप नेपाल~ दुइ हजार उनान्साठी सालदेखि मैले दशैँ मान्न पाएको थिइन परिवारसँग रमाएर। त्यो साल आमाले चिठी पठाउनु भएको थियो, “तिमीहरु यसपालि दशैँ मान्न नआउनु। बुहारीलाई माइत पठाइदे, तँ त्यतै पशुपतिमा गएर निधारमा टिको थाप। हाम्रातिर दशैँ नमान्ने उर्दी जारी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुपान्तरण

~प्रदीप नेपाल~ सेल्मेको टाउकामा घाम बास बस्नै आँटेको थियो। त्यो रातो भैसकेको थिएन, तर त्यसको रङ्गलाई पहेँलो मात्र भन्न पनि सकिँदैनथ्यो। अब बाटो तेर्सो थियो। त्यसैले भञ्ज्याङ्ग घर माथिको चौतारोमा एकछिन बसौँ भनेर मैले आफ्नो ज्यानको भारलाई चौतारोको ढुङ्गा माथि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सोचे जस्तो छैन अमेरिका

~ध्रुव थापा~ केबी, हो यहि हो उसलाई चिन्ने नाम, सायद थोरैलाई थाहा होला उसको असली नाम, केशब बहादुर भनेर तर अमेरिका आएको केहि दिनदेखिनै उसका साथिहरु र उ पदने कलेजका प्रोफेसर समेतले उसलाई केबिनै भनेर बोलाए र यहि नामले उ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : च्यान्टीको अधिकार

~मञ्जु काँचुली~ फागुनको बेहद शीतल र शान्त रात थियो त्यो । पोखरा शहरको माझ बस्तीको एउटा आधुनिक बङ्गलामा उसकी स्वास्नी च्यान्टी मगर्नी गहिरो निद्रामा मस्त निदाइरहेकी थिई । यो बङ्गला उसको लोग्नेको हवल्दार काका (उमेरमा ऊभन्दा निक्कै कान्छो) ले किनेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो ओढारको फूल

~प्रदीप नेपाल~ साँझभर गज्याङगुजुङ भैरह्यो। त्यसैले पनि पासाङ रामरी निदाउन सकेन। मनको दुखाइले उसको निद्रालाई त्यसै पर पर भगाइरहेको थियो, त्यसमाथि दुर्वासा गड्याङ गुडुङ गरेर वर्षिन थालेपछि उसलाई निदाउनै मन लागेन। पल्लो खाटमा दुर्वासा सुतेको थियो। पासाङलाई डाहा लाग्यो दुर्वासाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आधुनिक नेताको अवतरण

~प्रदीप नेपाल~ २०६० सालको वैशाखको कुरो हो यो। मौसम नराम्ररी बिग्रिएको थियो। चैतमा पनि नचलेको हावा हुडरीले धर्तीलाई तहसनहस पारेको थियो। मडारिएको बतासले मान्छेलाई फनफनी घुमाएर मार्ने, ठिङ्ग उभिएको रूखलाई मर्याक मुरूक पारेर लडाइदिने अनि ओतमा बसेको बेसहारालाई कच्याक किचिक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माओवादीको लस्कर

~प्रदीप नेपाल~ टाँकिचौरको ओरालोमा घामले बेस्सरी हानेको छ। रूखहरू पनि प्याक्प्याक् परिरहेका छन्। अहं, एक पित्को हावा चलेको छैन। उहिले केटाकेटीमा पढेको एउटा कथालाई ओरालो झरिरहेकाहरूले पालैपालो सम्भि्कए। घाम र बतासको कथा … एकादेशमा एउटा घाम थियो र अर्को एउटा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चिताको ज्वाला

~गुरुप्रसाद मैनाली~ “शशी ! बिहे गछ्र्यौ ?” “अनुहार नपरेको मुख !” शशीले चोसो पसारेर भृकुटी खुम्च्याएर आँखा तर्दै भनिन् । “भन्दिनौ पोक्ची ! ल्याऊँ गँगटो ? “सानुदाइ ! बिन्ती छ, भन्छु ।”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चन्द्रवदन

~विश्‍वेश्‍वर प्रसाद कोइराला~ चन्द्रवदनलाई आजकालका त्यस्ता गुण्डादेखि रिस उठ्यो । कात्दाकात्दै छोडी, “हरे हरे, के गरेको, पशु !”, भन्दै छोरीलाई तान्दै कोठाभित्र लगी । “कति चाँडै लेगा मैलाउँछेस्, जानु पर्छनी धुलामा !” भन्दै छोरीको लुगा फेरिदिन थाली । लुगा लगाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोधार

~माधव सयपत्री~ म आफ्नो काममा तल्लीन थिएँ । उसले कुन बेला यो पत्र मेरो ब्युटिपार्लरअगाडि छाडेर गयो, मैले पत्तो पाइन् । पत्र मेरी बैनी प्रतिभालाई सम्बोधन गरी लेखिएको छ । यो चिठी भेटेपछि म एकदमै दोधारको स्थितिमा छु । के … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जालन्धरी प्रेमी

~अप्सरा लावती लिम्बू~ हप्तादिन अघिदेखि उपहार बेच्ने पसलहरू रातो रंगले सजीसजाउ भएकाछन्। फुल बेच्ने दोकान अंगालो भरीभरीका गुलाबका गुच्छाहरूले भरीभराउ छ। मुटुका आकारमा फुलाइएका बडेमानका राता बलुनहरू हावामा झुलीरहेका छन्। व्यस्त सडकमा तछाडमछाड गर्दै हुँइकिरहेको एउटा बसको झ्यालबाट कार्यालय ओहोरदोहोर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भार

~सुविन भट्टराई~ एक अर्धपठित ग्राम युवक, आफ्नो सपनाको दौड गाउँको सुष्कता र सुस्ततामा पूरा नहुने देखेपछि अन्ततः सहरको रेलोपेलोमा अवतरित हुन आइपुग्छ । भर्खर थामिएको बर्षा पश्चात् देखिएको स्‍निग्ध आकाशमुन्तिर हिलैहिलो बाटो छ । बाटोबाट हिलोका केही छिटाहरुलाई एक जोडी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : कालो चस्मा

~विजय मल्ल~ सिमसिमे पानी परिरहेको छ । मैले स्वास्नीलाई आज राति घर फर्कन्नँ भनेर साँझपखै बाहिर निस्केको थिएँ । तर निशिचत समयभन्दा अगाडि नै काम सिद्धियो । म रातको दुई बजेतिर घर फर्केँ । मलाई थाहा थियो, घरको सामुन्नेको ढोका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

याैनकथा : रतेली

~दौलतविक्रम विष्ट~ त्यो मान्छेको जब्बर अँगालो खुकुलो भयो । कान्ति मानौँ बिउँझिई । ऊ लरखराउँदै भुइँबाट उठी र भयले त्रस्तझैँ छिनभर जहाँको त्यहीँ उभिरही । त्यो मान्छेको घरमा रतेलीलाई रमाइलो तुल्याउन बसेकी उसकी आमा र भाउजुको थगीतको स्वरले उसको कानमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : थोरे

~चोपनारायण बन्जाडे~ दिनानाथ साहूको पछिसम्म पनि बच्चा भएनन् । देवी भाके, देउरालीमा पाठी चढाए, जान्नेलाई हेराए । हरिवंश यज्ञ लगाए तर पनि बच्चा भएनन् । चिना हेर्नेले तिम्रो त तीन बिहा लेखेको छ भन्यो । तेस्रोबाट मात्रै बच्चा हुन्छ भन्यो, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घाम

~डा. रामदयाल राकेश~ मधेशको घाम कति चर्को हुन्छ त्यो सबैलाई थाहा भएको कुरा हो । त्यसमा पनि मध्य जेठको घाम कति उखरमाइलो हुन्छ कुरा गरेर साध्य छैन । सम्पूर्ण मधेशको धरती धप धप बलि राखेको हुन्छ । चराहरू पनि आकाशमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नैकापे सर्किनी

~पारिजात~ यो तीन महिनाभरिमा मैले अध्ययन गरेको उसको जीवनमा- कति नीरस, कति पट्याइलाग्दो ? ऊ त्यो त्यही नैकापे सर्किनीको जीवन मरूभूमिको दुस्कर यात्रा जस्तो जीवन, अझ त्यो भन्दा कठिन । मरूभूमिमा त कम भन्दा कम कतै ‘ओएसिस’ हुन्छ भन्ने आशा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिहार

~हरि कंडेल~ घर-अगाडि आँगनमा सयपत्री र मखमलीका फूलहरु फुलेका थिए। आकाशबाट कालो बादल हराएर आकाश कंचन र सुन्दर निलो देखिन्थ्यो । हिलो बाटो सुकेर सुख्खा र सफा भएको थियो । खेतमा धानका बालाहरु सुन जस्तै पहेँलो भएर लहलह झुलेको थियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : यस्तै

~गोपाल पराजुली~ – यो ऐँठेको कति ? – एक सुका । – यो तितौराको नि? – पाँच पैसा । – यसको नि? – त्यसको पनि पाँच पैसा । – अनि त्यसको नि? – कसको ? – त्यसैको त हो नि। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उपरा

~खेमराज पोखरेल~ केही घण्टा पहिलेको त कुरा हो, म चावेलको एउटा उच्चस्तरीय यौनअड्डामा शान्त भएर चोकैको चिया दोकानमा सुस्ताउँदै थिएँ । अर्को टेबुलमा चिया कुरिरहेकी एउटी चिनेचिनेझैं लाग्ने महिलालाई मैले अनायासै सोधेको थिएँ ‘तिमी ठाइँली हौ ?’ ऊ त खुसी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रूख

~केशवराज ज्ञवाली~ डंग्रंग ढल्यो एउटा रूख। जराहरू पनि उखेलिए। हागाहरू भाँचिए। रूख ढल्नु कुनै नौलो कुरा होइन। यसै पनि बूढो भइसकेकै हो। ढल्नु जीवनको अन्तिम सत्य। आज उसको पालो आएको रैछ। रूख ढलेको खबरले यो सहरलाई कहिल्यै छुँदैन। सहर र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पानीको फोका

~नेकी धनेन्द्र~ डुब्नै लागेको डाँडामाथिको जुनलाई सम्झेर उसको आँखाबाट आँशु तरुक्क चुइयो । आँशुको मुर्दापना देखेर सगरमाथा जस्तै सलक्क परेको नाकको डारी शोकमा डुब्यो । दश वर्षे जनयुद्धको बेला नेपाल आमाले पाएको दुखदायी पीडा भन्दा पनि बढ्दा देखिन्थ्यो उसको जिन्दगी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : आत्माश्लाघा

~इन्द्रकुमार श्रेष्ठ “सरित”~ हुन त यो सडकलाई मैले एकोहोरो हेरिरहनुको कुनै अर्थ छैन, तैपनि मलाई यो हिस्सी नपरेको अँध्यारमुखे सडकलाई किन-किन, त्यसै-त्यसै एकोहोरो हेरिरहन मन लाग्छ । तर बिहानै सैनिकहरूको एक हलले जब यसको एकाग्रतालाई भङ्ग गरिदिन्छ, मलाई धारेहात लगाएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राधेश्यामको साइकल

~पोषण पाण्डे~ राधेश्यामको मन यसै यसै हडबडाउँछ – आज उसलाई  ट्युसनमा जान अबेर भैरहेछ । छिन–छिनमा हातको नाडीघडी हेर्छ र त्यसपछि ऊ पाउदानलाई जोर–जोरसँग चाल्छ । साइकल छिटो छिटो गतिले दगुर्न थाल्छ आवाज बगाउँदै – चुई, चुई, चुई, चुई… । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निषेधका फूलहरू

~पोषण पाण्डे~ आरूको रूखबाट फूलहरू झर्छन्‌ । भुईंमा रंगीन फूलहरूका छाप अंकित हुँदै जान्छन्‌ । चेतको हावा लागेर त्यो रूखबाट फूलहरू वर्षा तुल्य झर्छन्‌ । रंगीन फूलहरूको बर्सात हुन्छ । गर्मीको त्यस प्रारंभिक तापमा शारदादेवी आफ्नु ज्यूभरि सेतो वस्त्र धारण … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment