Category Archives: कविता

Nepali Poems

कविता : मेरो चाहना

~कृष्णभक्त श्रेष्ठ~ यतिन्जेल होहल्ला केही नगरी सहज, सरल र स्वाभिमानी रूपमा जे जसरी मैले जीवन यापन गरेको छु त्यसरी नै एक सामान्य दिन कसैले चालै नपाउने गरी सुटुक्क हराउन चाहन्छु म

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी अब भन्न सक्छे……

~कुन्दन काफ्ले~ महिला हिंसाको अन्त्य गर्न अगाडि जो आउँछन् । मानवता र सुशासनका हकदार कहलाउँछन् । हिंसाले महिला–पुरुष भनेर त भन्दैन । तर महिला अधिकांस पीडा आफ्नो लुकाउँछन् । आधा आकाश ढाक्ने हे शक्तिका परिचायक, तिमीलाई समाजले कहिले सम्म कजाउँछ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : काउकुति माया

~गोपालप्रसाद पौडेल~ हेर्दाहेर्दै बिछट्टैको प्रेम बस्दोरहेछ आँखाले आँखा नियाल्दोरहेछ मुटुमुटु बोल्दारहेछन् अनि कस्तो कस्तो चिसो चिसो तातो तातो कता कता मन्द

Posted in कविता | Tagged | Leave a comment

कविता : युग बोल्छ

~निश्चल काउचा~ मस्तिष्क भरि योनीको स्केच कोरेर सुकोमल स्तन सुमसुमाएको सपना देख्दै स्खलित हुनेहरू बेमौसमी रासलिला मच्चाउदै ट्वार ट्वार गर्दैमा ए भ्यागुताहरू हो अब , यहाँ बर्षा हुदैन । तिमीहरूको खबरदारीले

Posted in कविता | Tagged | Leave a comment

कविता : रंग र हामी

~छविलाल कोपिला~ अचेल, मेरा नयनका अदूर पर्दाभरि पोतिएका छन् रंगी–विरंगी वैचारिक रंगहरु हरियो, बैजनी, रातो अनि के–के हो के–के । हरेक बिहान निस्कन्छन् विकासका नारा लिएर सानेपाका हरियो जुलुसहरु, बल्खुका बैजनी किरणहरु,

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्तित्व

~भिम बहादुर थापा~ हजारान् यात्री थरीथरी मान्छेहरु बहुरङ्गी सपनाको तीर्थस्थल घनघोर व्यस्तता अविराम कोलाहल, उफ् हराभरा, चम्किलो

Posted in कविता | Tagged | Leave a comment

कविता : हराएको शब्द!

~नबराज घिमिरे~ बाबा !! अन्जान बालापनमा, अनायास लुटिएको, प्यारो शब्द। जीवनका उकाली ओरालिहरुमा सङ्हर्सका दौरानहरुमा, सुस्केरामा आइरहेको थियो। ग्लानी,पस्चाताप र अभावमा रुदै सम्झदै,फेरि रुदै भावनामा डुब्ने गर्थें ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एक खिल्ली सिगरेट

~बिना थिङ तामाङ~ एक खिल्ली सिगरेट जसलाई तिमी बडो तन्मयका साथ ओठले स्पर्श गर्छौ र प्रेमको काँटी सल्काउँछौ म सिङ्गो सिगरेट मेरो सिङ्गो अस्तित्व थियो अब विस्तारै म खण्डित हुन्छु म तिम्रो आशक्तीमा आकारबिहिन धुवाँ धुवाँ बनिदिन्छु

Posted in कविता | Tagged | Leave a comment

छोक : देश हाँक्ने चैँ कैले

~राजेन्द्र थापा~ गफ त खुबै हाँक्दै हुनुहुन्छ देश हाँक्ने चैँ कैले नि आमूल परिवर्तन भन्नुहुन्छ सिन्का भाँच्ने चैँ कैले नि

Posted in कविता | Tagged | Leave a comment

कविता : सुरभित तिमी

~नीराजन थापा ‘शिरीष’~ म अकिञ्चन* म नादान* असमर्थ छु म सुन्दरताको तिम्रो गर्नलाई बख्यान । ख्वै ढाँटेर वा साँच्चिकै पौडिदै नयनहरुमा आफ्ना प्रियतमाका

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रवासकाे चित्कार

~बिमला शर्मा ढुङ्गाना~ प्रिय तिम्रा ती यादहरु मेरो मनको बाटो हुँदै समुन्द्री छाल सरि उर्लिदै मेरा यी नयन सम्म आएर आँशु बनेर पोखिन्छन्। र… दिनमा सुर्यको किरणले सुक्दछन त रातमा सिरानी सम्म भिजाउछन् निथ्रुक्क हुनेगरी अनि न, यी ठुला महलहरुले

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो नामको बैंस

~बिमला ढुंगाना~ एक हाते फरिया र एक बित्ते चोली भित्र लपेटिएको तिम्रो नामको बैंस स्वप्निल संसारको भुँइचालोबाट क्षत-बिक्षत भई इमान्दारीको धरहरालाई बाध्यताले टुक्रा टुक्रा पारि ढालेको छ तर पनि मन भने धुजाहरु बटुलेर सिउंन खोज्दै छ |

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना बेचेर कान्छा बा

~केडी रेम्नीसीङ~ सपना बेचेर सपना किन्न हिँडेको कान्छो, निरन्तर यसरी नै, बर्षौंदेखि किन्दो छ सपना भारीसँगै, बेच्दो छ सपना भारीसँगै, हरियो जिरी जुत्ता कहिले खाली खुट्टा पाँच हजारको उचाइमा नहिँडे त कुइरेको भारीसँग

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहासलाई साक्षी राखेर

~राज आशातीत~ चिसो चुल्हो .. बाउले मन पराइदेकी जहान अनि गोडा चारेक छिचिमिरा! स्याउलाले बारेको महलमा आकासको छानामुनी असरल्ल छाडेर… झण्डै हजार सुर्यहरुको उदय अनि अस्त पश्चात

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो माईती गाउँ

~सावित्री सिलवाल सापकोटा~ सिराईचुलीको काखमा छ मेरो सुन्दर शान्त गाउँ शक्तिखोरकी छोरी हुँ म मेरो सावित्री हो नाउँ चारैतिर डाँडाकाँडा बीचमा अवस्थित छ गाउँ स्वर्गकै एकटुक्रा खसे झैँ नै लाग्छ नि त्यो ठाउँ

Posted in कविता | Tagged | Leave a comment

छोक : धर्म

~सुको साइबर~ दिनभरि ठेला ठेलेर कमाएको रूपैयाँ चोरिएपछि साँझमा बालबच्चा जहान परिवारको

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खिन्छ रे भनिदिनु जुनि-जुनि लाई

~अर्पन तमाङ~ पर्खिन्छ रे भनिदिनु जुनि-जुनि लाई सञ्चै छ रे सुनाईदिनु मेरी उनि लाई झल्को आउँछ उकाली र अनि ओरलीको बिर्स्या छैन भनि दिनु भाकल देउरालीको

Posted in कविता | Tagged | Leave a comment

कविता : अचेतमा चतना

~गोपालप्रसाद पौडेल~ छैन भरोसा यो जिवनको अंधकार व्याप्त वरीपरी रोग चाहिन्न मरणलाई जिवन आफै रोगभरी दृष्टि मात्र आडम्वर हो काफी घमण्ड गर्नलाई रोग चाहिन्न मरणलाई अनि महारोग सर्नलाई । मेरो मात्र जिवन अमूल्य कहाँको हो स्वार्थ यो भन्ने लाग्थ्यो मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हावा बनी

~दिलिप योन्जन~ हावा बनी छोउ की तिम्लाई झरी बनी भिजाउ तिमी बसेउ मुटु माँझ मन कसरी बुझाउ। लुकु-लुकु जस्तो लाग्छ फर फराउने केसमा चुमु चुमु जस्तो भाछ गुलाबी त्यो ओठमा।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो आगमन

~मणिराज सिंह~ अनन्त उकाली ओराली गर्दैै एक–एक पाइला सार्दै तिमी आएका छौ तात्तातो घाम र एकमुठी आश बोकेर गलाभरि विषालु सर्पको माला लाएर विश्वासको बिहानी देखाउँदै सम्पूर्ण आरम्भहरू पोखेर अनुरागका विम्वहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : रातो रुमाल

~बिस्नु प्रवा सापकोटा~ म सँगएउटा रातो रुमाल थियो मेरो थोत्रो आस्कोटको खल्तीमा पसिनाको गन्ध सुँघेर रमाउथ्यो म किसानको एउटै सारथी एउटै सपना एउटै साहारा एउटै आशा त्यै रातो रुमाल थियो .

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाड सकिए पछि

~कृष्ण प्रसाई~ यदि तिमी, कसैको फकाइमा लागेर हिडिरहेकी छ्यौ भने, पहाड सकिए पछि, तिमीले बुझनु, तिमी कसैबाट वेचिदैछौ । वा- कुनै वहकाइमा परेर , नायिका हुने सपना देखिरहेकी छ्यौ भनेे-

Posted in कविता | Tagged | Leave a comment

कविता : रत्नपार्क

~योगेन्द्र रिजाल~ एउटा मान्छे, रत्नपार्कतिर छाता किन्छ-समय ओढ्छ । घडी किन्छ-समय हेर्छ । किताब किन्छ-समय पढ्छ । चस्मा किन्छ र देख्छ समय- निलो,पहेंलो,कालो,रातो……… व्यस्त फुटपाथको एउटा कुनामा, अक्टोपस-ज्योतिषले हात हेर्यो,

Posted in कविता | Tagged | Leave a comment

कविता : बम

~डिल्ली मल्ल~ अचेल साँझ नपर्दै पड्किन थाल्छन् सहर छेऊमै “बहिस्कारवादी सकेट बम”हरु र, तर्साउन खोज्छन् ब्यालेट बक्सहरुलाई तर, किन–किन मलाई बम पड्किदा पनि रमाइलै लाग्छ । अचेल हरेक बिहान

Posted in कविता | Tagged | Leave a comment

कविता : धन्य हो लोकतन्त्र

~हुसैन खाँ~ यताउता जतासुकै कुरा चल्यो फसादको कि अन्ध भो स्वदेश यो हुरी चल्यो विषादको चुसेर रक्त दीनको मजा लिने मनुष्य हो मनुष्यलाइ विश्वमा सताउने मनुष्य हो (१) सभा भयो कठैबरा ! कराउने- तताउने बढ्यो स्वभाव दानवी दबाउने- सताउने

Posted in कविता | Tagged | Leave a comment

कविता : समयको अनुहार

~कुमार आले~ समयको अनुहार खस्न नपाउंदै अनुहार सम्हाल्न विचारको खेती उमारेर एउटै खलामा अन्त्यहीन छलफलको सामना गर्न आऊ ए ! दाइ साइलाहरु!

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति लिएर आऊ

~निर्मला अवस्थी~ यसपाली त तिमी आउंदा प्रेम र मायाका लहरहरु लिएर आऊ सुरीला मीठा धुनहरु सुसेल्दै सबैको अनुहारमा हांसो र खुशि लिएर आऊ पर्दैन भो अरु कोसेली तिमी स्वस्थ्य भएर आऊ नयां वर्ष तिमी शान्ति लिएर आऊ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्मदिन

~रिशब आत्रेय~ आँखा चिम्लिएको छु . चोर र बुढी औंलाले आँखा छोपी बस्दा पहिलो तस्बिर बासुरीको आउछ । बाँसुरी ! आफ्नो मुल्य रु १०० बस ! काफी भो .

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम दिवसको प्रेम गीत

~राजेश राई~ मैले कुनै प्रेम दिवसमा मेरो प्रियसीलाई भनेको थिए। दन्त्यकथाको वायुपङ्गी घोडा जस्तै वन्न सक्छु । तिमीलाई एकादेशको राजकुमारले जस्तै सुनको आकाश ओढ्न र फुलको धर्ती टेक्न दिन्छु । हो मेरा प्रिय मित्रहरु!

Posted in कविता | Tagged | Leave a comment

कविता : राज्यसँग एकालाप

~विप्लव ढकाल~ तिम्रो तिर्खा मेटाउन मैले आफ्नो रगत दिएँ तिम्रो नग्नता ढाक्न मैले आफ्नो छाला दिएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : आज मैले माने!

~नोवल निरौला~ कति वोक्छौ डोको आमा, कति खन्छौ वारी गर्छौ कति मेलापात, दु:ख गरी गरी फूलि सक्यो कपाल तिम्रो, चाउरि पर्यो गाला लाग्दो होला आसा कति, लाग्दा वुढेस काल यस्तै यस्तै कुरा गर्यो, फूनमा छोराले घुम्न आउँछौ काठमाडौ, सोध्यो कालेले

Posted in कविता | Tagged | Leave a comment

कविता : अजाकिएका मनहरु ब्यूँझाउदै

~विरबहादुर के.सी ‘अपराजय’~ जलजलाको बक्षस्थलमा फूलेका लालिगुराँसहरुमा समयको परिवर्तनसँगै एकहुल मान्छेहरु गुट र उपगुटका नाराहरु लगाउँदै जलजलाको आत्ममा छुरा हान्दै यतिबेला यत्रतत्र सर्बत्र प्रतिगमनका गीत निरन्तर गाइरहेका हुनेछन् ।

Posted in कविता | Tagged | Leave a comment