Category Archives: एकाङ्की

एकाङ्की / Short Play

एकाङ्की : वादविवाद

~नन्दलाल आचार्य~ पात्रहरू– (१) श्रीमान् (२) श्रीमती (३) बहिनी (४) छोरी (सुनसान रङ्गमञ्चमा घरको कोठाको झलक दिने वस्तुहरू यत्रतत्र छन् । सर्वप्रथम बहिनी रङ्गमञ्चमा आउँछे । ऊ बोल्न सुरु गर्दा नगर्दै क्षणभरमै अरू तीन जना पात्रहरू रङ्गमञ्चमा आउँछन् । एक … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : सङ्कल्पका आवाजहरू

~सरस्वती श्रेष्ठ ‘सरू’~ समाजमा दिनानुदिन (गाउँ होस् या सहर) महिलामाथि हत्या, हिंसाको पाशविक घटनाहरु बढिरहेका छन् । यसरी राष्ट्रमा महिलामाथि बढिरहेको हत्या, हिंसा, बलात्कारका घटप्रति सरकारको ध्यानाकर्षण नहुनुमा समाजका सचेत महिला वर्ग गम्भरि देखिन्छन् । सरकारको यस्तो उदासीनताप्रति उनीहरु असन्तुष्टि … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : भुसतिघ्रे छोराहरु

~ईन्द्र अधिकारी~ आमा: ए बुढा! यसरी कति दिन चल्छ? तिम्रो पेन्सन पाक्ने बेला भो । चार चार जना भुस तिघ्रे छोरा छन् । काम भने सबै आफै गर्नु पर्छ । बाबु: त के गरौं ? कराउ, चिच्याउ । कि अब … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : परिकल्पित सङ्घीय राज्यको परिचय

~नन्दलाल आचार्य~ पात्रहरु : १। लिम्बूवान राज्यकी लिली नामधारी २० वर्षीय युवती २। विजयपुर राज्यका विजय नामधारी २१ वर्षीय युवक ३। कोचिला राज्यकी कोपिला नामधारी २२ वर्षीय युवती ४। किराँत राज्यका किशोर नामधारी २३ वर्षीय युवक ५। मधेस राज्यकी ममता … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : मृत्युउत्सव

~तीर्थ संगम राई~ विहानको ४ बजेको हुँदो हो । सडकमा मानिसहरुको फाट्टफुट्ट पदचाप सुन्न थालिसकेको छ । मजदुरहरु काम तिर जान थालेको अनुमान लगाउन सकिन्छ । भालेको दोस्रो डाक सकिएको छ । बिस्तारै उज्यालोले आफ्नो साम्राज्य फैलाउन थालिसकेको छ । … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : सपनाका सपनाहरू

~खेम थपलिया~ अङ्क एक दृश्य एक (सानो कोठा । सामानहरू यत्रतत्र छन् । एउटा पुरानो खाट छ । खाटमा क्रमशः १० र १५ वर्षका निशान र शान्ति सुतिरहेका छन् । त्यसको तल भुइँमा सामान्य ओछ्यानमा पुरानो खास्टो ओढेर सपना पनि … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : भगवान् को !

~खेम थपलिया~ अङ्क एक, दृश्य एक (भित्तामा माक्र्स, लेनिन, माओका तस्बिरहरू टाँसिएका छन् । तल सामान्य सोफा छ । त्यसको तल दरी ओछ्याइएको छ । करिब ५० वर्षका चिन्तनराज हस्याङ्फस्याङ् गर्दै आवेग र आकाोशित मुद्रामा आइपुग्छन् । त्यहाँ उभिएर एकछिन … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : क्रमभङ्ग

~विवेक दुलाल छेत्री “दमक”~ (मन्चमा बिचार १ ,बिचार २ ,बिचार ३ देखि क्रमश:२० सम्म छन् । बिचार १ उठ्छ र बोल्न थाल्छ ,उसको कुरा सुनेर अरू पनि बोल्न थाल्छन ,कोही प्रश्न गर्न थाल्छन ) बिचार १ – नहुने काम भयो … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : आधा मेरोः आधा तिम्रो

~नन्दलाल आचार्य~ पात्रहरू- लक्ष्मीः एक अधबैँसे युवती नरनाथः एक अधबैँसे युवक रञ्जनाः एक ठिटी पुष्पकमलः एक बालक

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : उज्यालो

~ललिता ‘दोषी’~ मूल पात्र परिचय :  वीणा खरेल     (६४ वर्षीय वृद्धा ) नवराज के.सी    ( ६९  वर्षीय वृद्ध ) समृद्ध कार्की     (२७ वर्षीय युवा  ) दिवाकर पाण्डे    (२६ वर्षीय युवा ) हुकुमबहादुर खरेल (५१ वर्षीय अधबैँसे ) मैते कुमाल     (४९ वर्षीय अधबैँसे ) चन्द्रलक्ष्मी खरेल (४२ वर्षीय  अधबैँसे … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

हास्य एकाङ्की : परीक्षा केन्द्र : माने एक्जाम् हल

~रमेश विकल~ स्थान : परीक्षा केन्द्र पात्रहरू : उल्फ के.सी. – खल पात्र ज्याकिल शर्मा – अर्को पात्र भ्यालेन्टाइन गुरुङ – एउटी पात्री सेक्सी पाण्डे – मुख्य पात्री फूलन के.सी. – खल पात्री (अरु धेरै हल्लागिरी पात्र पात्रीहरू) एङ्कर शर्मा … Continue reading →

Posted in एकाङ्की, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment