Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : सत्ताको सिनु

~वासुदेव गुरागाईं~ विश्व ब्रह्माण्डको कुनै एक कुनामा एउटा सानो देश थियो । सानो भईकन पनि त्यस देशमा उपलब्ध नहुने चिजवस्तु केही थिएन । सबै किसिमको भौगोलिक उपलब्धता रहेको त्यस देशमा प्रचुर मात्रामा नदीनाला र वनजङ्गल पनि थियो । हराभरा डाँडापाखा, … Continue reading →

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कथा : लिलाम बढाबढ

~वासुदेव गुरागाईं~ सफासँग कम्प्युटर टाइप गरिएका सबै अक्षर कहीँ कतै एउटा अल्पविरामसम्म पनि नबिराई बडो सतर्कतापूर्वक पढ्यो उसले । ‘लौ यसमा सही गर्नुस् ।’ अगाडि बसेर उसलाई ती अक्षर वाचन गराउँदै गर्ने महाशयले मौखिक आदेश गरे । मनमा कुनै किसिमको … Continue reading →

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कथा : पुल

~सञ्जय बिष्ट~ यो गाउँको समाप्तिदेखि पूर्वतिर प्राय: एक माइल फैलिएको बाक्लो जङ्गलको समाप्तिमा एउटा खोला छ। नबगेर घरि घरि ढुङ्गादेखि ढुङ्गासम्म खस्नुपर्दा पानीले सेतो फिँज जन्माइरहन्छ। दुधजस्तै बगिरहने यो खोला पाहाड़का धेरै खहरेहरूजस्तो नभएर हिउँदमै पनि आफ्नो अस्तित्वको घोषणा गर्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ढुलमुले चोक

~दिनेश बस्नेत~ ”एकाबिहानै आँखा मिच्दै निस्केको मान्छे । खाना खान पनि वास्ता छैन, कहिल्यै बेलामा खान जाने होइन । उही झोल धोक्न पाए पुग्यो । चामल किन्ने भनेर हजार राखेकी थिएँ । अहिले सिरानीमुनि हेर्दा त छैन । होइन, पैसा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मैले सरिताको हत्या गरेँ

~गोविन्दबहादुर मल्ल ‘गोठाले’~ ‘म यति, यति अशक्त र यति भित्र–भित्र कठ्याङ्ग्रिएको छु कि मेरो मर्ने एक मात्र इच्छासमेत मरिसकेको छ। म बाँचिरहेछु, खालि बाँचिरहेछु। तर किन बाँचिरहेछु, बाँच्नको लक्ष्य के हो’– त्यो आफैँलाई सोध्ने समेत ममा इच्छा छैन। ‘म झ्यालखानाभित्र … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : अग्नियुद्ध

~इस्माली ~ ‘राजालाई नजिस्क्याउनू, आगोलाई नखेलाउनू ।’ बाले भन्नुभएको यो कुरो ऊ अहिले पनि झलझली सम्झन्छ । हिउँदको घुर ताप्दा उनीहरू घुरको आगो चलाउँथे, कहिले घुर फुक्थे, कहिले घुर खोस्रन्थे, कहिले घुर सल्काउँथे त कहिले घुर छोप्थे । उनीहरूका त्यस्ता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चार्ज सिद्धियो

~रमेशजङ्ग थापा~ आज सारै मुडअफ छ उसको । भान्छाको कुरा सम्झदा उसको अनुहार लाजले रातो भयो । उसले दायाँबायाँ पल्याकपुलुक हेर्‍यो । साथै मनमनै थकथकायो! “खान बस्दा स्वास्नीले भात जीउमा फालिदिनु कम बेइज्जती हो ? अलिकति नछलेको भए दालभातको स्नान … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तृष्णा

~जयन्ती ‘स्पन्दन’~ लौन चाँडो गर्नुपर्‍यो, डा. शर्मालाई तुरुन्त खवर गर्नुपर्ने भयो । रुम नम्वर ४ को प्यासेन्टको हालत एकदमै खराव छ, ‘सिस्टर कमला हतासिँदै एक सासमा बोल्न पुगिन् । ‘तिमीले मेथर्जिन दियौँ ?, इन्जेक्सन नि । एकचोटि दिएर त हेर,’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लोग्नेमान्छेको के विश्वास ?

~श्रीरामसिं बस्नेत~ मानिसहरू उसलाई प्रतिभाशाली तर सन्की कलाकारको रुपमा चिन्दछन् र ऊ छ पनि त्यस्तै । उसलाई मुड चलेको दिन एकै क्षणमा तीन चार वटा चित्र बनाउँछ तर मुड चलेन भने महिनौं दिनसम्म पनि कुची र रङ्गलाई छुँदैन । उसलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म हराएको समय

~शर्मिला खड्का दाहाल~ जीवन कथा हो । कथा जीवन हो । जीवनको समुद्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइरहेका हुन्छन् । म तिनीहरूलाई समेट्न खोज्छु, कहिले ती आँफै फुत्किएर जान्छन्, कहिले म आफैँ अन्तै मोडिएको हुन्छु । गतिवान् जीवन गुडिरहेको गाडीको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियतीले जन्माएको कुण्ठा

~शर्मिला खड्का दाहाल~ छोरीको आकस्मिक विमारीले मलाई अस्पताल पुयाउँछ । विमारी छोरी लिएर म आकस्मिक कक्षमा पुग्छु । आकस्मिक कक्षमा सबै डाक्टरलगायत अन्य कर्मचारी ब्यस्त देख्दछु । त्यहाँ कुर्सीमा गम्केर बसको डाक्टरलाई म विमारीको सबै लक्षण बताउँछु र आफूले घरमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शान्ति हराएको समाज

~शर्मिला खड्का दाहाल~ म यो सडकमा हिँडिरहेको छु । सडकलाई सडक हुनुको बोध गराइरहेको छु । यो सडक पनि मजस्तै छ । एकछिनमा एउटा ट्याक्टर आउँछ । उसले सडकको छातीमात्र चिर्दैन, प्रशस्त धूलो पनि उडाएर जान्छ । त्यसमा म पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन कथा : आवृत्तिको क्यानभासमा

~शर्मिला खड्का दाहाल~ कथाकार दिवाकर नेपालीज्यू, भर्खर एउटा पात्रसँग मेरो भेट भएको छ । ऊ मलाई हातमा समाएर जोडले तान्दै छ । हेरौँ कहाँ लान्छ ? मलाई थाहा छैन कहाँ लाँदै छ भन्ने कुरा । ऊ हष्ट पुष्ट यौवनले भरिपूर्ण … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन कथा : स्मृतिको क्यानभासमा

~शर्मिला खड्का दाहाल ~ (यो कथा कथोपन्यास ‘क्यानभासमा कथाहरू’को एउटा श्रृङ्खला हो। कथाकार अनामिकाको अचानक कथाकार दिवाकर नेपालीसँग ‘समयको क्यानभासमा’ कथामा भेट भएपछि जन्मिएका कथाहरू हुन् यी। त्यसैले यस कथामा कथाकार दिवाकर नेपालीलाई सम्बोधन गरिएको छ। – लेखिका) कथाकार दिवाकर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सरिता मलाई माफ गर

~शर्मिला खड्का दाहाल ~ दिनभरि अफिसमा अफिसियल कार्यको बोझले र हाकिमको आदेशले शिथिल भएको मस्तिष्क अनि घरमा पारिवारिक दायित्वले र श्रीमतीको आज्ञाले थाकेको शरीर लिएर म ओछ्यानमा पल्टिरहेको हुन्छु । त्यसै समयमा फोनको घन्टी बज्छ । ‘हैलो…. हो˜ म.. विनोद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उपहार

~शिव प्रकाश~ ‘आइ हेट माइ फादर, हि इज ग्रीडी! आइ लभ यू शाइवा, आइ लभ यू! यू आर असम!’ साइकल पाएपछि केभिन तीन हात उफ्रियो। सायद जीन्दगीको सबैभन्दा खुशीको दिन होला आज, उसको! ‘शाइवा, तिमीले जति यसलाई आफ्नो सोच्यो त्यति … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जैमाली

~शिव प्रकाश~ उसले चारैतिर खोज्यो देखेन । अनेक निहुँले भान्सातिर गयो, पछाडि गयो, बारीतिर गयो तर कतैदेखेन । कुना कुइँनेटा सबैतिर खोज्यो, सबै छन् तर जैमली छैन । बीस वर्षभयो जैमलीलाई नदेखेको । उभित्र आज इच्छाको अथाह सागर उर्लेको छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम सागर का लहरहरु

~स्रीजना दाहाल ~ आयुष्मा सुन्दर र सरल छे । पाश्चात्य सभ्यताको प्रभावले उसमा देखिँदैन । साधारण परिवारमा हुर्के बढेकी आयुष्मा सामाजिक परिवेश र रीतिरिवाजमा बाँधिएकी छे । नारी जातिमाथि समाजले लगाएको लक्षमणरेखाभित्र उ बसेकी छ त्यसैले उसका केटा साथीहरू छँदै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्याम्पसको भेट

~सुरेन उप्रेती~ प्रविणलाई कक्षा शुरुहुनु अगावै एउटा किताव लिनु थियो । उ हतार हतार लाइब्रेरीतिर जाँदै थियो । हाए प्रविण भनेको सुनेर यता उता हेर्यो । सिन्थियाले बोलाएको रहेछ । उनले आएर प्रविण सँग हातमिलाइन । सामान्य भलाकुसारी पछि म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जून तिमी र म…मेरो अनुभूतिभित्र

~सुषमा मानन्धर~ जीवन न कथा हो न कुनै कविता यो मात्र एउटा भोगाइ हो, आ-आफ्नो । देखे सुनेका त्यही भोगाइलाई मानिसहरुले गीत बनाई गाएका छन् कथा बनाई अरुलाई सुनाएका छन् । कथा भनेर मैले लेख्ने कुनै टुक्रा मेरो लागि कल्पना … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नेपाल बन्द

~सुषमा मानन्धर~ जीवन, देशको एक ठूलो पार्टीको सक्रिय कार्यकर्ता । एक अर्थमा भन्नु पर्दा दरै हात । केही दिन अघि नै उसको पार्टीले चरणवद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरिसकेको छ । त्यसै क्रममा सरकारलाई आफ्ना मागहरू पूरा गराउन दबाब दिनको लागि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोट

~सुषमा मानन्धर~ मेरो नाम सुराज हो । तपाइ सोच्नुहुन्छ होला कस्तो नाम हो ! आमाबुबाले आˆनो नाम मिलाउन खोज्दा यस्तो नाम जुर्‍यो । मेरा नजिककाहरू मलाई ‘सु’ भन्छन् । कहिलेकाही त उनीहरूले यसरी बोलाउदा केटाकेटीका लागि लघुशङ्काको अर्थ लागेर हासो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साजिद र सपनाहरु

~उमेश राई ‘अकिंचन’~ साजिदले सल्कायो सम्झनाको सिगरेट र टेक्दै हिडयो अढाइ अक्षर प्रेमको आधा बाटो…… साजिद वरिपरि चलिरहेको बतास उही थियो जस्ले बोकेर ल्याउँथ्यो देवदूतले जस्तो एस.एम.एस. भगवानको हातले लेखेजस्ता एस.एम.एस. हरफहरु उडदै-उडदै आउथ्यो मुटुको आकार लिएर- “म यही छु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नरोजेका बाटाहरू

~उषा शेरचन ~ सबैको मनलाई यसरी बहलाउनु मेरो रहर नभएर बाध्यता हो भन्ने कुरा यी समाजका ठेकेदारहरूले किन बुझ्नै चाहँदैनन् ? कसलाई पो रहर लाग्ला र आˆनो अङ्ग प्रदर्शन गर्दै आफ्नो खिल्ली आफैले उडाउनलाई ? आफ्नो लिलाम आफैँले बढाबढ गर्नु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लोप जीवन

~सरुभक्त ~ श्रवणकुमार उसको नाम होइन । धार्मिक कथामा बाबुआमाप्रति अनन्य भक्तिका नायक जो दशरथद्वारा मारिएका थिए, अयोध्याका राजा । तर, ऊ जहाँ बस्छ त्यहाँका छरछिमेकहरू उसलाई श्रवणकुमार भनी सम्झन्छन् । ऊ उमेर गएका बाबुआमासित पोखरामा बस्छ । दुवै ८० … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विद्रोह

~सञ्जु नेपाल~ निस्पट्ट अन्धकार छ । पूणिर्माको रात हो तर मडारिँदो बादलको अगाडि चन्द्रमाको केही चलेन । ल्याम्पपोष्ट पनि मधुरा छन् । बाटाहरू धुमिल भएका छन् । बिस्मात् ! आधा रातलाई पनि आँधिबेहरीले भाँजो हालेको छ । अन्तद्वन्द्व चलेको हिजो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अब्यक्त आशयहरु

~सन्जु कोइराला~ कहाँबाट थुप्रिएका होलान् यति धेरै मान्छेहरू ! नयाँ सडकको पेटीमा ठेलमठेल गरेर हिँडिरहेका मान्छेहरूका बीच निशा सोच्दै थिई । भीडको फाइदा उठाउँदै अगाडिबाट एक जना भलाद्मीले नजानिँदो पाराले कुहिनाले उसलाई स्पर्श गरेर गए । उसलाई हतार थियो तर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी स्वास्नी र त्यो मान्छे

~सञ्जय बिष्ट~ आएकै बाटो गएर सधैँ त होइन तर प्राय: जसो देवेन्द्र घर पस्थ्यो। प्राय: जसो यसकारण कि एउटै बाटो हिँड़िरहँदा दिक्क मानेको मनले कुनै-कुनै दिन उसलाई घुमेको अर्कै बाटो घुमाएर घर पुर्याउथ्यो। यस्तो कुनै-कुनै दिन छाड़ेर माथि भनिएकै प्राय: … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोस्रो संस्करणको तयारीमा

~सञ्जय बिष्ट~ बिहाचाहिँ गरेको तर गुरु ट्रेनिङ र मेट्रिकचाहिँ नगरेको सुकुटे, निक्कै सुकुटे; साह्रै होइन तर काले नै; हेर्दै चुर्से-चुर्से अठारको नारायण शर्माले पैँसठी सालको मई महिनामा बिनाअन्तर्वार्ता गाउँकै प्राथमिक पाठशालामा शिक्षकको निम्ति हातैमा नियुक्ति-पत्र पाएका हुन्।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनट्रेन्ड ब्युटीसियनहरू

~सञ्जय बिष्ट~ आकाशमा बादलको एउटै टुक्रा पनि थिएन। वारिकाले पारि र पारिकाले वारि टल्केका छानाहरू गनेर छोराहरू छोरादेखि माथि उठेर अझ कतिजना बाबुको घरदेखि छुट्टिएर घरका बाबु भएछन्—थाहा गर्दथे। केही दिनअघिदेखि दसैँको घाम लागेको थियो। केही दिनअघिदेखि नै बाहिरिएकाहरू रौनक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वर्तमान

~सञ्जय बिष्ट~ बल्ल अनेक शङ्का -उपशङ्काहरूदेखि मुक्त भएर पहिलोचोटि उसले आफ्नो छोरालाई अस्पतालको ओछ्यानमा देखेको हो। हेरेको हो। सुतेको थियो एउटा शिशु ईश्वरजस्तै । ईश्वर नै। त्यो आइतबारको घाम लागेको दिन थियो। पन्ध्रको नौ पढ़्ने छोराले दुई दिनअघि नै आफ्नो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको मृत्यु

~संगीत आयम ~ कुनै कारणबिना नै उसको मृत्यु भयो। मलाई विश्वास नै लाग्दैन कि भर्खरै उसको दाहसँस्कार सकेर म घर फर्किएको छु। खुट्टाहरू फतक्क गलेका छन्। हातहरू मानौं अपाङ्ग भएका छन्। संवाद हराएर ओठहरूमा मात्र मौनता फैलिएको छ। मनहरू लाग्छं … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment