Category Archives: नेपाली काव्य

Poetry

कविता : मुल्यवान मुल्यहिन पलहरु

~नारायण माया बोहोरा ‘नन्दनी’~ ‘तिमी मेरो मनले खाएकी नारि’ उ भन्छ , तिमीलाई सन्सारकै सुन्दर सफल महिला बनाउन चाहन्छु’ प्रफुल्लीत हुन्छु आफुप्रती मायाको आभाष पाउदा, लाग्छ उसका सपना, उसका कल्पना,

Posted in कविता | Tagged | Leave a comment

कविता : मेचीलाई बाटो सोधेर

~अगमसिँह गिरी~ टिस्टा, रङ्गित र रेली धुपीडाँडाहरू यी परिचित–परिचित मेरा पहाड–पखेरा यी सपना यहाँ कुण्ठित छन् यद्यपि बिपना यहाँ लाञ्छित छन् यद्यपि

Posted in कविता | Tagged | Leave a comment

कविता : विरोध

~रसुवाली कवि~ रुखबाट खसिरहेको पात धमिलो बगिरहेको बर्खे भेल बासुरीको लयबद्द धुन डाँफे, मुनाल, कोइली भोक, शान्ति, युद्ध

Posted in कविता | Tagged | Leave a comment

गजल : मन किन रुन्छ

~उर्मिला कोईराला ‘आँसु’~ सम्झिएर अझैपनि मन किन रुन्छ भनिदेन ए चाँदनी मन किन रुन्छ । बर्षौ भयो अझैपनि छैन कुनै खबर औंला भाँच्दै दिन गनि मन किन रुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : हनुमान

~नवराज पराजुली~ भारतीय दुतावासको गेटको छेउमा राति नौ बजे एउटा नौ बर्षको बालक आफुसंग बाँकी रहेको ठुलो चन्द्रसूर्य झन्डा ओढेर निदाउन खोज्दैथियो झण्डाको सूर्यबाट न्यानो पाएर होला बोरा निदाएजस्तै निदायो त्यो बालक

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलहरू केही त बोल

~गोविन्द गिरी प्रेरणा~ फूलहरू, बगैँचामा फुलेर मात्र पुग्दैन सुगन्ध छरेर मात्र पुग्दैन मौनताले अभिषेक गरेर एकान्तमा साथ दिएर मात्र पुग्दैन अब चुपचाप बसेर पुग्दैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म इच्छाहरूलाई मारिरहेछु।

~केदार गुरुङ~ म आफ्नै सुख र शान्तिका निम्ति सबै अनावश्यक इच्छाहरूलाई मेरो मनबाट सकी–नसकी अनिच्छाहरूको अप्ठेरो भीरबाट लडाएर औलको मोथको जराजस्तै… बेस्सरी टकटक्याउँदै र धूलो झार्दै— अग्ला र ठूला–ठूला ढुङ्गामाथि थुपारेर…

Posted in कविता | Tagged | Leave a comment

निमग्ना घिमिरेका पाँच मुक्तकहरु

~निमग्ना घिमिरे~ हृदयमा माया साँची, छैन जस्तो गर्छाै । मनले आफ्नै मानेर नि हैन जस्तो गर्छाै ।। मनकाे भाका ती नजरले बाेलिरहे पनि, बेचैनीमा छट्पटिन्छाै चैन जस्तो गर्छाै ।। दूर-दूर भइयाे अति, अब समीपमा सराैं न हुन्न र ? जीवनका … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : सन्जोग

~बिपना ढुङ्गाना~ विदेशबाट घर फर्कियो छोरा, सपनाका माला उनेर फर्किएको बर्षदिन नभई मर्दियो छोरो,पासो बुनेर। “बाबुआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुडामाथि” आखिर सत्य भैदियो त्यो भनाई

Posted in कविता | Tagged | Leave a comment

कविता : उसको मृत्यु

~डा. संगीता स्वेच्छा~ ऊ हाँसेको देख्दा लाग्थ्यो जीवन यसैको नाम हो तर, त्यो हाँसो मात्र एक पीडा ढाक्ने आवरण अनि,

Posted in कविता | Tagged | Leave a comment

कविता : केवल

~कौशिला रिसाल~ युगको प्रविधि , समयको तातोले खुइलिएको मन शीतल गर्ने बाहना मेरो हातमा छ अहिले, सामसुङ्ग सेभेन एक्स । बानी परेकै हो, दायाँ हातको चोर औँला थिच्छ कि प्याडको गणित अङ्क ९८४१……

Posted in कविता | Tagged | Leave a comment

कविता : म मान्छेलाई पढ्ने गर्छु

~प्रदीपरत्न शाक्य~ हो, म अक्षर झैँ मान्छेलाई पढ्ने गर्छु । कहिले चोकमा त कहिले गल्लीमा बसेर पढ्ने गर्छु । कहिले सडक भएर त कहिले ढुङ्गा भएर चिन्ने गर्छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पौरख

~पुरुषोत्तम अधिकारी~ रोजेर कर्मवीर अप्ठ्याराहरु गुजार्दै छ दैनिकी कष्टकर, अभिलाषा के बोकेन र उसले अभिनयमा भयो तम्तयार गन्तव्य निकट होस् वा दूर छोडेन शरीर र मन रगट्न, आसमानका नक्षत्र गन्दै हुन्थ्यो गन्दै हिमखण्डका शीर

Posted in कविता | Tagged | Leave a comment

गजल : नदेखेको धेरै भयो

~सतिस भट्टराई~ कस्तो भयो होला मेरो गाउँ , नदेखेको धेरै भयो बाझै होला है खेत वारि , नजाेतेकाे धेरै भयो। म घर छदानै चुहिने छानो , नटालेको के भयो भिता भरि जरा पलाए होला, नउखलेको धेरै भयाे।

Posted in गजल | Tagged | Leave a comment

छन्दवद्ध गजल : वन भरी सेर मेरा

~पाेष्टराज चापागाईं~ छन्द : थार्के काङ सुन्ने भन्छन् गर्जिदै छन् रे ! वन भरी सेर मेरा ती भन्दा झन् आततायी छन् गजलका सेर मेरा जस्तै क्रोधी दुष्ट बैरी हुन् कि घरकै शत्रु हुन् ती

Posted in गजल | Tagged | Leave a comment

कविता : बिम्ब प्रतिबिम्ब

~रबिन पुरि~ बाहिरी रुप हेर्दा सबै , चाला पनि एकै ! हात , मुख , टाउको र शरीर सबै उस्तै उस्तै !! आँखाको नानी देखी , माया गर्ने बानी ! रिसाउने , हसाउने अनी खेलाउने तिम्रो बानी !! हिंडाउने र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के हुन्छ

~आविष्कार कला~ खै मलाई थाहा छैन ढुङ्गा रूज्छ कि ढुङ्गा भिज्छ । मलाई थाहा छैन जनता आफै जाग्छन

Posted in कविता | Tagged | Leave a comment

गजल : परेलीमा गाजल पठाउँछिन्

~अनुपम ‘नवोदित’~ भिजेको यो परेलीमा गाजल पठाउँछिन् शिशिरमा वसन्तको आँचल पठाउँछिन् घुर्मैलो गोंधूलीमा लोलाउँदै गर्दा अनयासै सोरठी र मादल पठाउँछिन्

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : किन भन्नु पर्याे ?

~जीवराज बुढाथोकी~ सयमा कति छाै किन भन्नु पर्याे ? अनुमान सही किन गन्नु पर्याे ? नचिनी नबुझी कति छाै गहिराे, सतही नहरै किन खन्नु पर्याे ?

Posted in गजल | Tagged | Leave a comment

कविता : डाँडाबाट

~बिमल गुरुङ~ सलाईको कांटी बलिरहेको छ मध्यरातको डाँडामा आँखाहरु चन्द्रमामा अल्झन रमाउँछन् आँखाहरु धरहरामा चढेर रमिता हेरिरहेछन् पहिरो गयो

Posted in कविता | Tagged | Leave a comment

कविता : उस्तै दुख्छ देश यहाँ पनि

~राजेन्द्र शलभ~ कसैले सोध्नु अघि म आफ़ैँ भन्छु, दिक्क लागेर नै बिदेशिएको हो म खानै नपाएर होइन तिमीले गरिखान नदिएर देश छोडेको हुँ मैले । कसलाई मन हुन्छ र पराई देश्मा पसिना बगाउन

Posted in कविता | Tagged | Leave a comment

कविता : जाडोको रात

~अविनाश श्रेष्ठ~ निद्रा पकेटमा हात घुसारेर पर उभिएको छ चुपचाप ।

Posted in कविता | Tagged | Leave a comment

गजल : हुन्न कमरेड

~सरल सहयात्री पौडेल~ वेअर्थको यात्रा शुरु गरिहाल्नु हुन्न कमरेड सपना कल्पमहलको छरिहाल्नु हुन्न कमरेड नभरिएर गाग्रा याहा तिर्खाउने लाखैं लाख छन

Posted in गजल | Tagged | Leave a comment

कविता : कुराका कुरा

~मोहन बन्जाडे~ मन्दिरको जग भित्रभित्रै भत्काएर बाहिर बाहिर गरेका गजुरका कुरा देउता छोडी आफ्नै पूजा गराउन खोज्ने पूराना हजूरका कुरा हुन्छ हजूर हस् हजूर भन्नेलाई थापना गरेर योग्यताको कदर गरेको गुड्डी हाक्ने कुरा

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिवीर !

~शरद पाैडेल~ निष्ठा बाेकि हिंडेकालाइ बाँधहरूले कहाँ थुन्छ ? अघि बढ्छ दृढताले कुना पसि किन रून्छ ? हत्केलामा अाँधि उस्काे, अाँखाभित्र तुफान हुन्छ भरभराऊँदाे तेजमा बल्छ पाईलाले शिखर छुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : भयो व्यथा मेरो

~सिम्पल केटा~ कातिल मुस्कान तिम्रो – भयो व्यथा मेरो सौन्दर्य मोहक तिम्रो – भयो व्यथा मेरो । नशा हावा मै छ व्यथा बल्झाउने नत्र, बोतलको जादु – भयो व्यथा मेरो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : देशको रोदन

~मनु वि.क.~ मेरो देशले नपाउने असल कुरा छिनछिनमा देश रोयो असल नीति नपाएर रोयो कुशल नेता नपाएर रोयो एउटा सिद्धान्त पचाएर रोयो अर्को सिद्धान्त बिकाएर रोयो जङ्गल जलेर रोयो

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन गीत

~कुन्ता शर्मा~ अस्तित्व स्थापित गर्न आफ्ना–आफ्ना हतारिएका असङ्ख्य असङ्ख्य शुक्रकिटहरू जब झ्वाम्म हाम फाल्छन् आमाको शरीरमा ती सबैलाई उछिनेर ती सबैका विजित योद्धा बनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : फेवा ताल

~भिमदर्शन रोका~ पर्खिरहनू त्यो वनको किनारमा मैरै प्रतीक्षा, मेरै विचारमा फिँजाई थकिँदो आँचल आफ्नो त्यो वनको छायाँको भारमा । बादलको सेतो डुङ्गा तर्छ यहाँ—

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : भन्न गाह्रो

~गोविन्ददेव आचार्य~ छन्द : भुजङ्गप्रयात भकुन्डो उचाली शशी भन्न गाह्रो उनासी नपुग्दै असी भन्न गाह्रो बिगार्दै उखेल्दै धुरी चढ्छ मान्छे कुरा फैलिँदैमा दसी भन्न गाह्रो ।।

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : अब जीन्दगी रहरै भयो

~जीवराज बुढाथोकी~ रमिते सधैं कसरी बनौं, अब जीन्दगी रहरै भयो । दिनरात बर्ष सबै गनी, अब जे छ त्यो कहरै भयो । अब वीरगञ्ज खुल्यो भनी, किन मख्ख पर्नु रमाउँदै, अनुमान त्यो सहजै गरौं, जसरी हिंजो जहरै भयो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरी प्रिया

~सदानन्द अभागी~ मेरी प्रिया रिसाउँछिन् आँखा नानी तरीतरी आँसु तिनले वगाउँछिन् म त हाँस्छु मरीमरी हाँसो रोदन संसारमा प्रकृतिको नियम हो दार्शनिकले अध्ययन गरेका छन् थरीथरी

Posted in गजल | Tagged | Leave a comment