रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- पुस्तक समीक्षा : एक चियान उपन्यासको विश्लेषण
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- कविता : विदाई पत्र
- Biography : Lil Bahadur Chhetri : A Master Realist
- लेख : नेपाली साहित्यिक पत्रिका र साहित्यिक पत्रकारिता
- शोधपत्र : ‘घाम झुल्किनु अघि’ कथासङ्ग्रहको कृतिपरक अध्ययन
- समीक्षा : मुनामदन खण्डकाव्य
- कार्यपत्र : समसामयिक नेपाली लघुकथा लेखनको स्थिति र चुनौती
- नियात्रा : इलाम यात्रा
- लोक दन्त्य कथा : पण्डितको जुँगा गानाको औषधी
Category Archives: नेपाली काव्य
कविता : पिपल बोटको चटपटे
~अंकुर अधिकारी~ मेरो छहारीको सित्तल सित्तैमा ग्रहण गर्दै हज्जारौ जिब्राहरुलाई उन्माद को दिशा तर्फ धकेल्ने, नुन तेल भुजाको सुनौलो टुक्राहरुका साथ समाजका रसिला पिंढीहरुलाई स्वादको ईमान्दारीतामा समेट्ने पिपल बोटको चटपटे ।
गजल : सरे जस्तो छ
~वियोगी बुढाथोकी~ भेटिएको राम्रो मान्छे अन्तै सरे जस्तो छ फुल्न नपाई मनको फूल झरे जस्तो छ वालुवाझैं सुख्खा थियो मनको मझेरी कालो मैलो वादल वर्षा टरे जस्तो छ
छन्द कविता : मेरो बितोस् जीवन
~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित गोर्खाकी जननी हिमालतिरकी पूर्वीय गङ्गा तिमी। टिस्टाखाङ् हिमशैलदेखि बहँदै बङ्गाल पुग्ने तिमी।। तिम्रो यो जलमा शहीदजनको गर्नेछु है तर्पण। टिस्टा-रङ्गितको किनारतिर नै मेरो बितोस् जीवन।। तिम्रो यो जलको विशाल दहमा चुर्लुम्म डुब्कन्छु म। तिम्रो … Continue reading
कविता : जिन्दगी
~प्रभा भट्टराई~ यो धरा धामको यात्रा, यात्री भैकन आइयो यहाँ अर्ध शताब्दीको देउराली देख्न पायियो उकाली जिन्दगीका यी सजिलै पार लयियो हर्ष बिष्मातका छाया-घाम भित्र नुहायियो । डुबेरै जिन्दगीका यी चाखियो जब षड् रस कतै तीता कतै मीठा मिसिए बिष-अमृत
कविता : भत्किएको पंखा: भत्किएको सौन्दर्य
~बिमल गुरुङ~ असंख्य मान्छेका असंख्य कुर्सीहरुमा म पनि बांच्दै लंगडो एउटा पँखा करैकरमा नृत्य प्रदर्सन गरिरहेछ भत्किएको सौन्दर्यमा विहुल बाँधेर धरहराबाट हामफाल्न आँटेकी कुनै शोकाकुलग्रस्त कुनै स्वस्नीमान्छे झैं आँखामा ‘बैकाल’ सजाएर
छन्द कविता : आमाको उत्तर छोरालाई
~भुवनहरि सिग्देल~ छन्द : रुपामाली (१) चिट्ठी पाएँ प्यारो छोराको मेरो उर्जा दासी गोराको आशा बोकी दास्ती तुर्दै छु आँखा तानी बाटो कुर्दै छु (२) गैरीबारी बाँझै टारी छन् दायाँबायाँ सिस्नो घारी छन् कल्ले खन्ने छोरा १ यो माटो उम्य्रो … Continue reading
कविता : रातो बाकस
~इन्द्रेणी शर्मा ‘जलद’~ नेपालीको जीवनको रङ्ग देख्छु रातो पिडा र कष्टले भरिएकोले पहेलो खोज्दै जान्छु रहश्य यथार्थहरु सार्है मुस्किल हुन्छ समाधान गर्न म कथा सुरु गर्दैछु लाहुरेको प्रसङ्ग हुनेहार युवाहरुको विदेश पलायन सत्ताभोगिको चरम विलाशी आवाज
कविता : भर नपर
~आचार्य प्रभा~ जे भन्यौ ठिकै भन्यौ मनकै ब्यथा पोख्यौ , अस्पट भावनाहरु ओकलेर मन शान्त गरायौ … हो —सारा कुण्ठाहरु थुपार्नु हुन्न मनमा असरल्ल पीडाहरु साँच्नु हुन्न ह्रीदयमा ।
कविता : आस्था खोजिरहेछु
~दिलिप योन्जन~ त्यसै त म पागल भएँ यातना दिई नसताउ भुकम्प म भित्र पड्किएको छ म छताछुल्लछरिएको छु म धुजा धुजा भैइ फुटेर लडेको छु बाँच्ने आशा र बिस्वास छैन
छन्द कविता : भाषा, साहित्य र विकृति
~गोविन्ददेव आचार्य~ छन्द : स्रग्धरा भाषासाहित्य पाटो अनि ललितकला खस्कँदै झर्न लाग्यो मात्रै बढ्दैछ सङ्ख्या गुण र मधुरता गर्भमै मर्न लाग्यो निस्के स्रष्टा अनेकौँ फुतफुत रचना थुप्रिए बालुवा झैँ लेखी छापेर कोच्यो तहतह कुहियो हार्न खेल्ने जुवा झैँ । आफ्नैआफ्नै … Continue reading
कविता : एक तिमी
~लक्ष्मी प्रसाद देवकोटा~ क. ‘हुन्न’ भन्नु तिमीले केवल आफूलाई नचिन्नु हो आफूलाई नगन्नु हो ! स्रष्टाका ए प्रतीक अदर्पण परिस्थितिको स्रष्टालाई, धुस्नाहरुमा चट्ट सुताई, कैद गरीकन थुन्नु हो ! ख. किन हुन्न ? किन हुन्न ? यस माटोमा अङ्गुर स्याउ … Continue reading
गजल : मुटु हुन्छ अर्को
~कस्तुप गैरे~ शायद मुटु भित्र पनि मुटु हुन्छ अर्को । यता माया गर्दै उता जाल बुन्छ अर्को । संसारका सारा खुशी तिमीलाई दिन्छु भन्दै सपना बाँड्छ एकातिर ओठ चुम्छ अर्को ।।
कविता : खाली क्यानभास
~बसन्त श्रेष्ठ ‘क्षितिज’~ रङ्ग छ ब्रश छ र क्यानभास पनि छ । जीवन भोगाइका क्यानभासमा मुर्त/अमूर्त रेखाङ्कित तस्विर सजाउने रहर पनि छ । पहाडको अटल बिश्वास जतै अडिन चाहन्थे लेकको रक्ताम्य गुराँसको मुस्कान भर्न चाहन्थे
कविता : म साहिली दमिनी
~अनुप मगर~ म साहिली दमिनी ठूला बा’को दलान बाहिरै थिएँ, नचोखिने गरी जुठो माझेकै थिएँ, कलम भिरेका’ सुकिला मेरो घरमा एक हुल मान्छे आए ठूला बा’को घर न जान अ-हाए बाबै मलाई त मटराँ हालेर शाहराँ पु-याए !! तिम्लाई था’छ … Continue reading
कविता : सोझो मान्छेको चेप्टो कुरा
~अतित मुखिया~ धेरै देखे मैले सभ्यताको पोखरीमा पौडिरहेका असभ्य अनुहारहरु । शिष्टाचारको पासो थापेर दुरव्यवहारका लोप्पा खुवाउने, अशिष्ट भलाज्मीहरु । यसैले आजकल मनोकांक्षाका झिरहरुमा भावनाका शील उन्दै मनको भुङगरोमा सेकुवा सेक्ने गर्छु
कविता : दुर्घटित मन
~हिरण्यकुमारी पाठक~ आज मन कता हरायो कता भित्रभित्रै रित्तिउझैं थाहा छैन अथाह समुद्र भित्रभित्रै डुब्न गएछ कि मन, कसरी समाउ यो मनलाई कता खोजु कता यो मनलाई मन नभएको मुटु कस्तो होला,
कविता : बन्ने छ सुन्दर शान्त र सम्वृद्द नेपाल
~बाबुराम पन्थी ‘गुल्मेली’~ साथीहरू भन्छन् हाम्रो देश बिग्रीयो हाम्रो देशमा मानवता हरायो ! जनता राजनितिको शिकार हुन बाध्य छौ । म सोंच मग्न हुन्छु मन मनै आफै भित्र प्रश्न उठ्छ । एउटा विरामीको पिडा कम गराउने डाक्टरमा के मानवता छैन … Continue reading
छन्द कविता : के संविधान आउला ?
~पूर्ण ओली~ खेलेनौ अगुवा निस्वार्थ भुमिका, नेपालको खातिर संविधान नआउने लक्षण यो, देखिन्छ चारैतिर जानेभो अब फुत्किई पकडको सम्भावना सुन्दर !… तिम्रो मात्र दलीय आग्रह छ रे ! हाम्रो यहाँ के छ र ? हाम्रो देश इतिहासकै कठिनतम् यो मोडमा … Continue reading
कविता : म रुन्छु कर्णाली
~महेश रिजाल~ आफ्नै छाया बाट छोडिएको सिलौटोमा चंदन जसरी घोटिएको चुसिएर, लुटिएर फालिएको तर पनी आफ्नै भनिएको देश को एस्तो शासन प्रणाली
कविता : यात्रा स्थगित भइदेओस्
~उदय निरौला~ कहिलेकाहीँ त लाग्छ यात्रा अविरल नबगेर कहीँ कतै टुङ्गियोस् साक्षी बनेको छु यद्यपि यात्रामा पात झर्छ यात्रामा पात मर्छ र पुनः पुनः पलाउँछ पुनः झर्छ मर्छ र पुनः पलाउँछ । लाग्छ ! घाम उदाएपछि पुनः नअस्ताओस्
कविता : बधाई प्रचन्ड
~लोप्चन लामा~ बधाई छ प्रचन्ड स-परिवार बिदेश भ्रमण तिमीलाई बधाई छ बाबुराम सर्बे-सर्वा ढुकुटी ब्रम्ह्-लुट तिमीलाई धेरै आस्था अनी विश्वाश थियो बाह्र बर्ष रगतको होली खेलेर सत्तामा पुग्दा नेपाल आमाले लामो चैनको सुस्केर हालेथ्यो
गजल : डोलीमा गयौ
~दिनेश श्रेष्ठ~ तिमी हाँसेर गयौ तिमी डोलीमा गयौ सोह्र श्रृङ्गार गरी रातो चोलीमा गयौ वाचा तिमीले खाथ्यौ देउरालीमा सयौँ आज दिएर धोका एकै बोलीमा गयौ
कविता : नाईं गर्दिन के!
~प्रणिका कोयु~ “प्रणिका, उमेर भयो त! डाँडा काट्दैछ है वैंशले लौ तिमी पनि” यही भन्थे, भन्छन् उनीहरू र म सुनिदिन्छु हाँसो, उदेक, वेवास्ता र झर्काईकासाथ भनिदिन्छु पनि छैन हो बिहे गर्ने रहर मलाई, अँ सोच्दैछु, गरौंला नि, के छ र … Continue reading
गजल : बाकि छ
~तिलक खत्री~ जिन्दगीको हिसाब किताब केर्न बाकि छ च्यातिएका कथाहरु फेर्न बाकी छ !! भेटे देखि छुटे सम्म छुटे देखि यता कस्ले जित्यो कस्ले हार्यो हेर्न बाकी छ !!
कविता : बिचरो हंस ब्युँझियो
~वामदेव पण्डित~ गए रात निकै नौलो, स्वप्न देखेँ म भन्दछु राजाले पद छोडेर, कसरी कन भन्दछु गद्दीमा बसी खेल्ने रे, हृदयेन्द्र नरेश भई खोपाको देवताजस्तै त्यो तन्त्र लवलेश भई ।।१।। उमेर नपुगेसम्म प्रतिनिधि बनाउने हिमानी एक आमा र जनता तीन … Continue reading
कविता : समयको सत्ता
~रामकृष्ण सुनुवार ‘आँकाला’~ खै ! गर्भमा कष्ट प्रद कुर्दा कुर्दा ग्रह ब्रम्हाण्ड दगुरेनन बेस्कन अरुको शाहारामा जीवन जिउने क्रम अनायासै थोपरी दिएर कहिले सक्षम स्वावलम्बी बन्ने ? सूर्यलाइ चुम्बकीय शक्ति तीव्र पार्न बाल मुस्कान टक्र्याए सौर मण्डल तिब्र गतिमा दौडाउन … Continue reading
गजल : ठोकुवा गर्ने ठाँट देख्दिन
~भिम बहादुर थापा~ कुन्नि केल्ले नायक् भा’छौ, ठोकुवा गर्ने ठाँट देख्दिन बिंडै थाम्न आ’का र’छौ, सबको बन्ने आँट देख्दिन ** अनपढ् त अन्धै भन्लाऊ, पढ्नेलाई नि ढाँटी खायौ सदाबहार् खराब् खेती, राहत् फल्ने फाँट देख्दिन
कविता : सुनकेशरी मैयाँ
~शोभा न्यौपाने~ वन-पाखामा दाउरा-सोत्तर गर्दै चुलो-चम्को पानी-पँधेरोसँगै जीन्दगीका उतारचढाप हेरेर आधा जीवन गुजारेकी मेरी आमा सानी छोरी – मलाई काखमा सुताएर हरेक रात दन्त्य कथा सुनाउने गर्थिन् त्यस्ता कहानीहरु जसले मलाई एक रँगिलो संसारमा पुर्याउँथ्यो जहाँ सुनकेशरी मैयाँको केश बगाउँथ्यो
कविता : सरकार ,मलाई मेरो भागको जमिन फिर्ता गर !
~निमेष गिरि~ सरकार, म विर्खवहादुर यो देशको माटोको कुनै भाग मेरो पसिनाले सिंचिएको छ सवैलाई भाग लगाउदा करोडौ टुक्रामा एक टुक्रा मेरो पनि हक लाग्नेछ त्यसैले सरकार मलाई मेरो टुक्रा फिर्ता देऊ म तिम्रो अधिनस्थ हुन चाहान्न
कविता : माघ आठ पन गैग्यो
~लक्ष्मण अधिकारी~ गोठ भरी हल बल्ल पाली जग्गा बाजै रैग्यो आएइन संबिधान हाम्रो माघ आठ पन गैग्यो जोतन्या हली भागी गैग्यो पैसा पानी लैग्यो संबिधान न पाइन्या भयो यो अचम्मै भैग्यो चमर पन हल्लायाका घोगा पसायाका माघ आठ मा संबिधान … Continue reading
कविता : एउटा मान्छे
~कृष्ण कट्टेल~ आज पनि उनी हराइरहेका थिए मध्य दिनमा, टन्टलापुर घाममा भिडभाडको बिचमा मध्य निन्द्रामा । लाग्थ्यो उनी मेटिरहेका थिए थकाइ सोचिरहेका थिए भाग्य अनि छोट्टिरहेको भविष्य ।