Category Archives: नैतिक कथा

नैतिक कथा / Moral Stories

लोक नैतिक कथा : कालिदास र सरस्वती

~सङ्कलन : अज्ञात~ कालिदास एकपटक भ्रमणको क्रममा एउटा गाउँमा पुगे । उनी एकदमै तिर्खाएका थिए । एउटा घरको ढोकामा पुगेर उनले पानी मागे । ढोका उभिएकी एक युवती र ज्ञान हासिल गरेर चर्चित भइसकेका कालिदासको बीच रोचक संवाद भयो । … Continue reading →

Posted in नैतिक कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

नैतिक लोक कथा : कौवा र मयूर

~सङ्कलन : अज्ञात~ जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस कति सेतो छ, तर म यस्तो कालो । यो त संसारकै सबैभन्दा … Continue reading →

Posted in नैतिक कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

नैतिक कथा : प्रेम

~सङ्कलन : अज्ञात~ युवतीले भगवानसँग सोधिछन्, ‘हे ईश्वर ! प्रेम के हो र ?’ जवाफले सबैको आँखा खुल्छ । त्यसपछि भगवानले भनेछन्, ‘बगैँचामा जाऊ अनि त्यहाँबाट एउटा सुन्दर फूल टिपेर ल्याऊ । त्यसपछि उनी नजिकै रहेको बगैँचामा गइन् । त्यहाँ … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

नैतिक कथा : दुःखको स्वाद

~सङ्कलन : अज्ञात~ एकजना बादशाह आफ्नो कुकुरको साथ डुंगामा यात्रा गरिरहेका थिए । नाउँमा अन्य यात्रुहरुको साथमा एकजना दार्शनिक पनि थिए । कुकुरको लागि डुंगाको यात्रा पहिलोपटक थियो । यसर्थ, कुकुर केही डराइरहेको थियो । कुकुर यताउता गर्दै दौडिरहेको थियो … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

नैतिक कथा : खाली चेक

एक युवक सधै एक चिया पसलमा जान्थ्यो र आफ्नो भावी योजना त्यहाँ बसेकाहरुलाई सुनाउने गर्थ्यो। ऊ एउटा सफल व्यवसायी बन्न चाहन्थ्यो। काम सुरु गर्नको लागि ऊसंग केही पैसा पनि थियो, तर त्यसलाई बढाउनको लागि, भविष्यमा केही पर्यो भने आफ्नो सहायताको … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

नैतिक कथा : झुठो मोह

एक चोटी एक गुरुको अगाडी एक युवक आयिपुग्यो जो धेरै धार्मिक थियो। गुरुले उसंग उसको हालचाल सोधे र उक्त युवकले आफु धेरै सुखी भएको बतायो। आफ्नो परिवारको सदस्यहरुमाथि पनि उसलाई निकै गर्भ भएको भन्यो किनभने उनीहरु सबको व्यवहारबाट ऊ एकदम … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

नैतिक कथा : कौवा र फ्याउरी

एकदेशमा एउटा कौवाले एउटा रोटी फेला पार्यो र चुच्चोमा च्यापेर लिएर आफ्नो गूँडमा आयो। फ्याउरीले यो देखेर सोची कि म यो कौवालाई मूर्ख बनाएर त्यो रोटी लिन्छु।

Posted in नैतिक कथा | Tagged | Leave a comment

नैतिक कथा : चङ्गाको उडान

दशैंको मौसमलाई चङ्गाको मौसम भनेर चिनिन्छ । दशैं बिदा सुरुहुनु भन्दा एक दिन अगाडी एउटा स्कुलमा दशैंको बारेमा ज्ञान दिइदै थियो । जसमा चङ्गा उडान पनि समावेश थियो । बच्चाहरुले चङ्गा उडाउँदै थिए । शिरिष नाम गरेको एक जना बच्चाको … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

नैतिक कथा : सल्लाह

~अज्ञात~ एकादेशमा एक राजा थिए । उनलाई रोग लाग्यो । धेरै वैद्य-चिकित्सकलाई देखाए । तर, कसैले उनको रोग निको पार्न सकेनन् । यस्तैमा एक वैद्यले सल्लाह दिए, ‘राजालाई त्यस्तै वातावरणमा निको हुन्छ, जहाँ हरियो नै हरियो होस् । राजाले देख्ने … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

नैतिक कथा : छोटो बाटो

~अज्ञात~ एकपटक राजा अकबर र उनका सल्लाहकार बीरबल अरु सेना तथा मन्त्रीगणसंग कुनै गाउँमा जान निस्केका थिए । बाटो लामो थियो । केही समय हिंडेपछि राजा अकबरले भने, ” यो बाटोलाई छोटो बनाउन सकिदैन ? “। बीरबलले उत्तर दिए , … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

नैतिक कथा : दाम्पत्य जीवनमा महत्वपूर्ण व्यक्ति

~सङ्कलन : इश्वर देवकोटा~ एउटा कक्षामा मनोविज्ञानका प्राध्यापक पढाउँदै थिए | त्यसै बीचमा उनले आफ्ना विद्यार्थीहरुलाई एउटा खेल खेलाउने विचार गरे | उनले एक विद्यार्थी “आशा” लाई कक्षाको अघिल्तिर बोलाए | प्राध्यापकले आशालाई आफ्नो जीवनका ३० जना महत्वपूर्ण मानिसहरुको नाम … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

नैतिक कथा : परिणाम

एउटा परिवारमा आमा, बुवा अनि छोरा थिए । छोरा भर्खर ८ वर्षको भएको थियो । यत्तिकैमा एकदिन कसैले ढोका ढकढक्यायो। बुवाले छोरालाई भने, ” सन्दीप ! जा त, गएर, घरमा बुवा हुनुहुन्न, भन्दे ! ” दिनहरु बित्दै गए । अर्को … Continue reading →

Posted in नैतिक कथा | Leave a comment

नैतिक कथा : अभागी सोमिलक

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा सोमिलक नाम गरेको एउटा जुलाहा बस्दथियो । ऊ अनेक प्रकारका र· तथा चित्रकारीयुक्त रेशमी वस्त्र बनाउन निपुण थियो । उसले तयार पारेको रेशमी वस्त्र राजा– महाराजा तथा ठूला–ठूला साहू महाजनहरूले किन्ने गर्दथे तर जति राम्रो र· … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

पौराणिक नैतिक कथा : ब्राह्मण, चोर र ब्रह्मपिशाच

~उमाशङ्कर द्विवेदी~ कुनै शहरमा द्रोण नाम गरेको एउटा अत्यन्त निर्धन ब्राह्मण वास गर्दथे । जजमानी तथा समाजमा भिक्षा मागेर उनी आफ्नो जीविका चलाउँथे । आफ्नो जीवनमा उनले कहिल्यैपनि सफा–सुकिलो लुगा, कपाल र जीउमा तेल, सुगन्धित द्रव्य, माला, आभूषण तथा पानजस्ता … Continue reading →

Posted in नैतिक कथा, पौराणिक कथा | Tagged , | Leave a comment

नैतिक कथा : लोभको साँध

~अज्ञात~ एकादेशमा एउटा गाउँमा 90 वर्ष काटिसकेका दुई बूढाबूढी थिए। उनीहरू सार्है गरीब थिए। एक दिन बूढालाई सेल खान मन लाग्यो र बूढीलाई भन्यो- “हेर बूढी ! मलाई सार्है सेल खान मन लाग्यो। तँ गाउँमा गएर चामल मागेर लेरा। म … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

नैतिक कथा : जस्तो लाई तेस्तै

~अज्ञात~ एउटा गाउँमा ७० वर्ष काटिसकेका दयासिंह नामका बूढा थिए। केही वर्ष अघि उनका स्त्री मरिछन्। त्यसपछि उनका छोरा निष्ठुरसिंह र बुहारी कटुगराले उनका हातबाट घरको सबै सम्पत्तिको साँचो कब्जामा लिए। त्यसपछि बूढालाई उनीहरूले चीसो छिंडीको एउटा कुनामा राखेछन् र … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

नैतिक कथा : पिँजडाको सुगा

~अज्ञात~ आफ्ना पखेटाले पिँजडाका बारमा हिर्काउदा-हिर्काउदा शरीर सबै रगताम्य भैसकेको छ तै पनि उसले ती आफ्ना कार्यहरु गर्न छाडेको छैन । पिँजडाका वारका डण्डीहरु टोक्दा-टोक्दा उसका दाँतहरु सबै भाँचिइ सकेका छन्, नंग्राले खोस्रदा-खोस्रदै नङहरु उप्किएर गइसकेका छन् । तर पनि … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

नैतिक कथा : बोल्ने कला

~दिलिप आचार्य ~ बोल्न जान्ने तर के बोल्दा के प्रभाव पर्छ भन्ने पत्तो नपाउने एकजना महाशयले आफ्नो घरमा रात्रि भोजको आयोजना गरेका रहेछन्। तर भोज शुरु हुने बेला सम्म पनि सबै पाहुनहरु उपस्थित भईसकेका रहेनछन् । ५० जना पाहुनाहरु आउनु पर्नेमा जम्मा … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment