Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : मलाई खल्बलाएर कहाँ गयो त्यो हेन्डसम ?

~सविता सापकोटा~ चियामा पनि निकोटिनको मात्रा बढी हुन्छ र चुरोटमा पनि । सायद चियालाई ब्वाईफ्रेन्ड र चुरोटलाई गलफ्रेन्ड या भाईस भर्सा सम्झिन्छन् कि । चैत लागे पनि जाडो हटेको थिएन् । बिहानको समय चिया पसलमा चियाको चुस्किसँगै जाडोलाई भगाउने कोसिस … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मर्द

~दिनेश बस्नेत~ श्रीमती आफन्तकहाँ विवाहको निम्तो मान्न गएकी छ । छोराछोरी स्कुल गएका छन् । बहिनी क्याम्पस । बाउ पिँढीमा बसेर एफ.एम. रेडियो सुनिरहेका छन् । ऊ बाउको नजिक जान्छ र टाउको कन्याउँदै भन्छ-‘बा, एक-दुई सय रुपैयाँ भए दिनुहोस् ।’ ‘के गर्ने हो ? पक्कै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिपक, तिमी मर्द की नामर्द ?

~रीश्मा थापा~ अरुका बारे खासै चासो नराख्नु, कसैले हेल्लो भन्दा फिस्स हाँसी हाई भन्दै मित्रवत ब्यवहार गर्नु, सिमीत मान्छेसँग मात्र सम्पर्कमा रहनु, आफ्नो सम्झिनेलाई ज्यान दिन पनि तयार हुनु यी सबै गुण अस्मिताका हुन्। ऊसँग मेरा अधिकाशं आनीबानी मिल्छन्। त्यसैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झौता

~दिवा तिमिल्सिना~ पृथ्वीको गोलाइसंगै घुमिरहेको मेरो अस्तित्व सँधै एकै ठाँउमा आएर एकाकार भैदिन्छ । म हिंड्दै छु अनि एकोहोरो पारामा आफैंलाई हिंडाउँदै छु । मलाई आफ्नै कथा देखेर छक्क लाग्छ अनि कोर्न मन लाग्छ आफ्नै कथा, सायद जीवन नै कथा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भूत बस्ने दरबार

~राजेन्द्र खरेल~ लोकसेवा आयोगको परीक्षा पास गरी खरिदार पदमा नाम निकालेपछि गाविस सचिवका रूपमा मेरा दाजुको कार्यक्षेत्र दाङ, प्युठान र रोल्पाको सीमाना रहेको त्रिवेणी गाउँमा प¥यो । दाङ र रोल्पाको सीमानाबाट बगेको अरङखोला, प्यूठान र रोल्पाको सीमाबाट बगेको लाँकुरी खोला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : परदेशी योद्धाको पत्र

~कृष्ण के.सी.~ प्रिय कमरेड न्यानो अभिवादन । मौसम परिवर्तनको कारण होला अलि विसञ्चो छु, त्यहाँ स–परिवार आरामै हुनु होला भनि आशा गर्दछु । ६ वर्ष कतार बसाईको पिडाको अनुभुति त त्यही आएर संगै बस्दा सुनाउँला तर पनि वैचारिक रूपबाट विमुख … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : ब्रत

~विजयराज आचार्य~ “गुड आफ्टरनुन चिल्ड्रेन !” एक्कासी भित्र पसेर हेड सरले भन्नुभयो । हामीहरू झसङ्ग झस्कदै उठेर सबैले एकै स्वरमा भन्यौं, “गुड आफ्टरनुन सर !” हेड सर सित्तिमिति हाम्रो कक्षामा आउनुहुन्थेन । अब हामीलाई के सजाय दिनुहुने हो भन्ने डर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वनिर्णय

~पार्बती शाही~ रातीको यस्तै १२ बजेको हुँदो हो । सारा गाउँ निदाएको थियो । आकाश भरी टहटहाउँदा ताराहरुको विस्कुन अनी भुई भरी पूर्णिमाको जुनेली च्यादर । आहा ! कति सुन्दर थियो त्यो रात । निकै दिनदेखि बुनिदै गरेको हाम्रो योजना … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परदेशीकी श्रीमती

~लक्ष्मण बस्याल~ एउटा खाइलाग्दो ज्यान भएको, घोर्ले गाउँले ठिटो जसलाई सबैले सञ्जीव भन्थे । त्यही सन्जीव १९/२० वर्ष भएपछि अरबतिर हानियो । पासपोर्ट भिसा आदिको तयारीका क्रममा भन्थ्यो, “धेरै–धेरै पढेकाले त जागिर नपाउने यो देशमा म जस्तो आइए पनि नपढेकाले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नीना

~महेशविक्रम शाह~ म नीना ! माला मेरी मुटु । मेरो जीवनकी एक महत्त्वपूर्ण मोड थिई माला ! ऊसँग मेरो पहिलो भेट सहरको एक हेल्थ क्लबमा भएको थियो । म सुरुमा आफ्नो लोग्नेसँग त्यहाँ गएकी थिएँ । ऊसले भनेको थियो, ‘बिहान … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अतृप्त शरीर

~लक्ष्मण अधिकारी~ उसले पछाडिबाट च्याप्प समाती । रातको अध्याँरो छ, म भ¥याङ उक्लदै छु । मैले बल गरेँ, बेल्ट पाइन्टसहित ओरालो लाग्दै छ । उसले छोडेकै होइन । माथिबाट कोही आएको पदचापले पसिना फुटायो । ढुकढुीले गति लियो, छाती बेलुन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एकदिन पक्कै सुदिन फर्किन्छ भाइ

~देबेन्द्र बस्याल~ टोक्योको ब्यस्त सडक, प्रचण्ड गर्मी, सडक देखि केही भित्र सानो इन्डियन रेष्टुरेन्ट, बाहिर मानिसहरु खरेनान खान लाईन लगाइरहेका छन् । जापानीजहरुको बानी सानो कुरामा पनि ठ्याक्क लाइनमा बस्ने र पालो कुर्ने हुन्छ । काम गर्नेहरुले पनि कसैलाई पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : आषाढस्य प्रथम दिवसे

~चन्द्रकान्त आचार्य~ मैले मास्को उत्रेको केही दिनभित्रै पार्कहरुमा, मेटूोमा र बाटोमा पनि युवायुवतीहरु स्वच्छन्दतापूर्वक एक अर्कोको अँगालोमा कँस्एिर चुम्बन गरिरहेका दृश्य देखें । किन यस्तो स्वच्छन्दता ? के यो आवश्यकता हो या अश्लीलता प्रदर्शन गर्ने बाहना हो ? मलाई निर्णय … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : बिहेको निम्तोमा

~सुबिन भट्टराई~ माघको महिना थियो, झन् त्यहाँ माथि बिहानैदेखि आकाश धुम्म थियो । सिरक छाडेर पटक्कै उठ्न मन लागेको थिएन । तर त्यो दिन बिहेका ६ वटा निम्तो परेकाले कुल परिवारको ४ जनाको सङ्ख्यालाई निम्तो मान्न जाने ठाउको बाँड˚ाँड गर्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ब्रह्मनाल

~ध्रुब सापकोटा~ हामीहरू हलमा बसेमा छौ । हामीहरू दुःखित छौ । हामीहरू चिन्तित छौ । हामीहरू निराश छौ । हामीहरू किर्ंकर्तव्यविमूढ छौ । हामीहरू बसेको हलमा मधुरो उज्यालो छ । त्यस उज्यालोमा एक अर्कालाई देख्न सकिन्छ । उज्यालाका आवाजहरू कम … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिज उत्सव !

~सुरेन्द्र बिष्णु बलबद्र प्रसाई~ “पाटी प्यालेसमा तिज उत्सव छ रे तँलाई बोलाएको छ ।” फोन राख्दै सासु आमाले अलि ठुलो स्वरमा कराउनु भयो । म दिउँसोको खाजा बनाउन भान्सामा भए पनि फोन आएको र आमा बोलेको प्रष्ट सुदै थिएँ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्वाचनपछि…

~प्रदीप नेपाल~ काठमाडौंको बालुवाटारमा निर्वाचन परिणामले आतङ्कै मच्चायो । भीमप्रसाद कट्टेलको घरमा एउटा बैठक बस्यो । “अब नेपाल बस्ने दिन सकिए,”भीमप्रसादले भन्यो, “काङ्ग्रेस, एमाले स्वाहा भए, माओवादीको राज आयो । अब नेपालमा बस्न नसकिने भैयो । माओवादीले सबैथोक राष्ट्रियकरण गर्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उत्तरको गुफा

~मनोज बोगटी~ मलाई चिन्न तपाईंलाई मेरो नाम पठाइरहेको छु उसले सादा लुगा लगाएको छ अनुहार मङ्गोल र व्यवहार सोझो छ। तपाईंले हेप्दा हेपियो भने त्यो मेरो नाम भनेर चिन्नु होला। तपाईंले मिच्दा मिचियो भने त्यो मेरो नाम भनेर चिन्नु होला। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बालक भेटियो

~चंकी श्रेष्ठ ‘अभय’~ व्यासगुफाको सत्तलमा एकाबिहानै एउटा नवजात बालक भेटियो। पक्कै त्यसकी आमा कुमारी हुनुपर्छ । नत्र यति सुन्दर बालकलाई यसरी किन अलपत्र छाड्थी ? मानिसहरू यस्तै शंका गरिरहेका थिए । सत्तलको एक कुनामा सानो सुकुल, सानो ओछ्यान, सानो सिरक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हत्यारिनी

~सुषमा मानन्धर~ समाजको आँखामा अहिले ऊ एउटी अपराधी। समय र परिस्थितिले उसलाई दिएको अर्को एउटा परिचय। उसले एउटा हातले छोरी डोर्‍याएकी थिई , उसको अर्को हातमा हथकडी थियो। अगाडि सडकका किनार र घरका झ्याल ढोकामा थुप्रै मानिसहरु उसैलाई हेरिरहेका थिए। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लुते कुकुर

~रजित ओझा~ चर्को गर्मी , वाटोको मुटुमा ट्याक्टरले डाम छोडेका छन्, पानी परुन्जेल नमेटिने।उसको अनुहार बाट पनि तप तप पसिना चुहिएको छ भान्छाको भुईँका केहि अंश भिजिने गरी । एउटा झ्याल अनि ठ्याक्क झ्याल बाहिर भरखरै वन्न आँटेको नयाँ विल्डिंगको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : को पशु ?

~पुष्पा भण्डारी~ “हैन कति पाल्छौ यी पाल्तुलाई अब त हामीले लग्नु पर्यो .“ सधै जस्तै हाम्रो मोल तोल हुदै थियो . मेरा बा पनि यहि ठाउँ बाट  येस्तै समयमा जानु भएको थियो रे आमा ले भन्नुभएको . “मलाइ पनि सहर लागे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भीजिट भीसा

~केसरी अम्गाईंं~ साँच्चै यस्तै हुन्छ भन्ने थाहा पाएको भए ऊ यहाँ आउदैनथ्यो । यो मरुभूमिको देश तातो घाममा भक्भकी पाकेर सास्ती खानुभन्दा आफ्नै घरमा गुन्द्रुक र ढिंडो खाएर भकारा सोर्नु धेरै बेश– उसलाई यस्तै लाग्दै थियो । चालीस चालीस दिनसम्म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो कस्तो बिवस्ता

~प्रदिप बुढाथोकी~ छयासी वर्ष पुग्न लाग्नुभएकी मेरी वृद्धा आमा कोठामा पस्नासाथ कोठै ह्वास्स गन्हाउँछ । मेरा चौध वर्षीय छोरो मनिष, बाह्र वर्षीया छोरी सुमी र मेरी पत्नी मानवीले नाक खुम्च्याउँदै एकअर्काको अनुहारमा हेर्दछन् । मलाई बडो असजिलो लागेर आउँछ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

युद्ध कथा : कमरेड नमुना

~राजु स्याङतान~ म एमाओवादीको महाअधिवेशनमा भात पकाउन एउटा टेन्टबाट खटिएको थिएँ । मेरो काम भाडाँ माझ्ने थियो । भाडा माझ्ने ठाँउबाट माओवादीको भाषण बेलाबेलामा कानैमा गुन्जिन आउँथ्यो । दोस्रो दिन एउटा नारी आवाज वरपर गुन्जियो । कतै सुने सुने जस्तो, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छाउपडी

~आकाश जङ्ग कट्टेल~  इन्डुस भ्याल्ली बाट ब्राम्ह्ण जातका मानिसहरु मध्य एसिया तिर आए। उनिहरुले आफु सँगै एउटा नयाँ संस्क्रिती र धर्म पनि लिएर आए। जसलाई पछी हिन्दू धर्मको नाम बाट चिन्न थालियो मानब सभ्यताको बिकास क्रममा यही धर्म विश्वको पहिलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

लामो कथा : सपना

~आकाश जंग कट्टेल~ भाग १ म त्रिचन्द्र कलेजको बिएस्सी फिजिकल ग्रुप चौथो बर्षमा अध्ययनरत विद्यार्थी। बसोबास बानेश्वरको ह्याप्पी होम होस्टल। आजको कक्षा सकेर कामको सिलसिलामा बालुवाटार पुगेर फर्कदा साझ ६ बजिसकेको थियो। कोठामा पुगेर कपडा चेन्ज गर्दा गर्दै बाहिरबाट “ढक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कल्पना

~नारायण पोखरेल~ भर्खर एसएलसि सकिएर +2 शुरुवात गर्दै थिए । एसएलसि मा दोश्रो श्रेणिमा उत्तिर्ण भएको थिए ।सानैदेखि प्रथम हुदै आईरहेको म एसएलसि मा दोश्रो श्रेणिमा उत्तिर्ण भएको हुदा मेरो पढाई अोरालो लागेको थियो ।पढाइतिर त्यति चासो पनि दिएको थिएन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्यान यू हेल्प मि?

~निरज थापा~ अक्षरगञ्जलाई थन्क्याएँ थाकमा। बासुदेवकोबाट ल्याएको मोक्षान्त:काठमान्डु फिबर-को सिल्भिया पढेर फेसबुक खोलेँ। सिल्भिया सिलिङफ्यानमा झुन्डिएकोले फ्यानसितै घुमेको दृष्यले आङ जिरिङ्ग भएको छ। फेसबुक खोलेँ अनि ग्रीन टि बनाउन थालेँ। टि पिउँदै कवि भाइ ज्ञानेन्द्र यक्सोसित समावेशी सङ्कथनमा लागेँ। च्याट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रलय

~भूपेन्द्र काफ्ले ‘नयन’~ “…….आज डिसेम्बर २१ ,आज डिसेम्बर २१ ……..” कसैले हल्ला गर्दै थिए र मान्छेका आखामा प्रष्टै भय देखिन्थ्यो | बिशेष गरि बिरामी र उनिहरुका आफन्तहरुमा अनि केहि मात्रामा डाक्टर र म जस्ता नर्सहरुमा पनि | “तपाइलाई कस्तो छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्काईपले गर्दा

~महादेव अधिकारी~ म काठमाण्डौबाट भैरहवाको बसमा चढे। मेरो सिटमा एउटा बच्चा थियो र आडमा एउटा बच्चा काखमा लिएकी एउटी अधबैँसे नारी थिइन्। ती दुबै बच्चालाई काखमा लिनु भन्नपनि मानवियताले दिएन र म लामो यात्रामा उभिएरै जाने सम्भव पनि थिएन। ती … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो कालो दिन

~बिक्रम ज्ञवाली~ यस्तै घाम र गर्मी दिन थियो त्यो दिन पनि । एउटा कोठा अनि हामी चालिस जना । कुनामा थियो ट्वाइलेट / बाथरुम , त्यो पनि बिना ढोकाको र बिना भित्ताको । राति सुत्नु को त के कुरा राम्रो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment