Category Archives: नेपाली काव्य

Poetry

गजल : बगेरै समुद्र भयो

~रमेश भट्टराई ‘सहृदयी’~ पिउन सकिन आँसु मैले बगेरै समुद्र भयो जिउन सकिन म घायल खुट्टा यसै भाँच्चिरह्यो म मान्छे र कुमान्छेमा मान्छेकै रूप खोज्थेँ, पाइन न मान्छे न सुमान्छे आखिर आशा यसै टुट्दै गयो

Posted in गजल | Tagged | Leave a comment

कविता : जोकरहरूको नजरमा म जोकर हुँ

~व्योम जी अवतार~ हो म जोकर हुँ जोकरहरूको नजरमा … । म उठ्दा, बस्दा र सुट्दा घिच्दा र निश्काशन गर्दा पनि गजवकै जोक बन्छ होला … ? कहिल्यै बोल्नै हुन्न म

Posted in कविता | Tagged | Leave a comment

गजल : भेषमा केशमा

~सदानन्द अभागी~ देशमा भेषमा केशमा पुष्प कमल झैं भेषमा सुन्दर तिम्रो मुहारमा आत्मा लुटिन्छ निमेषमा

Posted in गजल | Tagged | Leave a comment

कविता : चेलीको पुकार

~आस्था थापा~ हे २०७२ मेरो दाजैलाई यो खबर सुनाइ देऊ न है मेरो बुद्ध दाजु कहाँ छन् भनि देऊ न है शान्ति र सुरक्षा दिदी हराएको बर्सौ भयो टुक्रा टुक्रा भयको छ आमा को छाती

Posted in कविता | Tagged | Leave a comment

गजल : जाग्नुपर्छ अब

~कल्पना पौडेल~ उठौं सबै सर्वहारा जाग्नुपर्छ अब सामन्तीको विरूद्धमा लाग्नुपर्छ अब सबै जातिलाई एउटै मालामा गाँस्दै

Posted in गजल | Tagged | Leave a comment

गजल : आशा अझै पनि लागिरहेछ

~मनु ब्राजाकी~ पाइँदैन केही भन्ने थाहा हुँदाहुँदै, पाउने आशा अझै पनि लागिरहेछ, तिमी सुत्यौ मुटुभित्र मेरो निदाएर, ञमनु अब रातभरि जागिरहेछ । समयको साथ सबै मेटिएर जान्छ, भन्ने कुरामाथि कति भर परुँ म, कस्तुरी झैं तिम्रो मायाँ मनमा रहेछ, सुगन्धको … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : शुभकामना

~शान्ता शाह~ हिमाल जसरी हाँसिरहेथ्यो पहिले हासिरहोस सधैभरि त्यसरी नै नेपाल जसरी रोइरहेछ अहिले रुनु नपरोस् कहिल्यै पनि यसरी नै “चार जात हैन हामी एकै जात हौँ नेपाली”

Posted in कविता | Tagged | Leave a comment

कविता : एक सम्बोधन मधेशलाई

~हेमबहादुर गन्धर्व~ एक मधेश ! एउटै शरीरभित्रका अङ्गहरू जस्तै एउटै इन्द्रेणीभित्रका रङहरू जस्तै हामी अखन्डित र अविभाजित छौँ

Posted in कविता | Tagged | Leave a comment

गजल : कला चाहिन्छ

~विक्रम पवन परियार~ जिन्दगी बनाउन बाअामाकाे कला चाहिन्छ पुजारी भन्दैन मान्छे ईश्वर हाे अास्था चाहिन्छ बिहे गरेपछि नै श्रीमतीकाे याेजना बन्छ निदाउनै नदिई भन्छिन् मलाई बच्चा चाहिन्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : कविका प्रियतम हरफहरू

~मञ्जुल~ कविका प्रियतम हरफहरू प्रकृति र प्रेम जो बाच्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्क्रमण

~चंकी श्रेष्ठ~ मैले फेरि देखेँ तिनीहरूका आँखामा कुहिरोको बतासजस्तो कुरूपता जहाँ एक्काइसौँ सताब्दीको महान् षड्यन्त्रको घना जंगल फैलिन्छ

Posted in कविता | Tagged | Leave a comment

निमग्ना घिमिरेका तीन मुक्तकहरु

~निमग्ना घिमिरे~ जब दुई नजरमा नजर मिलायाै तिमीले । मायाकाे मिठाे अनुभूति दिलायाै तिमीले ।। एक्लाे यात्री थिएँ म जीवनमा हिजाेसम्म विहानै पिरतीकाे नसा पिलायाै तिमीले ।। माया दिए जस्ताे गर्याै, प्यास पाे जगायाै त ।

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : मान्छे आसपास आउँछ

~कविता न्यौपाने~ जब आफ्नो मनको मान्छे आसपास आउँछ थोरै भएपनि मुस्कुराउने साहास आउँछ । निकै मजबुत ठानिएको सम्बन्धमा पनि त एकाएक बिश्वास तोडिदाँ बिनाश आउँछ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : बालकको भविष्य

~गोविन्द गिरी प्रेरणा~ बुद्धजयन्तीको बिहान स्वयम्भूमा शान्तिका लागि कामना भइरहेछ सेता परेवा उडाइएका छन् यसैबेला पश्चिमी राष्ट्रमा

Posted in कविता | Tagged | Leave a comment

कविता : यो सन्दिग्ध परिवेश…

~केदार गुरुङ~ सधैँजस्तो आज बिहान पनि झ्यालबाट देखिने भकेम्लोको रूखबाट एक हूल कागहरूले कुनै नयाँ नितान्त आवश्यक सूचना दिएझैँ— आफ्ना नाम— आफै पुकारिरहेछन्; तर किन, कसलाई, केको चासो?—

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको नियति

~आशांक उपाध्याय~ मैले माया मारेको छू ! मेरो देशलाई, मेरो धर्तिलाई. अनी मेरो आकाशलाई ! किनकी मेरो देशले मलाई चिनेन मेरो धर्तिले मलाई थेगेन अनी मेरो आकाशले मलाई छोपेन………

Posted in कविता | Tagged | Leave a comment

कविता : चिया, चुरोट र चुम्बन ……

~भविन धिताल~ चिया चुरोट र चुम्बनको कुरै मज्जा छ झप्प मात लाग्ने शुरै मज्जा छ । बिना ओठ यिनलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : आशा साहनी

~जनक कार्की~ ऋतु मेरो प्राण् धेरै ऋतूहरू यो बूढो घरको बाल्कोनीबाट मलाई स्पर्श गरेर गुज्रिएका छन्। नछोएको त तिमीले मात्रै हो ऋतु किन प्रकृतिमा ऋतू जस्तै सन्तान फर्किने नियम छैन?

Posted in कविता | Tagged | Leave a comment

छोक : पार्वती

~सुलोचना मानन्धर धिताल~ म पार्वती सत्य पति पाउने पूजामा समर्पित उमेरले

Posted in कविता | Tagged | Leave a comment

छोक : विरालो

~यकिना अगाध~ हे विरालोको बच्चा ! बाघ बन्न खोज्छस् भने मुसाको

Posted in कविता | Tagged | Leave a comment

वीरकालीन कविता : आशा-नदी

~सुन्दरानन्द बाँडा~ साहेब अर्जि सरण् परोस् मनमहाँ दुःखी गरिप् दीन हुँ ग्राहारुप दरिद्सैं मकन ता उद्धार्गरीबक्सन्या ।। जस्तै श्रीहरिले गजेन्द्रवरलाई ग्राहा छुटाइदिया दुःखी सो गज ता चतुर्भुज भई वैकुण्ठवासी भयो ।।

Posted in वीरकालीन कविता | Tagged , | Leave a comment

कविता : मेरो डायरी

~रश्मिला कवाङ ‘रश्मि’~ इतिहासमा नरोकिएका चित्रहरू, अज्ञात आकारहरू वर्षौसम्म नखुलेका ढोकाहरू अनि नफस्टाएका मुनाहरू कालान्तरसम्म नलेखेका अनगिन्ती अक्षरहरूले हो, त्यही खाली पानाहरू भर्न मन लागेको छ । बाक्लो गाताभित्रका नरम मेरो डायरीका पानाहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्नै नसक्ने आवाज भएँ

~लक्ष्मी बिष्ट~ म, कसैले सुन्नै नसक्ने आवाज भएँ त्यसै-त्यसै म आज बर्बाद भएँ मेरो लागि छ आकाश छुट्टै साथमा धर्ती अनि वेग पनि छुट्टै म कसै-कसैको लागि सबै भन्दा छुट्टै म कसैले सुन्नै नसक्ने आवाज भएँ त्यसै-त्यसै म आज बर्बाद … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बोधन कस्लाई

~सुदर्शन थिङ्ग~ के मागे र तिमीसँग मैले के पायौ त मसँग तिमीले गुमाउनु नै के थियो र यहाँ हरदम आँसु पिलायौ त तिमीले गर्दै छेऊ रे बदनामी मेरो

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरुष शत्रु होइन सहयात्री हुन्

~चन्द्र मेघि गुरुङ्ग~ म पुरुष हुँ तर तिमीले सोचेजस्तै बलात्कारी, व्याभिचारी होइन तिमीलाई हिंसा गर्ने पुरुषमा म पर्दिन तिमीले देखे जस्तै त्यो म होइन जो रातदिन जुवाखालमा भेटिन्छ साइँलीको भट्टीमा पल्टिन्छ व्यर्थैमा तिमीलाई भकुर्छ हुन त म त्यो पुरुष पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीले आँशु सिवाय केही दिएनौ

~रमेश पल्लव~ विचल्ली बनाएर जिउने आशाहरु निमोठेर ति निर्दोष अनुहारहरु तिमीले बहादुरी देखाएको अनुभव गर्यौ होला अनि तिमीले आफूलाई शक्तिको आडमा

Posted in कविता | Tagged | Leave a comment

गजल : माया आरो भो

~भुपेन्द्र महत~ आधारमा धार थ्यो कि माया आरो भो रेटी रैछ मुटु मेरो बांच्न गारो भो छुन्छु भनी भनी यो मन भत्कायौ बिझि वाचा आज त्यो आँखाको छारो भो

Posted in गजल | Tagged | Leave a comment

कविता : के फरक ?

~नारायण अधिकारी~ ए स्वयम्भू ! सत्य सत्य बोल न्यायको बारभित्रबाट हिजो र आजमा केही फरक पायौ ? उही उद्घाटन्-सेमिनार गोष्ठी-प्रवचन उही भोज-भोतेर सत्ता-भत्ता तिमी के देख्छौ खै ? म त यहि देख्छु ।

Posted in कविता | Tagged | Leave a comment

गजल : यो पनि त हुन सक्छ

~महानन्द ढकाल~ म घाम तिमी जुन यो पनि त हुन सक्छ म गीत तिमी धुन यो पनि त हुन सक्छ मन्थन भै विचारको मन मिले तन मिले म नसा तिमी खुन यो पनि त हुन सक्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : दूबो

~उदय निरौला~ भीमकाय ढुङ्गाहरूले वर्षौंदेखि थिच्दाथिच्दै पनि अलिकति घाम चियाएर काप–कापबाट ‘दूबो’ आकाश उभिएछ सुस्त–सुस्त हावा फेरेर प्वाल–प्वालबाट ‘दूबो’ झाँगिएछ । ढुङ्गाहरूको पहाडे वजनजति किन नहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : कान्तिपुरी नगरी

~भानुभक्त आचार्य~ चपला अबलाहरु एक् सुरमा, गुनकेसरिको फुल ली शिरमा। हिडन्या सखि लीकन ओरिपरी अमरावति कान्तिपुरी नगरी।। यति छन् भनि गन्नु काहाँ धनि ञाँ, खुसि छन् बहुतै मनमा दुनिञाँ। जनकी यसरी सुखकी सगरी,

Posted in कविता | Tagged | Leave a comment

गजल : ठालु रैछ्यौ

~बैकुण्ठ ढकाल~ तिमी त साहै ठालु रैछ्यौ रीस र घमण्डको मकालु रैछ्यौ सोचे, सम्झेभन्दा बिलकुल फरक अमुक अमुकको रखालु रैछ्यौ

Posted in गजल | Tagged | Leave a comment