रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : हामी नेपाली
- समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण
- समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण
- बाल कथा : निलिमाको नयाँ स्कुल
- यौनकथा : कर्नेलको घोडा
- पुस्तक समीक्षा : “राष्ट्रनिर्माता खण्डकाव्य” भित्र एक नजर लाउँदा
- लेख : लोकगाथा : धमारी
- समीक्षा : मुनामदन खण्डकाव्य
- समीक्षा : पूर्ण राईको जय-बिजय कथा
- नेपाली उपन्यास : भाँचिएको लौरो
Category Archives: कविता
कविता : निषेधित क्षेत्र
~केशवराज सिल्वाल~ मेरो पाइलाहरू बढ्दै थिए जहाँ निषेधित क्षेत्र तोकिएको थियो र हतियारबद्ध पहरेदारहरू खडा थिए अन्ततः म थुनिएँ । निषेधित क्षेत्र खडा गरेका थिए उनीहरूले जहाँ उनीहरू आरामले सुत्थे र बाहिर मरिरहेको हुन्थ्यौं हामी ।
कविता : परदेशीको मन
~कपिल अधिकारी~ परदेशमा खबरको सगरमाथा प्रश्नको बर्षा अनि परदेशीका मन भडंगालिन्छ रोकि राखेको मन छोपि राखेको मन थाहैनदि बुकुर्सि मार्छ सामरिका फाँट फाँट, कुन्यौ कुन्यौ
कविता : शून्य समय
~विधान आचार्य~ १. पानीका बूँदहरूको बुइ चढेर बिहानीमा हाँसेको गुलाब मेघका पिठ्यूँमा उक्लँदै आँखा खोलेर मुस्कुराएका मेरा खेत बारीहरू ।
कविता : फेरि आएछ बोकेर पोल्टाभरि कोशली
~गीता सापकोटा~ नया“ विहानी आउला कि ? कोइलाी गित गाउला कि ? डा“फे मयुर नाच्ला कि ? लेक बेशी हास्ला कि ? पलछिन गर्दै बितेछन् महिना, दिन राति , नया“ वर्ष फेरि आएछ बोकेर पोल्टाभरि कोशली ।
कविता : मान चित्रमा देशको खोजिमा
~कपिल अधिकारी~ हिमाल देखाँए मस्किएको,अग्लिएको,झल्किएको उ दङग परयो म सँग कि हिमालय मेरेै हो हिमालय मैले उचाँएको हो जलप लगाएको हो मन्दिर, दरवार देखाँए ललितकला , शिल्प र शिल्पी अरनि देखि अमर चित्रकार सम्म क्यामरा चलाइ रहयो उ दङग परयो … Continue reading
कविता : एक्लै एक्लै बाँचेर के भो ??
~शिशिर शर्मा~ एक्लै एक्लै बाँचेर के भो ? दिन सके माया देऊ आफैसँग साँचेर के भो ? आऊ अब मन बाँधौँ एक्लै एक्लै बाँचेर के भो ??
कविता : कोल्टो फेर्दैछ कि क्या हो देशले आजभोलि नै ?
~बिधान आचार्य~ भेला धर्ना कतै, भेला अटोग्राफ र स्वाङको ज्ञान छैन कि क्या हो त्यो कुर्सिमुन्तिर भ्वाङको ? उम्लेका सैकडौँ लाखौँ अप्रायोजित हुन् सबै तमासेसित दाँजेर अनुमान नहोस् कवै ।
कविता : शहीदको संझनामा
~पोशेन्द्र सत्याल प्रभात~ ती वीर–सपूतहरु जसको प्राणले मुक्त भयो सारा जगत बली चढाए तिन्ले आफ्नै जब देशलाई चाहियो रगत मुक्तिका लागि क्रान्ति गरेर शहीदले दिए आफ्नै आहुती नत्र त्यही फासिष्ट निरकुंशतन्त्रमा हुन्थ्यो हाम्रो कस्तो दुर्गती ?
कविता : मेरो छायाँ
~डा. मधु माधुर्य‘ जीवनले छाडे मृत्यु छँदैछ जीतले छाडे हार त छँदैछ त्यही मृत्यु र हारको गोरुले बैतर्नी तार्न नसके देशको वर्तमान नरक त मसँग छँदैछ म एक्लो छुइन साथमा मेरो छायाँ छ छायाँको मलाई माया छ म एक्लो छुइन … Continue reading
कविता : आवाजभित्रका आवाजहरु ?
~डा. मधु माधुर्य‘ पुल र बाटो बगाउँदे आप्mनो भलमा एकलव्य धूनमा पानी दर्किरहेछ गड्याड.गुडुड. चट्यांग बज्रिरहेछ टुहुरो बालकलाई मगन्तेले सान्त्वना दिइरहेछ ः ,,नरोऊ, बाबा, नरोऊ । पारिबाट मैले भोलि नाना, चाचा ल्याइदिन्छु ।,,
कविता : चिसाचिसा रातहरु
~डा. मधु माधुर्य‘ सिमलको भुवाभैंm कता कता माथि माथि उड्ने कता कता अथाह हराउने अनिश्चित स्वप्नहरुको स्पर्शमा हिजोआज बित्ने गरेका छन् चिसा ओछ्यानका रातहरु
कविता : हवस् !
~राजु सिटौला~ खै कहाँबाट हो कुन्नी म आफ्नो अनुहारमा एउटा कृतिम मुस्कान बलपूर्वक छर्छु र स्वरलाई सकेसम्म मिठो पार्दै बिस्तारै भन्छु ‘हवस्।’
कविता : प्रधानमंत्री ज्यू
~राकेश कार्की~ सबैले छानेर छोडेको साडी जस्तै गतिभूलि ठोक्किएको गाडी जस्तै दुनियाँको आँखामा छारो हालेर प्रेमी प्रेमीका लुक्ने झाडी जस्तै
व्यङ्ग्य कविता : कालो
~पिँडालु पण्डित~ कालो चस्मा चट्ट मिलेको खोजी खोजी लाउँछौ कालै बोको झट्ट जुटाई देवी द्यौता धाउँछौ ।। कालै जुँगा कालै केश कृत्रिमता तिमी खोज्छौ कालै पाइन्ट कोट मिलाई कालै जुत्ता रोज्छौ ।।१।।
कविता : सम्झनाका डोबहरु
~ओमप्रसाद घायल~ सम्झनाका मझेरीहरुमा छुटेका तिम्रा गुलाबी यादहरु मैले उसैगरि सजाइरहेको छु फूलमाया यो आत्मिक म्यूजियममा । मेरा प्रत्येक ढुकढुकीहरुसँग गाँसिएका तिम्रा इन्द्रेणी यादहरुले विथोलिरहेका छन् आजपनि मेरा हरेक सपनाहरुलाई । र बर्षौदेखि मैले आफ्नो अन्तरमनको आँखीझ्यालबाट हेरिरहेको छु तिम्रो … Continue reading
व्यङ्ग्य कविता : आऊ वार्ता गरौँ
~पिँडालु पण्डित~ सँगै बस्नुको एउटा मज्जा छ सँगै उठ्नुको अर्को मज्जा छ मज्जै मज्जाको यो उठबसमा आऊ, अर्को मज्जाको लागि फेरि एउटा वार्ता गरौँ जनता हाँस्दै गर्छन् हामी हेर्दै गरौँ । कसलाई पो किन रुवाउनु ?
कविता : मेरो मन अलि हलुङो भयो
~राजु सिटौला~ तिमी आज खुशी भइछौ, मेरो मन अलि हलुङो भयो । बोझ त अझै बोकेकै छु, एउटा लक्ष्यहीन यात्राको बोझ, सपनाविहीन आँखाहरुको बोझ, आशारहित धड्कनहरुको बोझ । तर तिमी आज खुशी भइछौ, मेरो मन अलि हलुङो भयो ।
कविता : सपनाको प्रेम यात्रा
~ओमप्रसाद घायल~ आज राती सपनामा फेरि पढेछु मैले उही ‘मधुमालतीको कथा’ त्यही मधुकरले मालतीलाई बोकेर हिँडिरहेजस्तो प्रेमको वायुपङ्खी घोडामा मपनि तिमीलाई लिएर उडिरहेको थिएँ माथि आकाशतिर….. ।
कविता : देश छोडने रात
~यात्रा गुरुङ~ कुनै होटेलमा बसेर या,कुनै कोठमा बसेर सोचिरहेको छु भोलि यतिबेला देश छोडिसक्छ होला त्रिभुवन विमान स्थालबाट कुनै विमान मार्फत ।
कविता : नयाँ सिमाना
~एकल यात्री~ ओ महाशय ! तिमीले कसरी भन्यौ ? मेरा खाली पैतला हेरेर मेरा पैतलाको धुलो यो देशको होइन ! कसरी भन्यौ ? मेरो होइन भनेर पसिनाले भिजेको टोपी ठाउँ ठाउँमा टालेको भोटो सधैँ देश दुखिरहने यो छाती
कविता : सपनाहरूमा टेकेर
~मिश्र वैजयन्ती~ सम्पूर्ण इतिहासलाई तमसुकमा सहीछाप गरिदिएर एउटा मक्किएको छातीलाई लिएर पहेँलो उमेरमा उभिए उनी, उभिएका थिए जहाँ उनका पुर्खाहरू ।
कविता : मलाई तुहाइदियौ
~लेखनाथ काफ्ले ‘राजन’~ कती ठुला सपना बोकेर जन्मन लागेको थिए भाईभाइलाई भिडाएर, मेरी आमालाई लातले हान्न लगायौ त्यही पारीको मान्छेलाई आफ्नो नजिकैको ठानी मेरी आमालाई प्रसव पिडामा पारेर मलाई तुहाइदियौ हो म जन्मन चाहेको थिए
कविता : यात्री
~जय गिरी~ कुन देशमा जान्छौ यात्री कुन धरती पाउने हो कस्ता सामग्री भेटिने हुन् साथमा को आउने हो विवशहरुका कांधमा बन्दुकको नाली राख्ने हो हाडहरुले डांडा छोपिए मांसपिण्डका फांट भए मस्तिष्कमा भूस भरिए इन्द्रियहरुबाट ज्वाला खनिए
कविता : सिल्भिया ! म तिमीलाई प्रेम गर्छु
~शुभ आगन्तुक~ मैले पहिलोपल्ट हातमा रातो गुलाब बोकेको छु तिम्रो लागि । तिम्रो ह्रदयमा सिउरिनलाई यतिखेर हातमा रातो गुलाब बोकेर उभिएको छु म निर्जन किनारामा र, पर्खिरहेछु – तिम्रो बाटो ।
कविता : अविवेकी बर्तमानहरु
~राजेन्द्रप्रसाद अर्याल~ म विश्वस्त छु जन्मदैमा मलाई आशङ्का हुनु पर्छ काल क्रमसँगै आशङ्का शङ्कामा परिवर्तन हुन गयो हेक्का उच निचको बृध्दि हुने क्रममा शङ्का यथार्थमा परिणत भयो हाम्रो प्यारो गोरखा प्रत्येक वर्तमानका शोषणबाट पिल्सिईरहेको पो रहेछ ।
व्यङ्ग्य कविता : बाँदर
~हरिवंश आचार्य~ बाँदर हर्ता, बाँदर कर्ता, बाँदरकै छ प्रशासन! यो देशमा मान्छेको कैले, देख्न पाइएन सासन!! च्याँ च्याँ, चुई चुई, ङयार्र ङुर्र, सँधैको छ झगडा! त के बाँदर, म पो बाँदर, त भन्दा म तगडा!!
कविता : चेतनाको प्रवेशद्धार
~सविना सिन्धु~ शब्द जोडेर उतार्नेछौं प्रवेशद्धारको चित्र अनि वयस्क घामले डढाउन सक्ने छैनन् हाम्रा इतिहासलाई खुल्ला मैदानमा रुझ्ने छैनन् हाम्रा शब्दहरु हामीले चट्टानमा कोरेको आँशुको आकृित र सपनाको खुल्ला बजारमा निश्चिन्त भई बिक्री गरेका हाम्रा उदाङ्गा घाउहरु
कविता : कविता
~राज थापा~ मेरी प्यारी कवियत्री , तिम्रा कविता पढी रमाउने मेरो मन आज अझै फूरूक्कछु धेरै भयो तिम्रा कविताका भाबमा डुबदै अाएको सुन्दर बिम्ब सजीएका शब्द मिठासको चास्नी फुलै फूलमा डुल्ने भमरा झैं तिम्रा हरफहरूमा अल्झन्थें तिम्रो किताब पढ्ने अहोभाग्य … Continue reading
कविता : गणतन्त्र कि कुर्सीतन्त्र ….?
~हरिकृष्ण न्यौपाने ‘प्रबासी’~ गणतन्त्र कि कुर्सी तन्त्र चिन्नलाई गाह्रो भो राजकाल भन्दा पनि आजकाल साह्रो भो ! नेता जति सबै ब्यस्त सबै जेशा-जोशमा सबै आज लागेका छन् कुर्सी खोसा-खोसमा !!
कविता : एक जुग भयो विदेशिएको म
~देव गुरुङ~ खण्डहर जस्तो घरको मझेरीमा दुखी वुढी आमालाई छोडेर पहिरो छेउको आगन डिलमा दमको रोगी वुढो बा लाई छोडेर मैलो टोपीले आँसु पुछ्दै एक जुग अघि विदेशिएको म
कविता : नपुंसक समयको विरुद्ध
~लारा राई~ रक्ताम्य/थकित/लमतन्न पस्रिरहेको मुलुक अस्थिरताको सडक नाप्दै म, लखतरान ‘सिंहदरबार’ उभिरहेछु वरिपरि, निर्विघ्न घस्रिरहेछन् अजिंगरहरु । भय लाग्छ- सर्लक्क ननिलिदेवोस् स्वाट्ट विलय नहोस् एकिकरण/विखण्डन निश्चित वर्ग/आयतनभित्र