Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कविता : प्रेमिकाको विवाह

~जेन तमू~ *मेरी प्रेमिकाको बिहे भा’को तेह्रौ पुण्य तिथि हो आज बाह्र दिनसम्म म नि:शब्द,स्तव्ध थिए आज पनि शोकाकुल छु रेटिनामा कोरेको थिए उनको रूप , म मेटाउनै सक्दिन छातिमा लुकाएको थिए उनको माया ; कदापि म लछार्न सक्दिन सम्झनाको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रुआण्डा बन्दैछ मेरो घर

~जेठा बैरागी~ मजदूर रकिसान लाई धोका दिएर दलित र जनजातीका पुरान घोकाएर जातिय राज्य आन्दोलन गर्दै रुआण्डा बन्दैछ मेरो घर जनतालाई भड्काएर कट्टर साम्यवादीहरू धोखा दिएर कलंक मच्चाइरहेछन् जातिय खादा ओडाएर ठूला ठूला पूँजीपतिहरूझैँ घर जग्गाका व्यापार गरिरहेछन् विधान सभालाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चाह्यौँ भने

~अनुप जोशी ~ यदी चाह्यौँ भने यौटा सिँगो जीवन छ हामिसित । बटुवा पर्खेर बसिरहेका चौतारीहरु सुवास छरेर आगन्तुक निम्त्याईरहेका बगैँचाहरु हिमालले एकटक हेरिरहेको भञ्ज्याङ अनि डाँडाहरु सबै छन् हामीसित , हाम्रो संगमस्थल । के तिम्रो मायाको ब्रह्माण्ड पनि फैलिरहेछ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : हेडक्वार्टर

~हिरामणि दुःखी~ ‘कमरेड !’ आफ्नो अङ्गरक्षक प्रह्लादलाई बोलायो उसले र भन्यो ‘आज मेसको हालचाल के छ बुझ्नुस् त’ । यसरी सोध्नुको अर्थ हुन्थ्यो विशेष परिकारको अर्डर । नत्र मेस विभागले बनाएको रुटिन अनुसार नै चल्थ्यो खानाको नियमित प्रकृया । दाल, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अञ्जली

~दलबहादुर गुरुङ~ हो ! मैले अन्तिममा कलेज त्याग्ने निर्णय गरें । सहरको प्रतिष्ठित कलेज मैले त्यसरी त्याग्न पर्ला भनेर सोंचेको पनि थिएन । कलेज छोडेपछि म अहिले गाउँमा छु । खेतीकिसानी गरेर बसेको छु । मेरो दुर्गम गाउँमा नगदेबाली उत्पादन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्तलाबारी देखि मजरा सम्मको श्रमयात्रा

~विरेन्द्र कटवाल~ आजभोलि उनी अथवा ‘जनक’ उदास देखिन्छन् । सधैँभरि हाँसो–ठट्टा, खुसी र उमङ्गले चम्किरहने उनको अनुहार, सीमसार जस्तै भएको छ । आँखा सधँ रसाइरहेका देखिन्छन । अनुहारबाट कान्ति फुङ्ग उडेको छ । नत्रभने २४ घण्टामा १६ घण्टा काम गर्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : झुकेन मेरो शिर कहिल्यै नझुकाऊ तिमी पनि

~बसन्तमोहन अधिकारी~ झुकेन मेरो शिर कहिल्यै नझुकाऊ तिमी पनि खाँउ तिमी आफ्नै पसिना यि खेतवारी खनी खनी नगर भेदभाव कहिल्यै, कसैलाई नहोच्याऊ नेपाली कोखमा जन्मिएका आफ्नै सन्तान हुन् उनि

Posted in गजल | Tagged | Leave a comment

कविता : भीरको चिण्डो

~नवराज सुब्बा~ तेञ्जिङ शेर्पा खोज्दै चुचुरो चढ्दा यस्तो लाग्यो यो त भीर पो रहेछ एउटा नमीठो पीर जहाँ म जन्मे, बढें

Posted in कविता | Tagged | Leave a comment

गीत : फेवातालमा

~महेश बर्तमान रानामगर~ फेवातालमा सान्नानि घाम होकि छाया सङिलएको मनभित्र बस्यो तिम्रो माया सेती नदी भइ बग्यो तिमी मेरो मनमा माछापुच्छे् भई हाँस्यो मेरो आँखैमा हरियाली शुन्दरतामा प्रिती नयानया

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : ए ! नेपाल

~महेश बर्तमान रानामगर~ ए ! नेपाल ए ! नेपाल कुन निर्दयी दशा चल्यो नि यता भाई डल्यो भन्छनयही दुःखी आमा रुन्छिन उता ! दाई म¥यो भन्छन अभागी आमा मुर्छा पर्छिन ए ! नेपाल ए ! नेपाल कुन निर्दयी दशा चल्यो … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रै माया

~महेश बर्तमान रानामगर~ तिम्रै माया यहि कालेलार्ई तिम्रै दया यहि कालेलार्ई आज झनै मुटुमा घात धोका पनि यहि कालेलार्ई यो कालेको भाग्य कस्तो चुकी जाने काँच जस्तो माया गर्ने बाहानामा दया देखाई दिल चो¥यो माया गर्ने दिललार्ई तिमी एक्लो बनाई … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : विश्वको शीर

~महेश बर्तमान रानामगर~ विश्वको शीर सगरमाथा यसैको काखमा जन्मेको हिमाली शहर प्रकृति बहर हिमाल हाँसेको हिमाल हेर्नलाई आउ है सोलुखुम्बुमा स्याङ्बोचे डाँडा नाम्चे है बजार त्यहीमाथि थामे गाउँ यो दुधकोशी यो भोटेकोशी यही डाँफे नाच्ने ठाउँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हाँस न हाँस

~महेश बर्तमान रानामगर~ हाँस हाँस सधैं हाँस आँशु सवै मलाई दिई कोमल तिम्रा हृदयलाई सधैंभरि खुशी राखि चाहानानैं यस्तो मेरो दु:ख बोकी खुशी दिने रहर नै यस्तो मेरो पीडा बोकी खुशी हुने नाचनाच तिमी नाच यी नयनमा छारो पारी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : वेईमानीले

~महेश बर्तमान रानामगर~ वेईमानीले बेइजतीको लगाम लगाइ दियो आफु हारी जीतको थाक आफ्नै हात पर्‍यो बैगुणी छ संसार पनि मलाई ठेस दिन्छ तीर रुपी वचन पनि मेरै मुटु घोप्छ निरीह बनि सारा पीडा म नैं सहनु पर्‍यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : काँडा मनपर्छ

~उषा गिरी~ हरियाली फाँटभन्दा सुक्का डाँडा मनपर्छ फूलभन्दा धेरै मलाई काँडा मनपर्छ नारीलाई होच्याउने पाखन्डीको माझमा अरुको भाब नबुझ्नेले सुस्ताउछन साझमा पूर्णिमाको प्रकाशभन्दा साझ मनपर्छ फूलभन्दा धेरै मलाई काँडा मनपर्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : नाम पनि भुलें मैले

~डम्बर तुम्बापो बुद्ध~ नाम पनि भुलें मैले ठाम पनि भुलें मैलॆ ढुंगे धारा नजिकैको गाम पनि भुलें मैले पिपलुको ओत पाउँदा घाम पनि भुलें मैले

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य-कविता : लोकतन्त्र र फूलमाया

~ओमप्रसाद घायल~ फूलमाया जनआन्दोलनताका पिठ्यूमा छोरी र पटुकीमा सातु बोकेर लोकतान्त्रिक आन्दोलनका लागि जव तिमी गाउ“बाट शहर आएकी थियौ त्यतिबेला तिम्रा आँखामा सम्भावित लोकतन्त्रको सुखद सपना थियो । मानसपटलमा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : बिडम्वना

~गीता थापा ‘दोषी’~ कोठाको प्रवेशद्धारमा पाइला राख्ने बित्तिक्कै रोमाञ्चकारी अनुभूति गर्यो उसले । चप्पल खोलेर भित्र पस्यो । अचेल उसलाई कोठाको एकान्त र शान्त वातावरणले मोहनी लगाएको छ । ऊ जव कामबाट फर्किन्छ तब कोठाको बीचमा उभिएर एक पल्ट सम्पूर्ण … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : प्लेटको टुक्रा

~बेट्टी बी योङ्स~ अनुवाद : अच्युत कोइराला घरका काम धेरैजसो आमाले गर्नुहुन्थ्यो। कहिलेकाहीँ मैले सघाउन खोज्दा उहाँ चिनियाँ माटोले बनेका हेर्दै रहरलाग्दा भाँडा नै डाइनिङ टेबलमा राख्नू भनेर अह्राउनुहुन्थ्यो। म उहाँले भनेजस्तै ती प्लेटलाई सजाएर राख्थें। हाम्रो घरमा हरेक दिन … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

गजल : मलाई अन्तै दिने अरे लिन तिमी छिटो आऊ

~महेश जिज्ञासु~ मलाई अन्तै दिने अरे लिन तिमी छिटो आऊ । बाबासँग कुरा छिनी मेरो हात तिमी समाऊ । कैल्हे को कैल्हे को ? मलाई हेर्न धेरै आउँछन, यता गाह्रो भईसक्यो बाजुरामा नरमाऊ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : असाध्यै अनौठो कहानी बनौंला

~महेश जिज्ञासु~ असाध्यै अनौठो कहानी बनौंला । तिमी प्रेयसीको निशानी बनौंला । तिमीले गरेसी मसंग विवाह । विवाह सकेसी सिरानी बनौंला ।

Posted in गजल | Tagged | Leave a comment

गजल : उनिसंग पिएको मातै खराब

~महेश जिज्ञासु~ उनिसंग पिएको मातै खराब । संगसंगै विताको रातै खराब । मलाई समाउन तड्पेको उन्को वेहासिमा आतुर हातै खराब ।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमी धपक्क चम्क्यौ म दाग जस्तै भएँ

~महेश जिज्ञासु~ तिमी धपक्क चम्क्यौ म दाग जस्तै भएँ । घाममा ओईलाएको म साग जस्तै भएँ । तिम्ले मिठो रात मनायौ म नशा लिँदै, मणि गुमाएको घाईते नाग जस्तै भएँ ।

Posted in गजल | Tagged | Leave a comment

कथा : सरोजा

~महेश जिज्ञासु~ तिमी दाईलाई लिएर कतै जाऊ त, म तिमीलाई भन्दै छु , दाईले देख्नुभयो भने मलाई घरमा नराम्रो सोच्छन् । यस्तै के के कुरा लेखेर सरोजाले उत्सवलाई म्यासेज सेन्ड गरी । तत्कालै उत्सवले सरोजाको म्यासेज रिसिभ गरिहाल्यो, उत्सवको मोवाइल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नारीको महानता

~कल्पना पौडेल “जिज्ञासु”~ जिन्दगी भनेको यस्तै हुदो रहेछ आफुले शोचे र चाए जस्तो काहा हुन्थ्यो र ? आँसु, हाँसो, खुसी, दु:ख, पिडा, वेदना, तनाव अनि मिलन र बिछोड को संगालो भनौ या भोगाइको दोस्रो नाम नै जिन्दगि रहेछ। यहि जिन्दगीले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धने

~रामकृष्ण पुडासैनी~ धने एक आम नेपालि पात्र, एक साधारण नेपालीको नाम लागेता पनि धने सहरमै जन्म्यो, हुर्क्यो, बढ्यो, पढ्यो l आधा दर्जन संख्याको एक मध्यम बर्गीय शिक्षित परिवार l भगवानले दिने हर चिज थिए उ संग, भगवानले दिने हर सुख … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मेरो मनमा बिछोडको, आगो दन्काएर

~जि. एम. दिपु देपेन्द्र~ मेरो मनमा बिछोडको, आगो दन्काएर..!! ऊ पराईको मान्छे भई, बाजा घन्काएर..!! माया गर्छु भन्नेबाटै, बिहेको निम्तो पाईयो सँगै बाँच्ने सगैँ मर्ने, बाचा थन्काएर..!!

Posted in गजल | Tagged | Leave a comment

कविता : बागमती पुलमुनि न्हुच्छेमान

~स्वप्निल स्मृति~ कुनै ड्रगिस्टले बेहोसमा फ्याँकेको सिरिन्ज कुनै नगरबधुले एकदम होसमा मिल्काएको अस्थायी साधन र न्हुच्छेमान बागमती नदीको पुलमुनि छन्।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : नेपाली सेना र छुवाछूत

~महादेव अधिकारी~ कुरो दुईहजार छपन्नसाल फागुनको हो। प्रज्वल्ल शमसेर ज.ब.रा नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्ति भएपछि सबै गणहरूमा भिजिट गर्ने क्रममा हाम्रो सुपारेटार हेटौडामा स्थित श्री गोरखनाथ गणमा पनि आउनु भयो र सबै जवानहरूलाई सामेल गराएर केही प्रवचनहरू दिनु … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : वागमती लहरले उठेर बर्सिदेऊ

~वैरागी काइँला~ पानी…..पानी…..पानी वागमती लहरले उठेर बर्सिदेऊ….. पानी…..पानी…..पानी जलेको मन झैं डढेलो सल्केको वन झैं रुख र पातहरूमा दुर्लभ अभिलेखहरू झैं

Posted in कविता | Tagged | Leave a comment

कथा : धुलोमुनिको फाइल

~सिपी अर्याल~ अहिले विसं २०८७ वैशाख। बुदहीको जिन्दगीको बायोडाटामा एउटा वाक्य थपियो– पशुपति प्रताप पुस्तकालयको पियन। त्यही पियनको जागिर उसको लागि भयंकर ठूलो उपलब्धि हो। त्यसैले बिहानैदेखि अनुहारमा अस्थिर र बेचैन भाव थियो। यस्तो छटपटी बुदहीले पहिले कहिल्यै भोगेन पनि।

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : गुड् मर्निङ् अमेरिका !

~विश्वम्भर चन्चल~ “गुड् मर्निङ् अमेरिका !” “केको राति १० बजे नि ‘गुड् मर्निङ् अमेरिका !’ उनले मेरो बोलीबाटै चिनिहाले र ठाडो भाषा बोलेेेे, “कहिले आइपुग्यौ बरु ? सम्भिmराखेको थिएँ तिमी आयौ कि आएनौ भनेर ? आएछौ, खुसी लाग्यो ।” “नआउने … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment