Author Archives: Editor

कथा : कालो छायाँ

~एनबी इलुंगा~ सधैँ झैं रातको ११ः३० बजे म अफिसबाट निस्किएर घरतर्फ लागेँ । बाटामा आउँदै गर्दा थाहा पाएँ, मेरो ड्राइभरले पिएको रहेछ । गाडी रोक्न लगाएर झपारेँ अनि आँफै ड्राइभ सुरु गरेँ । दिनभरको दौडधुपले गलेर लखतरान भएको शरीर फेरि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो छोरो पनि ठुलो मान्छे भएछ

~किशोर पहाडी~ वर्ष चौबीसको, गहुँ गोरो, च्यूँडोमा सानो खत भएको, दुब्लो दुब्लो, चुरोट नखाने, रक्सी नखाने, अविवाहित, घण्टाघर नजिकैको कलेजमा आई.ए. बी. ए. कुन्नि के जाति पढ्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको काख

~ध्रुव सत्य~ सानो छँदा तिमीले मलाई जटिल प्रश्न गरेका थियौ— आमा, म कहाँबाट आएको हुँ ? तिमी सूर्यबाट आएका हौ । मेरो जवाफ पाएपछि तिम्रो मुहार घामजस्तै चम्केको थियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हतारमा यात्रा

~श्यामल~ धेरै कुराहरू छुट्छन् प्रस्थानबिन्दुमै हतारमा यात्रा गर्दा अँध्यारोमा देख्ने उज्यालो र्टच र दाह्री फाल्ने पत्ती दाँत माझने मन्जन र ब्रुस, सामान राख्ने झोला महत्वपूर्ण सम्पर्कविन्दुहरू पढ्न थालेको तर अधुरै रहेको नयाँ किताब

Posted in कविता | Tagged | Leave a comment

कविता : सरला

~सिमा आभास~ आगोमा पानी घोप्ट्याएझैँ निभेथ्यो उसको तरुनी बैँस बिजुली चम्किएर चट्याङ पर्दै गर्दा हिँडी सिस्नुको घुम ओढेर एक्लै । भत्काइ आफैँले बनाएका गौडा र गल्छेडा बदली बोलीरहेको भाषा भत्कँदै गइ पहिरोझैँ सललल… तलसम्म र रुख बनेर लडी बाढीमा ।

Posted in कविता | Tagged | Leave a comment

मनोबैज्ञानिक कथा : आत्मदहन

~रुमन न्यौपाने ‘अमन्त’~ To be absent from the god is to be present with the lord. the dust returns to earth. the sprite return to god who gave it. – vdiah दृश्य आफै बन्दै जान्छ… ‘सुन्यता हिड घाट तिर जाँउ’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : जुट्नु पर्छ आफै

~सजना गुरुङ~ सप्ना साकार पार्नलाई जुट्नु पर्छ आफै ! दिन बनाइ रातलाई उठ्नु पर्छ आफै ! देश शृंगार्ने चाह भए स्वदेशकै तीर् मा

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : भिर नभए

~सिर्जना खड्का~ थाहा हुँदैन यात्रा अक्कर भिर नभए बुझिँदैन जिबन अलिकति पिर नभए सोचेको खोजेको जस्तो कहाँ मिल्छ र

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : साँचीय जस्तो लाग्छ

~सौभाग्य बज्गाईं~ जे होश अलिकति माया साँचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भाँचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ

Posted in गजल | Tagged | Leave a comment

कथा : किशोरी बिबाह

~कविता दाहाल~ दिन विहान उठेर वस्तीका मान्छे बगरमा गिटी कुट्न जान्थे । तिखे र म पनि सधैँ गिटी कुट्नै जान्थ्याै । पेट पाल्नलाईन‌ै धाै-धाै परेका हामीलाई स्कुल पढाइ भन्ने कुरा गाैण थिए । सरकारले पनि हामीमा त्यति ध्यान दिएकाे थिएन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिम्रै सम्झनाले

~रामचन्द्र कार्की~ मेरो प्रत्येक रातको निन्द्रा, तिम्रो यादमा भागिदिन्छ, मनलाई रोक्न बार हाल्छु ,तैनि उफ्रि नाघिदिन्छ । गाँस टिपी मुखमा लग्यो, तिम्रो मुखले आँ पो गर्छ, प्रत्येक पलमा तिम्रो फोटो, आँखाबाट खाँशु झर्छ । भोक प्यास निन्द्रा सवै, तिम्रै यादमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

हास्य गीत : सुन ए हजुर

~पूर्ण ओली~ सुन ए हजुर मेरी ‘जिएफ्एन्’ भनाउँदी लास्टै रैछे झुर ! अस्ति मात्रै ‘फेसबुक्फ्रेन् एड’ भई त्यसपछि त छिनछिनमै भेट भई ‘हेलो’ भनेँ ‘हाइ’ सम्म भन्दिन ‘सियु’ भन्दा ‘बाइ’ सम्म भन्दिन सुन ए हजुर मेरी जिएफ्एन् भनाउँदी लास्टै रैछे … Continue reading →

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : पिइ हाल्छु रात परे पछि

~सिर्जना खड्का~ पिउदिन भन्यो पिइ हाल्छु रात परे पछि चोखो पिरतिको बदलामा घात परे पछि छुदैन अचेल कुनै मदिराको चुस्कीले मलाई मदिराको भन्दा बढी प्रीतिको मात परे पछि

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : बहुचर्चित लेखहरूको संग्रह

~हरि अधिकारी~ देवताको कोटीमा पुगिसकेका देवकोटाको जीवन देवताको झैँ थियो- संघर्षमय जीवन, व्यथैव्यथाका ती मार्मिक वर्षहरू अनि सन्तोषको त्यो अन्तिम क्षण आर्यघाटको किनारमा। त्यहाँ देवकोटाको अन्तिम सन्तोषको क्षण देखेर विरूपाक्षले सोचे होलान्- तिमी मजस्तै दन्त्यकथामा पर्नेछौ, एउटा दन्त्यकथामा उनिएर। अनि, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : भोगाइ

~रबिन गैरे~ शिवहरिको शरीर जीवन भोगाईसंगै बूढो भैसकेको छ । लाग्छ उसको शरीरको प्रत्येक अंगमा जीवन भोगाईका शब्दहरु कोरिएका छन् । शरीर बूढो छ । ऊ र ऊ जस्तै अरुको पनि तर जीवन र जीवन भोगाई के उस्तै होला ? … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : पूरक स्वस्थानी

~भैरव अर्याल~ कुमारजी आज्ञा गर्नुहुन्छ– हे अगस्त्य मुनि ! कुमार भनेको कामदेव हो । जसलाई कामदेवले कुमार्गबाट मनपरी दौडाउँछ, त्यसलाई कुमार भनिन्छ भनी तिमीले जो भन्यौ त्यो मनासिवै हो । तर कुमारको यो अर्थ त्यस बेला मात्र लाग्ने छ, जब … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

Story : Little Tamarinds

~Bikrant Koirala~ I folded the sleeve of my shirt exposing the white skin beneath it. Hot air was constantly hitting my face, making its way through the open window of the vehicle. The road ahead was straight. Straight it seemed … Continue reading →

Posted in Story | Tagged | Leave a comment

कविता : शान्तिका दूत बनौं हामी

~निर्मला अवस्थी~ विसाऊ अब बन्दुकहरु उठाऔं कलम हातमा लडाई लडौं विचारको लिएर विवेक साथमा धेरै भयो तहस नहस देश पछाडी गइसक्यो जागौं न जागौं अब त धेरै ढिला भइसक्यो। बुध्दि विवेक बल सबै ओइरीसके विदेशतिर अपाङ्ग, रोगी, बुढाबुढी बाँकी रहे … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बार्दली

~ओमआस्था राई~ उनले आज पनि मलाई क्वारक्वार्ती हेरिन्, खाउँला झैं। म बिहान कलेज जाँदा होस् वा दिउँसो घर फर्कंदा, उनी मलाई सधैं त्यसैगरी हेर्छिन्, कप्लक्क निलूँला झैं। सुरुमा त उनी कर्के नजरमात्रै लाउँथिन्। लुकीछिपी। डराई–डराई। चोरी समातिएला कि भन्ने भययुक्त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विजय, समय, काफ्का र कमिला

~सन्दिप बडाल~ साम्साले दूध छाडेर कुहिएका खाना खाइरहेकै बेला अचानकै अक्षरहरूका छेऊबाट एउटा कमिलो हिँड्यो ।काफ्काका शब्दसँगै काफ्काकै संसारमा पुगेको विजयलाई त्यो कमिला देख्न धेरै बेर लाग्दैन । उसले कमिलालाई एकछिन घुरेर हेर्छ।सानामा गुच्चालाई टुच्ची मारे जस्तरी कमिलालाई पर हुत्याइदिन्छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : पहराकी फूल हुँ

~पवित्रा गुरुङ~ म एक पहराकी फूल हुँ सक्छौ के टिप्न तिमीले सक्छौ भने टिपी सजाउ तिम्रो त्यो जीवनमा नसोच्नु होला तिमीले

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : नजर करौँतिमा परे

~तिलक अनुरागी~ नक्कलीको छड्के नजर करौँतिमा परे जवानिले डसेपछि मत जिउँदै मरे! भाग्न खोजे टाढा टाढा नजर भन्दा मोहनिले ताने पछि वर वर सरे!

Posted in गजल | Tagged | Leave a comment

कविता : त्यस रातको सपना

~गणेश कुमार राइ~ गाउँमा अचानक बाँसुरी बज्न छाड्यो धपाइन छाडे जंगलमा भेडाहरु रातभरि एक्लै निदाउन थाल्यो गोठ बाँसुरी बजाउने भरुने भेडा चरणमा गाउने चतुरे र गोठ रुङ्ने दातेन सबै–सबै अकस्मात हराए गाउँबाट गाउँमा उनीहरुका सोल्टीना थिए

Posted in कविता | Tagged | Leave a comment

कथा : मनोविज्ञान

~पुष्कल श्रेष्ठ~ मनोविज्ञानमा ‘एम.ए.’को परीक्षा सकिने वित्तिक्कै कुन ‘टपिक’मा ‘थेसिस’ लेख्ने होला भन्ने प्रश्नले विद्यार्थीहरूलाई पिरोल्न थालिसकेको थियो। अन्तिम दिनको परीक्षा सकिएपछि हामी केही साथीहरू चिया पसलमा चिया पिउँदै त्यही विषयमा कुरा गर्न थाल्यौं तर त्यसदिन केही भएन। ‘‘यस्तो बेलाँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कविता : देशप्रेम

~अरुणबहादुर खत्री “नदी”~ प्यारो लाग्छ हामीलाई आफू जन्मेको यो देश थरीथरीका छन् यहाँ आफ्नै भाषा र भेष । गौतम बुद्ध जस्ता शान्तिका अग्रदूत जन्मे यही देशमा गोर्खालीमा वीरता झल्किन्छ यही राष्ट्रिय भेषमा ।

Posted in बाल कविता | Tagged | Leave a comment

संस्कृत कविता : प्रेमसिंहासने राजितोऽयं जगत्

~निर्मोही व्यास~ प्रेम सृष्टेः परं सारमेकं महत् प्रेमसिंहासने राजितोऽयं जगत् इन्दुना सार्धमाह्लादिता चन्द्रिका भ्राजिता वारिवाहेन सौदामिनी अम्बरश्चुम्बति क्वापि नूनं धरां रागिणी यत्र त्तत्रैव वीणा–ध्वनिः

Posted in कविता, संस्कृत कविता | Tagged | Leave a comment

Story : The White Pebble

~Bikrant Koirala~ She looked herself on the rear-view mirror before she pushed herself out of her car. The air was chill but she decided to leave the jacket in the car and walked down to the beach with her shades … Continue reading →

Posted in Story | Tagged | Leave a comment

कविता : जवाफ

~आस्था के.सी.~ टक्क रोकिए हुन्थ्यो यो सिरसिर बहिरहेको पवन । यो निष्ठूरी समय र यो मेरो मन् ।। तिमी नजिकै छौ र पनि कति टाढा छौ । खोजिरहन्छ मन् हरपल हरपल तिम्रै निकटताको मिठो एहसास ।।

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा जीवनी : कविशिरोमणि लेखनाथ पौड्याल

~नरेन्द्रराज प्रसाई~ लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो । यिनलाई जन्माउने आमाबाबु वसुन्धरादेवी र पं. दुर्गादत्त थिए ।पौडयालले र्सवप्रथम गङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आफूभित्रको जागृतिको दैलो उघारेका थिए । उनले आफू साहित्यलेखनमा लाग्न पितृप्रसादको … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | 1 Comment

सूत्रकथा : अर्को पागल

~कुमार काफ्ले~ -पागलको संज्ञा दिदैं मुकुन्दलाई गाउँमा बस्न नालायक ठहर गरियो। -उसलाई उपचारको लागि पाटनस्थित मानसिक अस्पतालमा पुर्‍याईयो। -त्यहाँ मानसिक रोगको उपचार गर्ने एक से एक चिकित्सक थिए।

Posted in सूत्रकथा | Tagged | Leave a comment

नियात्रा : दिउँसोको मस्को र उज्यालो रातको लेनिनग्राड

~प्रदीप नेपाल~ मस्कोमा मलाई हेर्न मन लागेको अब एउटा मात्र स्थान थियो – भूमिगत रेल । चर्चा खुबै सुनिएको थियो मस्को मेट्रोको । चर्चा गरिनलायक पनि रहेछ त्यहाँको भूमिगत रेल । मैले अमेरिका, चीन, हङकङ, भारतमा पनि मेट्रो चढेको छु … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : नाथै नाथका बाँदरहरू

~उषा शेरचन~ सधैँ अरूकै हात खोसेर खान पल्केका बाँदरहरू सधैँ अरूकै भाग लुटेर बाँच्न पल्केका बाँदरहरू जति नै निर्दोषताका खोल ओढे पनि जति नै निश्छलताका ढोल पिटे पनि अरूलाई मात दिने आशामा नै बसिरहेका हुन्छन् अरूलाई घात दिने ताकमा नै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment