Author Archives: Editor

कथा : पारुको विवाहपछि…

~सविता सापकोटा~ जुन दिन अभयले सिउँदो रङ्गायो, गलामा पोते भिराइदियो त्यही दिनदेखि उसको बनी पारु । परम्परा अनुसार धुमधामसँग बिहे भयो उनीहरुको । जन्ती पनि धेरै आएका थिए । एक्ली छोरी धुमधामसँग अन्माइदिए बाआमाले । कोरिया गएर आएको केटो, अभय … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म सक्दिन लुकाउन !

~प्रज्वल अधिकारी~ तिम्रो पो जिन्दगी ! जिन्दगी त लुकाउन सकिने पो हुनुपर्ने – तिम्रो जस्तै ! बढेसँगै उमेर तिम्ले झैं – उमेर नै लुकाउन मिल्ने भए पो ! तिमी बढेसँगै बढेका तिम्रा विभिन्न अंगहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : गुराँस

~शोभा शर्मा~ सपनामा, लालीगुराँसको थुँगा हाँगासहित झरेर मेरो हातैमा खसेको थियो के हुन्छ अब सपना पुरा हुन्छ प्रिय? पाखातिर गुँरास फूलेको होला

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो नाममा एक छिन

~मोहन बन्जाडे~ ऊ बेला उपनिवेश, अत्याचार र शोषण रक्षाको लागि पहिरन फेरेर जासुसीका लागि नेपाल छिरेका जासुस जिलेस्पिले षडयन्त्र खुले पछि बेतिया पुगेर

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : अनेक आयाम छन् किराँत चाडका

~अमर तुम्याहाङ~ अढाइसय वर्ष लामो सामन्ती एकात्मक शासन ढलेर मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको तीन वर्षपछि किरात जातिले धूमधामसँग मनाउँदै आएको किरात चाडले पहिलो पटक उमुक्ति पाएको छ राष्ट्रिय चाडको रूपमा । नेपालको एकीकरणको महान् यज्ञमा तत्कालीन समयका विभिन्न … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : भूपू कृषिमन्त्री हरिप्रसाद पराजुलीको मनोवाद

~सविन मिश्र~ पोहोर साल जीवनको आधा उमेर त कृषि क्षेत्रकै लागि बलिदान गरेर बिताएँ। पार्टीले मेरो क्षमता त बुझेकै हो। एमाले पार्टी फुटाउँदा काम्रेड वामदेवलाई मैले दिएको साथको गुणले काम गर्‍यो। पार्टी फुटाएर गएँ वामदेव काम्रेडसँग। त्यसको गुण तिर्न काम्रेडले … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : रहरको खाँचो छ !

~शेखर ‘अस्तित्व’~ स्वदेशी लयमा हृदयले लेख्ने रहरको खाँचो छ ! गजलको लागि को भन्छ उर्दू बहरको खाँचो छ ? मुना-मदनको लयबद्धता त्यो को भन्दा कम छ र ? महाकविझैं हिमाल चुम्ने लहरको खाँचो छ !

Posted in गजल | Tagged | Leave a comment

कविता : ड्रयाकुला

~बिमल गुरुङ~ अब आँधी आउँछ कसैले रोकेर रोकिन्न कोहि अत्तालिएर रोकिन्न छेपारोहरुले बांध बाँधेर रोकिन्न मच्छडहरुले अवरोध तेर्स्याएर रोकिन्न माकुराहरुले नाकाबन्दी कसेर रोकिन्न अब प्रचण्ड आंधी आउँछ हुरी आउँछ देश गडगडाउँदै चट्ट्याङ आउँछ टाइफन आउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्ति

~प्रदीप रत्न शाक्य~ विद्रोही पानामा म थिएँ अक्षर इन्कलाबको । तिमी थियौ आवाज जिन्दाबादको । देश देख्न लालाहित घडी हामी, थियौं एउटै राँको । थियौं एउटै खोला । हो तातिन्थ्यो त्यो भूमिगत ओछ्यान भातृ स्नेहको मिठो तापले । हो चट्टान … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘फाटेको टोपी’का कवितामा जनप्रेम र राष्ट्रप्रेम

~प्रा.डा.जीवेन्द्र देव गिरी~ हरि ऊँ प्रधान लिखित ‘फाटेको टोपी’ कविता सङ्ग्रहको पाण्डुलिपि पढ्ने अवसर पाएँ । यसको छिटै प्काशन हुने कुरा सुनेर हर्षित छु । नेपाली डायस्पोराका कविता र सिङ्गो नेपाली वाङ्मयका निम्ति नयाँ कुति भित्रिनु एक महत्त्वपूर्ण उपलब्धि हो … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : लाहुरे

~कमला सरुप~ “बैनीको दया छ भने रोधी घर मै नाचु नभने” विर्खबहादुरले हातमा बोकेको रेडियोबाट यी गीतहरु घन्किदा शुक्रबारे हाट नै रिमझिम भएको छ । सेतो पाइन्ट, पूmलबुट्टे सर्ट, घाँटीमा सानो चिटिक्क परेको रिवन, हातमा घडी र रंगीन चस्मा लगाएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : गीत–संगीतको समय

~बुलु मुकारुङ~ नेपाली गीत–संगीतको विकासमा राजारानी, नेता, मन्त्री, सभासद्, प्रशासक, उद्योग–व्यवसायीदेखि सैनिक र प्रहरीसम्मको योगदान छ। हाम्रो लोकभाकाले भन्छ– आकाशै गर्छ लौ गड्याङगुडुङ झारपातमा पर्छ शीत, जसको मनमा विरह चल्छ उसैले गाउँछ गीत। विरह, वेदना वा दुःख–दर्दमा नपर्ने को नेपाली … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

गीत : तिमीले दिएका मायालु कोसेलीहरुले

~चाँदनी शाह~ तिमीले दिएका मायालु कोसेलीहरुले मान्छेलाई माया प्रति अास्था जन्माएछन् । तिमीले दिएका खुशी र उमङ्गहरुले मान्छेलाई खुशी प्रति आशा दिलाएछन् ।। हुन त यो तिम्रो मेरो घरायसी माया हुन पर्ने हो तर आज हाम्रो मायाले तिमी र म … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : अविस्वासै गरेपछि

~राजुराम मुनंकर्मी~ मन दुख्छ कता कता,अविस्वासै गरेपछि सुख,चयन छैन अचेल,अन्तर्घात नै भएपछि जसले जान्यो उसैले हान्यो,सत्यको जमाना रहेन सड०लो पानी दुषित बन्छ,विषको छिटा परेपछि

Posted in गजल | Tagged | Leave a comment

कथा : बिहेको त्यो रात

~ऋतु बराल~ बिहेको दिन डोलि अनमाई कार भित्र दुलई राखियो । म पनि उनी सँगै गाडि भित्र पसे । उनका साथीहरु बाहिरबाट कोई वाई वाई को इसारा, कोहि रुदै त कोहि बेहुलिलाई हसाउदै थिए। मलाई पनि आफ्ना साथीहरुले हसाँई रहेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मान्छे निर्दयी पनि रहेछ

~बिनोद खड्का~ जेठको उन्मत्त आकाशलाई सोधेँ बर्षाको निवस्त्र झरीलाई सोधेँ हिउँदको त्यो लुरे घामलाई सोधेँ अनि चैत्रको अन्धो हुरीलाई सोधेँ । जीन्दगी के हो सबैलाई सोधेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : अनन्त शान्तिको लागी

~सरल सहयात्री पौडेल~ यो शान्तिको युग हो कृपया मृत्युको खेलमा मलाइ नहुत्याइयोस यसको अर्थ

Posted in कविता | Tagged | Leave a comment

डोटेली गीत : माइत आया हु

~उत्तम भट्ट ‘विवेक’~ तम्लाई छाडी कठै लाडी क्याइ माइत आया हु न माइत कि न पोइलकी, कि दुख पया हु को गद्दो हो चुलो भाडो को कुच्चो बाट्टो हो दिन्या गोरु छाडी आइथिउ को घासु काट्टो हो

Posted in डोट्याली गीत | Tagged | Leave a comment

कविता : नारि बन्न मन छ

~सुरेन्द्र जोशी~ मलाई महिला बन्न मन छ रातो सारी, सुन्दर नारि एक घर बारी छोरा छोरीका नाना, घरका अनेक बहाना झन त्यसमाथि दुर्गम मा कुनै गम नमानी बस्न मन छ सुन्दर नारि रातो लिपिस्टिक, निधारमा टिका, बर ले बार ले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : कल्पनाकी कान्छी

~हिरण्य भोजपुरे~ एउटा कुराको रहस्योद्घाटन गर्छु है म आज ! मानिस केका लागि बाँचिरहन चाहँदो रहेछ, थाहा छ ?

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : वीर फुच्चे

~लक्ष्मण नेवटिया~ बुवा नभएको मौकापारी आज फेरि फुच्चे का लागि खेलौना र ठूलोखाले केडबरी चकलेट बोकेर त्यो चिप्लो गाडी चढने बिर्खमान घरमा पस्दै थियो। फुच्चे लाई उ घर आएको कहिल्यै मन पर्दैन्थ्यो। आज के भएर हो आफ्ना सिंगानका लत्काहरू उल्टो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मेरो देश नम्बर वान ?

~रोहण यादव~ आन्दोलनमा जहिले फस्ट पुरा नेताहरुको बुद्धि भ्रस्ट पैसा बाँड्नमा नेता व्यस्त जनता बिचरा खाडीमा ग्रस्त मेरो देश नम्बर वान । गरिबीको तरङ्गमा हाहाकार

Posted in कविता | Tagged | Leave a comment

सौगात लम्सालका चार मुक्तकहरु

~सौगात लम्साल~ १. हात को डोरि चुडिएर बित्तो भा को छु बिना छानो बेवारिसे भित्तो भा को छु कैले न सोचेको कुरा तिम्ले गरि दियौ तिमी संग छुटे देखि रित्तो रित्तो भाको छु २. बिना गल्ती सबैको डर भो जिन्दगी

Posted in मुक्तक | Tagged | Leave a comment

गजल :समाचार फेरिन्छन्

~स्पन्दन बिनोद~ हरेक साझ हरेक बिहान, समाचार फेरिन्छन् जसरी तिम्रो मोहनीले सब,गजलकार फेरिन्छन् कति सफा गर्छ्यौ ऐना, सौन्दर्य लुकाएर ऐना उहि रहन्छ प्रिय, अनुहार फेरिन्छन्

Posted in गजल | Tagged | Leave a comment

कविता : म मरे पनि

~प्रभात चिसो राई~ म जब नरहुँला मेरा स्मृतिका निशानहरु समयको पानीले पखालेर म शून्य भएता पनि मेरा कविताहरुमा बाँचीरहनेछु। मेरा प्रेमिल कविताहरुसँगै

Posted in कविता | Tagged | Leave a comment

Poem : To The Ghost

dazzling in white T-shirt and white mini-skirt.
Continue reading →

Posted in Poem | Tagged | Leave a comment

साउन विशेष कथा : मेहेन्दी

~नविन काफ्ले अभि~ साउनको महिना नारीको महिना हो रे त्यही भएर होला बहिनीले मलाई अषाढको अन्तिम साता नै भनेकी थिई दाई म साउनको पहिलो सोमबार पशुपति जाने हो तपाई साथमा गई दिनु पर्छ नि है भन्दै प्रमिस गराएकी थिई । … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

गजल : आज बकवास भएँ

~रबिन राणा प्रयास~ कुनै दिन तिम्रो लागी खास थिएँ, आज बकवास भएँ तिम्रै गलत सोचाईले केही भएन, नबद्लिने प्रयास भएँ तिमी मात्र होईन संसारको हर मानिस खुसी चाहान्थेँ, हर मानिस हर समय सबैले सोचे झैँ एकै नास भएँ

Posted in गजल | Tagged | Leave a comment

कविता : मातृभूमी

~लिला बल्लभ नेपाल~ टोपीको सान यो नेपाली जनको शिरैमा लौ वास होस् अस्मिता देशको लुटाउन खोजे शत्रु परास्त गरोस् कम्मरमा पोटुकी सँगै खुकुरी भिरेको नेपाली यो शत्रुको हमला हटेन पछाडी गोर्खाली त्यो वीर हो ।। बाँसुरी धुनमा बजाउँ गीत खै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अाँगनको सन्देश

~अमृत सिङ थिङ~ यी अाँगनको धुलो र माटोसँग तिमी नखेलेको वर्षौ बितिसक्यो अाँगनैको डिलमा तिमीले रोपेको ज्यामीरे र सुन्तलाको बोट छिपीसक्यो कयौं चोटि फुल्यो , फल्यो, झर्यो पनि उछिट्टिएर बियाको दानाहरु तल्लो पाटासम्म छर्यो पनि तिमी नाँच्दा रमाउने यी अाँगन

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : जीवनवादी दृष्टिकोणको धरातलमा ‘जीवन लीला खण्डकाव्य’

~भेषराज रिजाल~ वरिष्ठकवि सदानन्द अभागीद्वारा लिखित ‘जीवन लीला खण्डकाव्य’ तेह्रपादमा संरचित सानो तर गहन खण्डकाव्य हो । राधा तिवारी, यशोदा अधिकारी, उमाकुमारी रिजाल र इन्दिराकुमारी रिजालले प्रकाशन गर्नुभएको यो कृति वि.सं. २०५९ साल मङ्सिरमा प्रकाशित भएको हो । आफ्नो परिवारदेखि समाजका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : भाग्यले नि ठगेको मान्छे

~दिपा धिताल~ जिबनमा कति तड्पिनु । कती रुनु । तर पनि रोए ,कराए गुहार मागे म दोसि हैन हुँदै होइन भने मेरो एकोहोरो आवाज कसैले सुनेनन सुन्दै सुनेन् । निर्दोषिलाई दोषि ठहर्‍याउने दोषिलाई निर्दोष ठहर्‍याउने यो मानबता, कानुन नै नभएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment