Tag Archives: Manu Manjil

कविता : तिमी मेरो क्यानभासमा

~मनु मन्जिल~ मैले पहिलो पटक यौटा चित्र कोरेँ र त्यो पनि तिम्रो । तिम्रा आँखाहरू तिम्रै आँखाको रङले सजाएँ तिम्रो केशराशिको रेशमी कोमलता उबाएँ, चहक उबाएँ र तिम्रो केशराशि सजाएँ । तिम्रो मुस्कानभन्दा म्रिदु र सुन्दर रङ

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : पहराको साँघुरो बाटोमा

~मनु मन्जिल~ पहराको साँघुरो बाटोमा हजुरसित भेट भएथ्यो …. ! सोचेको थें– हाम्रो भेट कुनै सहरतिर हुन्छ होला सोचेको थें– हाम्रो भेट गाउँतिर हुन्छ होला ! मैले त चौतारो सोचेको थें कुनै देउराली सोचेको थें

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : गाऊले एक बालक सम्झेर

~मनु मन्जिल~ म चाहन्छू भेटीदा बालक संगै भेटियोस मुस्कान भेट्दा फुलसॅगै भेटियोस वसन्त मानौ सोधियो कि उस्का बाबू कहा छन बालकले सानो औलाले देखाओस् चौतारा भरी बसेर हासी रहेका मानिस र भनोस् त्यहाको यौटा हासो उसको घरको हो। मानौ सोधियो … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : दुश्मन

~मनु मन्जिल~ मेरो एउटा दुश्मन छ जो मलाइ फोहर जत्तिकै घृणा गर्छ तर म उसलाई फुल जत्तिकै मन पराउँछु उ मेरो अनुहारमा घाम नउदाउनु भन्छ मेरो बगैंचामा बसन्त नआउनु भन्छ मेरो घरका झ्याल ढोकाबाट हावा नपस्नु भन्छ मेरो आँगनका फुलले … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

Translated Poem : Refugee

~Jyoti Jungle~ Trans : Manu Manjil You are unwanted, dreams! don’t come looking for my eyes. I’ve left my vision in the horizons of my nation. here I’m without eyes here I’m without address. I’m a leaf in the wind

विधा : Translated Poem | , | प्रतिकृया छोड्नुहोस्

कविता : सजाय

~मनु मन्जिल~ तिमीले मेरो मन चर्कने गरी हकार्‍यौ मेरो घरको झ्याल खस्ने गरी ढुङ्गाले हान्यौ र गयौ, मैले उहीबेला त्रि्रा लागि यौटा सजाय सोचेको थिएँ ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : घरको आंधी

~मनु मन्जिल~ उनी रिसाउंदा घरभित्र एउटा आंधी पस्छ झ्याल-ढोका, थाल र रिकापीहरू मस्तिष्क चर्कने गरी बज्छन् । सारीको सप्को उनको पटुकीभित्र खांदिन्छ

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : उनी कविता जीवनको रङ्गले लेख्छिन्

~मनु मन्जिल~ उनी अक्षर जान्दिनन् तर सुन्दर कविताहरू लेख्छिन् । सबेरै अँध्यारालाई घरबाट खेदिसक्छिन् घामले मझेरी र आँगन पोतिसक्छिन्

विधा : कविता | | 1 प्रतिकृया