Tag Archives: कथा

कथा : ज्वालामुखी माया

~निराजन राजालिम ‘बतास’~ पान्थर जिल्लाको रोक्सिम डाँडामुनिको तुम्पुराङ गाउँ आज पनि रातभरि जमेको तुषारोले सेताम्मे देखिन्छ । रोक्सिम डाँडा माथिका अग्ला–अग्ला पात्ले, गुराँस र चिलाउनेका रुखहरुको सेपले तुम्पुराङ गाउँमा नौ बज्दा मात्र घाम झर्छ । जाडोले नसेकाओस् भनेर गाईभैसींहरुलाई ठाटीले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हर्कबहादुरको भूत

~उदास विनायक~ पोहोर परारको दशैंमाजस्तै यसपालिको दशैंमा पनि चाहिने जति लुगाफाटा र सरसामान भृकुटीमण्डपमा वर्षेनी लाग्ने दशैं मेलामै किनमेल गर्ने कुराको अञ्जलीप्रसादका घरमा सल्लाह भइसकेको थियो । शुरु–शुरुका एक–दुई दिन र अन्तिमका एक–दुई दिन त्यति राम्रो हुँदैन । पहलिा महङ्गो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तेस्रो रंग

~उषा शेरचन~ म भित्र मच्चिरहेको द्वन्दको लिङ्गे पिङ्गलाई देख्ने कसले ? म भित्र निरन्तर गईरहेको पहिरोलाई बुझ्ने कसले ? न कसैको सामु देखाउन सक्छु । न त ब्यक्त नै गर्न सक्छु । म कुन मानसिक अवसादबाट गुजि्ररहेछु भन्ने आभासबाट बेखवर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथावाचक

~अज्ञात~ कथावाचकले आफ्नो कथा यसरी प्रारम्भ गर्नुभो- “सबैले मलाई प्रधानमन्त्री भन्थे । म धेरैपटक प्रधानमन्त्री भएँ, कतिपटक भएँ, सम्झनासमेत छैन । मैले आफ्नो वास्तविक नामसमेत बिर्सिएँ, मलाई के लाग्न थालेको थियो भने मेरो नाम प्रधानमन्त्री हो । कुनै बेला मोरङतिर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खोस्टो स्वरोजगार

~गंगाराम ढकाल~ बेरोजगारहरु अब रोजगार हुने भए रे । अब ऋण र झोला बोकेर बिदेश धाउन नपर्ने भयो रे । आफ्नो सीप, मेहनत, पाखुरी यही प्रयोग गरेर मनग्य कमाई हुन्छ रे । आफ्नो पसिना आफ्नै माटोमा बगाउन पाइने भयो रे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रक्स्याहा कि स्वास्नी !

~पुरुशोत्तम भण्डारी~ यी रक्स्याहाकि स्वास्नी हुनु भन्दा त ,बरु हलिकि स्वास्नी हुनु निको ,बुझ्नु भो ? उनले प्रायजसो यसरि नै आफ्नो बित्रिष्णा पोख्ने गर्थिन र म चुपचाप सुनी मात्रै रहन्थें ! बाहिरबाट हेर्दा त उनको जीवन निक्कै राम्रो थियो ! … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : आयुष खुसी भयो

~कुसुम शर्मा~ ”आमा ! प्रमोदको घरमा खेल्न जाउँ ?” आयुषले आमासँग सोध्यो । ”पर्दैन । खुरुक्क पढेर बस्ने ।“ आमाले आयुषलाई हकार्नुभयो । आयुषको अनुहार अध्यारो भयो । ऊ लुरुक्क परेर आफ्नो कोठातिर लाग्यो । एकदिन आयुष र उसका साथीहरु … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : झाक्री

~गंगाराम ढकाल~ हेर हेर मनुवा अनिष्ठहुदै छ । कालकाष्ठ बहुरुपी गाउँमा घुस्यो । रातको मध्यन्हमा एक्कासी झाक्रीबाजे दोबाटोमा बसेर डम्फूबजाउदै थिए । उनको वरिपरी बुढापाका जस्ता मानिसहरु घेराहालेर फलाक्दै बसेका थिए । रातको चकमन्न अध्यारोमा मधुरो दीयोको उज्यालोमा को को … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अस्वभाविक मित्र

~बिकास घिमिरे~ उसको कुरा गर्ने शैली बौलाहारुपी भएपनि तार्किक कुरा मात्रै गर्दथ्यो। बकम्फुसे कुरा गर्ने अनि त्यस्ता निस्सार कुरामा मान्छेलाई अल्मलाउने प्रवृत्तिको मानिस थिएन उ। धेरै बोल्न नरुचाउने, एकदम शान्त स्वभाव। कसैले प्रसङ्ग निकालेमा तर्कका साथ विवाद गर्न सक्ने क्षमता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विदा

~अनिल यक्खा~ विहानै देखि मलाई कस्तो कस्तो लागिरहेको थियो । हिजो नै सम्पूर्ण सामानहरु तयारी गरिसक्नु भएको थियो । र हामी विहानै शहरतिर प्रस्थान गर्ने क्रममा थियौँ । निकै समय बित्दा पनि आस्था आइन । मेरो आँखाले उनको आगमन चाहिरहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्रान्ति मर्दैन

~अनिल श्रेष्ठ~ ‘तपाईंको नाम ?’ ‘क्रान्ति ।’ उसले मलाई जिस्किएरै भन्यो कि साँच्चिकै उसको नाम क्रान्ति थियो, मैले फेरि दोस्रो पटक उसको नाम कहिल्यै सोधिनँ । यो जेलभित्र कहिल्यै पनि कसैलाई दोहो¥याएर उसको नाम सोधिदैन । यहाँ आउने धेरै कैदीहरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोरा सपनाहरु

~दलबहादुर गुरुङ~ हो ! मैले अन्तिममा कलेज त्याग्ने निर्णय गरें । सहरको प्रतिष्ठित कलेज मैले त्यसरी त्याग्न पर्ला भनेर सोंचेको पनि थिएन । कलेज छोडेपछि म अहिले गाउँमा छु । खेतीकिसानी गरेर बसेको छु । मेरो दुर्गम गाउँमा नगदेवाली उत्पादन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गङ्गा विसर्जन

~उदास विनायक~ पूरा गाउँ शोकमग्न छ । यसो भनौ पूरा देश नै शोकमग्न छ । कुमाऊँ गढवालतिर कामको खोजीमा गएका चार पाँचजना ठिटाहरू विपद्पछिको आज आठौं दिन घर फर्किए भन्ने सुन्ने बित्तिकै बलबीरे आफ्नो छोरा धनेको हालखबर बुझ्न एकाविहानै गाउँतिर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोठालो

~गंगाराम ढकाल~ सेतु ए सेतु आउ निस्क बन जाउ । सवै गइसके, डाँडो पनि काटीसके होलान् ढाकाराम चिल्याउछन् । ल ल निस्के दाई म पनि तपाईलाई नै कुरी राखेको थिए । गोठमा बाँधीराखेका गाईका बाच्छा बाच्छीहरुलाई घाँस हाल्दै हातमा नाम्लो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो कुन प्रेम ?

~पुरुशोत्तम भण्डारी~ एक जमानामा मलाई मालभोग केरा नभई नहुने ! जहाँसुकै बाट पनि मालभोग केरा ल्याउनै पर्ने ! मेरी आफ्नै हजुरआमाले मलाई सिकाए अनुसार , मालभोग केरा र गाईको दुध खान पाए जिन्दगिभरि पेट सम्बन्धि रोग लाग्दैन ! त्यसैले म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बौलाहा मास्टर

~राजु स्याङ्तान~ “माफ गर्नुहोला सर, स्कुलमा तपाईको गतिबिधिका कारण तपाईलाई स्कुलबाट निकाल्न हामी बाध्य भयौं,” अफिस पस्नै लाग्ने बेला स्कुलका प्रधानाध्यापकले उसलाई ढोका मै रोकी बिदाइ पत्र पो थमाई दियो । उ केही नबोली फनक्क फर्केर स्कुलको प्राङगन बाट लुरुलुरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राजधानी सडक

~रमेश गिरी ‘आशा’~ ‘पिर्के तँलाई भोक लाग्या छैन ?’ पिर्केले टाउको हल्लायो । उसलाई भोक लागेको थियो । हर्केले भन्यो– ‘हेर पिर्के, भा’ पैसा सिद्धिगो आजलाई यस्तै दुःख सुख बिताउँ, भोलि त्यो दाह्रीवाला ड्राइभरलाई भनेर खलासी तीर जानुपर्छ बुझिस् ।’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँधेरीे रातको एउटा कथा

~मातृका पोखरेल~ दसैंमा काठमाडौंबाट बाहिरिनेहरूको ताँती सँगसँगै म पनि कटारी पुगेको थिएँ त्यसबेला । कटारीसम्म बस पुगेको पनि त्यसै वर्षदेखि हो । त्यो भन्दा पहिले पूर्व पश्चिम राजमार्गको मिर्चैयामा ओर्लेर हामी हिँडेर कटारी पुग्थ्यौँ । कटारीबाट हिडेर मेरो गाउँसम्म पुग्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गायत्री

~महादेव अधिकारी~ ‘दाइ नमस्कार,सञ्चै हुनुहुन्छ’ अपरिचित जस्ती तर परिचित जस्तीपनि ती वहिनी दश औला जोडेर मेरो सामु खडा थिईन्।मेरा आँखाले उनलाई घोचिरहे। सिउदोमा रातो सिन्दूर, नाक कान गहनाले झाटिएका रातो किनारा भरेको सारीमा रातै व्लाउज । मैले असमन्जसमा परेरै नमस्कार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देहघाटकी माया

~विनोदविक्रम केसी~ प्रेमबाबुले मायालाई बजार बनाइदियो। मेमसाहेब बनाउँछु भन्थ्यो, मैनको पुत्ला बनाइदियो। ‘मेरी गुलाब, मेरी गुलाब’ भन्दाभन्दै सार्वजनिक सयपत्री बनाइदियो। राजधानीको शरीरहाटबारे म एउटा बुलन्द रिपोर्टिङ गर्न चाहन्थेँ। यहाँको सेक्स मार्केटको क देखि ज्ञ सम्म वृत्तान्त छापामा

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आइते

~होमर श्रेष्ठ~ चैत्र महिना— विद्रोहीद्वारा तीन दिन लगातार ‘नेपालबन्द’ आह्वान गरिएको थियो! तेस्रो दिन पनि तीनै सहर बन्द भयो!! दैनिक कमाइ गरी हातमुख जोर्नुपर्नेहरू झनझन निचोरिँदै गइरहेका थिए । ज्यालामजुरी गरी खानेहरूलाई राज्यक्रान्ति नभइभा’थेन, तर तिनका निम्ति विद्रोह पचाउन सक्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा: अनौठो मितेरी साइनो

~केतुश खतिवडा~ यो निरन्तर बगिरहने अरुण नदी आज पनि एकनासले वगिरहेको छ, जसरी त्यो दिन बगेको थियो । यस अरुणमा कति पानी बगी सक्योहाला तर पनि त्यो सुसाहटमा अलिकति पनि कमि आएको छैन, त्यसको बहावको गतिमा कमी आएको छैन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : अभिशप्त सौन्दर्य

~केशव अधिकारी~ महाभारत युद्धका नायक पात्र पाँच पाण्डवहरूकी साझा धर्मपत्नी द्रौपदी त्यसभन्दा अगाडि अर्थात् पूर्वजन्ममा अत्य न्तै सुन्दरी नारीको रूपमा दक्षप्रजापतिकी छोरी केतकीको नामले चिनिन्थिन्। उनको आफ्नो अपूर्व सौन्दर्य र सच्चरित्रताका सामु स्वर्ग, मत्र्य, पाताल तीनै लोकमा आफूजत्तिकै सुन्दर र … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

बाल कथा : नयाँ वर्ष

~राजुराम मुनंकर्मी~ नयां वर्ष आउँदै छ । रक्षिताले नयां वर्षको पहिलो दिन रमाइलो गरी मनाउन योजना बनाउन थालिन् । साथीहरुलाई शुभकामना बाढ्न उसले कार्डहरु किनेकी थिइन । ‘‘ के गरिरहेकी छोरी ? ” कोठाभरि कार्ड छरिएको देखेर उनका बावाले सोध्नुभयो … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : पुस्तकालयको रातो भित्तो

~देव पाठक~ “गुरु हजुरलाई प्रिन्सिपल सरले बोलाउनुभा’छ छिटो जाने रे” ढोकामा आएर पियनले यति कुरा भनिसकेपछी म टक्क अडिए । आवाज आएको दिशातिर हेरे अनी कक्षालाई एकछिन धैर्यधारण गर है भन्ने ईशारा गरेर बाहिर निस्के,कोठामा बिस्तारै गाँइगुइ बढ्यो । म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्को घाम

~मिश्र वैजयन्ती~ ‘तैँले यही घेरोभित्र हिँड्नू’ विशिष्ट वस्त्र लगाएका मानवले भनेपछि तलवितल गरिरहेको मैले आफनो बाटो भेटेँ भन्ने भएको थियो । आजसम्म म साँच्चै नै गलत बाटोमा थिएँ अथवा जुनसुकै बाटोमा हिँड्दै थिएँ हूँला त्यसबेलासम्म । मेरा पाइताला मेरा यात्राका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँधेरीघाट

~निराजन राजालिम ‘बतास’~ आकाशमा बलेको एक निमेषको झिलिक्क बिजुलीले साँझ अँधेरीघाट र अरूण नदी झलक्क देखियो । गडङडङडङ गर्दै आकाशै जमिन थर्किने गरी मेघ गर्जिदा झन साँझमा अँधेरीघाट ताकेर वारिपारिबाट झर्दै गरेकाहरूको खैलाबैला अचाक्लि सुनियो । केटाकेटीहरू चिच्याउन थाले । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डि भी

~चंकी श्रेष्ठ~ अन्तिम भेटको दुःख अवश्य हुँदो हो, उसका आँखाहरू ‘फेवाताल–रूपाताल’ भएका थिए । बिस्तारै त्यसले उसका गालाहरू भिज्न थाले । यस्तो बेला ऊ अझै राम्री लाग्थी । प्रेम उत्सवमय रहेको बेला बारम्बार म उसलाई रुवाउने रहर गर्थेँ । रुँदा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रिङचेन र मेरो छाया

~मनिषा भट्टराई~ उसको नाम उच्चारण गर्न एकछिन त मलाई गाहारो भयो । कस्तो अनौठो नाम रिङचेन । नाम मा अर्थ खाज्दै थिएँ म । राम्री खाइलाग्दी पहाडि स्वच्छ हावापानीले झन् रातोरातो गालाले आकर्षण थपेको थियो अनुहारमा । धूलो, धुवा“ प्रदूषणले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मौन प्रेमी

~गङ्गा कर्माचार्य पौडेल~ “बीनाजी ! तपाईंको स्वास्थ्यमा क्रमशः सुधारका लक्षणहरू देखा पर्दैछन् । अब यो अस्पतालमा धेरै दिन बसी रहन नपर्ला । छिट्टै घर जान पाउनुहुन्छ ।” डा. पाण्डेले मलाई जाँचिसके पछि भन्नुभयो अनि मेरो काँधमा थपथपाएर जानुभयो । मेरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रोक्सी

~बद्री चापागाईं~ ‘डक्टर, बेड नं २९ को फास्टिङ स्याम्पल तान्ने बेला भयो ।’ ६ बज्न नपाउँदै इन्टरकममा आएको सो सन्देशले मथिंगल गिजोल्यो । एक जना क्रिटिकल बिरामीको असफल सिपिआर, तत्पश्चातको परिवारिक रुवावासी र कालको मुखबाट उसलाई थुत्न नसकेको ग्लानी माझ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : शीलाको लीला

~पिँडालु पण्डित~ मान्छेको मति न सप्रिन बेर लाग्छ, न बिग्रन । न उत्ताउलिन बेर लाग्छ, न भलाद्मीन । मान्छेको मति साँच्चै भत्रे हो भने झन्डैझन्डै घरकी श्रीमती जस्तै छ,— छिनमा कालो, छिनमा उज्यालो । छिनमा पानी पार्न तम्सिएको मेघमाला जस्तो, … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment