Tag Archives: स्वामी सुभाष चन्द्र – Swami Subhash Chandra

गजल : खाना भए पुग्छ

~स्वामी सुभाष चन्द्र~ पेट भर्ने ढिडो रोटो खाना भए पुग्छ नांगो जिउ ढाक्ने कुनै नाना भए पुग्छ खोज्या छैन ताज महल देखावटी गर्न घाम पानी छलाउने छाना भए पुग्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : मन-मोहित छ

~स्वामी सुभाष चन्द्र~ मिठा मिठा तिम्रा कुराले मन-मोहित छ, पश्चतापमा मेरो मन हर रोज-रोदित छ। झुटको खेति गरेर,टन्नै झोला भरेपछि, नेपाली जनको शीर,रिसले क्रुर-क्रोधित छ।

Posted in गजल | Tagged | Leave a comment

गजल : भेटिन्छ ऊ

~स्वामी सुभाष चन्द्र~ तिम्रो दिलको सरकारमा भेटिन्छ ऊ र ईज्जतदारको,बजारमा भेटिन्छ ऊ चर्चा संगै व्यस्तताको,कुरा नगर्नुस काठमान्डौ कहिले तपोबनमा भेटिन्छ ऊ

Posted in गजल | Tagged | Leave a comment

Poem : Thoughts

~Swami Subash Chandra~ Thoughts, ideas
 they are all like steam 
if you harnessed them properly 
they would turn into energy,


Posted in Poem | Tagged | Leave a comment

Poem : Face Book Mania

~Swami Subash Chandra~ The Universe is the network of intoxication. Face Book is its a motion and continuation. In alcohol, gambling, love and so on therein, everywhere, the intoxication can be seen.

Posted in Poem | Tagged | Leave a comment

गजल : प्रवासको बाटो

~स्वामी सुभाष चन्द्र~ सुखी हुन प्रवासको बाटो समायौ बिदेशी कै चाकारीमा सधैं रमायौ दश नंग्रा खियाउदै हाँस्नै भुलेर धेर थोर पशिनाको मुल्य कमायौ

Posted in गजल | Tagged | Leave a comment

Essay : A Review of Sex on Earth

~Swami Subash Chandra~ The August 1st issue of The Hindu BLink carried a review I wrote a while ago of the book Sex on Earth: A Celebration of Animal Reproduction by Jules Howard. There have been some issues getting the … Continue reading

Posted in Essay | Tagged | Leave a comment

कविता : देश ,नेता र सहमति

~स्वामी सुभाष चन्द्र~ छोरा छोरी बुझकी छन् 
बुढा-बुढीले
 जे पकाएर दिए पनि
 सन्तोक मानेर, खान्थे 
हिजो पनि सन्तोक मानेर 
खाएकै हुन्
मिठो लाग्यो? 
उनीहरूले कहिल्यै सोधेनन् ..
 यस्तो लाग्यो,
 यनीहरूले पनि भनेनन्

Posted in कविता | Tagged | Leave a comment

गजल : बिकास भयो

~स्वामी सुभाष चन्द्र~ गणतन्त्रमा बन्द काम को बिकास भयो जनतामा व्यापारको आशा छैन मन्दको बिकास भयो जातियता बिभाजित बन्न जाँदा देश र जनमा गन्धको बिकास भयो

Posted in गजल | Tagged | Leave a comment

गजल : मित्रता तोडिदैछ अाज

~स्वामी सुभाष चन्द्र~ पुरानो मित्रता तोडिदैछ अाज सत्रुको नाता जोडिदैछ अाज । इतिहासको सिमा मिचिदै जादा राजनीतिको बाटो मोडिदैछ अाज ।

Posted in गजल | Tagged | Leave a comment

गजल : बाँच्नु पर्छ सहेर नै

~स्वामी सुभाष चन्द्र~ अचानो न हो जिन्दगी , बाँच्नु पर्छ सहेर नै खुकुरीका चोटहरू , खप्नु पर्छ मरेर नै भाउजुको फरिया टुप्पोमा , दाजु पोका पर्दैछ भाइहरू ओखलमा , नाच्नु पर्छ थिचेर नै

Posted in गजल | Tagged | Leave a comment

कविता : सुतेको देश

~स्वामी सुभाष चन्द्र~ मेरो देश सुतेको छ, उठ्नै नसक्ने गरी सुतेको छ| भातृप्रेम बेसुरशैली मा टुक्रदै फुटेको छ, हो,मेरो देश सुतेको छ | लोकमा सन्त्रास उठेको छ, आगोमा बर्बर ज्वाला उठेको छ|

Posted in कविता | Tagged | Leave a comment

गजल : जलेको छ देश मा

~स्वामी सुभाष चन्द्र~ गाउँ अन्धकार छ शहर, जलेको छ देश मा बिकाश निर्माण बिना प्रहर, ढलेको छ देश मा बाटो, पुल त्यो बन्छ भन्थे, खोई त बनिए उल्टै भत्की जन लहर , गलेको छ देश मा

Posted in गजल | Tagged | Leave a comment

गजल : खोसिएको लेखौँ अब

~स्वामी सुभाष चन्द्र~ गरिबका खुसीहरु खोसिएको लेखौँ अब l शोसकबाट बर्षौदेखि शोंसिएको लेखौँ अब l l जताततै गरिब नै अन्यायमा परेको छ l निर्दोष ति अनुहार दोषिएको लेखौँ अब l l

Posted in गजल | Tagged | Leave a comment

गजल : यो देशमा प्रभाव भो

~स्वामी सुभाष चन्द्र~ विदेशीको त्यो चलखेल , यो देशमा प्रभाव भो यौटा – यौटा जिउँदो , जङ्गबहादुरको अभाव भो राजनीति – कूनीति , भ्रष्टाचार – अत्याचार हिजोभन्दा झन आज , प्रशासन खराब भो

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : … नेपाल आयो

~स्वामी सुभाष चन्द्र~ ऊ अध्ययन गर्न भनेर बोइङ्ग चढेर विदेश लाग्यो । विदेश लागेको तेस्रो वर्ष छुट्टी रे भनेर उ सुट-बुटमा सजिएर घर आयो। त्यसपछि उसको पढाइको साथै काम-धाम पनि उतै चल्ने रे भन्ने हल्ला आयो । पढाइ सक्केको ३ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : तिमी पराया हौ

~स्वामी सुभाष चन्द्र~ नेपाल आमालाई धरधरी रुवाउने तिमी पराया हौ। सत्ता प्राप्तिको लोभमा घुष खुवाउने तिमी पराया हौ। देशभित्र जनताले शान्ती खोजिरहेको यो समयमा, रगतको पोखरीमा शान्ती डुबाउने तिमी पराया हौ।

Posted in गजल | Tagged | 1 Comment

लघुकथा : आफ्नो घर

~स्वामी सुभाष चन्द्र~ मैले बनाएको घर जस्तै म पनि थोत्रो र बुढो भएको छुँ । अब त्यो घरमा बस्ने मेरो अधिकार ‘छ, छैन ?’ प्रश्न उठ्न थालेको छ । मेरा उत्तराधिकारीहरू भन्न थालेका छन्, ‘ यो घर उनीहरूको हो ।’ … Continue reading

Posted in लघुकथा | Tagged | 1 Comment

कविता : मेरो देशको बैंश

~स्वामी सुभाष चन्द्र~ माथी सगरमाथा देखी, बिस्तारै सुसाउँदै आएको, मानौ मेरो लागी केही ल्याउँदै छ । एक मनले त भन्छ, कतै कोयेलीको सुमधुर आवाज त हैन..?

Posted in कविता | Tagged | 1 Comment

गजल : विचार बदलिन्छ

~स्वामी सुभाष चन्द्र~ मान्छेमा आजकाल विचार बदलिन्छ हुँदा र नहुँदामा डकार बदलिन्छ आफ्नो जीवनमा राजकुमार फेर्दै जाँदा भगवानको घाँटीमा झैं हार बदलिन्छ

Posted in गजल | Tagged | 1 Comment

गजल : मरेको देशी………….!

~स्वामी सुभाष चन्द्र~ अाफ्नै अामाको अाज बलत्कार हुदैछ यहाँ नेपालीबाटै नेपाली बहिस्कार हुदैछ यहाँ । कस्तो अचम्मको कहानी सुन्दैमा लाज छ मदेशबाट पहाडी तिरस्कार हुदैछ यहाँ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : म

~स्वामी सुभाष चन्द्र~ मान्छेहरुको भिडमा हराएको मान्छे म आफ्नै छाया देखेर पनि डराएको मान्छे म मान्छेहरुनै मान्छेहरुलाई लुछ्दै र चिथोर्दै छन् भाग्ने ठाउँ नपाएर रुदै कराएको मान्छे म

Posted in गजल | Tagged | 1 Comment

कविता : मेरो देशको संविधान

~स्वामी सुभाष चन्द्र~ पुग्नुपर्ने ठामको नाम कोरेर, कागजको एक पाना समातेर उभिएका छौं हामी समयको दोबाटामा पुर्याइदिने अरू कोही छैनन्, – हामी आफै र हाम्रा आफ्नै। पेट्रोल पम्पहरू रित्तिएर बल्ल ब्यूँझेका हामीसँग

Posted in कविता | Tagged | Leave a comment

Essay : The art of Internet!

~Swami Subash Chandra~ Strange things are going down. Millions of inconsequential things are happening every minute. A ‘celebrity’ does something and it’s a news breaking headline. A famous person’s ‘tweet’ sends shockwaves around the first world. Mobile game and ‘in-app’ … Continue reading

Posted in Essay | Tagged | 1 Comment

Poem : Focus on The Good

~Swami Subash Chandra~ Focus on the good inside Where darkness always seeks to hide From words, the daggers fly in hate And envy, malice cannot be sate.

Posted in Poem | Tagged | Leave a comment

कविता : दशैं

~स्वामी सुभाष चन्द्र~ हरेक बर्ष दशैं आउछ टुप्लुक्कै आइपुग्छ चोक मै सबैले थाह पाउने गरी हल्ला गर्छ घरमा

Posted in कविता | Tagged | 1 Comment

Poem : Solitude’s Embrace

~Swami Subash Chandra~ I know now Why I like the solitude I know now Why I love to hear the sounds of silence with closed eyes. I came to realize that I love someone’s love to me

Posted in Poem | Tagged | 1 Comment

चिन्तन : कुरा धर्म र ओशोको

~स्वामी सुभाष चन्द्र~ आनन्द छ आफु भित्र बाहिर खोज्दा भोटिदैन्न, धन,पद जति जोड़ तृष्णा कहिलै मेटिदैन्न । धर्मले मानवको कल्याण गर्नुपर्दछ । कल्याणको अर्को नाम नै धर्म हो । धर्मको समष्टिगत स्वरूप नै कर्तव्य हो । संसारमा जन्म लिएका वा अस्तित्वमा … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | 1 Comment

Poem : Change

~Swami Subash Chandra~ As winter weeps slowly to soft bladed ground, And carolers merry end melodious sound. Sun sinks to peach; bidding us an adieu.

Posted in Poem | Tagged | Leave a comment

कविता : देश, नेता र सहमती

~स्वामी सुभाष चन्द्र~ छोरा छोरी बुझकी छन् बुढा-बुढीले जे पकाएर दिए पनि सन्तोक मानेर, खान्थे हिजो पनि सन्तोक मानेर खाएकै हुन् मिठो लाग्यो? उनीहरूले कहिल्यै सोधेनन् .. यस्तो लाग्यो,

Posted in कविता | Tagged | 1 Comment

Poem : Without Noise

~Swami Subash Chandra~ What do these words seek to say While other rush to lurid play? Tingles of excitement buzz While pen scratches ode to love A heady hush for calmness seeks A restful place in subtlety.

Posted in Poem | Tagged | 1 Comment

कविता : देश

~स्वामी सुभाष चन्द्र~ देश बिरामी छ अस्तिनै बाट नेताहरूले वास्ता नगरेरै हो आँखाले देखेनौ या मनले चिनेन देश सानो छ सुन्दर छ अँ हँ मतलब छैन नेताहरूलाई देउतालाई बाहिरबाट पनि दर्शन गर्न सकिन्छ तर नेतालाई मूर्ति नै अँगाल्नु पर्ने अजिब … Continue reading

Posted in कविता | Tagged | Leave a comment