रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू
- समालोचना : नेपाली कविताको विकासक्रम
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- गीत : अल्झेछ क्यारे पछ्यौरी
- समीक्षा : नेपाली नाटकको परम्परा र विकास
- स्रष्टा परिचय : गाउँ बस्ती ब्युँझाउने श्याम तमोट
- बाल-कथा : मनु र गाईको उपयोगिता
- संस्कृति परिचय : मिथिलाको चाडपर्व
- नाटक : लिभिङ टुगेदर
- कविता : हतारमा यात्रा
Tag Archives: sangrahalaya
गीत : ईश्वर तैंले रचेर फेरि
~महाकवि लक्ष्मी प्रसाद देवकोटा~ ईश्वर तैंले रचेर फेरि कसरि बिगारिस? सृष्टिको फूल रचेर त्यस्तो कसरि लतारिस? त्यो फूल हरे मलाई दिई कसरि पछारिस? हे दिदि! मैले ती मुना देख्दा मुनाको मुहार ती मुना पनि मर्दछिन भन्ने थिएन विचार मुना! छातीको … Continue reading
गीत : बैनीको दया छ भने….
~चेतन कार्की~ केटा – बैनीको दया छ भने, रोदी घरमा दाई नाच्यो नभने बैनीको दया… केटा – धर्ति फोरी टुसाएको, बाँसको छोरो तामा तन्नेरीलाई सोल्टी भन्ने, मै बुढालाई मामा
निबन्ध : दल दलाल र दलालिको चिरफार ।
~सुरज दाहाल~ शब्द यात्रा : मुलत ‘दल’ शब्द संस्कृत हो । ‘दलाल’ शब्द संस्कृत भाषाको हैन ।यो अरबी शब्द हो । नेपाली भाषामा ‘दलाल’ लाई शिष्टताचारमा ‘मध्यस्थकर्ता’ भन्ने गरीन्छ।यो पनी संस्कृत शब्द हो ।सामान्यत-दलाल शब्दको अर्थ अँग्रेजीमा ब्रोकर(Broker) लाग्दछ । … Continue reading
लघुकथा : प्रश्न
~जया राई~ बसमा यात्रा गर्नु छ, म जानुपर्ने ठाउँ हो, स्ट्यानमोर, यो लन्डको नव धनाढ्यहरु बस्ने सुन्दर शान्त एरिया हो । म रातो रगंको डबल डेकर बसमा चढेकी छु । मौसम अलि घुर्मौलो छ, सफा छैन, विहान हो वा दिन … Continue reading
कविता : अचानक यो साँझ
~ठाकुर बेलवासे~ अचानक यो साँझ बाँच्नुपर्ने दिनहरू, वर्षहरू अझै धेरै, धेरै छन् जस्तो लागेर आयो । अचानक यो झरी परेको साँझ विगतका दुःखहरू जो मरीमरी बाचेको स्वाँङ गरेका दिनहरू भुलेर आगामी दिनहरू वर्षहरू सबैसबै खुशी नै खुशीले भरिएका छन् जस्तो … Continue reading
अनूदित कविता : चराहरु आउनेछन्
~अशोक बाजपेयी~ अनु : केशव सिग्देल चराहरु उडेर आउनेछन् लिएर हाम्रो बाल्यकाल सूर्यको उज्यालो जस्तै। चराहरु आउनेछन् कुनै प्राचीन शताब्दीका अँध्यारा काला जङ्गलहरुबाट
कथा : भरङ्ग भएको सपना
~रोहित शाही~ सधैझैं आज पनि उनलाई त्यहीं उभिएको पाएँ । यसरी उनलाई रात्रिकाम सकेर बिहान घर र्फकंदा देख्ने गरेको आज ठयाक्कै दश दिन जति भएको थियो । सधैजसो फरक फरक पोसाकमा उनी एउटा हात्ते ब्याग छड्के भिरेर सधैँ एउटै ठाउँमा … Continue reading
बाल कविता : लौ न मैले के गर्ने ?
~युद्धप्रसाद मिश्र~ बाबु जान्छन् दाउरा काट्न आमा जान्छिन् मेला घरको धन्दा गर्दा गर्दै जान्छ मेरो बेला लौ न मैले के गर्ने ? मनको कुरा उर्ली उर्ली मनैभित्र थाक्छ
कविता : मरुभुमिछेउ कतैः मेरा दिन
~पञ्च विस्मृत~ जब घामले अस्ताचल रोज्यो पूर्व भएर रात उठ्यो घामका पाइलाहरु पछ्याउदै उठ्यो एक दुइ ताराहरुले प्रकृतिको त्यहीं पुनरावृत्ति हेर्न प्रकृतिकै संविधानको एक अनुसूचिबाट अनुहार निकाले सहरले आफ्ना इन्द्रेणी आँखाहरु बालेर आफ्नै उत्सव मनाउन लाग्यो र अल्लाहको ध्वनी संगै … Continue reading
कविता ; ‘साक्षी शहर’मा
~उमेश राई ‘अकिञ्चन’~ आँखामा राखेर उत्साहको झोला हिँडिरहेको होला त्यो सौन्दर्यको शहर…… उस्तै होला हामीले हिडेको हङकङ पार्कको बाटो उस्तै होला भूँइमा खस्तै गरेको
मैथिली गजल : केहन बात केलक ओ
~गजेन्द्र गजुर~ आखिए आखिए मे केहन बात केलक ओ॥ अपन जिनगी सँ क्षणमे कात केलक ओ॥ बिन छपरी केर हमर नेहक निवास॥ बुने बन सँ जहरक बर्षात केलक ओ॥
कथा : चर्पी मास्टरको कथा
~सीता पोखरेल~ आफ्नै घरको भित्तोमा थोत्रा टिनका ट्याप्रा टसाएर चर्पी बनाईदिने जग्गाधनी शैलेन्द्रलाई एकदिन उस्ले भनि ‘तपाई भट्टीलाई छाप्रो हाल्न दिएर नखत बझ्नु हुन्छ । म चाहि रातोदिन फैलिएको दुर्गन्ध सुङदै बस्नु पर्छ । बरु यो कामचलाउँ चर्पी हटाईदिनुस् ! … Continue reading
गीत : दुःख बाडेर जीउनु
~ठाकुर मान लामा~ दुःख बाडेर जीउनुभन्दा दुःख पिएर मर्नु जाती साथ दिने कोही हुन्नन संसारकै यही हो रिती संसार नै एउटा यस्तो के हो बुझ्न नसकिने जता हेर्यो अर्कै लाग्ने बाटो खोज्न नसकिने उज्यालो जुन तर मनमा छाया भरोसा केही … Continue reading
कविता : भ्यालेनटाइन !
~राम चाम्लिङ्~ चारै तिर सन्नटा छाइरहेछ भित्र-भित्रै तातिरहेछ एउटा महोल नजिकिदैछ रोज डे हरु निम्तो गरेर भ्यलेन्टाइन ! बसन्त नै किन आउनु र ? फुल्नलाई बैसहरु उत्तेजित हुँदै कामुक जोडी बोलाई रहेछ भ्यालेन्टाइन !
Poem : Contemplation…
~Shirish Lamichhane~ Miles away in godforsaken land Wind whistles right in the ear And the trees barely stand I see far into the horizon The twilight of the dusk Just makes me feel grand! Can’t retreat from here
गजल : याद आयो
~दिपक घर्ति मगर~ सुनसान बनमा गाई चराएको याद आयो मिठा मिठा कुरामा हराएको याद आयो अनगिन्ती माया गर्छिन उनि बयान गर्नु कसरी सानू भनी उन्लाइ बोलाएको याद आयो
यौनकथा : सिरक
~बिन्दू प्याकुरेल ‘लुना’~ २४ वर्ष कै उमेरमा पुछिएको थियो राधाको सिउँदोको सिन्दुर। दुई वर्षको काखे बालक ॠषिलाई काखमा लिएर कति आँशु बगाइन् उनले त्यसको के लेखाजोखा ! साउनमा उर्लेर हिउँदमा थाकेको नारायणी झैँ रुँदारुँदै सुक्थ्यो उनको आँशु। ~~~~ नारायणी नजिक … Continue reading
कविता : पापी रहेछ समय…
~गणेश भट्टराई~ जब मसँग प्रसस्त फूलहरु थिए जाँगर थियो, जोश थियो बिडम्बना बगैँचाको अर्थ थाहा थिएन तर जब अर्थ बुझेँ र बगैँचाको परीकल्पना गर्न थालेँ समय धेरै अगाडि बढीसकेको रहेछ फूलहरु ओेईलाई सकेका रहेछन ईतिहासको काल-कोठरीमा बन्दी भई सकेका रहेछन। … Continue reading
कविता : बुद्ध केही त बोल
~शाल्तमणि शर्मा~ अहिंसा र शान्तिको तिम्रो आवाज मेरो भूगोलिभित्र गुञ्जिए पनि रक्तपात रोकिएन महामानव चोरी नगर्ने तिम्रो बचन माने र गुम्बामा घोकिए पनि व्यवहारमा आएन महामानव सत्य बोल्ने तिम्रो मार्गदर्शन झुटको महासागरमा घोलियो महामानव
कविता : तस्विर
~बिदुर अधिकारी~ सुन्सान ठाउँ,केही धक् नमानी पल्टि रहेछौँ,दुई जिन्दगानी सम्झी बिगतका,इतिहांसलाई तस्विर हेर्छु,खूब याद आई हामी गरीबको,कही छैन ठाउँ सरकार भन्द्यौ?,कुनठाउँ जाउँ हुँदैन क्या हो,गरिब्को भलाई तस्विर हेर्छु,खूब याद आई
कथा : म सानी छँदाः पहाडका कथाहरु..
~लारा राई~ प्रशस्तै आधार प्रदान गरेकै हो जीन्दगी बाँच्न यो शहरले। तैपनि, कृतघ्न बनेर भन्दैछु-”आत्मीयता” कहिले पाइनँ यो शहरभित्र। खपत गरेकै हुँ मैले, यौवन र जिन्दगीका उर्जाशील समयहरु यो शहरमा। दोस्रो-घर मान्ने प्रयास पनि गरेकी हुँ कैंयनपटक। करिब डेढ दशक … Continue reading
गीत : मोटर गुड्ने बाटो
~विष्णुप्रसाद धिमाल आजाद~ पुर्याउ चाँडै हाम्रो गाउँमा मोटर गुड्ने बाटो दश औंला घोटी पुर्याउ खान सँधैलाइ आँटो पंक्षिहरु चिरविर स्वरमा राष्ट्रिय भाका हाल्छन् नदिहरु हुहुंकार गर्दै नयाँ मार्ग खोज्न थाल्छन् पयौं फुल्दा लेक लेक बुकि वेसि फुल्छ
कविता : फर्किएको खुशी
~नोवल निरौला~ है पियारी ! गोली र वारुदमा रुमल्लिएको वेला तिमी र म, शान्ति फर्काउन सँगै उडेका हैनौ ? तिनीहरुका मन कुँडिएको समय! भाईचाराको नारा भुलेको दशक दानवताको विचार मौलाएको वखत शान्त मैदान रणभूमी वनेको क्षण हिजो झै लागिरहेछ साथी … Continue reading
कविता : आफ्नै कठघरामा घण्टाघर
~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ त्यो रात नारायणहिटी देख्ने घण्टाघर थियो । त्यता गोली चलिरह्यो- ड्याङ, ड्याङ, ड्याङ, ड्याङ…. यता ऊ बजिरह्यो आर्तध्वनि- ट्याङ, ट्याङ, ट्याङ, ट्याङ…. ऊ जागा बसेर निदाईरहेको शहर
बाल कथा : स्याल र बाघ
~राजेन्द्र बस्नेत~ कुनै जंगलमा दुइटा स्याल थिए । उनीहरू एकदमै मिल्ने साथी थिए । एकअर्कालाई दु:ख पर्दा सहयोग गर्थे । खानेकुरा खोज्न जाँदा पनि सँगै जान्थे । एक दिन उनीहरू खानेकुरा खोज्ने भनी निस्किए । बाटोमा दुवैजना गफ गर्दै हाँस्दै … Continue reading
गीत : आँखा छोपी नरोउ
~कालीप्रसाद रिजाल~ आँखा छोपी नरोउ भनी भन्नु पर्याछ मुटु माथि ढुंगा राखी हास्नु पर्याछ भोलि उठी कहाँ जाने केहि थाहा छैन फर्की आउने हो की होइन केहि थाहा छैन बाचा छिट्टै आउंछु भनी गर्नु पर्याछ मुटु माथि….
युगल गीत : तिमी एक फूल
~गोपाल योन्जन~ तिमी एक फूल हौ भने म फूलको पराग दुइ बेग्ला बेग्लै गीतका मन एक मधुर राग २ मेरो सुख हो तिम्रो प्यारमा पाएका हर जलन युग नै म भुल्न सक्दछु २ म पाउन यो मिलन
कथा : वसन्तको रंग र साकुराको स्मृति
~कृष्ण थापा ‘कृष्णपक्ष’~ ओ साकुरा ! तिम्रो हाँगाभरि मुस्काएका प्रसुनहरू र यो वसन्तको मौसम स्मृतिको सुदुर वस्तिबाट म सापटी मागी रहेछु केही गुलाफी रंगहरु, दिन्छौ ? यसपाली मेरो ‘फागु’ म तिम्रै सम्झनामा खेल्न चाहन्छु । के लेखुँ म ? रात … Continue reading
कविता : छिन्नभिन्न अतिशयोक्ति
~बलदेव भट्ट “बिहानी”~ यौबनको खेति हत्केला को साहारा युगावतार को प्रारम्भ गर्छ चमार को दैलो बाट हराएको संस्कार राजिखुशी समय को फरिया उचाल्दै हिडे पछी हातका औलांहरु बीच तिम्रो बर्चस्वो छिन्नभिन्न अतिशयोक्ति लिएर आउछ|| रोगाक्रांत मनस्थिति हरु का खम्बा स्वेत-मार्ग … Continue reading
कविता : सन्ध्या साँझ
~बिन्दु प्याकुरेल ‘लुना’~ कसरी बयान गरु यो सन्ध्या साँझको ! कुन रुपमा उतारु ! म भित्रको अर्को मन केही थाकेको छ यती बेला पिठ्यु भरी कर्तब्यको भारी बोकेर मस्तिस्क सुछ्म कोस कोस मा नेपाल लाई सजाउदै त्यो अनबरत पाइला सन्ध्या … Continue reading
गजल : मनमा छोएर हल्का
~सुविद गुरागाई~ लहर आयो गयो मनमा छोएर हल्का । जाँदा–जाँदै माफी माग्यो रोएर हल्का । किन आयो किन गयो ? भनेन केही, जिन्दगीमा अनुभूति भएर हल्का । नीलो–नीलो हुँदै थियो चाहना मेरो,
