Tag Archives: Patra Sahitya

व्यङ्ग्य पत्र कथा : हजुरबाको लभलेटर

~सुरेश ‘समान’~ प्यारी जुनकिरी खड्का, पहिलो पल्ट तिम्रो गाँउमा दोहोरी कार्जेक्रममा तिमीलाई देखेँथे। त्यो रातो फरिया, धागो बानेको केश र त्यो नाकको नथियाले मेरो मन छोयो। तिमीले पनि मलाई हेरेको ख्याल गरेको थिएँ। कताकता काउकुतीझै लाग्यो। आजकल म गाई चराउन … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

पत्र साहित्य : प्रेमिकालाई पत्र

~बिजु सुवेदी ‘विजय’~ धेरै किसिमका फूलहरु स्वर्गका थुप्रै बगैंचाहरुबाट लिइएको एउटा अत्यन्तै ठूलो फूलको गुच्छा सहित प्रिय तिमीलाई अत्यन्तै ठूलो धन्यवाद ! मेरी प्यारी स्याफ्रोन !!! म एकदमै हल्का महसूस गरिरहेको छु तिम्रो माया , समर्पण , आदर , सत्य … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

पत्र साहित्य : भीरमा अडकिएको ढुंगा जस्तो देश

~बिष्णु सुवेदी ‘दोलखे’~ अनामिका, देश सम्झन्छु मन दुखेर आउँछ । समय वान्ता गर्न मन लाग्छ । परिवेशहरु सहज छैनन् । व्यक्तिगत अराजकताले दिनदिनै सबैलाई त्रसिद पार्दै लगेको छ । क्षणिक उपलब्धि र प्राप्तिको लागि मात्र दौडिरहेछन् । आफूलाई देशको अगुवा … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

पत्र साहित्य : सञ्चारको विकासमा बस्तीको आवाज

~बिष्णु सुवेदी ‘दोलखे’~ अनामिका, तिमीलाई थाहै छ । आजकोृ आधुनिक मान्छेले गरेको विकासका नयाँ नयाँ प्रयोगले दुनियाँ एउटा सानो गाउँमा परिणत गरिदिएको छ । थुप्रै सुगमताहरुको प्रयोग गरेर हामी अगाडी बढिरहेका छौ । जमाना अनुसारका प्रविधिहरु विकास भइरहेका छन् । … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

पत्र कथा : सपना !!‏

~चकेन्द्र राई ‘कैदी’~ सपना, यथेष्ट पिल्सिएको आत्माको सुगन्दित र आकर्शक सपनाबाट मुरी मुरी सादुवाद ! ! आज मलाई यति असजिलो भइरहेको छ, सायद यत्तिको अफ्ठ्यारो त सर्वप्रथम सगरमाथा चढ्नलाई तेन्जिङ र एड्मण्डलाईपनि भएको थिएन होला । उनीहरुलाई त थाहा थियो … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

पत्र कथा : तिमीले चाहेका चार शब्दहरु !

~राजु लामिछाने~ स्मृती, धेरै धेरै धन्यवाद। हाम्रो हरेक जन्म दिन र बिवाह दिवसमा अपरिचित तरीकाले तिमीले पठाउने गरेको शुभकामना अनि हामी दुबैका लागि उपहार यस पाली पनि पायौं। हे भगवान, फेरी पनि मैले पूनमसँग झुट बोलेँ। के गर्ने यस्तो गर्दा … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

पत्र साहित्य : मेरो यो प्रेम पत्र स्विकार्नु है ।।

~जानकी जानु~ …………सित्तल आज किन हो मुटु झस्कियो तिम्रो फोटो हेरेर मेरा आखा रसाए अनी परेलिलाई भिजाउदै आशुँ को थोपा ले तन मन लाई भिजाए, हो सित्तल बिर्सु भनेकी थिए, गोधुली साझमा सिरानीमा कोल्टे फेर्दा तिम्रो फोटो देखे अनी तिम्रो … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

पत्र साहित्य : हामी लेखक र कविहरुको मूल्य खोजिरहेछौं ।

~बिष्णु सुवेदी ‘दोलखे’~ अनामिका, यस पटकको सम्बोधनमा अलि फरक विषयलाई उठान गरे । हाम्रै गुनासो र पीडालाई तिमी सामु राख्ने मन गरेँ । आजसम्म राष्ट्र, समाज र तिम्रो सवाल उठान गर्दै आए । हामी लेख्नेहरुले अरुको पीडा, दुःखका कथा त … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

पत्र साहित्य : शंकर लामिछानेलाई पत्र

~शिव भुसाल~ प्रिय शंकर लामिछानेज्यू ! मेरो कोठाको छेउ एक सिकारु बाँसुरीवादक बस्छन्, जसको आलम्बनयुक्त बाँसुरीको मधुर धुनले प्रत्येक दिन पखालिदिन्छ रातको सन्नाटा र स्वागत गर्छ, एक सुन्दर बिहानी घामको। मलाई राम्ररी याद छ, एक महिनाअघि मलाई त्यो धुन कति … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

पत्र साहित्य : शहर – एक पत्र

~रूपेश श्रेष्ठ~ प्रीय, शहरमा बसिनसक्नुको जाडो छ, खपिनसक्नुको मौसम । शहर यसै पनि चिसो हुन्छ, मौसमको कुरा मात्र होइन, यहाँ यस्तै हुन्छ, सबथोक चिसो । बस्ने घरहरु चिसा हुन्छन्, हिंड्ने बाटा र गल्ली चिसा हुन्छन्, यहाँका चोकहरु चिसा हुन्छन्, चोकमा … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

पत्र साहित्य : वर्षा क्षेत्रीलाई जवाफ

~प्रभात बास्कोटा~ समय: विगतले चिमोटिरहँदा स्थान: सन्नाटा भित्रको कोलाहलमा प्रिय वर्षा, उत्तर फर्काउँनु उचित थियो या अनुचित थियो तिम्रो पत्रको, त्यो त जाँन्दिन म किन्तुमनमा उब्जेका अनेकन भावहरुलाई कुण्ठित बनाउँनु हुन्न भन्ने लागेर तिम्रो नाममा यो पत्र कोर्दैछु, सायद यो … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

पत्र साहित्य : वर्षा क्षेत्रीको चिट्ठी

~प्रभात बास्कोटा~ आमाले तँ स्कुल जाँदा दुई बाल्टिन जति पानी तान्देर जा है बाबु, लुगा धुनु छ भनेको भएर मैले खाली भा’को बाल्टिनमा पानी तानिदिएँ र स्कुलतिर लागेँ। पुग्नुपर्ने समयभन्दा ५-७ मिनेट अगावै म स्कुल पुगिसकेको थिएँ। घण्टी लागुन्जेल स्टाफ … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

पत्र साहित्य : च्यात्नु पर्ने चिट्ठी

~सुमन पछाई~ मेरी काली ! एकछिन्, क्षमा चाहन्छु, तिमीले त यो शब्दलाई उहिले नै बन्द गर्ने आदेश दिएकी थियौ । तर पनि पुनः एकपटक क्षमा चाहन्छु, तिमीलाई काली बाहेक अरू नामले सम्बोधन गर्न पनि म असमर्थ छु । थाहा छैन … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

पत्र साहित्य : दुईवटा प्रेमपत्र

~हिमाल घिमिरे~ पहिलो प्रेमपत्र प्रिय पूर्वप्रेमिका सुसाना ! पहिल्यै आत्म स्वीकृति— मैले तिमीलाई बिर्सिनु पर्थ्यो/पर्छ । तर त्यसो हुन सकेको छैन । यो रमाइलो पीडा हो । साँच्चै बेजोड बेढङ्गी यादहरूको सङ्ग्रह हो जिन्दगी । आजकाल यस्तै लाग्न थालेको छ … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

पत्र साहित्य : युद्धबाट चिट्ठी‏

~उदय दर्पण~ युनिका, मैले चिट्ठी कोर्न छोडेको धेरै भयो। झन् यो विद्युतीय संसारको मार्गले आफ्नो सन्जाल फैलाएपछि त हामीले कोर्ने चिट्ठीलाई धेरै अर्थमा अपाङ्ग नै बनाइदियो। जेहोस् मेरो अतितको प्रिय साथी चिट्ठीलाई आज तिमीसामु पेश गर्न खोजिरहेछु। आशा छ, यसले … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

पत्र साहित्य : लाहुरे बनाउँदैछ मलाई मेरो् देश !

~विजय चालिसे~ प्रिय सुवासिनी ! तिम्रो सम्झनाले सधैं पच्छ्याई रहने भए पनि धेरै दिन पछि मात्र आज पत्र लेख्दैछु । तिमीलाई थाहै छ, म चिट्ठी लैखनमा असाध्यै अल्छी छु । मलाइ यो पनि थाहा छ, आफन्त र आफ्नो माटोबाट टाढिएपछि … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

व्यङ्ग्य पत्र : सभासदहरुलाई निम्तो कुकुर तिहारमा

~सरोज थापा~ श्रीमान सभासद ज्युहरु , तपाइहरुको पार्टीगत अभिबादन त म उती सारो जान्दिन के के भन्नु हुन्छ,शायद जयनेपाल,लालसलाम आदि इत्यादी।तर म एक नेपाली हुनुको नाताले मन लागि नलागी पनि नमस्कार भन्न चाहन्छु सबैजनालाई समग्रमा।

Posted in पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कथा : बन्दी बुबालाई पत्र

~अनिल श्रेष्ठ~ बिहानैदेखि आकास धमिलो छ । वाथको एउटा रोगीको राम्ररी खुल्न नसकिरहेको ओँठको हाँसोजस्तो यो बिहान । रातभरिको अनिँदोले मुर्झाइरहेको अनुहारमा खेलिरहेको कालोपोतोजस्तो घुर्मैलो छायाँ । जेलका सेन्ट्री बसेका पर्खालहरुलाई छोएर भागिरहेको कुहिरो । क्षणभरमै दर्रर्र दर्कन्छ पानी । … Continue reading →

Posted in नेपाली कथा | Tagged , | Leave a comment

पत्र-साहित्य : युद्ध भूमिबाट एउटा चिठी

~डा. अरुणा उप्रेती~ मेरी आमा, मलाई एउटा गोली लागेको छ। टाउकोमा लागेको यस गोलीले मलाई अन्तिम यात्रातिर लगिरहेछ र म हातमा रहेको कागजमा औंलाको कलम बनाएर रगतको मसीले यो पत्र लेख्दै छु। मलाई थाहा छैन, मैले लेखेको यो पत्र तिमीसम्म … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

पत्र लेख : चर्चा : यौन विश्लेषणका

~कलानिधी दाहाल~ परिचित मित्र गोर्खे साइँलो ! न्यानो अभिवादन । फोन आयो रे – त्यो पनि दुइ, तीन पटक । फोन गरियो रे – त्यो पनि दुइ-तीन पटक । लगत्तै एउटा खामबन्दी पोको आयो

Posted in पत्र साहित्य, लेख | Tagged , | Leave a comment

पत्र कथा : प्रेम दिवस

~खगेन्द्र पराजुली ‘शून्य’~ सूर्योदयको कलिलो सिन्दूरे किरणले पूर्वी क्षितिज रङ्गिएको थियो नवदुलहीको सिउँदोझैं। बसन्त ऋतुको नवागमनलाई नयाँ पालुवा, शीतल सर्सराहट र चराहरुको चिर्विराइले भव्य स्वागत गरिरहेका थिए। त्यो नयाँ विहानी नयाँ उमङ्ग बोकेर आएको थियो, साँच्ची प्रेममय थियो त्यो दिन। … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

पत्र साहित्य : बहिनी रिनालाई सन्देश

~रेम राना~ प्यारी बहिनी रिना, तिमीमाथि आज ठूलो बज्रपात भएको छ। तिमी आज २०/ २२ वर्षको उमेरमा विधवा भएकी छौ। सायद यो पीडा जापानको भूकम्पभन्दा कम पीडादायी छैन। कलकलाउँदो खाउँखाउँ लाउँलाउँ जस्तो उमेरमा साथीसँग हाँसो ठट्टा र र” रसित गदै … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

पत्र साहित्य : बिपीको पत्र रमेशनाथ पाण्डेलाई

~विश्वेश्वरप्रसाद कोइराला~ प्रिय रमेश तिम्रो चिठ्ठी पाइरहेको छु। सायद प्राय: सबै। आज शिवरात्रिको महान् पर्व हो। मजस्तो अनिश्वरवादी पनि आजको धूमधाम असंख्य विश्वासविमग्न मानिसहरूको स्तुति पाठ, पूजाआराधना, गायनवादन र रोदनको ठूलो चहलपहलबाट अप्रभावित रहन सक्दैन। कुन श्रद्धाको

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

पत्र साहित्य : अरूणा लामाको चिठी

~अरूणा लामा~ प्रिय सम्पादकज्यू, तपाईंले मबाट पनि लेखको आशा गर्नुभएको रहेछ। तर, म लाचार छु। मैले त्यो साहस र कलम पाउन सकिनँ आफ्नै पतिबारे लेख्ने। तपाईंलाई थाहै छ, १९७४ मे ४ को राति १२:३० मा त्यस्तो हुरी आयो, जसले मेरो … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : आदिकवि भानुभक्त आचार्यलाई चिठी

~राजकुमार लामिछाने~ आदरणीय कवि ज्यू साहित्यिक अभिवादन एवं जन्मदिनको सम्झना, मेरा घरपट्टीका हजुरबा हजुरआमाले पितालाई र मावलीपट्टीका हजुरबा हजुरआमाले मातालाई जन्माउनै ढिलो गरेको हुँदा मेरा बा, आमाले पनि मलाई मानव निर्मित गेटबाट यस संसारमा खसाल्न लेट गर्नु भएकोले हजुरको भौतिक … Continue reading →

Posted in निबन्ध, पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

पत्र साहित्य : माइली मात्र रोएकी होइनन्

~दीपा राई पुन~ कहिलेकाहीँ प्रकृति शान्त र स्वच्छ बन्नलाई आँधीहुरी चल्नु पर्छ। बतासको झोका बर्षाको झरी दन्किएर सबै फोहोर उडाउनु पर्छ,बगाउनु पर्छ अन्यत्र कही। अनि मात्र दिन चुलबुले बन्छ। आकाश बिशाल छातीफैलाएर मुस्कुराउने छ। हामी बाँचेको धर्तीखुम्चिएर सानो हुने छैन। … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment