Tag Archives: nepali sahitya

कविता : एकताको अविरल ईन्द्रवती

~मनु लोहोरुङ राई~ एक अध्याँरो वस्तीका असंख्या बासिन्दाहरु हो, मै जस्तो थुप्रै प्रतिनिधी हो, दीनहरुको भोकको निमित्त रातहरुसंग उज्यालो माग्नू ! मान्छे हुनुको कर्तव्य- जिम्मेवारी=समातामूल चेत सम्भावको अमूर्त चिन्तन- नरक कुण्डबाट मुक्ति मार्ग खोज्न

Posted in कविता | Tagged | Leave a comment

गीत : ओभाएनन् आँखाहरु……..

~मनु लोहोरुङ राई~ ओभाएनन् आँखाहरु,हजार कल्पनाले पग्लिएर पोखी गएँ,घरको सम्झनाले चाडबाड लाग्यो भन्छन्,सबै साथीभाइ कहाँ रम्न पाउनु छ र ?यो जिन्दगीलाई सिमा नाघी पर्देश आएँ, केको तिर्सनाले पग्लिएर पोखी गएँ,घरको सम्झनाले

Posted in नेपाली गीत | Tagged | Leave a comment

गेडी : अधुरो

~मनु लोहोरुङ राई~ छोडी आएँ जन्म घर् आकाश त्यो नाघेर छिया छिया मुटु भो, आमालाई सम्झेर भा’छु, अधुरो मेरो लागि दिनै मधुरो मनु लोहोरुङ सितलपाटी – ६, संखुवासभा हाल :- न्युयोर्क (स्रोत : Manu Lohorang Rai’s Blog)

Posted in गेडी | Tagged | Leave a comment

गेडी : देश सम्झेर

~मनु लोहोरुङ राई~ सपनीमा हुँदा नि,आफ्नै गाउँ देख्छु म बिपनीमा उठेर, उन्कै गीत लेख्छु म देश सम्झेर, पानी जस्तै आँशु गो’खेर मनु लोहोरुङ सितलपाटी – ६, संखुवासभा हाल :- न्युयोर्क (स्रोत : Manu Lohorang Rai’s Blog)

Posted in गेडी | Tagged | Leave a comment

समालोचना : सन्दर्भ समकालीन कथालेखनको चर्चा ‘वेदना’ (कथाविशेष) का कथाको

~गोपीन्द्र पौडेल~ १. थालनी सिरानमा उल्लिखित शीर्षकले मूलतः दुईवटा पक्षतर्फ सङ्केत गरेको हुँदा त्यसैअनुरूप सर्वप्रथम समकालीन कथालेखनका बारेमा सान्दर्भिक टिप्पणी गर्दै विशेषतः ‘वेदना’ (कथाविशेष–२०५६) का कथाको छोटोमोटो विश्लेषण गर्नु प्रस्तुत आलेखको मुख्य उद्देश्य हो । कथारचनाको आधारभूमि यही वस्तुजगत् हो, … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

निबन्ध : ‘निठूरी’ नयाँघरेका नाममा

~वसन्तकुमार बस्नेत~ १ इलाम मेरी स्वप्नसुन्दरी विपनीमा तिमीलाई देखेको छैन मन टेकिएको त उहिल्यै हो दाग लाग्ला भनेर पाउ टेकेका्े छैन

Posted in निबन्ध | Tagged | Leave a comment

गेडी : कस्ती भईन् होला नि

~मनु लोहोरुङ राई~ छोडी आएँ मायालु,कस्ती भईन् होला नि रुँदो हो की मलाई, सम्झी डाँडा-खोला नि बल्झेर दुख्छ छाती एतै अल्झेर

Posted in गेडी | Tagged | Leave a comment

गीत : आफ्नो छायाँ भन्दा नजिक……

~मनु लोहोरुङ राई~ आफ्नो छायाँ भन्दा नजिक,भै’छौ तिमी साथी तिमीलाई चोटलाग्दा, दुख्छ मेरो छाती थाहै नपाई तिमीभित्र आफैलाई हराएछु सपनीमा तिम्लाई देख्दा बिपनीमै कराएछु थाहा पाएँ मुटुले नि, खोज्यो क्यारे साथी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : धड्कनलाई बचाई राख्ने मेरा दुई हात….

~मनु लोहोरुङ राई~ धड्कनलाई बचाई राख्ने मेरा दुई हात पौरख र पाखुरी नै मेरो जीवन साथ कहाँ हो र मेरो पनि,ढुङ्गो कुट्ने रहर मलाई पनि मन्त थियो, घुम्नलाई सहर

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : इज्जतको रिहाई

~मनु लोहोरुङ राई~ आमा ! म आज तिमीसंग एउटा कुरा मन खोलेर भन्छु कि इज्जतको रिहाई माँग्छु | तिम्रो छाती चिथोर्ने तिम्रै छोराहरुसंग म घोर विरोध जनाउँछु | धेरै संघर्ष गर्दै आएँ र फेरि गरिरहन्छु |

Posted in कविता | Tagged | Leave a comment

कविता : सोल्टीलाई प्रेमिलो सम्बोधन

~मनु लोहोरुङ राई~ सोल्टी ! यो मनको खोपीमा कुन सम्साँझ देखि आरती जगायौ ? थाहै भएन | खै कुन बिहान देखि हो ? प्रेमिलो सूर्य उदाएछौ मेरै हृदयको श्रीअन्तु डाँडामा- रातो गुलाफ बोकेर अनुरागका चिमल थुंगाहरु यै सिक्रे रुखको थाप्लोमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : हामी सबै टेकबहादुरहरू

~रुद्र खरेल ~ हाम्रो व्यक्तित्वलाई थरीथरीका जुइना र टेकाहरूले थेगेको छ । गम्दै जा“दा कहिले–कहिले मलाई एउटा एकदमै नया“ पुराण लेख्न मन लाग्छ, टेको पुराण । टेको पुराण कुनै काल्पनिक पात्र र घटनाको टेकोमा थाङ्राको चिचिन्डोझैं लिन्ठिड्ड झुन्डिएको पुराण हुनेछैन … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

संस्मरण : वास्तविकता

~ध्रुब थापा~ आज आइतावार विश्व विद्यालय गई रहन पर्ने वँध्यता थिएन वल्ल लगतार एक सप्ताहा प५ि पानी पर्न थमिएको ५, धेरै दिन धून नपाइएका मैला लूगाहरु झिकेर वाल्६ी भरि फिजा¤ई राखे । साथी आज विहानै ३र गएको ५ खर्च सकिए५ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

लेक फुल्यो लाली गुराँस

~शिबराज उप्रेती~ लेक फुल्यो लाली गुराँस बेसी फुल्यो टाँकी हित्त चित्त मिलिसक्यो केमा रह्यो बाँकी माया डोरीको

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : कल्पनाको सम्झना मायालुलाई

~रवि कुमार गौतम~ हजारौ हजार तिता मिठा शब्दहरु यो मन मस्तिकको अन्तर कन्दराबाट प्रकट भईदिदा यो निर्जिव रुपी कलमको माध्यमबाट अर्थ पुर्ण जिन्दगीको भावपुर्ण परिकल्पनामा कुशलताको कामना गर्दै उज्जवल भविष्यको मिठो सपना बुन्दै लामो जिवनको छोटो यात्रामा मायालुको यादमा प्रदेशी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

डल्ली मगर्नी

~जंगबहादुर गन्धर्व~ डल्ली मगर्नी हो सुन माया बोल्न मन लाग्दैन हो पीर पर्या सि पीर पर्या सि हो सुन माया

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सुमेरु, तिम्रो नाम

~समाश्री राउत~ हृदयमा जब भुल्काहरु उठछन् यसमा संचारित तरंगहरु मधुरता लिएर अधरभरि फिंजिइदिन्छन् अपरिमीत मायाको सागरका लहरहरुमा लहराउँदै माथि उठेर आउँछ एक नाम तिम्रो नाम शिशिरको कोपभाजनमा परेर नाङ्गिएका रुखमा बसन्त बनेर फैलिएसरी अतुलनिय तरंग मिठास बनेर मनलाई काउकुती लगाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : सिपाहीको स्वास्नी

~समाश्री राउत~ बाहिरी परतमा बसन्त पालुवा लागेका फूल फुलेका यौवन लहलहाउँदो तर संगिना केलाएर हेर त मेरो बसन्तको पतझड पक्ष आँखा दृष्य देख्छ दुविधा देख्दैन आँखा भाव देख्छ भावना देख्दैन परिधान भित्रको कोढ ऊ आए पनि चहर्याउँछ ऊ गए पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो मृत्यु

~ ऋचा शर्मा तिवारी~ आज राती सपनामा मेरो जीवनको मृत्यु भएको म देख्दै छु । न कात्रो छ लाश छोप्न न कोहि छ वरिपरि कस्तो वेवारिसे मृत्यु लाग्यो यो एउटा अभावको मृत्यु हो न कि मेरो शरिरको ।

Posted in कविता | Tagged | Leave a comment

शिव शर्मा चञ्चलका दुई मुक्तकहरु

~शिव शर्मा चञ्चल~ १, कसैलाई कसैको हात मन पर्छ त,कसैलाई कसैको वात मन पर्छ ज-जसलाई जे-जे मन परोस् तर, मलाई त, मायालुकै साथ मनपर्छ ।

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : मागे जति सबै दिए, खाली भए म

~मिजास तेम्बे~ मागे जति सबै दिए, खाली भए म । कस्ले गर्यो बेइमान् यहाँ, जाली भए म । कुरा गर्छन् सबै साथी उन्नतीका, दर्शक माझ फगत यौटा, ताली भए म ।

Posted in गजल | Tagged | Leave a comment

गजल : अनुहारका राम्रा तिमी जाली भयौ देश भित्रै

~कुमार कार्की~ अनुहारका राम्रा तिमी जाली भयौ देश भित्रै । मान र इमान बेचेर खाली भयौ देश भित्रै । मुर्ति बेच्यौ खुशी खोस्यौ स्वाभिमान बेच्यौ, त्यसैले त जनताको गाली भयौ देश भित्रै ।

Posted in गजल | Tagged | Leave a comment

कविता : आरोहीहरुलाई पछ्रयाऔं ..

~मोती चाम्लीङ्ग~ हिमाल चढने आरोहीहरु खुशी लिएर नर्फकन पनि सक्छन् हिमपातसंग जुझ्दै जांदा ग्यालेक्सि छिचोल्दै, पसिना कांड्दै थाकेर उतै रमाएर सधैंको लागी बास बसिदिन पनि त सक्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : रगत र पानी

~शिव प्रकाश~ मेरो देशमा पानीको हाहाकार छ, रगत भल्भल्ती बगेको छ मेरो देशमा रगत, पानीभन्दा सस्तो भएछ ! मेरो देशमा पानीका मूहानहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : लक्ष्मीप्रसादहरु अचेल पनि मुनामदन लेख्छन् / लेखिरहन्छन्

~पशन तमू~ मनहरु अचेल लक्ष्मीप्रसादका मदनहरु जस्तै भोटतिर उक्लन थाल्छन् मनहरु अचेल मुनाहरुलाई छोडेर मुग्लानतिर भासिन थाल्छन् । भन्नेहरुले भन्ने गर्छन् यो रहर होइन वाध्यता हो भन्नेहरुले भन्ने गर्छन्….. जहिले पनि विवसताका कुराहरु जता पनि मनकाट्ने छुराहरु त्यसैले त हो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म जलेको टुकी

~प्रतीक चाम्लिङ्ग~ जब सांझ हुन्छ, मन्द बतासले मेरो छाती सुम्सुमाएर जान्छ । म तिमीलाई सक्दो सम्झन्छु, सम्झनाको परिधि हुदो रैन छ, मेरो मनको ऐनाभित्र त्रि्रो शुन्दर रुप एक तमासले खुलेर आउछ ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : एक झल्को प्रेम

~मिजास तेम्बे~ …अन्त्यमा हाम्रो नातालाई माया गर्नु भएकोमा धेरै खुशी लागेको छ । सायद यहि नै मेरो निम्ती जिन्दगीको मिठो सपना हुनेछ । ..अनि प्रिय माङ, तपाईको मेलको लागि धन्यबाद । हेर्नु न म आजकल एकदम ब्यस्त भएकी छु । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : भेलेन्टाइन र सिपाही

~काङमाङ नरेश राई~ प्रेमको पैंचो माग्न कतै नपाउनु एउटी स्त्री आँखैमा छम छम नाचि रहेको मायाको जीवन्तता मिलनको आभाष

Posted in कविता | Tagged | Leave a comment

गजल : छुरा हान्यौ मुटुमा, छाम्न मन लाग्यो

~भुवन सुनुवार ‘भानु’~ छुरा हान्यौ मुटुमा, छाम्न मन लाग्यो, नशा पिउदै एकान्तमा, रम्न मन लाग्यो ! तुफान ल्यायौ संकल्पमा, सपना उर्डाई लग्यो, वेदनालाई रोदी घरमा, पोख्न मन लाग्यो ! फर्कि हेर्दा अतितमा, जीवन अति मीठो, तिम्रो मायाँ तराजुमा, जोख्न मन … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : जिन्दगीलाई मैले बुझिन कि कसो

~भुवन सुनुवार ‘भानु’~ जिन्दगीलाई मैले बुझिन कि कसो ? बलेसीका पानीभन्दा सस्ता भए आँसु उमंग र मेरो दूरी क्षितिज वारी पारी, मुटु खाने रोग पन्साउ खै कसरी ? जीवन खोज्दा गोरेटा नै भूले कि कसो ?

Posted in गजल | Tagged | Leave a comment

कविता : कुखुरी काँ…

~ईन्द्र नारथुङ्गे~ रातको तेश्रो प्रहर निक्कै टाढा एउटा भाले बास्यो कुखुरी काँ…. सधैं झैं ऊ बास्यो र, फेरी पनि बास्यो कुखुरी काँ …. भाले बास्नु उस्को दिनचर्या या भनौ भाले हुनुको कर्तब्य ऊ बास्नुमा न कसैले स्याबासी नै दिन्थे

Posted in कविता | Tagged | Leave a comment

कविता : शताब्दीकी नायिका !

~सबिना सिन्धु~ ओ शताब्दीकी नायिका ! तिमी, उभिएर सडकमा शताब्दीको उन्मुक्त हाँसो हाँस्न सक्छ्यौ । हार्दिकता स्विकार्न सक्छ्यौ चिहान टेकेको त्यो पुरानो समय युवतीको रातो ओठ र लत्पत्तिएको त्यो रातो अक्षर एकैसाथ सम्झिएर सडकको धूवाँदार गीत स्वतन्त्रतापूर्वक गुन्गुनाउन सक्छ्यौ ।

Posted in कविता | Tagged | Leave a comment