Tag Archives: nepali sahitya

कथा : बूढो र पिज्जा

~सुबिन भट्टराई~ बूढोभित्र अचानक एउटा नयाँ अभीप्सा उत्पन्न भयो । उसलाई पिज्जा खान मन लाग्यो । ऊ बस्थ्यो एउटा देहातमा जहाँ समोसा खोज्नलाई पनि एक कोश टाढा जानुपथ्र्यो । शुरुमा कयौँ दिनसम्म यो कुरो उसले आफैँभित्र थुनेर राख्यो । बुढीलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जीवन

~चन्द्र राइ ‘आकाश’~ सधैंं झैं आजकाल झनै उदास नीरशताले लुटेको खुशी समयले लुटेको आशा वर्षौ–वर्षदेखिका सपना र विपना ताजै छ ।

Posted in कविता | Tagged | Leave a comment

लेख : आजको कविता मापनका केही विशेष आधारहरु

~समदर्शी काइँला~ आजको कविता मापनका केही विशेष आधारहरु १. चिद्वैषम्यवादबाट २. अधिभाषिक संचेतनाबाट ३. फेनोमेनोलोजिकल पद्धतिबाट ४. उत्तरवर्ती संरचनावादी पद्धतिबाट ५. अनेकार्थकताको अन्वेषणबाट ६.वस्तुगतताबाट ७.अङ्ग-सङ्गतीको बन्दोबस्तीबाट ८. भाव तत्व,वुद्धि तत्व,शैली तत्व र कल्पना तत्वको सम्यक् निर्माणबाट

Posted in लेख | Tagged | Leave a comment

मुक्तक : नयाँ बिहानी

~मनु लोहोरुङ राई~ नयाँ साल उमंगको,नयाँ बिहानी यो आज देखि शुरु होस्,मिठो कहानी यो हामी सबै मिली रोपौं गुलाफको बिज

Posted in मुक्तक | Tagged | Leave a comment

संस्मरण : मनरा – मेरो गाउँ

~प्रमिला शर्मा~ नेपालबाट अमेरिका बसाइ सरेको आठ वर्षपछि म पहिलो पटक आफुले बाल्यकाल बिताएको गाउ“m मनरा घुम्न पुगें । त्यहा“ नपुगुन्जेल मैले सोचेकै थिइन, पुनः अमेरिका फर्के पछि मनराको सम्झनाले मलाई यति विघ्न सताउला । अचेल जबजब म अमेरिकामा एक्लै … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : एक अँजुली खुशी

~अन्ना~ वर्षौ देखि खोजिरहेको एक अँजुली खुशी थियो त्यो उसका लागि । मनमा आँधीबेहरी मात्र चलेन, त्यस खुशीका लागि उसले जीन्दगीका हरेक खुशी तुच्छ ठानिरहे । हिड्दै गरेको बाटो अचानक मोडिएको एउटा जटिल समयमा उसको रित्तो अँजुली भरिएको थियो खुशीले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कर्फ्र्यू लागेको रात

~सकु थापा~ दिन सुनसान छ, अनि रातपनि त्यस्तै चकमन्नै । बाहिर कतैकतै कुकुरहरूको एकोहोरा कर्राई मात्र सुनिन्छ। मानिसहरूको हर्कत कहीकतै भेटिदैन् केवल सुरक्षाकर्मीहरूको गाडीको हुँइक्याइको आवाज बाहेक । शून्यशून्य लाग्छ सबै कुराहरू। बाहिर जति सुनसान भएपनि त्यसको ठीक विपरित मेरो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : आवाज दबाउन खोज्ने

~राकेश कार्की~ आवाज दबाउन खोज्ने, हत्यारा गोली हेर आखिर सकेन छेड्न लोकतन्त्रको बोली हेर खहरे भइ सुके पनि बाढी आइ उर्ले पनि आखिर सकेन मोड्न आंशू रगतको खोली हेर

Posted in कविता | Tagged | Leave a comment

कविता : मनको फूलबारी

~राजेन्द्र~ यो माया ममताले सिंचिएको, उत्साह उमङ्गले रमाईलो वातावरणमा रहेको, यो मनको सुन्दर फूलवारीमा, तिमी कोपिला भए फक्रिने छौ । फूल तिमी सूर्यमुखी, संधै सूर्यसंगै मुस्कुराउछौ, त्यो तिम्रो चोखो मुस्कानलाई चुम्न भनी, सूर्य सधै विहानीमा उदाईरहनेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : यतिबेला मेरो देश र मनहरु

~केशर थुलुङ~ चैतका दिनहरु झैं फुङ्ग उडेका मनहरु पनि यतिबेला, सङ्कल्पित छन् उच्छ्वसित देखिन्छन् सुनाखरी, लालुपाते र लालीगुराँस झैं मनहरु मात्र होइनन् सिङ्गो मेरो राष्ट्र/देश

Posted in कविता | Tagged | Leave a comment

गजल : आज कता गयो

~महेन्द्र बिक्रम कुंवर~ तिम्रो मेरो नाता सब आज कता गयो जिवन भरी साथ दिने बांचा कता गयो =१= जन्मौ जन्मको कुरा गर्थ्यौ आज छाडी गयौ हामी बिचका खुशी सब आज कता गयो

Posted in गजल | Tagged | Leave a comment

कविता : तिमी सिक्

~महेन्द्र बिक्रम कुंवर~ स्वार्थी मात्र हैन तिमी सहयोगी बन्न सिक् एक अर्काको दुखमा पिडाहरु भुझ्न सिक् संघर्षा गर्न सिक तिमी परी श्रमी बन्न सिक् सुखमा मात्र हैन दुखमा हासेर बाच्न सिक

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : आमालाई सम्झिएर

~हरिमाया भेटवाल~ महिला स्वतन्त्रताको कुरा गरिरहँदा या भनौं भर्खरै धुमधामले मनाइएको नारी दिवसमा आमालाई सम्झिरहें । आमा …! थुप्रै कुरा छातीभित्र लुकाएर पनि सहजै मुस्कुराउन सक्ने, आफ्ना महत्त्वपूर्ण दिन, जवानी र रहरहरूलाई मारेर सन्तान सुखका लागि जलेर पनि बलिरहने कति … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : रूपान्तरण

~हरिमाया भेटवाल~ भृत्युसँगको जम्काभेटले म बदलिएकी छु मैले देखेँ कुइरोले आत्माहत्या गर्दै तल झरेर पानी बनेको पानीले आत्महत्या गर्दै आकाशिएर कुइरो बनेको आहा … ! कति आनन्ददायी रूपान्तरण प्रकृतिसँग प्रकृतिको

Posted in कविता | Tagged | Leave a comment

कविता : कसरी लेखौ प्रेम कविता …….?

~हरिमाया भेटवाल~ तिमी प्रेम कविता लेख भन्छौ मलाई .. आफ्नै पहिचान पत्तो नपाई को हो ! को हो भन्दै उडेको कोयेली चरो झैँ पंख फिजाउन खोज्दा आकाशमा….. म ठोकीनेगर्छु पर्खालमा अनि पछारिन्छु आफ्नै आगनमा हो त्यो बेला म कसरि लेखौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मनमाया को सपना !!!

~हरिमाया भेटवाल~ तप्किए झैँ बलेसीमा सीत को थोपा किन तप्प तप्प झर्छ होला मनमायाका स साना सपनाहरु ………..? उसैको आखा अगी , पानी जमिनमा भिज्छ माटोको प्यास बुज्छ.. मनमाया तिर्खाउछे हिजो पल्लोघरको सुबेदी बाजेले भनेको सम्झन्छे उ …

Posted in कविता | Tagged | Leave a comment

कविता : हिजो जस्तो लाग्छ

~हरिमाया भेटवाल~ आमाले भनेको – ‘घाम र तँ सँगै–सँगै आयौ यो धर्तीमा एकाबिहानै’ मलाई सम्झना छैन पहिलो चोटी म यो धर्तीमा आएको तर सम्झनामा अरु थुप्रै कुरा छन् आज पनि मसँग ।

Posted in कविता | Tagged | Leave a comment

कविता : समिश्रण हो ‘जीवन’

~हरिमाया भेटवाल~ हिँड्दा–हिड्दै शरीरभरी चिसो हावा खसेजस्तो अलिपर पुगेपछि झिल्को आगो पसेजस्तो अझ पर हिँड्दै जाँदा फूलमा मौरी बसेजस्तो सम्बन्धले सम्बन्धलाई बिष घोली डसेजस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : म सडकतिर जान्छु

~हरिमाया भेटवाल~ बिद्रोह सदियौ देखि … मेरी आमाले बाचेको जिन्दगी हेरेर अब म बाकी यात्रा तय गर्ने छैन तिमी बिद्रोही भन वा जे भन गुन्रुक हाले झैँ खाल्डोमा मेरा सपनाहरु पुरेर

Posted in कविता | Tagged | Leave a comment

कविता : मभित्रको मन मौलाएको छैन !!!!!

~हरिमाया भेटवाल~ तिमीलाई धेरैदिन पछि देख्दा तिमी मैलिएको देखेँ, खै के के ले हो साह्रै मैलिएछौ तिमी ! सायद तिमी मैलिएको तिम्रो आँखाले नै देखेनौ तिमीले तर मैले परबाट नै तिमी मैलिएको देखे मेरो आँखाले, तिमीले आफ्नै अनुहार हेर्‍यौ कि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सुनको ब्रा

~वासुदेव गुरागाई~ कार्यक्रम धुमधामसाथ चलिरहेको छ । कान्छी बुहारी अस्तिमात्र भित्रिएकी छन् । अब बाँकी छ भोजभतेरको काम । व्यापक तयारी छ यसका लागि । यसअघि तीन छोराको बिहे यसैगरी सम्पन्न गरिसकेका थिए उनले । बिहे गर्न बाँकी एउटै कान्छा … Continue reading

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कविता : उखाडिंदैछ

~युद्धप्रसाद मिश्र~ प्रचण्ड निम्न वर्गमा उठी उठी बहादुरी विपन्न पूँजीवादीता छ भत्कँदै गयो धुरी बुझिसक्यो मनुष्यका दिमागले सही कुरा अकाट्य देश मुक्तिको खुलिसक्यो दिशा पूरा

Posted in कविता | Tagged | Leave a comment

कथा : पहिचानको शिकार

~आनन्दराम पौडेल~ भिनाज्यु बैकुण्ठ बलामीको घर हेटौंडा, नवलपुरमा थिएँ। रातको पौनेदश बजेको थियो। बिछ्यौनामा पल्टनासाथ निन्द्राले झ्याप्पै पारेको थियो। कसैले बोलाइरहेको मधुर नारी स्वर कानमा प-यो। अर्धनिन्द्रामै नारी आकृति देखें। औसतभन्दा मोटी अधबैंशे महिला थिइन्। प्रष्ट ठम्याउन नसकेर एकछिन अल्मलिएँ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

आजको राशिफल

~चार्ली डेल्टा बराल~ किशोर : ए शिव ! गंगापूर्ण पोष्ट नामको दैनिक समाचारपत्रमा छापिएको आजको मेरो राशिफल त निकै बलियो छ नि। शत्रुमाथि विजय प्राप्त गर्ने। तर के गर्ने? मेरो राशि र मेरो शत्रुको राशि एउटै परेको छ। फेरि मेरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघु-कथा : बाटो

~राजव~ कसैले उसलाई सोध्यो : “कहाँ हिँडेको ?” “अगाडि ।”

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : निदाएँ जगदम्बा

~नयनराज पाण्डे~ उनलाई अचेल राम्ररी निद्रा पर्दैन। अनिद्राका रोगी भएका छन्। सुरुसुरुमा त उनले आफ्नो अनिद्रालाई सामान्य रूपमा लिएका थिए। तर पछि उनलाई यसले निकै दुःख देला जस्तो लाग्न थाल्यो। एक त राजनीति गर्ने मान्छे। त्यसै पनि सधैँ तनावग्रस्त, सधैँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सूर्यमुखी

~हरिभक्त कटुवाल~ उसको नाउँ त रमा हो, तर म उसलाई सूर्यमुखी भनेर नै बोलाउँथेँ । हाम्रो पहिलो भेटा एउटा नाट्यशालामा भएको थियो र छुटानाम पनि नाट्यशालाबाट नै । अचेल सूर्यमुखी मलाई देखेर पनि देख्दिन, चिनेर पनि चिन्दिन । तर मभित्र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघु-कथा : फस्ट ग्रेडको ब्राह्मण

~राजब~ कुनै कम्युनष्ट देशमा अन्तरराष्ट्रीय कम्युनिष्ट पार्टीहरूको सम्मेलन चलेको थियो । नेपालका तर्फबाट दुई कम्युनिष्ट पार्टीका पाँच नेताहरूले भाग लिएका थिए । नेपालका तर्फबाट भाग लिने सहभागीहरू पार्टिको पोलिटव्युरो र केन्द्रीय कमिटिका सदस्यहरू नै थिए । तीमध्ये तीन बाहुन थिए … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : रामराज्यका बाँदरहरू

~शर्मिला खड्का दाहाल~ एकादेशमा एउटा रामराज्य थियो । रामराज्यमा सेनापति, पदाधिकारीहरू सबै बाँदर थिए । एकपल्ट उनीहरूले अचम्मको कुनै वस्तु भेट्टाए । त्यो वस्तु उज्यालो, टल्कने कुनै हिरा जस्तै थियो । त्यसको प्रकाशले कतिपय बाँदर अन्धा भए, कतिपयले घर छोडेर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

Story : A Small Fish Squats by the Dhobi Khola

~Manu Brajaki~ Translated by : Michael James Hutt Today he saw that the ugly iron Aligarh padlock was still hanging on the outside of the lavatory door. Its paint and polish had all washed away. He stared at the locked … Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

कथा : युगनायिका

~भानु बोखिम~ उसले धेरै युगहरू बाँचिसकेकी थिई। सृष्टिभर कति युग आउँछ, ती युगभरि उसको आयु पक्का थियो। हरेक समयमा बाँच्थी तर उसको नाम कुनै खास समयसँग मात्र तादात्म्यता राख्दैन थियो। समयको अवधिलाई आफूभित्र कैद गर्ने युगसँग सापेक्ष थियो उसको नाम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुपान्तरण

~आन्विका गिरी~ ऋषिकेश घर फर्कंदा रातको ११ बजिसकेको थियो। स्वास्नी टीभी खुल्लै राखेर झ्काएकी थिई। छोराछोरी झुलभित्र सुतिसकेका थिए। एउटा मच्छरले झुलमा टाँसिएको छोरीको गालामा रजाइँ गरिरहेको देखेर उसको पारा तात्यो, “साला!” उसले हान्दा नहान्दै मच्छर फुर्र भयो, छोरी पो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment