Tag Archives: nepali sahitya

कथा : आँसुको रङ

~गोवर्द्धन पूजा~ लालबहादुर घले । हो लालबहादुर घले । मेरो यस कथाको नायक । पूर्व एक नम्बर रामेछापको कुलबहादुर घलेको जेठो छोरा तथा मनमाया थकालीको कान्छो छोरा । अचम्मको कुरा छ, कुलबहादुर र मनमायाको छोरा लालबहादुरको

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ

~बूँद राना~ सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ । धेरै ठाउ छ दिलमा अझै चोट थपे हुन्छ ।।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : मित्रता

~कृष्ण बजगाईं~ छुल्याहा लेखक थिए एकजना । राजनेतादेखि अभिनेता, गृहणीदेखि नगरबधु, लेखकदेखि पत्रकारसम्म कसैलाई बाकी नराखी बेस्कन गाली गरेर लेख्थे । अधिकांश पाठक उनको लेख खुब पढ्छन् भन्ने भ्रम थियो सम्पादकलाई । वास्तवमा उनको लेखमा कतै आˆनो छापिएको छ कि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : त्यो सानी केटी

~फणीन्द्रराज खेताला~ कुरा धेरै अघिबाट सुरु हुन्छ । अर्थात् झण्डै तीस वर्ष अघिबाट यो कथा सुरु गर्न सकिन्छ । म डेरा गरेर बसेको घरकै छेउमा ‘नया मान्छे आएर बसे छन् नि ‘ भनेर मलाई दुई-चारदिनअघि नै सुनाएकी थिइन् श्रीमतीले । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मान्छे, मन र शत्रु

~छविरमण सिलवाल~ मान्छेको शत्रु मान्छे नै हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कथा : वेदनामा अल्झिएका दिन

~रुकु कार्की~ पहाडको काखमा पहाडकै धरातल हेटौाडाको पश्चिमपट्ट िअवस्थित लोथर बजार दसकौा बितिसक्यो जस्ताको तस्तै छ । २०५० साल र उनान्साठी सालमा आएको वषर्ात्को भलबाढीले त्यो ठाउा क्षतविक्षत् भयो । एकतीस वर्षअघिको लोथर मेरा आाखामा छ र त्यो बेलालाई सम्भिmादा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

ब्यंग्य लघुकथा : सपना

~देवेन्द्रप्रसाद उप्रेती~ सहिद दिवसको दिन, फूलमाला प्रशस्त ओढेका थिए उनीहरूले । तीन सय चौसठ्ठी दिन रोइरहेका सहिद आज प्रफुल्ल देखिन्थे । सहिदगेटमा ‘क’ ले भन्यो- “सहिदलाई खुसी राख्न हृदय चोखो राखी उनीहरूको सपना साकार पार्नुपर्छ । “

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : सुन्दर फूल मासेर काडाको बोट रोप्नु भो हजुर

~कुन्दनकुमार पन्त~ सुन्दर फूल मासेर काडाको बोट रोप्नु भो हजुर आफन्तलाई त्यागेर पराइलाई रोज्नु भो हजुर ।

Posted in गजल | Tagged | Leave a comment

कथा : महिला, महिला र महिलाहरू

~रामप्रसाद पन्त~ मेरो गाउमा एउटा विद्यालय छ । त्यस विद्यालयमा पढाउने एउटी शिक्षिका छन्- लक्ष्मी । उनले मलाई भनिन्- ‘तपाईंले यस विद्यालयका लागि जति किताब पठाइदिनु भएको छ, त्यसमा महिला विषयक किताबहरू बढी रुचिकर हुने गरेका छन् । अब आउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : तिमीसँग गाँसु कि सम्बन्ध माछापानीको

~हरिशरण थापा~ दुःख अलिकति साट्ने निहुमा जिन्दगानीको तिमीसँग गाँसु कि सम्बन्ध माछापानीको

Posted in गजल | Tagged | Leave a comment

कथा : पीडा प्रतीक्षाको

~घनश्याम ढकाल~ सङ्कटकालको छैटौ महिना अर्थात् वि.सं. २०५९ सालको वैशाख महिनामा पूर्ण काठमाडौको कालिमाटीबाट समातियो । सााझ ढलिसकेपछि डेरामा साथीसाग भात खाादै गर्दा सेनाले उसलाई गिरˆतार गरेको थियो । त्यसपछि पूर्णका बारेमा अनेकथरी कुराहरू सुनिए । -एकरात पूर्णसहित चारजनालाई चोभारमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनका प्रभाती किरण

~मदनमणि दीक्षित~ बिहान साढे ४ बजेको होला, झिसमिसेमै अकस्मात् सुन्धाराको धरहराबाट विगुल बज्यो । विगुलको आवाज दुःखद थियो । युगान्त भएको राष्ट्रिय सूचना जस्तोले घडीको क्वाटर हान्दाखेरीको ट्याङ्ग टिङ्ग-टिङ्ग ट्याङ्गसागै सबै हामी ब्युझियौा ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोबर्द्धनले बुझेको राष्ट्रवाद

~रोशन थापा ‘नीरव’~ अचेल उसलाई यस्तै भइरहेको थियो । कुनै कुरामा आशालाग्दो वा उत्साहजनक लागेको थिएन । देश, समाज, परिवार, समय, व्यवस्था, मित्र महङ्गी, जिन्दगी आदि यस्ता शब्दहरू थिए, जुन उसका लागि असहृय र त्तिक्त लाग्नेजस्ता भएर देखापरे ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऊर्मिला

~डा. दीनबन्धु शर्मा~ विश्वविद्यालयमा सायद म पत्नी वियोगले रन्थनिएको थिएँ । मनिलादेखि टाढा योपाङ्गासिनान स्टेटमा सारा धर्ती आगोको कौलो भएर धडधडाइरहेको थियो र त्यसमाथिको हावा तातो धुवाँजस्तो लाग्थ्यो । दूबो रोपिएको खेलकुद मैदानमा चरिरहेका रोगी घोडाहरूपिठ्युँमा घाउ लिएर बिस्तारै पुच्छर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चन्द्रे हुँ म चन्द्रे

~विमल भौकाजी~ सधैँको झै आजको रात पनि- निस्पट्ट अन्धकारबीच मेरा आँखाहरू खुल्दा नेपथ्यमा कोही चिच्याइरहेको आवाज मेरा कानमा पर्नेछ । यो वाक्यलाई स्पष्टसाग अथ्र्याउनु पर्दा, अन्धकारको त्यो आवाजले मेरो निद्रा भङ्ग गर्नेछ । ‘चन्द्रे हुा म चन्द्रे !……’ आवाज प्रस्ट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक महिनालाई दारु स्थगित

~डा. ध्रुब चन्द्र गौतम~ खिचापोखरीको एउटा रेस्टुराँमा बसेर भूपी र म रक्सी पिइरहेका थियौँ । पिउँदापिउँदै मलाई ट्वाइलेट लाग्यो । म ट्वाइलेट गएर फर्किंदा होटलको साहुसँग भूपीको दोस्ती जुरिसकेछ । उनले बढी नै रक्सी पिइसकेका थिए । पिउँदा हँसीमजाक गर्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म र मबाट हामी बनौं

~सुनिल कँडेल~ मेरो आस्थाको आकाशलाई अँध्यारोले छोप्न लागिरहेछ मेरो सुर्य डुबिरहेछ उ केही पर उज्यालो चम्किरहेछ तर म यहाँ अन्धकार पर्खिरहेछु उज्यालो र मबीच धेरै अन्तर छ एउटा खाडल छ एउटा सागर छ एउटा ग्रीष्म छ एउटा युग छ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : दसैँ गरिबको

~दिपक थापा~ नयाँ लुगा लगाउन पाइने खुसीमा उफ्रिदै थिए केटाकेटीहरु कसैलाई भ्याई नभ्याई थियो फुर्ति लाउनुमा ” मेरो त जिनको प्यान्ट ल्याई दिनु हुन्छ रे ड्याडीले”” मेरो त घरमा ठुलो खसी ल्याउने रे “” हाम्रो घरमा पिंग हलनी रे ” … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

भोज बरालका ८२ मुक्तकहरु

~भोज बराल~ ******************************************************* कोहि देश त कोहि सबै सत्ता टुक्र्याउन पर्छ भन्छन्, कोहि संघ त कोहि सबै संस्था टुक्र्याउन पर्छ भन्छन्, कुर्ची को मोह, खै किन यति लाग्छ मान्छे लाइ अचेल, आफूले नपाए पुरै ब्यबस्था टुक्र्याउन पर्छ भन्छन्!

Posted in मुक्तक | Tagged | Leave a comment

लघुकथा : नमिठो पल

~भगवती बस्नेत~ बडो उत्साहकोसाथ हामी ट्याक्सीबाट उत्रियौं । अमृतले भन्यो, “आज दिन कत्ति उज्यालो, आकाश खुलेको छ, साथीहरू निकै आउँछन आज” । “हो त, हिजोसम्म दिन कस्तो थियो, आज मनै उज्यालो पारेको छ मौसमले ।” मैले पनि थपे ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नियती

~मिलन संग्रौला “अकृत”~ मालिकको दासतामा सधैँ पिल्सिएर काम गर्दै आएका गोठालाहरुको एउटा गोप्य भेला सम्पन्न भयो । कति अर्काको दासतामा काम गर्ने ? न श्रमको उचित मुल्याकंन न स्वन्त्रताको अस्तित्व । अब स्वतन्त्र हुनै पर्ने तीब्र इच्छा सबैले व्यक्त गरे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : प्रतिष्पर्धा

~अतुल पोखरेल~ एक दिनको कुरा हो, एउटा कछुवा आफ्नै गतिमा बिस्तारै हिडिरहेको बेला एउटा दौडिरहेको खरायोको आँखा कछुवामा पर्यो। खरायो अडियो र कछुवाको नजिकै आएर भयो – “तिम्रो गति अति सुस्त छ। तिमी अली

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : लोरी

~उत्तम पौडेल~ – जब मेरो हजुरबुबा बालक हुनुहुन्थ्यो, आफ्नी जननी संग कहनुहुन्थ्यो- ” आज निदरी देबी आउनुभयान।” बुढीहजुरआमा रामायण बाचन गर्नुहुन्थ्यो – ” एकदिन नारद सत्यलोक पुगीगया..”

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पाठशाला

~उत्तम पौडेल~ हरिको बुढा-हजुरबुबाले बणारस पुगी संस्कृतमा आचार्य गरि नेपाल फर्किए। धर्म,कर्म,आध्यात्म, ज्योतिषशास्त्रको क्षेत्रमा देशैभरि ठुलो नाम र ख्याति कमाए। आफ्नो छोरोलाई पनि संस्कृत पाठशालामा

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भिनाजुको जुत्ता

~उत्तम पौडेल~ रामचन्द्रको काठको जुत्तालाई भाई भरतले अयोध्या ल्याए। एउटा समारोहमा पूजाआजा पश्चात उक्त खराउलाई राजगद्दीमा विराजमान गराए। मान्दबी र श्रुतकृती, जो भरत र श्रत्रुधनको

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रिभर्स डिस्क्रिमिनेसन

~उत्तम पौडेल~ पत्रिकाबाट आँखा उठाउँदै श्रीमतीले सोधिन् – “ बुढा, यो reverse discrimination भनेको के हो हँ ?” मैले पनि सहज पाराले उत्तर दिएँ –“ बाउ बाजेले गरेको शोषण, अन्याय, र अत्याचारको ब्याज र क्षतिपूर्ति निर्दोष नाति-पनातिबाट लिइनु”।

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : पत्याउँदा पत्याउँदै

~लक्ष्मण गाम्नागे~ यिनीहरूले हामीलाई हाम्रो दुर्गतीको कारण पञ्चायती व्यवस्था हो भने। हामीले पत्यायौं र पञ्चायतलाई ढाल्यौं। हेर्दाहेर्दै यिनीहरूले झ्यालबाट पञ्चहरू हुले र हामीलाई पार्टीको ढोकाबाट बाहिर निकाले।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : अन्जान सम्झौता

~आचार्य प्रभा~ आफ्नो श्रीमानको मोबाइलमा भएको बच्चाको तस्बिर हेर्दै ऋचाले आफ्नो श्रीमानलाई लाडिएको स्वरमा भनी । “हजुरलाई साँच्चै बच्चाको प्यास

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : प्रेम प्रस्ताव

~सुरेश ‘समान’~ भाग – १ क. “आइ लभ यु कब्ते!” “पख मेरो ममीलाई भन्दिन्छु।” कबिताले कालो मुख लाएर धम्की दिइ। मेरो सातोपुत्लो उढ्यो। हतार हतार “हैन हैन आइ हेट यु,आइ हेट यु… नभन्दे है” भने।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शालीन वेश्या !

~इन्द्रेणी शर्मा ‘जलद’~ आज भन्दा झन्डै एक वर्ष अघिको कुरा हो। मलाई त्यहाँको वास्तविक घटनाको बारेमा उल्लेख गर्नु थियो। यौटी २२ वर्षकी युवतीको लाश सिद्धबाबा मन्दिरको ठीक तल तिनाउ नदीको किनारमा पाइएको थियो। सडकमा हिँड्ने मानिसहरु केही गनाएको सिनो भन्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनको नयाँ गारेटो

~गणेश भट्ट~ “प्लिज केही त बोल न।” एनको निकैबेर अघि देखिको मौनता चिर्ने प्रयास विफल भयो। उनी बोलिनन्। पहिला भन्दा नितान्त उनी। अनुहारमा चमकताका रेशाहरु पाताला हुदैं गइरहेका। उमेरले पनि हो कि अरु

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनको एउटा हरियो पक्ष

~विवेक ढकाल~ ” ल केटा हो अब एउटा हम्जाएगाको जोक है त ? ” – चिरागले पास गरेको ठूटोको अन्तिम पफ तानेर निभाएपछी राजु (असली नाम: राजेन्द्र झा) ले सानो हास्य प्रस्ताव राख्यो। ” सुनाउ न पाट्स” – एक हात … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment