रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : हामी नेपाली
- समीक्षा : रमेश विकलले लेखेकाे “लाहुरी भैँसी” कथाको विश्लेषण
- समीक्षा : मुनामदन खण्डकाव्य
- बाल कथा : न्याहुल आज पनि रोई हिड्छ
- कविता : हामी नेपाली
- समीक्षा : कथाकार भवानी भिक्षुको प्रवृत्तिगत आलोकमा ’मैयाँसाहेब’ कथा
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- बाल कथा : निलिमाको नयाँ स्कुल
- अनूदित बालकथा : फूलकुमारी
Tag Archives: nepali sahitya
कथा : रातो झण्डा, आन्दोलन र काठमाण्डौको अनुहार
~टङ्क वनेम~ काठमाण्डौको माओवादी आन्दोलनमा भाग लिएर फुन्यासो,फुर्बा र उनका साथीहरु आफ्नै दुर्गम गाउँतिर लागेका थिए। जहाँ टाउको दुख्दा खाने सिटामोल दबाई समेत किन्न पाइदैन्थ्यो। खैर! सहरको चोक चोकमा खोलिएको साइवर क्याफे र ठूलठूला सपिङ कम्प्लेक्स हेरेर रमाइलो गरेे। बिरामी … Continue reading
कथा : विलय
~प्रकाश सायमी~ कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभित्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो । नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला … Continue reading
कथा : पाचुके
~बिपुल सिजापती~ उनीहरु दुवै हस्ताक्षर गरेर बाहिर निस्किए । हस्ताक्षर कागज माथि स्वःलिखित केरमेट थियो या निर्णय माथि स्वीकारोक्तिमा आत्मसात थियो, दुवैले खुट्याउँन सकेनन् । हो, अबको यात्रा नितान्त निजी र स्वचालित हुनेछ, करकाप या अदृश्य साङ्लोमुक्त जीवनयात्रा । हातमा … Continue reading
कथा : शहरको कथा
~जनक राज भट्ट~ उस्ले खल्तिमा हेर्यो, सय सयका दुईवटा नोठ जाडोमा कठ्याङ्रिएको हात जस्तै कक्रक्क परेर बसेका थे । कोठामा ग्याँस सकिन लागेको छ, चामल पनि सकिन लागेको जस्तै छ । उस्का निधार बिस्तारै चिन्ताले उचालिए । एक किसिमको छटपटी … Continue reading
कविता : भगवानहरु बिक्रिमा छन
~प्रकाश नेपाल~ बगरमा गिट्टीहरु फोर्दै अचानक उसले भगवान सम्झ्यो र मन्दिरहरुमा फूल चढायो | चढाउदै गयो फूलपाती, गर्दै गयो आरती र थाक्यो – भित्र भित्रै | र फेरी फोर्न थाल्यो गिट्टीहरु बगरमा |
कविता : तुरुन्त शहीद घोषणा गर
~प्रकाश नेपाल~ उहा हुनुहुन्थ्यो – महान एक होनहार हुनुहुन्थ्यो – नभा ‘नि बिबेक सानो झगडामा पर्नु भो हानाहान गर्दा मर्नु भो मान्नु हुन्थेन कसैको डर सरकार – शहीद घोषणा गर |
कविता : सुन्तली आत्माहत्या गरी
~प्रकाश नेपाल~ गाउँमा हल्ला फैलियो – ‘सुन्तली आत्महत्या गरी’ कोहि भन्थे – ‘बिचरी अकाल मै मरी’ कोहि भन्थे – ‘सुन्तली दुखमा मरी’ खोइ उ कसरी मरी सुन्तली आत्महत्या गरी |
कविता : हामीले भगवान श्रीकृष्ण भएर जानुपर्छ
~शरद निरोला~ अस्वीकृत मान्यताहरुको मापदण्डमा खारिएर अविवेकी अवमूल्यनमा पछारिएका श्रस्टा र संरचनाको चक्रब्यूहमा फँसेर भीष्म-पीतामहको जनै भिरेका हाम्रा यी नेताहरुले मेरो देश बेपत्ता पार्न लागिसके
कविता : किन आयौ अमेरिका?
~शरद निरोला~ के के न पाउँला भनी अमेरिका आयौ बाबु-बराजेले नखाएको मसालेदार गोता खायौ आउन त आयौ सबै कुरा छोडेर आफ्नो स्वाभिमान आफ्नो वर्चस्व सबै गुमायौ
कविता : दिशाहिन गन्तब्य
~शरद निरोला~ अचेल निकै दिन भयो विरक्तिले ग्वाम्लाङ्ग छोपेको छ शरीरका प्रत्येक स्नायूहरु स्पन्दनहीन भएर लोलाएका छन् यस्तो लाग्छ मानौ मस्तिष्कमा केवल शून्यताको मात्र वास छ ।
कविता : भनेर फाइदा छैन
~शरद निरोला~ भन्न थाल्यो भने किन भनिस भनेर भन्छन बोल्न खोज्यो भने किन बोलिस भनेर रोक्छन नभनुँ त मुख चिलाएर चौपट्ट छ भन्दा बढ्ता हुन्छस तँ ? भनेर ठोक्छन
कविता : सगरमाथा हाँसिरहेछ
~शरद निरोला~ बीस बर्ष अघिको नेपाल सम्झेर त्यति नै बर्ष अघिको काठमाडौंलाई गुनेर आज त्यही नेपाललाई अनिमेष हेर्दा त्यही काठमाडौंलाई नियालेर हेर्दा सगरमाथा किन हो मरिमरी हाँसिरहेछ
कविता : केशराशिले झटारो हान्दा
~शरद निरोला~ पानीले लतक्क भिजेको केशराशिले जब मतिर एक्कासी झटारो हान्छ्यौ उछिट्टिएर मतिर दौडेका ती सहस्र जलबिन्दुहरुमा आत्मसात भै म निथ्रुक्क हुन्छु अनायासै बादल बिनाको आकाशमा गर्जन सुन्छु बिना मौसममैं पनि बर्षाको अनुभूति पाउँछु
कविता : नाईन्टि नाईन को कन्धनी
~शरद निरोला~ हलो हलो के कसो छ मेरो पसलमा आउनोस् सेलै सेल छ तपाईंको साह्रै हार्दिक स्वागत छ तपाई जस्तो ग्राहक पाउनु मेरालागी क्या बात छ ।
कथा : दुःखले झ्याङ्गिने मनका थाँक्राहरु
~प्रकाश के.सी.~ एउटा प्लास्टिकको रातो झोला आकाशमा हावासँगै झुल्दैछ बच्चा कोक्रोमा झुलेसरी ‘लहलह’ झुल्दै बार्दलीको खापबाट छिरेर झ्यालको खोँचमा अड्किन्छ । बार्दलीको छानाको टुँडोबाट बाँधेर लगेको, तोरण र यसमा टाँस्सिएका रङ्गी-बिरङ्गी कागजका ध्वजाहरु बाटोअगाडिको तघारोको खम्बाहरुमा चरमराइरहेकोछ । ‘खलखल’ बग्ने … Continue reading
ऐतिहासिक लोककथा : रानी शैलेश्वरी
~रत्न काफ्ले~ (गर्हौंकोट राज्य र भिरकोट राज्य बिच लडाईंको ऐतिहासिक कथा) ! उनको मादक सौन्दर्यताले बैरीतर्फका सैनिकहरुलाई समेत लठ्याई राखेको थियो । जसरी भर्भराउँदो ज्वालामा पुतलीहरु हामफालेर देहत्याग गर्छन् त्यसरीनै भिरकोटे सैनिकहरु रानीको अनुपम सौन्दर्यको रसपान गर्दै र काटिंदै गए … Continue reading
कबिता : संध्या
~उद्धव सिलवाल~ चक, डस्टर र कालो पाटी अनी उही उत्ताउला बसन्ती युवाहरुसङ्गको सङ्सर्ग जीवनका संध्याकालीन एक्ला रातहरु पल पल थाहा छैन किन उमङ्ग छर्न खोज्छन ?
कथा : आमाको आसिक
~उज्ज्वल जी.सी.~ –चिरायु रहेस् ! –चॉंडै जागिर पाएस् ! –रोगव्याधि केही नलागोस् ! –देशको सेवा गर्न सकेस् ! –शत्रुसामु शिर कहिल्यै नझुकोस् !
लघुकथा : छोराछोरी ठुला भए
~लीला रिजाल~ म सानै छंदा छिमेकमा एकजना साँइली काकी बस्थिन | म सधै जसो उनका घरमा खेल्न जान्थें । त्यो बेलामा उनीहरुको रवाफनै बेग्लै थियो | जहिले पनि गाउलेले सुन्ने गरी ‘ए दिपक, गोमा, मासुभात खान आइज, खिर खान आइज,मिठाई … Continue reading
कविता : फरक भोगाई
~किरण कौशल मेयोङ्बा~ उन्को अस्विकृतिले अनुप्राणन चाहनाहरु ओईलिन सक्थ्यो तर उसो गरिनन् बरु छरिन् आशाको बिउ मेरो पटाङ्गिनिमा बनाईन् सुन्दर मनोरम बगैँचा
कथा : आफैँ हराएको बेला
~सुमन मञ्जरी~ अचेल म आँफै सँग अपरिचित भएकी छु। ऐनामा आफुलाई नियाँल्दा ऐनाले देखाउँने प्रतिबिम्बमा पनि म आफुलाई भेट्टाउँदिन। भन्छन् ‘ऐनाले झुठ बोल्दैन’ तर जब जब आफु ऐना अगाडि उभिएर आफ्नै प्रतिबिम्ब नियाँल्न खोज्छु सत्य सत्य म अचेल आँफैलाई देख्दै … Continue reading
कथा : सर, क्षमा पाऊँ
~विमल आरोही~ फुकीढल तर अग्लो ज्यान सरासर भित्रिन्छ। साथीहरू जर्यााकजुरुक उठ्छन्। ऊ सरासर गएर कालोपाटीतिर कन्नो फर्काएर ठिङ्ङ उभिन्छ। दुवै हात पखेटाझैं १८० डिग्रीमा फैलाउँछ। र, खुम्च्याउँदै ‘बस’को इसारा गर्छ। ओठ खोल्दैन। साथीहरूका डब्लु बेन्चमा एक्कैचोटि छोइँदा ढ्याप्प आवाज आउँछ।
कथा : क्यान्टोनमेण्टमा सुहागरात
~विमल आरोही~ कस्तो अचम्म र विरोधाभास अनि लाचारी । ताली बज्यो गडडड, ‘वाहवाह !’ निस्कियो लगातार– हामी सम्बोधितहरूबाटैै । कमरेड सागरले जीवनसाथी विपनाको वियोगमा युद्धस्थलमै लेखेको करुण संस्मरण सुन्दासमेत हृदयमा पत्थर पोतिएका हामी चटके लेखकहरूका हृदयमा न त सानै पहिरो … Continue reading
कथा : फिका कफि
~सन्दिप निरौला~ “ …………. कता पड्केकी ? खुरुक्क घर फर्कि !” पहिलो शब्द अपशब्द थियो । मूल सडकबाट छुट्टिने गल्ली बाट कोही चिच्यायो । मैले मान्छे देखिनँ । स्वर महिलाको थियो, त्यो चिनेँ । अलि छिप्पिएको र स्वर बाँस चिरिए … Continue reading
कविता : नांगा नाचहरू
~नीराजन थापा ‘शिरीष’~ डान्सबारमा यौवनाहरूको नांगो तर सुकोमल र पारदर्शी नृत्यप्रति
कविता : शरणार्थी शिबिर अनि समय
~बिबश बिप्र~ एक र सुनेको पनि छु l देखेको छु भोगेको छु यस्तै-अहिलेसम्म मैले लाग्छ… म मारीइसक्दा पनि मर्दैन एउटा जिउदो प्रश्न ..
बालकथा : धैर्यवान-ज्ञानी बोका
~संकलक – ‘राप्रप’~ प्रिया आर्याकी सबै भन्दा मिल्ने सखा थिइन्। उनीहरू “होम् वक्” सकेर खेल्न जाने गर्थे । कहीलेकाँही फूलबारीमा बसेर आफूले सुनेका कथा एकले अर्कालाई सुनाउने गर्थे । आज कथा सुनाउने पालो प्रियाको थियो। प्रिया आर्यालाई कथा भन्न थालिन् … Continue reading
कथा : बिषालु गर्ल फ्रेन्ड
~सुरेशजङ्ग शाह~ हाई …….हल्लो…….. हाउ आर यु के भनेर सम्बोधन गरौं कहाँबाट सुरु गरौं । कति मीठो मायाँको नाता थियो, त्यो टुटाइ हाल्यौं….। जुनी काट्ने भरोस थियो त्यो पनि छुटाइ हाल्यौं …..। तिम्रो माया त नक्कली रहेछ …. आज एउटा … Continue reading
कथा : देबिनी
~गुरुदत्त ज्ञवाली~ “के भने त छोरी डाक्टरले, बिसेक छ आमालाई ?” “उस्तै हो ठुलो बुवा, के सञ्चो हुनु, डाक्टर साक्टर कोही पनि आएका छैनन् । त्यही सिस्टर्नी मोरी आउँछे र पुर्लुक्क हेरेर जान्छे ।” दिनेशकी श्रीमती थलिएकी एक महिना जति … Continue reading
कथा : सम्पिडायग्नोसिस
~सरुभक्त~ उसले आफ्नो नाम ‘अश्वत्थामा’ लेखाउनेछ, पिताको नाम ‘आचार्य द्रोण’ र माताको नाम ‘कृपी’ लेखाउनेछ । उसले आˆनो उमेर अन्दाजी ६ हजार वर्ष लेखाउनेछ । उसले आफ्नो पेसाको ठाउँमा ‘सैन्य सेवा’ लेखाउनेछ । कोष्ठभित्र उसले ‘प्रधान सेनापति, कौरव सैन्य, महाभारत … Continue reading
कथा : म मरे पछि
~बुद्धिसागर~ के के न गरौंला भन्ने छियो जिन्दगीमा। खेरै गो। यसरी यत्ति चाँडै मर्एला भन्ने त थिएन। मरिहालेँ। बिहान सवा ३ बजे उठेर बाथरुम गएको थिएँ। फर्किएर ओछ्यानमा पल्टिएँ। त्यस्सैबेला छाति चसक्क भएको थियो। निदाए हुँला सोचेको थिएँ। ज्या मरेको … Continue reading
कथा : भूतमान्डु
~बुद्धिसागर~ कानमा कसैले मुखै जोडेर बोलेजस्तो लागेको थियो। खासमा मेरो कानको भित्रपट्टि उडुसले फन्का लगाइरहेको रै’छ। ब्युझँदा म ठमेलको कुनै थोत्रो र सस्तो होटेलको पुरानो पलङमा लम्पसार परेको थिएँ। सिरानीबाट रक्सीको बासी गन्ध आइरहेको थियो। डकार निस्क्यो। आफ्नै मुखबाट निस्केको … Continue reading