Tag Archives: nepali sahitya

कथा : राम थापा

~गोपी मैनाली~ ‘चिनारी हाम्रो धेरै पुरानो ….’ गुनगुनाउँदै कसैले ढोका ढकढक्यायो । अपिरिचत मङ्गोलियन कदको हृष्ठपुष्ट जवान व्यक्तिले मलाई परिचितले भैmँ हात समाउँदै कोठाबाट बाहिर निकाल्यो । ‘जिल्लामा हाकिम भएर आउने, कोठामा गुम्सेर बस्ने ? फेरि अविवाहित पनि रहेछौ, हा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल गीत : हिउँ खोलाको पानी

~रामेश श्रेष्ठ~ हिउँ खोलाको पानी छुनै नहुने लेकको भिरालो बाटो हिंड्नै नहुने याकको गलामा लाएको घण्टी बज्छ टिङटिङ

Posted in बाल गीत | Tagged | Leave a comment

कविता : आँशुहरु त त्यसै-त्यसै झर्छन

~सन्तोष स्पन्दन~ आँशुहरु त त्यसै-त्यसै झर्छन बोलाउननै पर्दैन दु:ख परेपनि झर्छन , सुख परेपनि झर्छन नझरिकन बस्न सक्दैनन् आँशुहरु आफु रित्तिने पिर गर्दैनन् कसैले पुछोस नपुछोस बस्ता गर्दैनन् कसैलाई रुवाउन वा हसाउन झर्दैनन मृत्युको शोकमा झरोस या हर्षको आनन्दमा

Posted in कविता | Tagged | Leave a comment

गजल : सारङ्गी तार बजाउँदै

~नविन लोचन मगर~ सारङ्गी तार बजाउँदै, गाउने दलित हुँ म दुःखको पल बिसाउँदै, आउने दलित हुँ म मुख बोल्दैन त्यो कुकुर, तर बस्छ चुलो छेउ कुकुर भन्दा अपमान, पाउने दलित हुँ म

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरा अतृप्त सपनाहरु

~अतृप्त कमल~ खै! कसरी पुरा गरुँ?मेरा अतृप्त सपनाहरु । उठाउँ कि अझै छरुँ !मेरा अतृप्त सपनाहरु । न आँखैमा रमाउँछन् न मनैमा शान्त बस्छन् जम्मा गरि केमा भरुँ!मेरा अतृप्त सपनाहरु ।

Posted in गजल | Tagged | Leave a comment

कथा : चर्किएको घर

~विष्णु भण्डारी~ ऊ जाग्दा घाम निकैमाथि आइसकेको थियो। उसले बार्दलीबाट सुदूरपूर्वको आकाश हेर्योक। वैशाख महिनाको आकाश धुम्म थियो। सबैतिर सन्नाटा फैलिएको थियो। ‘वसन्तको बिहान पनि कस्तो उदेक लाग्दो!’ उसले मनमनै सोच्दै चुरोट सल्कायो। चुरोटको धुवाँ गोलो आकारमा लहरिँदै आकासियो। उसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बेहोशिमा सम्हाल्लिने काम तिम्रो होइन भने

~प्रशान्त खरेल~ बेहोशिमा सम्हाल्लिने काम तिम्रो होइन भने प्रतिक्षामा रूमल्लिने काम तिम्रो होइन भने स्वार्थ लिप्सा मनमा पालि, निस्वार्थी छु भन्ने किन त्याग थोप्पै गर्नुपर्ने काम तिम्रो होइन भने

Posted in गजल | Tagged | Leave a comment

कथा : कुलतको जाल

~हरिप्रसाद भण्डारी~ आफन्तहरूको दिनदिनैको कचकच सुनेपछि उसले रक्सी नपिउने निधो गर्‍यो । “भोलिदेखि खाइन्न क्यारे, ले माइली अझै एउटा थप ।” लरबरिएको स्वरमा भन्यो र रित्तो गिलास उठाएर एकपटक टेबुलमा ठोक्यो । “यी पाजी नेताहरूले माक्र्सवाद बुझेकै छैनन्, काँग्रेसीहरू पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भनभनाउने यक्षप्रश्न ।

~भक्ति प्रसाद पौडेल~ हिउँदको पहारिलो घाममा लामखुट्टेको भनभनले झै घेरिएको छु म एउटा जिज्ञाषाले नजिकै वनस्पतिको अनिकाल देख्छु टाढा एकदुई ठुटा देख्छु वनस्पतिका गमलाको बोनसाई उदास देख्दै छु उसले सकिनसकी बच्चा जन्माएको छ खिनौटे तिम्रो अनुहारमा चमक छ वर्णनमा उल्लास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो युद्ध आफ्नै ईश्वरको विरुद्धमा

~उपेन्द्र सुब्बा~ १. आऊ साथी सुरुवाल सुर्केर घुँडामाथि घुङ्रिङ् बनाऔं र बाँधौं चार किल्ला यसरी कि. टेकेर दह्रो चार पाइला -धर्ती. आकाश. हावा. पानी…. बस्. नूनको ढिक्का चाट्दै मिथक उगाई साँढेको त्यागेर होङ्ग्रायोको भोक पालेर चेतनामा युद्धघोष गरौं- बुडुङ्…बुडुङ्… रक्तिले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो छोरो पनि ठूलो मान्छे भएछ

~किशोर पहाडी~ वर्ष चौबीसको, गहुँ गोरो, च्यूँडोमा सानो खत भएको, दुब्लो दुब्लो, चुरोट नखाने, रक्सी नखाने, अविवाहित, घण्टाघर नजिकैको कलेजमा आई.ए. बी. ए. कुन्नि के जाति पढ्ने अग्लो अग्लो एक जना मेरो छोरो — धेरै बाठो, यो काठमाडौंमा कहाँ बस्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मानव मेरो संझनामा !

~रमा गौतम ‘आश्मा’~ मानव, उस्तै अभिवादन जस्तो तिमी चाहान्थ्यौ! आज धेरै पछि तिम्रो संझनामा मैले मेरो मनको कुना बाट तिमीलाई जबर्जस्ती यो पाना मा छर्ने साहस गर्दै छु कहाँबाट शुरु गरु लेख्न ? जब तिमी मेरो अगाडी छैनौ- न कुनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आकाशमाथिको देवता

~भोजराज न्यौपाने~ घरिघरि आकाशमा हेर्दा हेर्दै मैले सोचें मेरो देवता शुन्यमा बिलाएको छ चिसो सिरेटोसंगै अविरल बर्षासंगै र, अनगिन्ती हिउँका थुप्रासंगै झर्दै झर्दै

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रो यादमा जल्यो मुटु

~सुरेन्द्र बि.क.~ तिम्रो यादमा जल्यो मुटु सल्बलाउँछ हृदय पनि बियोगमा बाँचरिहेकै छु एक्लै तड्पिएर पनि तिमी संगै हुन्छु भन्यौ हजार जुनी सम्म पनि

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : अनौठो संस्कार

~वासुदेव गुरागाईं~ धनीलाल आधुनिक जमानाका मानिस भएर पनि छ सन्तानका बाबु थिए । तीनवटा छोरी, तीनवटा छोरा । यसमा उनलाई कत्ति पनि पछुतो थिएन । आफ्नो गच्छेअनुसारको पढाइलेखाइ गरिदिए । विद्यमान सामाजिक परम्पराअनुसार तिनको विवाह कर्म गरिदिने सोच उनमा जागृत … Continue reading

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कविता : यि आँखाको लयमा…

~तेजविक्रम कार्की~ यी आँखाको लयमा युद्ध खोज या शान्ति यति बेला म भने लय हरायर बत्तिको शिखा मुनी आफैलाइ खोजिरहेछु भित्ता भरि नाराहरुमा बाँचेको जिन्दगी घाम पानीले खुइलिएर सहरका चम्किला घरहरुको ऐनामा चम्किरहेछु कसैसँग उधारो लिएर समय सडकमा बालिएका टायरहरुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : डाँकाको गाउँ

~इन्द्रेणी शर्मा ‘जलद’~ गाउँ रमाइलो थियो समाजमा एक प्रकारको सुरक्षीत र आनन्दायी थियो गाउँलेहरु आफसमा मिलेर बसेका थिए एक दिन एउटा दुखदायी घटना घट्छ दोहोरो भिडन्तको लागि मानब कवचढाल बनाउनको लागि गाउका मानिस लाइ विद्रोहबाट उर्दी जारि गरियो यसमा मतभेद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : जीवन एक क्याक्टस

~गरिमा लुईँटेल~ भनिन्छ “हिजो जो गैसक्यो त्यसलाई सम्झेर निराश नहुनु अनि भोलि जो आउनै बाँकी छ, त्यसलाई सम्झेर नआत्तिनू। भूतलाई र भविष्यलाई सम्झनु केवल समयको बर्बादी मात्र हो।” तर वर्तमानलाई भूतले डोर्‍याइरहेको हुन्छ अनि भविष्यलाई वर्तमानले। कालहरू एक अर्कासँग यसरी … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : भोक अनि प्यासको पोको

~स्वेच्छा राउत~ ‘यहाँ दिनभर करायो, तर सामान त के बोली पनि बिक्दैन,‘ आकाशे पुलमा बसेर ‘एक सय नब्बे, एक सय नब्बे…’ भन्दै सामान बेच्ने दिदी बोल्दै थिइन्। सहरको व्यस्तता र व्यवस्था बीच उनको कुरा सुन्ने, बुझ्ने को नै पो हुन्थ्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : एउटा गर्व

~दिनमान गुर्मछान~ फेरि छोरी जन्मिई । म अस्पतालको बेडमै छु । प्रसवपीडाबाट थाकेकी छु । फेरि छोरी जन्मिएकीले मनभित्र आँधी आएको छ । मलाई त छोरा वा छोरी जे जन्मिए पनि उस्तै । आखिर मेरै सन्तान न हुन् तर घरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : त्रासदी भुकम्प

~मदन मुस्कान खत्री~ असीमित भुकम्प ले हानेको यो मन अझै थामिएको छैन काप्न, थाहा छैन भुकम्प रोकियो कि रोकिएन अहँ रोकिएको छैन मनको भुकम्प, त्राशको भुकम्प, शोकको, अनि भयभित को भुकम्प ! भत्काइदिएको छ यो भुकम्पले धरहरा जस्तै मेरो मन, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेडलाई स्वेत सलाम

~लक्ष्मी राई ‘लारा’~ अनिंदो कैयन् रातहरूसँगै छिचोलेर लासहरूको पहाड टेकेर सिन्दूर पोखिएको जमीन कमरेडको आरोहण ! शहरकी चर्चित नायिकासँगै समयान्तरका होर्डिङ्-बोर्डहरूमा ठिङ्ग एक्लै विस्थापित एउटा मन इ….! हेरिरहेछु- रक्तिम क्रान्तिको विजय मरणासन्न राजधानीको ब्यस्त चौकमा

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : प्रेरणा

~सुषमा मानन्घर~ “एकैछिन पर्खनुस् न है, मलाई पनि बाहिर निस्कनु छ ।” आफ्नो श्रीमान तयार हुँदै गरेको देखेर दिल कुमारीले भनी । “भो भो । कतै भाषणै दिन जान लागेकी हो के हो ? खुरुक्क घर सम्हालेर बस । त्यति … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पैयुँ फुल्ने गाउँ

~रमेश पौडेल~ लाली गुराँस फुल्यो ओइलियो झर्यो पैयुँ फुल्यो ओइलियो झर्यो सयपत्री, मखमली फुले ओइलिए झरे, फुल्नु प्रकृति ओइलिनु, झर्नु नियति !

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : ज्ञानी छोरो

~विवश पोखरेल~ सधैँ स्कुल जान्छु भनेको म मान्छु जे जे दिनुहुन्छ आमा ! त्यही कुरा खान्छु । खेल्ने बेला खेल्छु पढ्ने बेला पढ्छु भविष्यको चुचुरीमा नबिराई चढ्छु । सानो ठूलो कसैलाई

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : यस्तो कविता लेखूँ, जो कसैले नबुझोस्

~हरिहर शर्मा~ सोचेँ- यस्तो कविता लेखूँ जो कसैले नबुझोस् लेखिएका, अक्षर हुन् कि भन्ने परोस् देखिएका, शब्द हुन् कि भन्ने लागोस् तर अक्षरको अनुहार शब्दको सार कसैले नबुझोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : किताब

~भूपिन ब्याकुल~ मेरो हृदयको पुरानो दराजमा मलाई मनपर्ने प्रिय किताब छ ! प्रत्येक दिन त्यसका पानाहरु खोल्छु पाउँछु हिजोका शब्दहरु फेरिएर नयाँ शब्दहरु टाँसीएका छन् मानौँ त्यसको पातलो आवरणभित्र अटाएको छ सिङ्गो समुद्र जहाँ शब्दका नयाँनयाँ छालहरु आउँछन् त्यही एउटा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : टुक्रा टुक्रा काठमाण्डु –  घण्टाघर देखि धरहरासम्म  

~सुमन लम्साल~ नाम ? सर्वनाम ? विशेषण ? क्रियापद ? आदि इत्यादिको एउटै नाम हो काठमाण्डु । यसलाई कसैले राम्रो भन्दैनन् तर यसलाई छाड्न पनि कोहि चाहदैनन् । दिनभरि आमासँग झगडा गरेर बेलुका निदाउन आमाकै काख खोज्ने बालक जस्तै लाग्छन … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

नियात्रा : थाई बिमानमा तीन घण्टा एउटी परीसँग

~राजेन्द्रप्रसाद अर्याल~ सामान्यतया मैले आफ्नो झोला अघिल्लो दिन बेलुका नै तयारी गरेँ । छोटो भ्रमण भएबाट धेरै सामान त के थियो र नै । आफ्नो लुगा कपडामा भन्दा कागजपत्रहरूको सन्दर्भमा म विशेष सचेत र सतर्क थिएँ । मैले नेपालको तर्फबाट … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : बि-चरी

~बिक्रम ज्ञवाली~ मौसम राम्रो थियो । पूर्वमा सुन्तला रङको आकाश प्रश्ट देखिन सकिन्थयो । उ बिहान उठ्छे । मौसम हेर्छे , अनि आफ्नै भाकाम गित गाउछे । त्सपोछी आफ्ना दुई साना बच्चालाई हिजो बचेको खाना खुवाऊछे । ‘अनि नानीहरु तिमीहरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : धमिलो नियति

~नविन लोचन मगर~ पहिले जस्तो निश्चल, निस्कपट, निस्वार्थ छैन, आजकाल माडी पटक्कै छैन सिनोको गन्ध मिसिएको छ त्यहाँ सुसाहतमा गति चिसिएको छ त्यहाँ पुरानो छैन बनावट न पुरानो छ नियति बग्दोछ त केवल नाम मात्रको माडी,

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सिर्जना र ब्यवधान

~किशोर पहाडी~ देशमा प्रधानमन्त्रीको व्यापक विरोध हुँदै थियो । भन्दैथिए – “हाम्रो माग पुरा गर्नुपर्छ । प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ ।” त्यही ताक मैले घर बनाउन शुरु गरेँ । उनीहरुले जुलूस निकाले -प्रधानमन्त्री मूर्दाबाद ! मैले घर बनाउन जग खनेँ ।

Posted in लघुकथा | Tagged | Leave a comment