रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : हामी नेपाली
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- समीक्षा : मुनामदन खण्डकाव्य
- समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण
- बाल-कथा : परिश्रमको फल मिठो हुन्छ
- समीक्षा : रमेश विकलले लेखेकाे “लाहुरी भैँसी” कथाको विश्लेषण
- स्रष्टा जीवनी : साहित्यकार विजय मल्ल
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- कविता : हामी नेपाली
- समालोचना : पाश्चात्य समालोचनाको स्वरूप र प्रकार
Tag Archives: nepali sahitya
कविता : जून
~सैलेन्द्र साकार~ मैले उसलाई भेँटे खेलिरहेको पिङमा भाँचिएको रूखमा अल्झिरहेको अनुहार चम्किलो पैसाजस्तो घाँस गुमाएको हिउँको थुप्रोमा
कविता : हामीले आकाश मागेको होइनौँ
~नरदेन रुम्बा~ हामीले आकाश मागेका होइनौँ हामीले वतास मागेका होइनौँ थोपा-थोपा हाम्रो रगत खसेको माटो मागेको हामीले छातीले पेलेर ढुङ्गाहरू माटाहरू बनाको माटो मागेको
कविता : उ इश्वर फूटाइरहन्छे
~सीमा आभास~ पहिलो पटक कुन कालिगढले उदास बनेर भगवान कुँदयो होला ? कुन भक्तले कुन मितिमा कुन फूल चढायो होला र कस्ले राख्यो होला मन्दिरमा चुपचाप बस्न सिकाएर, यो निर्वासित भगवान कहिलेसम्म
अनूदित कविता : तब उठ
~सुशांत सुप्रिय~ अनुवाद : प्रमोद धिताल जब सारा सूर्य चिसो भैसकेको हुन्छ समयका आँधिहरुले निभाइदिएका छन् सबै दीपहरु तब उठ र जलाऊ एउटा मशाल आसको
नियात्रा : अफ्रिका महादेशको मेरो भ्रमण
~राज अनुराग~ विश्व मानचित्रमा अध्यारो महादेशको उपनामले परिचित अफ्रिका महादेश हो भनेर बिद्यार्थी जिवनमा सामान्य ज्ञानका हरफहरुमा पढ्दा देखि नै अनेकौ जिज्ञासाहरु मनमा आईरहन्थे । आधुनिक बिकासको आधारमा हेर्दा अध्यारोमा सूचिकृत भए पनि त्यहाँको प्राकृतिक सुन्दरता र सम्पदाको सूचिलाई हेर्ने … Continue reading
गजल : विदेशीनेको लहर भेटिन्छ
~यज्ञराज खनाल~ यहाँ मातृभूमि त्यागि दिनप्रतिदिन विदेशीनेको लहर भेटिन्छ मेलापाखा गर्नै त्यो विरे नि आजभोलि गाऊँ छोडि शहर भेटिन्छ रुँदै छोरा कुर्दै एक्लै बुढेसकाल कटाइरहेकि बुढि आमा
कथा : प्रमिश
~शिशिर पराजुली~ बर्सौ पुरानो देखिको मेरो माया अनि केहि समयको हाम्रो माया, ति दिन याद आउँदै थिए । जीवनमा पहिलो पटक कसैको मायामा परेको थिए म अनि त्यो माया सबै भन्दा प्रिय थियो । समय यस्तो थियो कि मेरा अरु … Continue reading
पुस्तक समीक्षा : नेपाली उपन्यासहरु सेतो धर्ती र पहेँलो घामको चिरफार
~निमानन्द रिजाल~ ‘कुनै पनि देशको इतिहाँस,समाज बुझनको लागि त्यसबेला लेखीएका साहित्यले त्यस समयको त्यो देशको अबस्था बताई रहेको हून्छ ।’ (लियोलोन्थाल प्रकासित साहित्य,संस्कृति र समाज भन्ने किताब सन १९६२) यसर्थ साहित्यले समयको,सामाजिक परिबेश र सामाजिक चेतनाको उजागार गरिरहेको हुन्छ । … Continue reading
कविता : प्रेम
~हिमाल सरोवर~ तिमिलाई आकाशको जून मन पर्छ, तिमी ताराहरुसँग प्रेम गर्छौ, म तिम्रो निम्ति, जूनतारा टिपेर ल्याउन सक्दिनँ , तिमी यसलाई धोका भन्छौ, तिमिलाई वसन्त मन पर्छ, तिमि फूललाई प्रेम गर्छौ,
कविता : मन पहिरो
~मीन द्वन्दी~ को देख्न सक्छ मनमा पहिरो गएको छ जिन्दगी पहिरो भएको छ । भत्केको कहालीलाग्दो बिपनामा बाँचेर आफूमा नव–निमार्णको सपना साँचेर नव–युद्धको उद्घाटन गर्दा–नगर्दै अन्तर्मनमा धाँजा फाटेर
कथा : श्रद्धाञ्जली
~जीतबहादुर कटुवाल~ सिमलको रुखमा चराको कल्याङमल्याङसँगै वसन्तीको निद्रा खुल्यो । सँगै सुतेकी छोरी मस्तसँग निदाइरहेकी थिई । ठ्याक्कै बाबुकै अनुहार लिएर जन्मेकी छे । अब त छोरी पनि ठूली भई । लोग्नेको घर जाने दिन पनि धेरै छैन । उसको … Continue reading
गजल : भत्ता घटायो
~छविलाल खड्का~ बजेट आयो, भत्ता घटायो न हाँसो आयो, न आँशु आयो । हात्ती आयो, हात्ती आयो भन्दै
कविता : मरेको मजदूर सूर्यबहादुरलाई सलाम
~सुजन बुढाथोकी ‘कान्छा’~ तराइका ती बाझो जमिनहरूमा, मध्यान्न दिनको टन्टलापुर घाममा ठेला उठेका हल्केलाहरुले हलो समाएर काम गरिरहेकै बखत भोको पेट बोकेर मरिरहेका किसानहरू झैँ गरेर सडक किनारमा लमतन्न परेर मरिरहेको त्यो मजदुर को हो ?
कविता : यो देशमा सरकार छ
~यकिना अगाध~ मानिसहरु मन्दिर गुम्बा गिर्जाघर मस्जिदमा छन् । उनीहरु भनिरहेका छन्–
भलाकुसारी सदानन्द अभागीसँग
गुरुज्यू अभिवादन ! अभिवादन, एवम् धन्यवाद । आरामै हुनुहुन्छ ? आरामै छु । प्रश्न १– तपाइँ कसबाट पे्ररित भएर साहित्यिक क्षेत्रमा कृयाशिल हुनुभयो ? – मेरो साहित्यिक लेखन यात्रा, वि. सं २०२० ÷२०२१ सालतिरबाट, डिगबोई आसामबाट स्वर्गिय कविवर हरिभक्त कटुवालको … Continue reading
गजल : संधियारको सीमा मिचेर
~सरोज फुयाल~ उता इतिहास लेखियो रे संधियारको सीमा मिचेर । यता ईतिहास लेखियो रे सिमानाको तस्बिर खिचेर । घर मुलीले घर खेत सँधियार लाई नै बेचिदिए पछि आज सन्तान हिँडेको छ दुवै हातमा कचौरा लिएर ।
कविता : गिद्देनजर
~आनन्द पौड्याल~ बन्दा बन्दीको समय उपयोग गरिरहँदा, हृदयमा सिधै शंशयको स्पर्श हुँदै जाँदा दुई शब्दले मानसिक डुबुल्की मार्दा साहासिक दृष्यको परिकल्पना बोध गर्दै करुण भाव र सम्वेदना भित्र रोमलिँदै प्रतिरोधात्मक शक्ति र क्षमता बढाउने भन्दै
गीत: याे जुनीमा
~अलका मल्ल~ म आ’काे थिएँ प्रिय तिमीलाई भेट गर्न तिम्रा बाबा आउनु भाे लौरोले लखेट्न। खोजेकोथेँ यी दुइ आँखामा अटाउन खुसी बिदेश भिसा लागेको सुनाउन।
गजल : अझै बाँचेको छु
~हेम जङ्ग कार्की~ तिम्रा मन्दमधुर बाक्यले त अझै बाँचेको छु । तिम्रै छायाँ सम्झेर विना बोझै बाचेको छु । कुनै दुःख पर्दा तिम्रो सुमधुर मुस्कान सम्झी, जीवनको घुम्ती मोडसंग सोझै बाँचेको छु ।
कथा : माया
~प्रभा पोखरेल ‘स्वेशा’~ उ होस्टेलको झ्यालबाट बाहिर हेरिरहेकी छ। सिमसिम पानी, यो ऋतु अनि बहिरका बेमौसमी फुलहरु, हल्का चिसो-चिसोले आनन्दको अनुभुति दिइरहेछ, उ आफैंलाइ अङ्गालो मार्छे अनि आखा चिम्म गर्दै एकहुल मानिशहरु बसिरहेको चियापसललाइ हेर्छे। आ..मान्छेका मगजै तातनेगरी चर्केको घाम … Continue reading
कथा : राक्षस
~अल्पविराम~ हिजो आज मेरो पांच वर्षको नाती मसंग सुत्न मन पराउन थालेको छ / नाती मसंग सुत्न थालेदेखि मैले पनि छुट्टै खालको आनन्दानुभूति गर्न थालेकी छु / मेरो श्रीमानको देहावसान पछि छोरा बुहारी र नाती भए पनि मलाई एकाकिपनको अनुभूति … Continue reading
कविता : आउँदै छु आमा
~टोप बहादुर राई~ आउँदै छु आमा वर्षौ पछिको यसपाली त आउँदै छु आफ्नो गाउँ, घर र वस्तिहरुको सम्झनामा फर्कि आउँदै छु । वर्षौ झरेका ति तिम्रा आशुहरु सायद यसपाली त रोकिए होलान, भाग वण्डामा बिद्रोही बनेका ति दाजुभाईहरु सायद यसपाली … Continue reading
गजल : सर्सराउन थालें अचेल
~अन्जु अञ्जली~ मुस्कानका ती लहर सँगै सर्सराउन थालें अचेल ढुकढुकीमा तिम्रै नाउ फर्फराउन थालें अचेल आफैलाई बिर्सीएर संझिएको मान्छे तिमी तिम्रै यादका घाउ भरि चर्चराउन थाले अचेल
कविता : अन्तिम सम्बोधन
~मनु आभास~ सक्छौ भने फिर्ता पठाइदेऊ तिम्रो नाममा सम्बोधन गरी लेखिपठाएको पहिलो प्रेमपत्र । जहाँ लेखिएको थिएन, सहरको कुनै प्रसिद्ध कविको प्रेममय कविताको चर्चित कवितांश । सिनेमाको नामुद नायकको ‘रेडिमेड डाईलग । तिम्रो लागि खुर्पे जून टिपेर शिरमा सिउरिदिने कुरा … Continue reading
कविता : सुकुम्बासी बस्ती
~रुपिन्द्र प्रभावी ‘कटु’~ झट्कारेर जीवन– गति ओर्लिरहेको जोवन साक्षी राखेर पड्काउँदै तोप गोला सुकुम्बासी बस्ती खोजिरहेछ जिन्दगी मात्रै जिजीविषा बोकेर । गाँस त काबुमा रहेन खुल्ला आकासमुुनिको बास पनि उजाड बनाउने शस्त्रास्त्रको दुरुपयोग उम्लिन्छ मानौं, यो मुलुककै नागरिक होइनन् उनीहरु
गीति कविता : माया गाढा लाग्छ
~प्रकाश रोदुङ~ टाढा भएरपो हो कि तिम्रो माया गाढा लाग्छ नजिक पाएर पो हो कि तिम्रो स्पर्श छाडा लाग्छ एकान्तमा खाएको कसम मैदानमा नारा लाग्छ मैदानमा पाएको साथ एकान्तमा भार लाग्छ
संस्मरण : गुरुको उपहार- सुनौलो बाइबल
~प्रभा कैनी~ अमेरकिामा गर्मीका दिन सुरु भएका थिए। तर, हामीलाई अझै जाडो लागिरहेको थियो। एक-दुई दिनदेखि बल्लबल्ल दिन खुलेर घामको ताप बढ्न लागेको महसुस गरेका थियौँ। तैपनि, नेपालमा जस्तो न्यानो अनुभूति भएको थिएन। छोरा नवीनसँग धेरै अघिदेखि एलिनोर गुरुआमाकहाँ पुर्याइदिन … Continue reading
खोजपत्र : दक्षिण एसियाली कविताको परिप्रेक्ष्यमा समकालीन नेपाली कविताः एक तुलना
~महेश पौड्याल~ भारतइतरका दक्षिण एसियाली देशहरूको कलासाहित्यका अगाडि सदैव एउटा साझा चुनौती खडा भएको देखिन्छ । सो के भने, दक्षिण एसियाली कलासाहित्य अथवा सङ्कथन भन्नेबित्तिकै विश्वमा भारतीय कलासाहित्य अथवा सङ्कथन हो भन्ने भ्रम सिर्जना हुन जान्छ । यसका केही प्रमुख … Continue reading
कविता : गाउँदा गाउँदै कुनै सप्तकमा हराइरहेको आवाज हुँ म
~डा.मधु माधुर्य~ समयको कालखण्डमा स्पेसको अन्तरकुनाहरूमा खोज्दै छु आफैलाई कुनै “फ्रीक्वेन्सी” मा स्वरहरुको तरंगमा … हिजो गाउँमा बजिरहेको थिएँ
कविता : घामका आकाशहरु
~इश्वरवल्लभ~ केहि घामहरुले जहाँ बाँडिएका छन् पर्खालहरु त्यहाँ मैले गीत गाउन खोजेको छु त्यो पहिलो उषाको स्पर्शजस्तो बालकालको आँखाको स्पर्शजस्तो मैले हेर्न खोजेको हुँ , अब त विरानो पनि भए होलान् , मेरा आकांक्षाहरु तैपनि सम्याउन खोजेको हुँ जहाँ बास … Continue reading
कविता : भाइरस
~पल हिरा~ शरीर भित्र भाइरस मन भित्र भाइरस देश भित्र भाइरस जता ततै भाइरसले खान भो एन्टी भाइरस लाई नटेर्ने भो एन्टी भाइरस भन्दा भाइरस बलियो भो यो भाइरसतन्त्र भूखण्ड हुन्
छन्द कविता : उम्लिएको छ हाम्रो खुन
~रिजाल किरण~ छन्द : अनुष्टुप उम्लेको दूध झै पो छ पोखेला क्षणमा कहि ठूला ठूला गफै मात्र भयो यहाँ सधै बढी त्यो आँखा मात्र पल्टाइ तुक्का उकानको भर काटेको अङ्ग आमाको जोडिन्छ भन्नु के छर ।।