Tag Archives: nepali literature

कृष्णसिंह पेलाका केही हाइकुहरू

~कृष्णसिंह पेला~ १ नयाँ भित्तामा पुरानै क्यालेन्डर तीतो अतीत २ स्वनामधन्य मारक विषजन्य त्यो अम्लबर्षा

Posted in हाइकु | Tagged | Leave a comment

समीक्षा : मैले देखेका रुद्र खरेल

~गोविन्द भट्ट~ रुद्र खरेलसित पहिलो चिनजान २०२५ सालताक साहित्य सङ्गम आठराईको प्रस्ताव अनुसार साहित्य सेवा समिति, शनिश्चरे र नेपाली साहित्य परिषद् झापा जस्ता पूर्वी नेपालका तिन सक्रिय संस्थाहरूको संयुक्त प्रयासद्वारा शनिश्चरेमा आयोजित मेची स्तरीय साहित्य सम्मेलनमा भएको हो । पछि … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कथा : प्रेम तारा

~दिपा धिताल~ “सविता, म तिमीलाई असाध्यै प्रेम गर्छु । म तिमी विना एकपल पनी बाँच्न सक्दैन । अनी तिमी विनाको संसार म सोच्न पनी सक्दिन । म तिम्रो अगाडी यतीवेला एउटा भिक्षुक बनेर मायाको भिक्षा माग्दैछु । के तिमीले मलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो औसत गुनासो

~भेषराज रिजाल~ मुटु छेडेर वारपार गर्ने हजार प्रश्नहरु छन् मुटु सिलाउनुपर्ने कसैको एकाध शर्त पनि छैन मन बुझाउनसक्ने कसैको एकाध तर्क पनि छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : जंगलको कुनै कानून हुँदैन

~राजेन्द्र शलभ~ उनीहरू शहर पसेका छन् र,शहरलाई पनि जंगल ठानिरहेछन् जंगलको कुनै कानून हुँदैन आफ्नो अनुहारमाथि अर्को अनुहार टाँसेर उनीहरू शहर पसेका छन् हितैषीको भ्रम पारेर उनीहरू हाम्रो विश्वास जिस्किरहेछन्

Posted in कविता | Tagged | Leave a comment

सङ्गम घर्तीका दुई मुक्तकहरु

~सङ्गम घर्ती~ १ चार चार वटिको पोइ कुना काप्चा बसि रोइ कानुनको धज्जि उडाउने तिमी तिम्रो एस.एल. सि को प्रमाणपत्र खोइ ??

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : बिहानी भो

~गोपाल अश्क~ रूपकै सोचमा बिहानी भो रात बित्यो फगत कहानी भो । भावनाको सधैं गरेँ पूजा भावनाकै कुरा खरानी भो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : बेसुध बनायो आज

~कृष्ण सिंह पेला~ के के पिलाई उस्ले बेसुध बनायो आज । कस्तो अचम्म भैगो होशै उडायो आज ।। यी पाउ डगमगाए यी ओठ थरथराए । चुपचाप मुदित पलकमा चुम्बन जडायो आज ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : डोल्पाको कथा

~त्रिभुवनचन्द्र वाग्ले~ सुत्केरीले ज्वानोको झोल र लाज ढाक्ने खोल पाइन् वा पाइनन् बिरामीले नुनपानी पायो कि पाएन अथवा मृत्युशय्यामा सुत्नेले सुनपानी पायो कि पाएन यी अखबर घटनाहरू अखबारहरूले किन पाउँछन् ? डोल्पामा अहिले नुनको सङ्घर्ष छ

Posted in कविता | Tagged | Leave a comment

कविता : तीतरा, बट्टाई र भक्कूको राँगोका सन्तानहरुप्रति

~भुपी शेरचन~ जर्मनका धावैमा होस् वा बर्माको घेरामा मलायाका रवडका वनमा होस् या नेफा र लद्दाखका पराइ लडाइँमा ती जो मरे विना कुनै स्वार्थ विना कुनै अर्थ व्यर्थ तीतरा, बट्टाई र भक्कूको राँगाजस्तै

Posted in कविता | Tagged | Leave a comment

गीत : मन मेरो त्यसै-त्यसै दुख्छ

~रवि प्राञ्जल~ आजभोलि मन मेरो त्यसै-त्यसै दुख्छ रोऊँ भने आँसु मेरो गह भित्रै सुक्छ वसन्तमा मधुमास छैन आज भोलि न्याउली रुन्छे बिरहमा मुटु मेरो पोली

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : रेडीयो

~बाबुराम पन्थी ‘गुल्मेली’~ कार्तिक महिना दोपहरको समय । न गर्मी न त चिसोको अनुभूती । दाजुभाई भित्र मौरो परेकोले क्रियापुत्री लाई भेट्न पँधेरामा पुग्दा थुप्रै दाजुभाई नाता गोताहरूको जमघट थियो । सायद छठ पर्वको सार्वजनिक विदाको दिन भएकोले पनी दाजुभाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो टोपी कविताले लगाउँछ

~मञ्जुल~ मेरो टोपी कहिलेकाहीँ दराजले लगाउँछ कहिलेकाहीँ बाकसले कहिलेकाहीँ गलैँचाले लगाउँछ कहिलेकाहीँ गिटारले कहिलेकाहीँ कुर्सीले लगाउँछ कहिलेकाहीँ पर्खालले

Posted in कविता | Tagged | Leave a comment

कविता : किन

~करिश्मा तामाङ~ जनताको आवाज सम्बिधानमा लेखिएन किन ? भुकम्प पिडित राहत सबैलाइ बाँडिएन किन ? देश द्रोही र बलत्कारिलाइ मृत्य्दण्ड दिइँदैन किन ? बृद्व– वृद्वालाइ सुरिक्षित आश्रममा राखिन्न किन ?

Posted in कविता | Tagged | Leave a comment

पत्रकथा : पत्र: कमरेड दिब्यालाई

~मधु श्री~ कमरेड दिब्या लाल सलाम ! धेरै दिन पछि तपाईँको खबर सुने । घर छोडेर हिड्नु भएको निकै भैसकेछ । हिजो मात्र शशी जी सँग भेट भएको थियो । उहाँ मार्फत नै थाहा पाएँ कि तपाई सकुसल हुनुहुन्छ । … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged | Leave a comment

गीति कविता : मेरो सानो मुरलीमा

~मञ्जुल~ मेरो सानो मुरलीमा मेरो देश नअटला तर मेरो मुरलीले भाखा राखुँ भन्छ मेरो सानो मुटुभित्र मेरो देश नअटला तर मेरो दश औँलीले देशै ढाकुँ भन्छ ।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : यान्त्रिकता

~विजय मल्ल~ सडक-सडक, होटल-होटलमा कागजका कोरा पर्चाहरूमा केही लेखिएजस्तो, केही कोरिएजस्तो यन्त्रमानव

Posted in कविता | Tagged | Leave a comment

गीत : आकाशबाट म उडी आउने

~शान्ति शाह~ आकाशबाट म उडी आउने थिएँ नभुली तिमीले मलाई प्रिती दिए एकफेर मात्रै डाकिदिए । एकलासे वन एक्लो छ मन जीवन बग्दो पानी टुट्दो एक कहानी अनि झर्दो जवानी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : असक्तता  र यौन

~मनोहर काफ्ले~ ‘’यो नर्सिंग पेशा पनि एक किशिमको एड्भेन्चर सरह नै रहेछ, बिभिन्न खालका, रंगका, आकारका र प्रक्रतिका मानिसहरु सङ्ग संगत गर्नु पर्ने, उनीहरु को आनीबानी, भाबभंगी  र अनुहार को अध्ययन गरेर ब्यबहार गर्नु पर्ने, कोहि शनक्क शन्किएक हुन्छन र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : कविता मोह

~रोशन खड्का~ कविता पढ्छु म । किनकी यसप्रति मेरो अत्यन्तै मोह छ । यो मोहलाई लेखुँ–लेखुँ लाग्यो । मैले कहिले देखि कविता पढ्न थालेँ ठ्याक्कै भन्न सक्दिन । यो असमर्थता भित्र केहि सम्झनाहरु मात्र छन् । जसलाई यसरी लेखिरहेछु । … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : बाजे  र डोको

~मनोहर काफ्ले~ सानो हुदा देखि नै बाजेले हजुरआमा बाट  बृद्ध वृद्धा हरु सम्बन्धि कथाहरु  सुनेका थिए। बाजेको  हजुर आमा  ‘डोको’ कथा सुनाउदै भन्नु हुन्थ्यो- ‘’एक जना व्यक्तिले आफ्ना जिउदा बुढा भएका बाउलाइ डोकामा  हालेर टाडा कतै फ्याक्न  लगेको देखेर नाति … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाल्यकालको प्रेम..

~करण घिमिरे~ अरु दिन जस्तो त्यो दिन पनि उज्येली कक्षा ९ को झ्याल बाट चियाइरहेकी थियिन ..१० सम्म मात्र अध्यन हुने स्कुल निकै पुरानो भइ सकेको थियो भानु माध्यमिक लेखिएको बोड पनि कलर उत्रिएर थापना को लागि मात्र राखेको जस्तो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Yet Again, I Ask!

~Pranika Koyu~ A muse love wrath what am I? Where should i stand? on the crossroads by the side next to you behind you

Posted in Poem | Tagged | Leave a comment

गजल : उस्तै उस्तै लाग्छ

~राबत~ दुईटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ जिन्दगी र कारागार उस्तै उस्तै लाग्छ । सधैं चर्किनै खोज्ने, सधैं फुट्नै खोज्ने शिशा र मेरो निधार उस्तै उस्तै लाग्छ ।

Posted in गजल | Tagged | Leave a comment

Poem : The little girl

~Pranika Koyu~ Mama in the labyrinths of your heart a little girl softly treads mama in the labyrinths of your heart solace she seeks to lull into sleep

Posted in Poem | Tagged | Leave a comment

Essay : Kids are kids

~Ismael Subba~ There is still more time Kids are only kids, Let them be kids.., ********——******** Dear Doraemon, From the big coloured Tv screen of saney’s home Or from the dreams Which I used to see

Posted in Essay | Tagged | Leave a comment

गजल : चकित छु अहिले

~राबत~ यो जमघट देखेर चकित छु अहिले आफ्नै दुश्मनहरूको मीत छु अहिले । जब ढोका हालेँ, घरमै त्रसित थिएँ ढोका फालेदेखि सुरक्षित छु अहिले ।

Posted in गजल | Tagged | Leave a comment

गीत : ऋतुहरूमा तिमी

~राजेन्द्र रिजाल~ ऋतुहरूमा तिमी हरियाली बसन्त हौ नदीहरूमा तिमी हो पवित्र गंगा हौ (निर्दोष छन् ती तिम्रा हत्केलाहरू तर मायाले भरिएका छन् औलाहरू) २ पवित्र छन् तिम्रा लाजका गहना २ तर चाहनाले भिजेका छन् ओठहरू

Posted in नेपाली गीत | Tagged | 3 Comments

कविता : फलाम पिट्ने मान्छे

~कृष्ण बिश्वकर्मा~ गोर्खाली पहिचानको धरोहर सिरुपाते खुकुरी तर, उस्को आरनको कथा अझै अज्ञात गर्भमै कैद छ करौतीका दाँतीमा रेत लगाउंदै ऊ बडो गर्बले भन्दै थ्यो…. पृथ्बी नारायण शाहका तरबार उसैका बाजेले अर्जापेका थे रे बलभद्र , माथवरहरुका तरबार र खुकुरीहरुमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : The Full Moon at the riverbank

~Krishna Bhushan Bal~ Trans : Mukul Dahal Looking into the mirror of emerald meadow of waters, the moon has flashed a fruity chuckle. Tickled at the gentle touch of breeze the water spreads wavelets, and the entire moon appears to … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Story : The Cases

~Biswambhar Chanchal~ Trans : Mahesh Paudyal ‘Prarambha’ A filed a case against B. C said, “You did the right thing. I knew it beforehand that B would do such a bad thing against you.” The issue didn’t have anything special … Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

Story : The Cruel Rule of Economics

~Bishwaraj Adhikari~ My friend and I were riding horse while the owner of the horse was holding the bridle and walking behind us. It wasn’t a pleasant journey for me. As a soft hearted person, I could barely tolerate the … Continue reading

Posted in Story | Tagged | Leave a comment