Tag Archives: nepali literature

कथा : सुकुलगुण्डाकाे कहानी

~अज्ञात~ माधव बहादुर एक ठूला खानदानी अफिसरका छोरा हुन् तर बाबु परलोक हुँदा केवल ११ वर्षका थिय । आमाको एउटा छोरा हुँदा र ४०/५० हजार सम्पत्ती हुँदा उस्तो पढनलाई जरुरत पनि आमाले संझिनन् तर देखादेखि वि–ए–बे, वि–आइ–वाइ भनी यक माष्टर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : न्यायको खोजीमा

~सिमा भुजेल~ चरक्क चर्केको भदौरे घाम, त्यो पनि तराइको, पुरै सहर गर्मीले बाफिएको थियो। उभिएको ठाँउमा हेरेँ- आफुभन्दा धेरै लघु आकारको आफ्नै श्यामश्वेत प्रतिलिपी लम्बिन खोजिरहेको। भित्री लुगाहरू भिजेर बाहिरी लुगासमेत भिज्दै थियो पसिनाले। गोजिबाट रुमाल निकालेर अनुहार पुछेँ। नाडिको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : विनयपत्र

~जोगवीरसिंह उदास~ हामी परेर अलपत्र यहाँ रहेका । केही नजानिकन मूढ अती भएका ।। उद्धार हामीहरुको गरी को छ लीने ? यै ठाउँमा असल स्वर्ग बनाई दिने ।।१।। केही छ भाग्य कि त छैन त यो नजानी । मानी नमानिकन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्यौलताभित्रको कविता

~स्वर्णिम गुरुङ~ कविता त लेखु भन्छु तर खै ! अन्यौलमा छु, कविता पो के बारे लेखुँ ! हर दिन महँगा रेस्तराँहरूमा विभिन्न परिकारहरू, जिब्रो पडकाउँदै खाएर अघाएका ,

Posted in कविता | Tagged | Leave a comment

कविता : भोटु माझीको भाषण !

~बलराम तिमल्सिना~ सरकार ! मैले के त्यत्रो कुरा मागेको थिएँ र ? मैले दुवाली थुन्ने खोलामा मेरा बराजुदेखिको हक छ त्यो खोलामा दुवाली थुन्न गणतन्त्रमा पनि पाऊँ भनेको त हो त्यो खोलै थुनेर सरकारको गाममा लगेपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तन

~साँज घले~ ममताकी खानी, त्याग-समर्पणकी देवी यी सबै उपाधिले सुशोभित नारी बन्द ओठ, आँसुले लेख्दै कयौं अप्रकाशित पुस्तक झैं आफ्नो कहानी जोगाएर पुरुष वीर्य आफ्नो गर्भमा एउटा नवजीवलाई आकार प्रफान गर्ने क्षमतावान नारी

Posted in कविता | Tagged | Leave a comment

कविता : फूट्कर कविता

~शम्भुप्रसाद ढुङ्गेल~ म तिम्रो हरे ! आज दुश्मन भयेंछु अधम् नीच छोटो पनी भै रहेंछु । यसले यहाँ मुख तिमीले लुकायौ अघीदेखि खाली मलाई ढुकायौ ।।१।। ०००० प्रिये ! यता हेरन हेर- छू खडा

Posted in कविता | Tagged | Leave a comment

कविता : दम्पतिको प्रेमटक्कर

~सोमनाथ सिग्देल~ पति प्रेम गराई खुद्रा किन लिन्छयौ मानको मुद्रा ? देऊ दाग दवाई प्यारी १ मुखचन्द्र चाँदनी छाई ।।१।। दम् विधुविंव दिशाविदिशा उदाउँदा ! दिनसमान हुन्छ निशा । क्या हो सफाइ आज ! प्राप्त भयो तव त मानको ताज … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : आफ्नै मानसिक भुमरीहरूको इतिहास

~राजव~ आख्यानको समानान्तर, नाटकको समानान्तर, निबन्धको समानान्तर, संस्मृतिको समानान्तर म कविता पनि लेखिरहन्छु । कविता मेरो सर्जनमनको उग्र बाध्यता हो । बाध्यताको यो लतबाट छुटाउने अहिलेसम्म मेरा लागि कुनै रिह्याव अर्थात् उपचार केन्द्र बनेको छैन । कविताको यो लतले मलाई कथा, उपन्यास, … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : गहना

~श्यामल~ तिम्रा कानहरूले रुचिपूर्वक सुन्दछन् मैले फुस्फुसाएको बडो तीब्र वेगमा मैले विस्तारै बोलेका प्रेमपूर्ण शब्दहरू प्रचण्ड गर्मीमा पनि शीतल महसुस हुने गरी पस्तछन् तिम्रो श्रवणयन्त्रमा तिनका लोतीमा झुण्डिने इयररिङभन्दा बढी टल्किने

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : कथाकार पूर्ण ओलीको कथासङ्ग्रह “जितौरी”को अध्ययन

~कमलमणि देवकोटा~ कथाकार पूर्ण ओलीद्वारा रचित कथाहरूको सन्दर्भमा समीक्षात्मक चर्चा गर्नुपूर्व उनको वारेमा थोरै केही कुरा पस्किन सान्दर्भिक लाग्यो । सुरुमा इष्टमित्रको नाताले तथा एक राष्ट्रसेवकको हैसियतले मात्रै उनलाई मैले अलि अलि चिन्ने मौका पाएको थिएँ । जब म सरुवा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : ………शिरमा राखौं

~दीपक कुमार ज्ञवाली~ हासोसँग रोदनसँगै जीवनको नियम हो । हुन्न खण्डित कहिलै बुझ्नुपर्ने मानवले हो । किन किन आज मलाई नरमाईलो लागेको छ । संगीसाथी अलगहुँदा मन मेरो रोएको छ । १ सँगैखायौं सँगैबस्यौ हाम्रो शिरानी एउटै थियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : परेँ म त दङ्ग

~डम्बर बिकेल~ घाम लागेकाे बेला पानी परेको बेला अाकाशैमा देखिन्छ रङ्गीचङ्गी मेला तीन रङ चार रङ जम्मा सात रङ इन्द्रेनीलाई देखेर परेँ म त दङ्ग हिउँ पग्लिन्छ जब पानी बन्दछ तब

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : बिसौनी वल्तिर भेटिँदा

~कृष्णादेवी शर्मा श्रेष्ठ~ बिसौनी वल्तिरैबाट भेटेँ भेष रिजाल यी उम्दा साहित्यका स्रष्टा देखेँ भेष रिजाल यी पूर्व पश्चिमको यात्रा, यात्रा दक्षिणको पनि नेपाली वाङ्‌मयी उर्जा लेखेँ भेष रिजाल यी। अनुष्टुप, मुक्तक राधा र कृष्णको जस्तै जोडी एकदिन टुप्लुक्क मेरो आश्रमको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : चिसो चिता

~नविन ध्यार~ भिरालो जमिन , भिरमै अडिएको छाप्रो घर र घर भित्र एक जीवन । रगत चुसिएको, पसिना बेचिएको, हासो खोसिएको एक निर्य जीवन । यहि जीवनको पर्तिमुर्ती थियो; श्रीराम बहादुर । गाउलेहरुले उसलाइ श्रीरामे भन्ने गर्थे । गाउमा कसैको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बरु जिन्दगीमा

~पिएस्पी चाम्लिङ राई~ एउटा सानो घर हुनु, रातो माटोले पोतेको, गोबरले लिपेको । घरमुन्तिर थोरै बारी हुनु, मकै छरेको, कोदो रोपेको । हरेक दिन जब म पसिनाले भिजाउदै

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : बलेको आगो

~सन्तोष जंग थापा~ बलेको आगो ताप्छन सबैले सम्बन्ध स्वार्थी गास्छन सबैले पद ,धन ,पैसा सबै

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : प्रपञ्च

~विज्ञान राज~ जसले अन्न उब्जाउँछ उसले नै भोको रहनु पर्ने जसले मजदुरी गर्छ उसले नै मर्न मजबुर हुनु पर्ने जो इमान्दार र सोझो छ ऊ नै शोषित हुनु पर्ने जोसँग शिप र कला छ

Posted in कविता | Tagged | Leave a comment

कविता : दृष्टिकोण र सत्याभास

~अमर न्यौपाने~ तिम्रो मेरो सिरानी एउटै भए पनि हामी अलग अलग सपना देख्छौँ सँगसँगै बाँचे पनि हामी आआफ्नै जीवन बाँच्छौँ सँगसँगै मरे पनि हामी आआफ्नै मृत्यु मर्छौं

Posted in कविता | Tagged | Leave a comment

कथा : रिभल्भर

~पुरूषोत्तम ढुङ्गेल~ म एउटा गीतकार प्लस कवि हुँ । हैन यसो भनूँ साथीहरूले कभि कभि कवि कवि पुकार्दा पुकार्दा गरेर साँच्चिकै कवि भएँ कि भन्ने भ्रमात्मक अनुभूतिको अनुभवी हुँ । जे होस् सामाजिक् संजालमा म यहि कारण यस्सो कविताजस्तै केहि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उही तिम्रो साथी

~प्रा डा नन्द बहादुर सिंह~ अघि बढौं आउ साथी नमानेर हार कर्णालीको पानी जस्तै बनौ सदाबहार । किन हामी सधै भरी मागी मागी हिँड्ने कर्णालीमै सुन फल्छ संसारले किन्ने ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मूला

~नेकी धनेन्द्र~ जनताको हितमा बोल्ने जनताको हितमा काम गर्ने देशको कुना कुना सम्म सुन जस्तै गरि टल्काउने संसारले मान्ने छवि बनाएका हाम्रा नेताहरु के सानु भन्ने सेवाग्राही नपुग्दै सेवा दिने

Posted in कविता | Tagged | Leave a comment

कविता : राम विनय दाइ

~डा. जीवेन्द्रदेव गिरी~ जन सांस्कृतिक महासङ्घमा प्रगतिशील लेखक सङ्घमा अनि साहित्य सन्ध्यामा काने बाहुली हालेर हिँडेको कोरोना विरुद्ध जेहाद छेडेको

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुभूति

~ईन्द्र प्रकाश शाह~ निशब्दताको उत्कर्षमा हरेक पल नियालीरहे जिन्दगीका पाटाहरू पाए त केवल मौनताका स्वप्निल आयामहरू खुसीका मन्द परिदृश्यहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : म सडक !

~अर्जुन ढकाल~ म सडक ! हिजो भरिलो अनि आज खाली छु म जागिरको खोजीमा भौतारिएका हुन् या विद्रोहका कालोपट्टी बाँधेर लतारिएका हुन् कहिले देश भोग्नेहरूले त कहिले देश सोच्नेहरूले बजारेका बुट-बाजाहरूको मैले साँचेको छु लामो अनुभव ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बिहानी माहात्म्य

~नव बिहानी~ समयका पल्लव बिहानहरू सधैँ नयाँ हुन सक्छन् तर हुन सक्दैनन् – सुहागरातले रंगाएकाेे प्रेमिल बिहानजस्तो ! बरू हुन सक्लान्

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : आस्था

~राजेन्द्र सङ्ग्रौला~ विर्तामोडको मुख्य चोक अग्ला र चिल्ला घरहरूले घेरिएको थियो । तर अलिपर खोलाका छेउतिर भने अत्याधिक फोहोर थियो । त्यो फोहोर बाटोमा मान्छे ओहोर–दोहोर गर्न निकै गाह्रो मान्थे । त्यही बाटो पर खोलाका डिलमा एउटा अस्थायी घर थियो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : साइको

~भीष्म जोशी~ शिशिरको सिरेटोले बाहिरी काठमाडौंलाई चिस्याइरहेको थियो । तर, रंगमञ्चभित्रको बन्द प्रेक्ष्यालयमा निरन्तर ‘वार्म-अप’ र स्टेजको लाइटले ज्यान बाफिलो थियो । नाटकको रिहर्सल सकाएर सरासर रुम फर्किएँ । दिनभरिको अभ्यास, को-आर्टिस्टको ढिपी र निर्देशकको अनेक निर्देशनले मन त्यसै भारी … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : क्षितिजको बार्दलीबाट चिह्याउने म ‘लाप्चा’

~समर हुम्ली~ क्षितिजको बार्दलीबाट तप्प तप्प शितका थोपाहरू स्पर्श गर्दाको क्षण क्याङ्हरूको बगाल खाङहरूको अस्तित्व प्याङ३हरूको खोजी गर्दै ‘लाप्चा’को काखबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : जुकाको बकपत्र

~डा. मधुसूदन गिरी~ हजुर जुका हो म जुका हुँ हजुर यो प्रकृतिका सर्वश्रेष्ठ जुका – ठुलो घरमा बस्नु हुन्छ, सानो दरबारमा बस्नु हुन्छ म यो प्रकृतिको बदनाम जुका पातपतिंगरमुनि बस्छु ढुङ्गा,माटो….

Posted in कविता | Tagged | Leave a comment

गजल : हार्ने कसरी हो ?

~नरेश अल्पबिराम~ जडता र भ्रमले हार्ने कसरी हो ? दिवसले फरक पार्ने कसरी हो ? बहिनीलाई अझै जाँतो छोड्दैन भाइहरुमा त्यो सार्ने कसरी हो ?

Posted in गजल | Tagged | Leave a comment

कविता : चिडियाघरमा कोलाहल

~श्यामल~ एक हुल मानिसहरू साङ्ग्ला र बन्दुकसहित तिनको घरमा पसे तिनलाई खोसेर लगे तिनको अभयारण्यबाट र मानिसहरूको ठाउँमा

Posted in कविता | Tagged | Leave a comment