Tag Archives: kabita

कविता : शान्ति प्रयास

~बिभोर बराल~ चारैतिर आगो बलिरहेछ म काठमाडौँ नाम गरेको शान्त टापुमा रहेको मेरो सुरक्षित घर भित्र बसी फुर्सतको समयमा लेखिरहेछु

Posted in कविता | Tagged | Leave a comment

कविता : चक्रबहादुर

~दिल साहनी~ हाम्रा मित्र राष्ट्रहरुका मित्रहरु चक्रबहादुरले तपाइंको मुलुकमा आक्रमण गर्दा हामीले आक्रमण गरेको नठान्नु होला कृपया चक्रबहादुरले तपाइंको मुलुकमा मान्छे मार्दा हामीले मारेको नठान्नु होला कृपया हामी त बुद्धका चेला हौं हामी त शान्तिका पुजारी हौं हामी कहिले हतियार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भोक कविता

~देव भण्डारी~ भोकाएपछी किलामा बाँधेको गाई पनि दाम्लो चुडाएर भाग्दो रहेछ भोकाएपछी जुवामा नारेको गोरू पनि जोतारो चुँड़ाएर भाग्दोरहेछ भोकाएपछी कसैले नीति-नियम केही नमान्दोरहेछ भोकाएपछी मान्छेले खोसेर पनि खाँदोरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : अम्बरधोज सुब्बा

~भुपेन्द्रा सुब्बा~ म तोते बोल्दै टुकूल-टुकूल हिँड्ने हुँदा जन्मेको हुनुपर्छ मेरो बाजे स्व. अम्बरधोज सुब्बा। त्यसपछि ऊ कथा जस्तै हुर्कँदै गयो। हेर्दा हेर्दै ऊ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : शुभेच्छा

~दिपेन्द्र सिंखडा~ छन्द : शार्दुलविक्रीडित ती बितेका जुग सब देखेकै हुँ, थिए सबै मङ्गलै हुँन्छ यो साल पनि पक्का मङ्गलै, नहोस दु:ख कतै म जन्मदा पनि राम्रै थियो जगत्, थेनन् बेखुस कोही म हुर्कदा पनि सुखी थ्यो जगतै, हुन्थेन कहीँ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : बुख्याँचाको देशमा

~भानुराज अर्याल~ अलि अक्करे भिरमा कुनै आली मरेको लाशहरुले कुनै अधकल्चो लाशहरुले गह्राहरु छुट्टयाईएका एउटा सानो खेत, जहाँ, जताततै सिनो गन्हाइराऽछ, आलीहरुमा खुँखार देखिने

Posted in कविता | Tagged | Leave a comment

कविता : साला पहाडिया के भन्छ?

~कृष्ण प्रसाई~ किन ढिला गर्र्छौ राजेन्दर भैया ? ढिला गर्दै नगर ! मौकामा चौका चलाउनै पर्छ । कालापानीको जमिन सारे झै, सुस्तालाई कब्जामा पारे झै, वर्षोनी उत्तरतिर लम्किरहेको जंगे पिलर बढाएर रसुवा सम्मै पुर्याउनु पर्छ । त्यसो भयो भने काठमाण्डौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वृद्दावस्थाको गीत

~ध्रुबराज पौडेल~ म डाँडामाथिको त्यो घाम हूँ , म मानवताको त्यो धाम हूँ। यो जीवनचक्र पार गरी , अन्तिम क्षणको चार घडी । पाल मलाई र पूण्य कमाउ ,

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाडका कुरा

~मुकुल दाहाल~ पहाडका यी कुराहरू मेरा मन नजिक छन् त्यसैले म पहाडका कुरा गरिरहेछु म यहाँका पुड्के थुम्काहरूलार्इ त्यहाँका गौरवशाली चुचुराहरूसँग जोडिरहेछु । यी थुम्काहरू जसलार्इ उनीहरू पहाड भन्छन् शायद ‘थुम्को’ भन्ने उनीहरूसँग शब्दको अभाव छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सैतानी ब्वाँसाहरु

~हरि अज्ञात~ सानो अनि भुन्तुने बाखाको पाठो खान तम्तयार छन् यी ब्वाँसा हरु मिठो स्वाद हुन्छ भन्दै | झगडा गरेको झैँ गर्दै | ल्वांग चपाया झैँ गरि चपौछु भनेर तर तेती सजिलो होला जस्तो लाग्दैन मलाई |

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो साथी !

~यश घिमिरे~ तिमी बैचारिक आगो ओकल म गर्छु उर्जा ब्यबस्थापन किनकी यहाँ सल्काइन्छ निस्फिक्री ‘आगो’ हरु आफ्नै घर डढाएर बासुरी बजाईन्छ || देख्यौ तिमीले पनि देखें मैले पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : मौलिकता

~नदीश~ हामी चेतनशीलहरु चेतनाहरु छरपस्ट फुटपाथमा बिक्री गछौं अनि थोरै आधुनिक सपनाहरु खरिद गछौं सजाउँछौं सपनाहरु आखिर सपनै न हो जब बासी हुन्छन् सपनाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : अझै दख्खिन बग्दो छ कर्णाली

~परिहास सुब्बा~ अधिकांशको साझा अबधारणा- झण्डा एकै हो देश एकै हो सरकार पनि एकै हो तर ऊ कर्णाली बासी के मा अरु बराबरी देख्दछौ ऊ संग?

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे लाश बनेपछि

~डिल्लीराज अर्याल~ बाटा, घाट, बजार शून्य सरि छन् शोभा घट्यो के भयो? मान्छेका मनभित्र खास अहिले आँधी उठेको छ यो काला बादल धुम्मिए गगनमा धर्ती अँध्यारै भयो कल्ले शान्ति जुटाउला र ? मनमा उल्लास जाग्ला अहो? लाखौं मानिस शोकसागर डुबे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतिछायाँ

~राममाया अधिकारी~ म मूर्छित छु सबै माझ म निन्द्रित छु सबै माझ म पिल्सिएको छु तातो ज्वरोले र त बरबराउँदै छु मेरो सपना बेहोसमा हुन्छ मेरो विपना पनि बेहोसमा हुन्छ र त रमाउँछु सधैं निन्द्रित र मूर्छित अवस्थामा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शहिद

~कुमार रम्तेल~ छोराको छातीमा तातो गोली छोरीको त मुटु नै छेडिएको छ हेर्न नसकी सगरमाथा रोएको छ आमा साह्रै विरामी छिन् न्यानो लुगा पनि नसुकेर छिमेकीको चोली टाल्दैछिन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे भित्र मान्छे

~यात्री शेखर~ एउटा फुक्को मुस्कानसंग रमाउनेहरु भो नबोल अब म संग भित्री वेदना नबुझी बाहिरी अबरण हेरेर तर्सनेहरु भो नजिक नबन अब म संग बनाउनु छ तिमीहरुले आफ्नै संसार भने किन मसंग हातेमालो गर्न खोज्छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : उस्तै छ

~सङ्गीत आयाम~ मनका एकान्तका तलाउमाझ अनायासै तरङ्ग उठ्छ लाग्छ कुनै अतृप्त रागले सङ्गीतका कर्णप्रिय स्वर पाएको छ सम्बन्धका सीमा

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : मित्रता

~तुफु~ आजभोलि यहाँ त्यस्ता धेरै छन् गन्नै नसकिने, बादल अथवा वर्षाजस्तै सजिलैसित बदलिने, के तिमीले ती प्राचीन महापुरुषहरू क्वाँ चुङ र पाओ शुयालाई

Posted in अनूदित कविता | Tagged | Leave a comment

कविता : संघर्षका पर्खालहरू

~आचार्य प्रभा~ तिमीले उन्मुक्त हासो हास्नका लागी धेरै संघर्षका पर्खालहरू नाघ्न पर्यो शायद ….. के अब पनी तिमी त्यस्तै मीठो आशाको अभीष्टमा अल्झी रहेका छौ ? या त कुनै अर्कै आशारूपी मोहमा फसिरहेकाछौ तिमी ?

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी

~पिपला ढुङ्गाना~ लिएर दायित्व बढाएर जिम्मेवारी सहेर उकुसमुकुस जो चुपचाप मुस्कुराउँछे आफ्ना हरुको लागि खाली कसौँडिको आवाजलाई निलेरै भन्छे म टन्न छु न थाक्छे उ कहिल्यै

Posted in कविता | Tagged | 1 Comment

कविता : मानव सङ्कटमा पर्‍यो

~दीपक कुमार ज्ञवाली~ सुरु यात्रा ओह्रालो नैतिक पतनले । पयर थाम्छ कसले हा !हा !के भयो । कोेइली र काग चिन्ने समय थियो । काग भै ओरालो आज किन मर्‍यो ? चाेंचले टिप्छ बिष्टा यता उता हेरी । हा हा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झिन सकुँ तिमिलाई युगौयुग सम्म

~हिमाल सरोवर~ थुप्रै उमंगहरु,थुप्रै उपहारहरु बोकेर आउँछ , कयौं अवसरहरु,कयौं चुनौतिहरु, अनगिन्ती खुशिहरु,मुस्कानहरु, थाहा छैन केके बोकेर आउँछ ,

Posted in कविता | Tagged | Leave a comment

कविता : साझा पृथ्वी

~सुयोग अनुप झा~ मान्छे बिर्सिसकेका रहेछन् यो पृथ्वी त साझा घर हो जति तिम्रो उति नै मेरो जति मेरो उति नै हाम्रो मनमा घमण्ड पलाइसकेको रहेछ म सँग महल आलिसान छ सुविधा सम्पन्न मोटरकार छ घरमा काम गर्ने त‍ीन चार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पत्थर

~टि माया राइ~ पत्थरलाइ खोपेर सिल्पी मुर्ती बनाउँछन सिल्पीको स्पर्ष पाउनु अघी त्यो एउटा ढुङ्गा नै त हुन्छ, एक छेउ लडिराको त्यो ढुङ्गा जब कल्पना साक्षात्कार हुन्छ त्यस्मा, ती सिपालु हातहरुले

Posted in कविता | Tagged | Leave a comment

कविता : कवितामा नयाँ वर्ष

~श्रवणकुमार ढुंगना~ यसपालि म आफ्ना कवितामा भएपनि नयाँ वर्षलाई बोलाउन चाहन्छु किनभने नयाँ वर्षको फूल फुल्ने मेरो आँगन सरकारी सडकले बगाएको छ मेरो बारी कंक्रिटका उन्नतिहरूले सेपिएको छ। हुन त

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : यो बर्षको कामना

~अनिता (ढकाल) गौतम~ छन्द : शार्दुलविक्रीडित नौलो बर्ष उमङ्ग भाव भरियोस् नेपाल हाँसिरहोस् राखी मौलिकता समग्र घरमा भातृत्व फैलिरहोस् उद्विग्नै पर होस् प्रसन्न वर होस् नेपाल बाँचीरहोस् हाँस्दै लम्किरहोस् खुशी अझ बढोस् नेपाल चम्किरहोस् । १ चाँडो न्याय पुगोस् नेपाल … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : कोरोना र दम्भ

~रमेश भट्टराई ‘सहृदयी’~ छन्द : शार्दुलविक्रीडित लोभै हो मनको र दम्भ तनको बोकेर हिँड्छौ कति आए ती र गए सबै जन यहाँ छोडेर त्यो सम्पति आयो सङ्कट लौ भयङ्कर यहाँ बाँच्नै छ ठूलो कुरा दाह्रा धस्न सिपालु राहत सबै चाल्छन् … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : निजीकरण सहितको समाजवाद

~आविष्कार कला~ एउटै सरहद भित्रका जेठाहरु, कालेहरु माईलीहरु,चमेलीहरु उमेर बढ्दै जादा बहादुरसिंह र कुमारी बन्छन् ।। हुत्याउछ हिमालको हावा

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्षको शुभकामना

~शिव चालिसे ‘प्रभात’~ (१) दुःखको विच्छाउना विछ्यार अभावको सिरक अाेडी सुतिरहेको मेराे प्याराे गाउँ दुःखले गरिबी गरिबीले अभाव अभावले राेग व्यादी दिनहुँ जन्माई रहेकाछन् , अाधुनिक युगकाे र विकासकाे नाममा,

Posted in कविता | Tagged | Leave a comment

कविता : चरी र बाजेको संवाद

~राजेश्वर देवकोटा ~ चरी, तैंले मेरो बाली सखाप पारिस् जुन फल पाक्छ त्यो तँ नै खाइदिन्छेस् अनि बूढो मान्छे म के खाउँ ? मलाई शाकाहारी जानी तैंले धेरै हेपिस् । बाजे, तिमीले भकारीभरि थन्क्याउन जान्यौ

Posted in कविता | Tagged | Leave a comment

कविता : जुग यसरी बदलिरहेछ

~प्रवीण राई जुमेली~ खरले छाएको झोपडी थियो भोटेबार थियो छेकनी लहरै भुईंमा सुतिन्थ्यो कालान्तरमा त्यो झोपडी भत्काइयो कोठै-कोठा भएको घर बनियो झोपडीमा सुत्दा बाँटिने गफहरु नयाँ कोठाहरुमा थुनिए

Posted in कविता | Tagged | Leave a comment