Tag Archives: kabita

कविता : नचलाऊ मलाई

~सागर कार्की~ यस्तै रहन देऊ समय बिथोल्न नखोज अस्थिर मन म त भरिएको गाग्री जस्तै बनेको छु पोखीन सक्छु नचलाऊ मलाई ।। मर्न सक्छु बरु तिम्रो लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना छोडि जाने निष्ठुरिलाई

~चकेन्द्र राई “कैदी”~ तिमी आफुलाई शिक्षित ठान्छौ आधुनिक र सभ्य हुँ भन्छौ मैले पनि तिमीलाई मानब जातिकै असल पात्र मानेको थिए तर तिमी त एकै समयमा जन्ती र मलामी हुन चाहन्छौ……। माया गर्छौ भने अलिकति मायाको चिसो चाख

Posted in कविता | Tagged | Leave a comment

कविता : शुक्रबार एघार बजे राती

~लक्ष्मी प्रसाद देवकोटा~ क. आज शुक्रबारको भो एघार बजे राती धन्य ! मुक्रि जाती ! सानो यो निर्वाण मेरो, एक घडीको साथी ! सकल प्राणी सुत्दछन्, दिन छ मेरो जाती । ख. हृदय पुग्छ आर्को जगत्, नित्यको, विलास झ्याल खोलूँ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्देह

~अभय श्रेष्ठ~ यी बादलका अनेक चित्रहरूले कोरेका सुन्दर कोलाजमाथि सन्देह गर पानीका सुन्दर तालमा देखिने विविध रङको अस्तित्व र बादलका टुक्राझैँ तिम्रा हातमा पर्न आएको हिउँको सौन्दर्यमाथि सन्देह गर । अखबार र टेलिभिजनका सनसनीपूर्ण समाचार कविका फूलबुट्टे सुकिला कविता

Posted in कविता | Tagged | Leave a comment

कविता : कुशे औँशीको लागि

~शिरिष लामिछाने~ मस्त निद्रामा सुतिरहेको अबोध बालक थिएँ म अँध्यारोमा नै रमाउने बाहिरको उज्यालोबाट बन्चित एक निरक्षर थिएँ म तर तिमी त्यहाँ थियौ मेरो लागि सधैं टाढाको क्षितिज हेर्दै प्रकाश देखाउदै अझै भन्थ्यौ,”आँखा खोल् छोरा चीर निन्द्रामा सुत्लास् कुनै दिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्यारो गुल्मी

~मन्जु भण्डारी खरेल~ आतिथ्य मिठो मधुरो मुस्कान, गुल्मीको रनवन रिडि र रुरुको सम्झना बढ्दा, फुल्दछ मेरो मन पर्यटक आउँछन् भिड बढी जान्छ, जीवनको यो खेला गहका आशुँ छल्केर आउँछन्, माघेनी त्यो मेला

Posted in कविता | Tagged | 2 Comments

कविता : मेरो मन्दिर

~बीके पाण्डे~ मेरा एउटा मन्दिर छ जसको आकार छैन, निराकार छ जसमा मूर्ति छैन तर स्वरुप छ जसमा पूजा छैन तर आस्था छ जसमा घण्टा छैन तर चेतना छ भक्त छैनन् तर साधक छन् भजन छैन तर साधना छ प्रवचन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~पवन शर्मा ~ रातभरी सँगी बनी सँग सँगै हिँडिरह्यौ विहानीको उषा सँगै धुमिल बनी बिलाइगयौ निष्ठुरी जून तिमी, मेरो खुशी छोपेर गयौं मलाई मात्र आफ्नो भनी प्रेमरस पिलाइरह्यौ

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो प्रेमको कथा

~सागर अधिकारी “आकाश”~ तिमी हाँस्दा चन्द्रमा हाँसे जस्तो लाग्छ तिमी बोल्दा कोईलीको कुहु कुहु लाग्छ तिमीले बोलाँउदा म बिरानो हैन जस्तो लाग्छ तिमीले गाली गर्दा पनि माया गरे जस्तो लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मुङलाने मन

~केवल गंगा गुरुङ~ यी रुखका हाँगा पातहरुले उचाई छापी दिएर मेरो जिन्दगीको लहरा मौलाउँन पाएन फेदमै गुज्रिरहेको मेरो जिन्दगीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि–कामना

~दुर्गाप्रसाद पोखरेल~ साँझ बिहानी उडिरहेछन् उडान तिनको छोप्न सकूँ भाव निर्झरी उलिर्रहेछन् ल्याई कविता रोप्न सकूँ अक्षर वैभव वाग नभेटी जीवन ढल्न नपाओस् कर्मठपनको सुन्दर मनको यौवन गल्न नपाओस् । शुद्ध भावको रत्न जडेर हार्दिकताको चहक बढाऊँ

Posted in कविता | Tagged | Leave a comment

कविता : पप्पी फूल र गोरखाली

~राजकुमार श्रेष्ठ ‘दीप’~ पप्पी बनी फूलेछन् पूर्खाहरु त्यस्तै रहेछ पौरख पोखिएका रगतका फाल्साहरु खै ! के गर्नु गौरव !! चित्कार कसले सुने होलान्

Posted in कविता | Tagged | Leave a comment

कविता : देश

~गणेश पुर्बछाने मगर~ आज भोली लौ हेर हाम्रो देश नेपाल को गति / छैन नया केही पनि यहाँ कस्को लाग्यो नजर मति? आखिर कहा गए यहाँ सबै नेता हरुको बुद्धि ? देशै उल्टो जवना नि उल्टो भए नेपाल को कहिले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : घरदेशी परदेशी

~भावना परिष्किृत सुनुवार~ घरदेशी- फेरि पनि भन्दैछु पटक पटक सम्झाउदै छु म पनि आउन चाहान्छु दामको रोपाइँ बाह्रामासे चल्ने त्यो भूमिमा जसोतसो जगेडा गरेर हरियो रंगको सानो बुक पाएकोछु पहिलो पटक हवाई गिरनमा सपनाको सानो झोला च्यापेर यो हरियो बुकको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो पिडा

~शोभा सुनुवार~ मेरो मात्र कस्तो जीवन ? चोट पनि मेरै हृदयमा बज्रपात पनि मेरै टाउकोमा पीडा पनि मेरै मनमा कस्तो हो लिला हे दैब !. पहाड्ले मलाइ नि थिच्नु पर्ने प्रकृतिले नि मलाइ हेप्नु पर्ने समयले नि मलाइ उल्टो गर्नु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कुचोको आत्मकथा

~कोइँचबु काःतिच ‘उत्तम’~ कतै पार्टी नेताको लाउके भएर कतै सडकमा चक्काजाम गर्ने टाउके भएर कहिले वाइसिएल कहिले युथ फोर्स कहिले स्वेत सेना कहिले जनसेनाको नाइके भएर कुनै प्रक्रियाले बाँध्न नसकेका कुनै सिद्धान्तले छाँद्न नसकेका चोक चोकका गुजिल्टिएर बसेका हल्लाको खेतीमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वरको खोजीमा

~कोइँचबु काःतिच~ ओ प्रिय, म तिमीलाई कसरी ढाँट्न सक्थेँ ? तर पनि, तिमी भन्छौ – नढाँट्नु है नढाँट्नु, मलाई चाहिँ नढाट्नु मलाई ढाँट्नेलाई ईश्वरले एक दिन देखाई हाल्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा लामखुट्टेको आतंक

~गोविन्दप्रसाद आचार्य~ सानो जीउको सानो आवाज धुन वा गुनगुन कानकानमा सुनाउँदै आइरहेछ प्रकृतिले धुन भरेर पठाएजस्तो एउटा सानो जीव उडिरहेछ ! जति उडेपनि कैले कुजिदैनन कैलै थाक्दैनन् परेवाहरू धुन भरिएको सानो जीव कहिल्यै रोकिदैनन् आवाजहरू कति वाठो छ लामखुट्टे फकाइ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ए समय..पर्ख

~रश्मिला कवाङ~ ए समय..पर्ख तोतेबोली सँगै लहराएका लहरहरु उच्चतम् उचाइमा पुगेर फन्को मार्दैछन् गतिशील समय सँगै भिड्न नसकेका पथहरु बीचबाटोमै विश्राम लिन्दैछन् ठुलो ठुला सपनाहरू मात्र गगन्चुम्बी आकारका त्यसभित्र न त धैर्यता छ न त लगाव नै छ त केवल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी

~मुक्ति गौतम~ उफ्रनुहुन्न छोरी बोल्नुहुन्न छोरी खेल्नुहुन्न कतै जानहुन्न र केहि गर्नुहुन्न छोरीले, समाज लाज र ईज्जतको कुरा आउँछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चरित्रचर्चा

~अतित मुखिया~ “बडाले जे गर्‍यो काम, हुन्छ त्यो सर्वसम्मत”। गुरु सिकाउनु हुन्थ्यो मलाई नितीश्लोक कतै श्रुतिका कुरा कतै स्मृतिका कुरा कतै पुराणका कुरा कतै कुराणका कुरा अनि भन्नेगर्नु हुन्थ्यो बलियाका जे पनि हतियार लाठो होस वा अरुनै केही, जे ठान…।

Posted in कविता | Tagged | Leave a comment

कविता : आँसुले भीजेका सेता धरती

~भूपेन्द्र काफ्ले ‘नयन’~ फहराउदो पहेंलो धोती त्यसैमा किचीएको सेतो धरती अनि किचीएका कंयौ रहर र कल्पना झरी झै झरेका आमाका अरती वालसुलभतामा पलाएका ठुला हुने चाहना भर्भराउदा कलीला यौवन अनि बिवसताले कुल्चीएको भबिष्य त्यस माथीको पारीवारीक बन्धन थाहै नपाई पाएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई थाह भएन

~विरही काईला~ मेरो सालनाल कहाँ गाडियो यकिन साथ भन्न सकि रहेकी छैनन् मेरी आमा बोजुलाई थाहा हुनु पर्नेमा उनी मास छर्न गइसकिन अब फर्किन्न जाँतो कुनामा सुत्केरी आमा मसित सुतेकी थिइन धारिलो चोयाले सालनाल काटेर

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रबासी भूमिबाट प्रियसीलाई पत्र

~योगेन्द्र गिरी ‘संघर्श’~ हे मेरी प्राण भन्दा पनि प्यारी प्रियसी यो प्रबासी भूमिबाट आज म तिमीलाई यो पत्र कोर्दै छु सन्चै छौकि बिसन्चो छ तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : उमंग

~बिकास सुबेदी~ मेरा डाडा मेरै भिरहरु आज रोइरहेछ | कोइलीको त्यो मधुर स्वर आज कहाँ गएछ ? यही चन्द्रागिरी शिखरमा खोइ मान्छे हासेको ? ती आमाबाको मन आज कहाँ छ खोइ फसेको ?

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रा अमिट ईतिहासहरु

~चकेन्द्र राई “कैदी”~ फुस्रदमा सृष्टिले मेहतन गरि बनायो नेपाल परिको शिरको आकर्षक टिका जस्तै छ नेपाल ३३ सै कोटी देबाताहरुको बासस्थान नेपाल अनेकतामा एकता हुने यो मेरो देश नेपाल

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो अर्घाखाँची

~रामु गैरे~ कती राम्रो अर्घाखाँची हरियाली तेसैमाथी उत्तर तिर अर्घा अनी दक्षणातीर खाची बागी खोला सल् सल् बग्यो छिर्लिङ खोला कल कल गर्‍यो सीत खोला खल खल गर्‍यो अर्घा अनी खाची बिच चुत्रबेशी,सन्धिखर्क रैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : हिलेको भारी

~अनिल बराल ‘गरीब चिराग अछुत’~ हिलेको भारी बोकेर ल्याउछु मंगमया ओरालो | थाप्लोमा नाम्लो काधमा खकान पसिना अमिलो || घुम्तीको बाटो त्यो तातो घाममा पसिना बगाउदै एक छाक खाने एक सरो आउने सपना सजाउदै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विदेशमा अन्तिम रात

~दिव्या बज्राचार्य~ जून आज तिमी नचम्क आज मलाई अध्यारोमा नै फालिदेऊ आज मैले के के सहे तिमिलाई के थाहा आज म सबै विर्सन खोज्दैछु भोक, प्यास, कठोर काम । भन्दे भोली उडाउने सूर्यलाई म यहाँ भोली हुदिन अब आउने छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~गणेश पुर्बछाने मगर~ म एक नेपाल आमा तर मलाई नै थाहा छैन ! किन अझै यहाँ मेरा नेपाली संतान अनबुझ छन ? आखिर अझै के कारण ले उनिहरु एक आपस मा लड़ी रहेछन ? मेरै छाती माथी टेकी मलाई मेरै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नदी र जनता

~परशुराम पराजुली ‘पराशर’~ नदी हो जगत्को भरोसा सिँचाई नदी जान्द्छ आत्मा सबैको भिजाई नदी प्राण हो यो नसाको मुहान नदी नै सबै सभ्यताको उठान । नदी मार्ग हो नाउ नौका चलाए

Posted in कविता | Tagged | Leave a comment

कविता : सच्चाई

~करुणा झा~ एउटा वेवाररशे लाश आखिर यो लाश कसको ? ‘सच्चाई’ को ? आउ …, सबैजना आउ । पोस्टर्माटर्मका लागी पठाउ लाशलाई सरजमिन गरौं यसको तव थाहा पाउने छौ, आखिर यो लाश कसको ?

Posted in कविता | Tagged | Leave a comment