Tag Archives: kabita

कविता : शुभकामना

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ होस यो मित्रता अजय अमर सुगन्धित फूल सरी । मन फक्राउदै नाच नाच सधै साहित्यकै रङ्ग छरि ॥ नाउ चलाउ त्यस्तो साहित्य सागरमा नथाक कहिले पनि ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा ‘आपोकालिप्सिस’ ढाल्नुछ

~डा.मधु माधुर्य~ एक्लो सगरमाथा – ठिंग उभिनुको कुनै अर्थ छैन अब पग्लेर थुप्रै हिमालहरु वागमती ‘टुकुचा’ बगिरहेछ … विसर्जनको प्रवाहसंगै

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दको जहर

~इश्वरवल्लभ~ कविता पनि त एउटा क्षोभ हो, तृष्णा हो आदिवासी गुफा हो, र भित्रसम्म ओर्लिन्छ, छुन खोज्छ अक्षरहरूको भ्रान्ति चाक्षुष पन्नामा मनमा तर

Posted in कविता | Tagged | Leave a comment

कविता : डायास्पोरा

~उज्ज्वल बमजन~ कोलम्बसहरू फर्किएनन् फेरि-फेरि युद्धहरू द्वन्द्वहरू क्रुसेडहरू जेहादहरू क्रान्ति प्रतिक्रान्ति उपनिवेशवाद बेरोजगारी प्राकृतिक प्रकोप

Posted in कविता | Tagged | Leave a comment

कविता : माछाको मोल

~जय क्याक्टस~ ए दाजु, फेरिफेरि आउँदै गर्नुहोस् है, नमरी बॉंचे कालले सॉंचे फेरि भेट्दै गरौँला। रने दङ्ग पर्‍यो। – शिवकुमार राई ……..तर कहिल्यै भेट्न गएन भ्याएन पनि। फीनिक्स समय यो

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैंसित बिर्खे

~नवराज सुब्बा~ यो दुनियाँमा दुःख दिने बाहेक अरू थोक नै के छ र भोक भन या गरीबी बन्द भन या हडताल सत्ता भन या प्रतिपक्ष सबै सबै दुःखै दिने चीज मात्र त हुन् नी मेरा निम्ति मलाई खुशी बाँड्ने त

Posted in कविता | Tagged | Leave a comment

कविता : आजको परिस्थिति

~सिर्जना दुवाल~ सेता परेवा आकाशमा उडेको हेर्दा सपनाबाट ब्युँझेकी कृष्णेकी बूढी आमा छोरा आउने प्रतीक्षामा मृत्युसँग लड्दै बाँचिरहेकी छिन् हिजो राति एकनाशले परेको पानीबाट घर ध्वस्त भई सडकमा अलपत्र परेका रामलाल साना लालाबाला हेर्दै छ

Posted in कविता | Tagged | Leave a comment

कविता : दाइ हराएको सूचना

~राजु स्याङ्तान~ म थुनिएको छु यतै गाउँमा तिमी हरायौ उतै बिरानो सहरमा लकडाउनको पहिलो साँझ फोनमा भनेका थियौ– ‘इँटाभट्टाको साहुले कामबाट निकाल्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशमा दिपावलि छ

~सुजन बुढाथोकी ‘कान्छा’~ बिन्ती आज मेरो यो छातिमा बन्दुक नपड्काउ मेरो देसमा दिपावली छ बरु आउ तिमी पनि मेरि बहिनिको टीका लगाउ मेरो देशमा दिपावलि छ दाजुहरु हातमाहतियार र गर्धनमा गन बोकेर भन्छन(२) भाइ भारतका गान्दि बोलाउ र यो देसका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शिलालेख तिमी

~‘इखालु’ रमेश~ एक अंगालो सपना बोकेर अतृप्तीका डोबहरुमा चर्हयाँउँदै पिडा र ग्लानीले थिच्चीएर पल पल बिछोडमा भाँच्चीएर भो नबस अव प्यासमा त्यो वालुवाको रासमा ॥

Posted in कविता | Tagged | Leave a comment

कविता : एसिड वर्षा र मेरो गाँउ

~प्रकास थाम्सुहाङ~ सुन्छु एसिड वर्षाले भिजेपछि मेरो प्यारो गाउँ आजकल उजाड-उजाड भएको छ रे विगतमा, केही वर्षो वियोगपछि जब म मेरो प्यारो गाउँ फर्किन्थें

Posted in कविता | Tagged | Leave a comment

गजल : सेतो इन्द्रणी

~ममता मृगतृष्णा~ सेतो कपडा ओड्नेको सपना हुँदैन रे लाखौं हुन्छन् वरिपरि आफना हुँदैन रे। एउटै मान्छे मरि जाँदा संसार भासिने उन्को परिवार नामको त्यो वृक्ष अब घना हुँदैन रे।

Posted in गजल | Tagged | Leave a comment

कविता : सरकार स्विकार नहोस् एम्सिसी

~सुजन बुढाथोकी ‘कान्छा’~ हामी बसेको यो जमिन र यो सानू समुन्द्रसतहदेखि अलिपर आन्द्रा महासागर छ जहाँ ,डल्फिन माछा बस्छ । हामि बसेको सागरदेखि सबैभन्दा टाढा त्यो सातसमुन्दर पर

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : प्यारा निर्मल भनिकन

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ कैले हाँस्छ्यौ कुरा सुनी मख्ख परी नाच्छ्यौ कतिदिन यसै गरी माइती देशमा बाँच्छ्यौ प्यारा निर्मल भनिकन च्वाक्क म्वाइँ खान्छ्यौ भोलि फेरि भेटौं भनी बिदा भई जान्छ्यौ

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : नयनहरु…..

~तोषल दाहाल‘अल्पभाषी’~ पुस्तकका पानापानामा भविस्यको खोजि गरिरहेका मेरा नयनहरु पहिलो जम्का भेटमै एकोहोरिएर नियाल्छन् अरु दुई नयनहरुलाई जुन नयनहरुबाट पराबर्तित हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको रङ्ग

~प्रेम राई परिक्षित~ जीवनको रङ्ग बदल्न खोज्छु जीवनले फेरि पनि आफैलाई रङ्ग्याईदिन्छ आफ्नै रङ्गहरुले पोतिदिन्छ लतपत बेढङ्गका रङहरुले मन नपरे पनि स्विकारिरहन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : संघर्ष

~पल हिरा~ संघर्ष गरी फूलेर झर्नु परने रितै रहेछ योबन रित्याएर सुबास् छर्नुपर्ने जातै रहेछ भमराको लाक्पा सहनु बिना बातै रहेछ आँफै मरेर अरुलाई सजाउने नियतै नै यस्तै रहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो अन्तरद्वन्दको आगो

~सुजन बुढाथोकी ‘कान्छा’~ मेरो यो दिलको द्ववारमा दन्किरहेको ज्वार अनि अनुहारका यि गालाहरुमा जलिरहेको ज्वाला दवाउन अनि बर्सौदेखी यी नदिनालाहरुहुँदै कालापानीको किनारमा बलिरहेको सिमानाको सङ्गघारमा सल्किरहेको आगो निभाउन

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरुषप्रधान समाजको अन्त्य !

~सुजन बुढाथोकी ‘कान्छा’~ अधबैसे उमेरमै आफ्नु बुवाको असमायिक निधन भएसङ्गै उन्को जीवन,घर परिवार अनि उन्को सिङ्गो सन्सार शोक सन्तप्त भावबिह्वल छ ऐले । छोराहरु थिएनन केवल छोरिहरु थिए म आज यो अन्दाज गर्न सक्दिन कि

Posted in कविता | Tagged | Leave a comment

कविता : पानी निरन्तर परिरहेछ

~सुजन बुढाथोकी ‘कान्छा’~ निरन्तर उता पानी परिरहेछ झरझर एता आँसु झरिरहेछ तिमिले छाडेर गएपछी,तिमिले हो तिमिले अरे यार यो मान्छे यहाँ दिउसै ढलिरहेछ झरझर उता पानी निरन्तर परिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : सडक सडक सहर सहर

~सुधीर छेत्री~ मैला भरिया झुल्दैछ चियादोकानको बन्द झरापअघि। चिसो मृत्युको खोला स्वाट्ट पसेको छ सहरबाट त्यसको शरीरभित्र। धमिला गल्लीहरू छातीमा चकमन्नता चेपेर पिसाबको गन्ध सुँघ्दै दयनीय आँखाले डङ्गुर कुचैला हेरिरहेछ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्रेमको कथा

~गोपालप्रसाद रिमाल~ एउटी काली ठिटी थिइन्, बोल्नै सकिनन् मेरो रवाफ सहनै सकिनन्। म तिनको राजा थिएँ, तिनी मेरी हुन सकिनन् ढोकेकी छोरी रहिछिन्, ढोकेसितै बोलिन्। तिनी जङ्गली युगकी रहिछिन्, बर्बरता तिनको धर्म रहेछ, म मानिसको अगिल्तिर के टिक्थिन्?

Posted in कविता | Tagged | Leave a comment

कविता : सिपाही

~देवेन्द्र खेरेस~ एक किलाे हेल्मेट दुई किलाे बुट र चार किलाे राइफलको जिन्दगी म बाँचे भने बाँच्ने छ मेराे युग

Posted in कविता | Tagged | Leave a comment

कविता : “डेज अफ ग्लोरी” र लज्जित वर्तमान

~टंक वनेम~ बाँच्नेहरुको लागि इतिहासको निर्माण हुँदै गरेको बेला ज्ञान,बिज्ञान र धन दौलत भारतवर्षबाट अन्यत्र जान्थ्यो धोका,षड्यन्त्र,फट्याई र कुटनीति युरोपबाट एशिया आउँथ्यो त्यही स्वर्ण र पावनभूमिलाई पाश्चात्यहरुको गिद्धे दृष्टिले

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : हिडेको बाटो

~चोक गुरुङ~ सम्झेर ल्याउँदा झझल्को आउँछ हिडेको बाटोमा मरेर पनि के लानु छ र मिल्नु छ माटोमा मरेको भोलि पुरानो लुगा कपुरमा राख्दछ

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : म निसास्सिइरहेको छु

~सौरभ कार्की~ तिम्रो हातमा छ लाठी । कम्मरमा छ बन्दुक । खुट्टामा छ बुटजुत्ता । त्यही जुत्ताको तलुवामुनि सदियौँदेखि कुल्चिएका छौ तिमीले – मेरो अस्तित्व । लाठी तिम्रै,

Posted in कविता | Tagged | Leave a comment

कविता : गणतन्त्र

~प्रदीप परियार~ मैले तिमीलाई गरिब, दलितको झुप्रा र झुपडीमा आउ भनेको थिएँ तर तिमी त केही सांसद, मन्त्रीहरूको महलमा मात्र पुगेछौ । मैले तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह

~राजु स्याङ्तान~ ए जिउँदा मान्छेहरू ! मेरो शरीरको पोस्टमार्टम गर्नुअघि एउटा आग्रह छ कृपया मेरो शरिरलाई चक्कु र कैँचीले होइन कलमले पोस्टमार्टम गर मेरो हृदयमा दबाइएको देशभित्रको अर्को देश पर्गेल्न सक्दैनौ चक्कुले सक्छौ भने कृपया कलमले पोस्टमार्टम गर

Posted in कविता | Tagged | Leave a comment

कविता : सोच बदलौ !

~सुजन बुढाथोकी ‘कान्छा’~ मैले जिवनमा सबैतिर असफलता भोगे केवल असफलता………… योजना थियो, सपना थियो पुर्वपरिकल्पना थियो म थिए बाटो थियो र लछ्य थियो जब,हिड्दा हिड्दै अचानक लढियो तब मैले मेरि

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतीक्षा

~दिर्घ सुमन~ खुशी ! म कहाँ आउ है कति प्यारी तिमी । उनले भनिन् तिमी पढ म आउने छु मैले पढे तिनी आइनन् उनले वाचा गरिन् राम्रो जागिर खाउ म आउने छु मैले जागिर खाए तर तिनी आइनन् घर खोई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समर्पित जिन्दगी

~राइमाण्डु~ तिमीले जसरी लिनु छ यो जिन्दगी लाई त्यसरी लिन सक्छौ । अलिकती आँसु छ । अलिकती पीडा छ । केही त्यान्द्रो खुशी छ । जसरी लिन चाहन्छौ त्यसरी लिन सक्छौ । तिमीले जसरी भाग लाउनु छ यो मनलाई त्यसरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समय प्रेम र प्रतिछ्या

~सुजन बुढाथोकी ‘कान्छा’~ मैले तिमिलाइ हरेक दिन सम्झिए अनि आएर नदिकिनारको छेबैमा बसेको थिए खोलाको बगरमा घर बनाएर तिम्रै सुन्दर अनुहार हेर्नलाइ । तरङ्गगित छालहरुको बहावमा

Posted in कविता | Tagged | Leave a comment