Tag Archives: kabita

कविता : बिराम !

~रुमन न्यौपाने ‘अमन्त’~ म निद्रामा छु गहीरो निन्द्रामा तिमी निन्द्रामा छौ अबचेतन अबस्थामा । चेष्टा गरे ब्यूँझाउन सजग होउ, बोधपुर्ण बन । तिमी बिना पटरीमा कुद्धै छौ । बनिबनाउ संरचना छोड्दैछौ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बहिनी

~अनिल नेम्बाङ~ बहिनी! म अस्ती झैँ सिसा भएको भए हजार टुक्रा हुन्थें आज। या त पत्थर भएको भए कता कता उच्छिटिन्थेँ शायद। धन्न परार सालको तिहारमा तिमीले उनेको मखमलीको माला

Posted in कविता | Tagged | Leave a comment

कविता : म

~लक्ष्मी प्रसाद देवकोटा~ स्वर्ग र भूको सूक्ष्म हुँ स्पन्दन– दाना तिलको, यति छु मसिनो ! सक्छ को सम्झन ? दिल झिल्को ? अलग सचेतन सागर चेतन कण जलको ! जति जति गिर्दछु उति उति उठ्दछु !

Posted in कविता | Tagged | Leave a comment

कविता : हिंडे म त बिदेश

~रामचन्द्र कार्की~ आफ्नै देशमा केही गरौ भन्ने जोश थियो, सुन्दर शान्त हराभरा राख्ने सोच थियो । यहि माटोमा पसिना पोखी पोखि हासौ, भन्थेँ हामी एकै घरका मिलिजुली बाचौँ । तँ यो पाटी म यो पाटी घरमै हानाथाप, पदको लागि तछाड … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पखालिदेऊ उसको सिउँदोको सिन्दुर

~जीवन क्षेत्री~ पखालिदेऊ उसको सिउँदोको सिन्दुर छोट्याइदेऊ उसको लामो कपाल पुछिदेऊ उसको ओठको लाली मेटाइदेऊ उसको नङको पालिस पोखिदेऊ उसको हातमा युगौंदेखि जमेको दही थमाइदेऊ उसको हातमा यौटा मशाल सत्य र न्यायको जीतका लागि बढिरहेको चेतनासँगै छिनाइदेऊ उसका पाउजुहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वतन्त्रताको लागि आवाजहरु

~टंक सम्वाहाम्फे~ उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस वालक देखि वृध्दासम्म र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै स्वतन्त्रताको लागि आवाजहरु वस्ति वस्ति,गाउँ गाउँ गाउवस्तिवाट शहरतिर वढ्दैछन् , सर्दैछन् क्रमश आवाजका भेलवाडीहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिले/अहिले

~प्रणिका कोयु~ हाँसो उठ्दैछ सरकार म हाँसौ है हजूर? सानो स्वरमा? हुन्छ हजूर, म खुसुक्क ङि्च्च हाँस्नेछु प्रभू, आँखा पिरो भयो मन गाँठो पर्यो हजूर रूने आज्ञा पाउँ

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपाल

~तिर्थ प्रसाई ‘ अभिनव’~ हिजोआज, हरेक दिन थेत्तरो महलले जीर्ण झुपडीलाई फकाउँछ, ‘आइज, तेरो र मेरो बिहे गर्नुपर्छ ।’ ‘किन?’ प्रश्न झर्छ झुपडीको–

Posted in कविता | Tagged | Leave a comment

कविता : आदिवासी धुवाँ

~राजा पुनियानी~ “गावं छोड़ब नाहीं मां-माटी छोड़ब नाहीं जंगल छोड़ब नाहीं” उसलाई पृथिवीबाट लखेटियो त्यसैले उसले पृथिवीलाई नै काँधमा हालेको छ उठिरहेछ लखेटिएको पानीबाट आदिवासी धुवाँ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी आमा

~बाबु त्रिपाठी~ टारीमा कुटो कोदालो लाउँछिन् हिलो मैलोसँग खेल्छिन् पसिना हो कि औँलाहरू रोप्छिन् तर फल्ने बेलामा सुनका झुप्पाहरू फलिदिन्छन् । पक्कै पनि– मेरी आमा र माटोबीच

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : सपनाकी प्रियतमा

~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी बन्यो गाढा तन्द्रा भुसुभुसु सुते लोचनहरू सिरानीमै टुङ्गे क्षणिक पलका गन्थनहरू भए फिक्का बोली, अवयव निदाए शयनमा उदाइन् रम्भा झैँ झलल सपनाकी प्रियतमा !! सुगाको झैँ बोली, हरिणसरि सङ्ला नयन छन् गलामा गीताका हरफसरि मीठा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : इन्क्लाव जिन्दावाद

~मोहनविक्रम सिंह~ आँखा खोल सुन अब इन्क्लाबको आवाज यो हिमचुली नाघी आयो क्रान्तिको सन्देश हो नयाँ आज हाम्रो साइत महान् हाम्रो यात्रा छ आँखा उठाऊ माथि हेर हाँसिरहेछन् भाष्कर मुर्दाहरूका घाटमा

Posted in कविता | Tagged | Leave a comment

कविता : देश रोएको बेला

~बासु शर्मा ~ आफू उभिएको माटो आफू हिँडेको बाटो खै कसरी मजबूत हुने होला जब कि देश उठाउने बिँडो बोकेकाहरु मध्यमार्गमै जिम्मेवारीको ढाकर बिसाएर आपसी गाली गलौजमा उत्रन्छन् र, लाज शरम पचाएर नाङ्गानाङ्गै नाचेर उफ्रन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : मौसम/बेमौसम

~डा.रुपक श्रेष्ठ ~ शिशिर सधैँझैँ पोहर पनि ओढेर धेरै अँध्यारो लिएर थोरै उज्यालो आईपुग्यो लिएर क्रिशमस त्यही अँध्यारो र उज्यालोलाई बेरेर आएको ठिही देखेर जिससले प्यारले पठाए रोटी र पवित्र पेय आफ्नै खून र पसिनाको फुसफुस भेँडाका ऊनहरुसँगै

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई माफ गर

~पवन शर्मा~ म दौडिँदै अतालिँदै पुलिस थाना पुगेँ अनि निवेदन गरेँ महाशय ! मेरो बलात्कार भो मलाई न्याय बक्स होस् चकित हुँदै पुलिसले सोध्यो कहाँ ? कसरी ? को ? कहिले ? मैले भने हे न्यायकर्ता ! मेरो भावनाको बलात्कार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कोठा

~बिक्रम ज्ञवाली~ केहि तस्बिर झुन्डिएको भित्ता तल सानो खाट यत्र तत्र फालिएका लुगाहरु कुनामा हस्तमैथुनको ब्रिय्य लागेका टिस्यु पेपरहरुको टुक्रा सिरानी र त्यसको तल प्रयोग हुन नपाएका कन्डमहरु हो यो मेरो कोठा हो

Posted in कविता | Tagged | Leave a comment

कविता : सही बाटो

~युद्धप्रसाद मिश्र~ संकीर्णताको परखाल नाघी यथार्थ वैज्ञानिक पन्थ लागी पीडितमा जागृति बत्ति बाल भगाइद्यौ भारतका दलाल प्रगति भो अब व्यापक जाज्वल परिसके प्रतिगामीहरू तल

Posted in कविता | Tagged | Leave a comment

कविता : मानुषी

~पारिजात~ तिमी र म एउटै होइनौं एक–अर्काका पूरक मात्र हौं त्यसैले तिमी मेरा थुप्रै अनुभूतिहरुका भागीदार हुनसक्दैनौ म तिम्रो मृतदेहसँग जिउँदै मर्नसक्छु म तिमीहरुको सामूहिक बलात्कार खपेर बाँच्न सक्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : अब के गर्ने होला?

~दिनेश अधिकारी~ ऊ अन्धो थियो सडकको पेटीछेउमा बसेर दिनभरि भजन गाइरहन्थ्यो आउँदा-जाँदा म उसलाई देख्थेँ ऊ- सायद आफ्नो आँखाहरुमा एकछत्त अँध्यारो हेरिरहन्थ्यो कुनै एक दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : हतारको हाताभित्र

~दिनेश अधिकारी~ झण्डा हल्लाएर कसैले लाग्छ, रेल छुट्न लागेको सङ्केत दिइरहेछ र, मान्छेहरु त्यसलाई समात्ने हतारमा छन् भर्खरै कसैले लाग्छ, सिङ्गै सहर भुइँचालोग्रस्त हुँदै गरेको खबर सुनाएको छ र, मान्छेहरु भयभीत भागिरहेछन् अथवा- लाग्छ, यहाँ यत्तिखेर

Posted in कविता | Tagged | Leave a comment

कविता : हट् घोडा हट् !

~दिनेश अधिकारी~ ममाथि पिठ्यूँमा बसेर हात उठाऊदै यत्तिखेर– मेरो सानो छोरो तोते बोलीमा ‘हत् घोरा हत्’ भनिरहेछ र, चार हात-खुट्टाहरु टेकेर म, घोडा भाँतीमा घोप्टिएको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : सिपाही

~दिनेश अधिकारी~ पर्ख ! अहिल्यै हातका खनखनाउँदा चुराहरु नफोर बच्चा-मुख आमा-छातीमा टाँसिनुको भाँतिमा चुल्ठीमा अल्झेको लालीगुराँस तिम्रो यौवनलाई असाध्यै सुहाएको छ सिन्दूर पखालेर-

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्ध

~दिनेश अधिकारी~ औपचारिक रुपमा सम्बन्ध बिच्छेद पछि तिमीसँगको मेरो सम्बन्ध झनै प्रगाढ भएर आएको छ हामी जव सँगै थियौ- सबै उस्तै र एकनास थियो उही आकाश, उही परिवेश

Posted in कविता | Tagged | Leave a comment

कविता : शासक र तर्क

~दिनेश अधिकारी~ उ भनिरहेथ्योः अनुशासनहीनताको पनि एउटा हद हुन्छ म यो देशको शासक पो हूँ त मेरो अनुमति विना नै खोलामा लहरहरु उठिरहेछन् आफु खुसी फक्रिरहेछन् कोपिलाहरु बिना हिचकिचाहट नाँचिरहेछन् हाँगा/हाँगामा फूलका पातहरु,

Posted in कविता | Tagged | Leave a comment

कविता : विभाजित मृत्यु

~दिनेश अधिकारी~ देख्नेहरुका लागि ऊ मर्‍यो र उसँगै- उसका जवाफदेही र जिम्मेवारीहरु मरे असफलता र पीडाहरु मरे यात्रा र थकानहरु मरे रोग र औषधिहरु मरे

Posted in कविता | Tagged | Leave a comment

कविता : विकासोन्मुख देशको मान्छे

~दिनेश अधिकारी~ अनुहारमा – ‘क्षय’ को आफ्नै एक्सरे टाँसेर निरन्तर जिन्दगीसँग युद्ध बोल्दै पोल्टाभरि ठेसका बालीहरु थापेर आफैँलाई आफ्नो टाङमुनि छिराएर – चटकेले जस्तो वा, बोक्न नसकेर भारी जेब्राक्रसको हाराहारीमा डङ्ग्रङ्ग बीच सडकमा लडेको कसैलाई देखियो भने

Posted in कविता | Tagged | Leave a comment

कविता : रामदुलारीको प्रश्न

~दिनेश अधिकारी~ बाबुजी ! म पटक्कै इच्छुक थिइन बिहेको लागि मेरो उमेर गनेर आफूखुसी तिमीले नै मेरो लागि दुलाहा खोज्यौ तिलक तय गर्यौा बिहेको निर्णय गर्यौज सँगी-साथीहरू इतरिनु त थियो नै

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे : आस्थाको अभिब्यक्ति

~दिनेश अधिकारी~ -यो सुन हो लिन्छौ? -लिन्नँ। -खेतमा धान उब्जाउन सकिन्छ केही नगर्दा- खेतमा घर बनाउन पनि सकिन्छ केही नगर्दा- बेचेरै पनि खेतसँग सम्पन्नता साट्न सकिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : भाउजू र सुनका दाँतहरू

~दिनेश अधिकारी~ अनुहारमा भन्दा तपाई श्रृङ्गारका प्रसाधनहरुमा आकर्षक देखिनुहन्छ ब्यवहारमा जस्तोसुकै भए पनि पहिरनमा तपाई सभ्य नै ठहरिनुहुन्छ मान्छे हुनुको नाता जोडेर कसैले बोलेको सायद तपाईलाई सह्य हुँदैन र, यसरी हेरिरहनु भएको छ मतिर बोल्दा- लाग्छ, तपाईको ओठको लाली बिग्रन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल

~दिनेश अधिकारी~ फूल-सुन्दर छ सुकोमल छ सम्मोहक छ फूल-सबैका लागि प्रिय छ फूल- गाउँमा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : निःशब्द अभिब्यक्ति

~दिनेश अधिकारी~ पच्चीसबर्षे लाऊँ-लाऊँ र खाऊँ-खाऊँको उमेरमै ऊ पनि मरी ठीक एक वर्षअगाडि उसको लोग्ने मरेको थियो ! सिरानीमा उसको निजी भनिने टिनको एउटा बाकस थियो खोलेर हेर्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्तीको गीत

~दिनेश अधिकारी~ जसको गालाबाट धेरैपल्ट बतासले गुराँसको लाली चोरेर लगेको छ जसको छातीमा याम/बेयाम बाढीले ताडव-नृत्य नाच्ने गरेको छ जसको स्यूँदो पुछिदिएर समय/असमय बर्सातले उसलाई विरूप प्रस्तुत गर्ने गरेको छ

Posted in कविता | Tagged | Leave a comment