Tag Archives: गोपाल विरही – Gopal Birahi

लामो कथा : सेतेसँग म

~गोपाल विरही~ (१) मर्नुअघि, जब ऊ सबैलाई छाडेर जानका लागि छट्पट्–छट्पट् गरिरहेको थियो, मेरा मनमा एउटा कुरा आयो अचानक । म डाक्टर भएको भए उसलाई बचाउने थिएँ । वास्तवमा ऊ जतिबेला आफ्नो प्राणत्याग गर्ने अवस्थामा आइपुगेको थियो, मलाई डाक्टरहरु निकै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मानव–अधिकार

~गोपाल विरही~ (१) मानव–अधिकार कागतिजस्तो– जति टुक्रा हुञ्जेल काटे पनि हुने जसरी निचोरे पनि हुने जसरी चुसे पनि हुने पानीमा हालेर सर्बत बनाउन सकिने चियामा हालेर ‘लेमन टी’ पनि बन्ने भातमा मुछेर पनि खान सकिने

Posted in कविता | Tagged | Leave a comment

कथा : कब्रस्तान

~गोपाल विरही~ आज खैरे पनि अचानक विरामी प¥यो । बिहानदेखि अहिले भर्खरसम्म त ऊ राम्रै वा स्वस्थजस्तो नै देखिएको थियो । तर, यताबाट उता र उताबाट यता उठबस गरिरहेको छ अहिले ऊ । उसले आफू पनि सेतेजस्तै रोगबाट ग्रस्त रहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Yet

~Gopal Birahi~ Turn a little back and see, my friend! That baby-hood stayed behind, And youngness is standing ahead, Those heydays of childhood are completed,

Posted in Poem | Tagged | Leave a comment

विचार मन्थन : वेदान्त, बुद्ध : विषय र व्याख्या

~गोपाल विरही~ भारतीय राजनीतिकर्मी एवं वेदान्ती करण सिंहका प्रशंसामा शब्द खर्च गर्नुभएछ शारदा शर्मा र डा. भागवत आचार्य आदिले । करण सिंहका लहैलहैमा लागेर ‘बौद्ध दर्शन र उपनिषद्हरुको प्रतिपाद्य विषय एउटै होे’ भन्ने अर्थ लगाउन पनि उहाँहरुले खर्चिएका शब्द पढेर … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : जागिर

~गोपाल विरही~ १. जागिरेहरू कागतीजस्ता– जति टुक्रा हुञ्जेल काटे पनि हुने जसरी निचोरे पनि हुने जसरी चुसे पनि हुने पानीमा हालेर सर्बत बनाउन सकिने चियामा हालेर ‘लेमन टी’ पनि बन्ने भातमा मुछेर पनि खान सकिने बारीमै फलाउन पनि सकिने बजारबाट … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

खण्ड-काव्य : दोरम्बा

~गोपाल विरही~ समर्पण : ती बघेनीका सन्तानहरूमा, जो दोरम्बामा मारिए ।                                                           … Continue reading

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

Poem : Travel lonely

~Gopal Birahi~ Listening your words, To company you, If, No one is ready, Don’t lose, Your heart, Travel lonely.

Posted in Poem | Tagged | Leave a comment

Essay : Buddha Vs Spiritualism

~Gopal Birahi~ ‘Spirit’ has been such an important problem in Nepali society, on which almost everyone talks about. Spirit, being subjective, depends more on heart and brain of a human. When a man saw that material property is very important … Continue reading

Posted in Essay, विचार मन्थन|चिन्तन | Tagged | Leave a comment

समीक्षा : मोदनाथ प्रश्रित : कवि–व्यक्तित्व एवम् कृतित्व एक विश्लेषण

~गोपाल विरही~ मोदनाथ प्रश्रितको जन्म वि.सं. १९९९ असार ६ गते पिता घनश्याम पौडेल र माता बालिकादेवी पौडेलका कोखबाट अर्घाखाँची जिल्लाको खिदिम हर्राबोटमा भएको हो । बुटवलको गणेश जनता नि.मा.वि. (हालको कान्ति मा.वि.) मा वि.सं. २०२० तिर शिक्षक भएर आएका प्रश्रितले … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

निबन्ध : अमूर्त दुःख

~गोपाल विरही~ ‘मृत्युपछिको अभिव्यञ्जन’मा बालकृष्ण समले आफू मरेपछिको परिस्थिति चित्रण गरेका छन् । मरेपछिको शून्यको अवस्थामा समलाई केही दुःखेको छैन, केही बिझेको छैन । बौद्ध शून्यमा उनका दुःखहरू बिसाइएका छन् । भौतिक नभएर मरेका सम अभौतिक वा चेतन-शून्य स्थितिमा छन् … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment