रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- स्रष्टा जीवनी : कथाकार देवकुमारी थापा
- समीक्षा : तामाङ जाति र सेलो
- किराँती दन्त्यकथा : स्याङ्ग्री बूढीको नाति
- लोक नैतिक कथा : कालिदास र सरस्वती
- स्रष्टा जीवनी : मैथिलीका कविकोकिल विद्यापति
- बाल नाटक : बाल अधिकार
- कविता : मेरो विज्ञान-प्रविधि
- बालकथा : बिचरो कौवा
- पुस्तक समीक्षा : “राष्ट्रनिर्माता खण्डकाव्य” भित्र एक नजर लाउँदा
- ऐतिहासिक तामाङ लोककथा : श्री ३ जङ्गे र जार प्रथा
Tag Archives: विक्रम सुब्बा – Bikram Subba
कविता : दुइ शहर
~विक्रम सुब्बा~ उता चिडियाखाना छ र्सपहरु छन, गोहीहरु छन् स्याल र भालूहरु छन् गिद्धहरु छन्
कविता : चहिँदैन
~विक्रम सुब्बा~ भोटे, पाना, ईट्टा र चिढीका बास्साहरू छन् अर्थात, पुरै चार राजा छन्… राज्य संचालनको फलास खेल्न
अनूदित कविता : के तिमीलाई थाहा छ?
~निर्मला पुतुल~ अनुवाद : विक्रम सुब्बा पुरुषहरूको भन्दा स्त्रीहरुको नितान्त एकान्तका बारेमा तिमीलाई थाहा छ? घर, प्रेम र जातिभन्दा अलग एक स्त्रीको आफ्नो जमीनका बारेमा बताउँन सक्छौ? सदियों देखि आफ्नो
कविता : डढेलो
~विक्रम सुब्बा~ फागुनको वायुमण्डलमा युद्धको बारुद झैँ धुलो भरिएको छ मरुभूमिको इलाकामा… लडाइँको मौसमभित्र… साता दिन पानी नपाएको सेनाको छातीजस्तै पातपतिंगर सुकेर खरिएको छ सेतीमा फाल्न मात्र बाँकी रहेको कुनै बलात्कृत युवतीजस्तै
अनूदित कविता : आफुप्रति इर्ष्या हुँदैन
~माक्सीम तान्क~ अनुवाद : विक्रम सुब्बा म ती मानिसहरूलाई चिन्दथेँ जो सबथोक जान्दथे उनीहरू प्रति मलाई इर्ष्या लाग्थ्यो । म ती मानिसहरूलाई चिन्दथेँ जो कहिल्यै गल्ती गर्दैनथे उनीहरू प्रति मलाई इर्ष्या लाग्थ्यो ।
कविता सङ्ग्रह : गणतन्त्रको खेती: आन्दोलन कविता २०६३
जनआन्दोलन २०६२-२०६३ मा सहादत प्राप्त गर्नु भएका सबै ज्ञात-अज्ञात सहीदहरूमा ससम्मान समर्पण गणतन्त्रको खेती: आन्दोलन कविता २०६३ – भाग – १ संयोजक नेपालीकविता डट कमको लागि विक्रम सुब्बा
Posted in कविता सङ्ग्रह
Tagged Ashesh Malla, Basu Shrestha, Bharat Baglunge Paudel, Chahal Sayapatri, Deepak Aryal, Kabita Sangraha, Murari Prasad Sigdel, Narad Bajracharya, Narayan Dhakal, Nimesh Nikhil, Padam Gautam, Purna Infada, Ramchandra Bhattarai, Ranjan Kumar, Rupa Joshi, S. Khanal, Sagarmani Dahal, Shanta Sharma, Shishir Sharma, Sumeru, Yadav Chapagain, अनिल पौडेल - Anil Poudyal, अमर तुम्याहाङ - Amar Tumyahang, ईश्वरमणि अधिकारी - Ishwor Mani Adhikari, किशोर पहाडी - Kishor Pahadi, चन्द्र गुरुङ - Chandra Gurung, जोतारे धाईबा - Jotare Dhaiba, टंक वनेम - Tanka Wanem, तीर्थ श्रेष्ठ - Tirtha Shrestha, धीरेन्द्र प्रेमर्षि - Dhirendra Premarshi, पारिजात - Parijat, पुष्प मूनंकःमि - Pushpa Munakami, बेञ्जू शर्मा - Dr Benju Sharma, ब्रजेश - Brajesh, महेश प्रसाईं - Mahesh Prasai, मातृका पोखरेल - Matrika Pokhrel, राकेश कार्की - Rakesh Karki, राजव - Rajab, राजेन्द्र शलभ - Rajendra Salabh, रामगोपाल आशुतोष - Ramgopal Ashutosh, लक्ष्मण गाम्नागे - Laxman Gamnage, विक्रम सुब्बा - Bikram Subba, विमल निभा - Bimal Niva, शिव प्रकाश - Shiva Prakash, सुमन पोखरेल - Suman Pokhrel, स्वप्निल स्मृति - Swapnil Smriti
Leave a comment
कविता : गोरेटो
~विक्रम सुब्बा~ सकृय पाइतालाहरुले टेकेपछि धर्तीमा गोरेटोको जन्म हुन्छ कुनै साइतमा गोरेटो छेउबाट सियोझैँ पस्यो र जङ्गलको रुमालमा बस्तीहरुको बुट्टा भ-यो हो, सबैतिरबाट सकृय भए अनेक गोरेटाहरू र बस्तीहरूमा सभ्यताका इन्द्रेणी लर्काइदिए
Translated Poem : Who are you? What are you?
~Bikram Subba~ Seeing you the first time It seemed I had found my lost sun and moon But you said – These are my eyes! My dream had been lost And even while watching It seemed I was meeting it … Continue reading
अनूदित कविता : छोरी मुर्मूको लागी कविता
~निर्मला पुतुल~ अनुवाद : विक्रम सुब्बा उनीहरू तिम्रो सँस्कृतीमा सिकारी चालले तिम्रो आउँनेछन् र आएर तिम्रो नृत्यको प्रशंसा गर्ने छन् तिम्रा आँखाहरूको प्रशंसामा कथाहरु पढनेछन् ती मानिस को हुन् ?
कथा : सौभाग्यवती
~विक्रम सुब्बा~ फुटानी चोकमा एकजना बाहुन परेत आइपुगे । उनले भेट्न खोजेको मानिसले ‘ल ल गुरलाई एक कप दूध’ अडर गरे । वाहुन बाजेलाई त्यहआव चिया खाइरहेको एकजना समाज शास्त्रको विद्यार्थीले सोध्न थाल्यो – – ‘बाजे, यो युवतीहरूलाई सौभाग्यवती भव’ … Continue reading
कविता : उल्टो सुल्टो
~विक्रम सुब्बा~ म दुनियाँलाई मैले चाहेजस्तो बदल्नेछु त्यसपछि म मेरो मुलुक बदल्नेछु अनि म मेरो समाज बदल्नेछु लगत्तै म मेरो घर बदल्नेछु
निबन्ध : बाध्यतावाद
~विक्रम सुब्बा~ मैले पनि एउटा साहित्यिक आन्दोलन प्रतिपादन गर्नु पर्यो भन्ने सोचेँ । सोचेपछि निस्किँदो रहेछ । सिद्धान्त निकालेर नाम राखेँ “बाध्यतावाद” । अब त्यसलाई सैद्धान्तिकीकरण गर्न थालेँ । जसरी पिएचडी गर्नेले पहिले दिमागमा पिएचडी गर्छ र त्यसपछि प्रोफेसरले दिएको … Continue reading
निबन्ध : साम दाम दन्ड भेद
~विक्रम सुब्बा~ आज फुटानी चोकमा एक प्राचीन नीतिहरूका अध्येतालाई जिज्ञासुले सोध्यो – ‘राज्य संचालनमा ‘साम’, ‘दाम’, ‘दण्ड’ र ‘भेद’ भन्छन्, के भनेको हो? अध्येता बोल्यो – गीताको श्लोक ७.५.१९ का अनुसार कुटनीतिका ४ सिद्धान्त १। साम, २। दाम, ३। दण्ड … Continue reading
अनूदित चिन्तन निबन्ध : मनका ४ आयामहरू
~सदगुरु जग्गी वाशुदेव~ अनुवाद : विक्रम सुब्बा पूर्विय यौगिक सोच अनुसार मानव “मन”का १६ आयाम हुन्छन् । बुझ्न सजिलो होस भनेर यिनलाई ४ कसिममा (Categories) विभक्त गरिन्छ – १) वुद्धि (Intellect); २) मानस (Brain); ३)अहंकार (Identity); र ४) चित्त (Intelligence) । १) वुद्धि (Intellect) – वुद्धि तर्क र प्रमाणमा मात्र विश्वास गर्दछ । त्यसैले हरेक कुरालाई चिरफार … Continue reading
कविता : नाटक
~विक्रम सुब्बा~ राजा र कलाकार दुवै नाटक खेल्छन् राजाले जिन्दगीभर भद्रताको भूमिका खेल्नु पर्छ कलाकारले – कहिले असल ‘राजा’को कहिले ‘हत्यारो’ जंगबहादुरको…
छोक : पीलो
~विक्रम सुब्बा~ निधारमै पीलो रहेसम्म पीपैपीपले अनुहार लत्पतिने रहेछ देख्दैछु म – काठमाण्डौ, मुलुकको अनुहारमा बसेकोछ
निबन्ध : कवि: एक प्रतिपक्षी
~विक्रम सुब्बा~ कवि: एक प्रतिपक्षी १। विभिन्न विषय र विधाहरूका आफ्नै प्राविधिक शब्दावली हुन्छन् । कविता साहित्य, सभ्यताको सबैभन्दा पुरानो विधा[1]हरू मध्ये एक हो । गध्य कविता (Free verse[2]), कविता लेखनको एकपछिल्लो स्वरूप (Format[3]) हो । कविता शास्त्रीय छन्दवद्ध हुनु पर्ने संभ्रान्ति(Elite)कृत धारणाका विरुध्द कविता सरल … Continue reading
अनूदित कविता : मनमन्थन
~अनिता मे~ अनुवाद : विक्रम सुब्बा मेरा बितेका दिनहरू झुर थिए था’छ मलाई राम्रै था’छ मैले गर्दा नै तेस्तो भएको हो कसैले भनेका ‘कुरा’हरू मैले लिएँ त्यसबाट धारिलो हतिया बनाएँ, र मैले आफैभित्रको मानिसलाई पटकपटक काटेँ
नियात्रा : सुनखानीमा वुद्ध
~विक्रम सुब्बा~ १. सुनखानी पुगेँ: मेरी नातिनी नुमा (माइलो छोराकी छोरी जसलाई अरुले “नाओमी” भनेर बोलाउँछन् । यो नाम जापानिज गुरुले दिएको नाम हो ।) र मैले “नूमा” (लिम्बुः राम्री) नाम राखेँ । आजसम्म मेरो (‘ईङवाबा’) परिवारकी सबैभन्दा (उमेरले) सानी । मेरी पहिली नातिनी ।) १ वर्ष पुगेपछि … Continue reading
खोजपत्र : याङसिला : ईतिहास र रोमान्स मिस्रित एक कथा
~विक्रम सुब्बा~ १। प्रारम्भ — डा. हरिराज भट्टराई[1]रचित पाँचौँ सृजना कृति ‘याङसिला’को पाण्डुलिपी पढेँ । चीनिया सभ्यताका सबैभन्दा प्रख्यात योद्धा, मंगोल पहिचान तथा साम्राज्यका सँस्थापक चंगेज खान[2]का नाती तथा चीनमा वुद्ध धर्म अपनाउँन सुरु गरेका कुब्लाई खान[3] र कुब्लाई खानका पनि नाती टिमुर खान[4] समेत … Continue reading
कविता : आन्दोलनको आगो
~विक्रम सुब्बा~ राजाको शासनमा मानिसका मुखका पखेटा काटिए सम्वेदना र भावना मुक्त भएर उड्न नहुने भयो दु:ख सुखका कुरा चौतारीतिर सुनाउँनु मनाही भयो मनका कुरा बोल्दा राजाको कानुनका कान ठाडा भए तर मानिस भित्रका आवेगले ज्वालामुखीको सिम्फोनी रचे
निबन्ध : ‘पहिचान’को शब्दार्थ: एक जिकिर
~विक्रम सुब्बा~ १। (हिन्दु भनिने) सनातनी सभ्यतावालाहरूले आफ्नो पहिचान (जरा वा Root) खोज्दा‘गोत्र’लाई आधारका रुपमा लिन्छन् । सँस्कृतमा ‘गोत्र’ शब्दको अर्थ ‘गाईको बगाल वा झून्ड’ हुन्छ । जसलाई ‘कुनै एक पूर्खाका शाखा-सन्तानहरूको बगाल या झूण्ड वा गण’ भन्ने अर्थमा ‘गोत्र’ शब्दको प्रयोग गरिएको छ । अर्थात, कुन पूर्खा (ऋषि) को सन्तान … Continue reading
निबन्ध : प्रजातन्त्रका लहरहरू
~विक्रम सुब्बा~ हार्डभार्ड विश्वविद्यालयका राजनीतिक शास्त्री सामुएल पी. हन्टिङटनले The Third Wave: Democratization in the Late Twentieth Century शिर्षकमा एउटा लेख लेखे जुन उनको १९९१ को पुस्तकमा पनि राखियो । हन्टिङटनले १९ औँ सताब्दीदेखि आइरहेका प्रजातन्त्रका लहरहरूलाई हेर्ने र निकट भविश्यमा त्यो लहर … Continue reading
निबन्ध : धुलिखेलको प्रेम
~विक्रम सुब्बा~ म आफ्नै किसिमले घुम्छु भन्ने थाहा पाएर कहिले काहीँ सोध्छन् – ‘नेपालमा तपाइँको फेवरेट ठाउँ?’ म जवाफ दिन्छु – ‘पोखरा, गोदावरी र धुलिखेल ।‘ सोध्ने – ‘किन, कारण के हो?’ म – ‘यी ठाउँ सफा छन् । मेरो … Continue reading
समीक्षा : झूमा, संगीत र मुन्धुम
~विक्रम सुब्बा~ पृष्ठभूमिः आधारभूत रुपमा नेपाली गीत-संगीत भनेको रैथाने लोक संगीत[1] (एथ्नोम्यूजिक) नै हो । नेपाली परम्परामा ‘आधुनिक’ वा ‘सुगम संगीत’ थिएन । यो त नेपालमा हिजो अस्ति रेडियो, टेलिभिजन आएपछि हिन्दी फिल्मी संगीतको प्रभावले जन्माएको हो । हो, मन्दिरहरूमा ‘भजन’ (भारतको सा, रे, … Continue reading
कविता : तिहार र देश
~विक्रम सुब्बा~ बन्दुक धेरै भुकेकाले कागहरू अचेल गाउँ-घरतिर आउँदैनन् यसपाली त तस्बिरै राखेर काग-पूजा गर्न छोरीलाई भन्नु पर्ला धेरै भइसक्यो वस्तुभाउहरू गोठमा असुरक्षाको नुन-पानी खाएर दुब्लाएका छन् कोरली-बाच्छीहरू बम-गोलाले सोत्तर भएका छन्
कविता : निरंकुश काठमाण्डु !
~विक्रम सुब्बा~ शंकाको पखेटा जोडेर चराहरू उडिरहेछन् अनगिन्ती तारा टाँगेको आकाश छपनीजस्तै घोप्टिएर धर्तीको सबथोक नियाली रहेछ किसिम-किसिमका जहाजहरु समुद्रपारीका दिमाग आयात गर्छन् जंगलभित्र लुकेर शीवपुरीको डाँडो
कविता : पाठक
~विक्रम सुब्बा~ म पाठक आमा मेरी पहिलो पुस्तक मैले पढेको पहिलो पाठ आमाका झरिला आँखा जहाँबाट हरदम वर्षने करूणा मेरो कलेजो छेउछाउमा पञ्चामृतझैँ पसे र त मेरो छातीमा नेपालको माया ढलोट भयो लाग्छ, जसको छातिमा आमाले रोपेको मुलुक माया गर्ने … Continue reading
कविता : गीत जिन्दगीको
~विक्रम सुब्बा~ आफ्नै स्पन्दनहरूले रचेर गीत जिन्दगीको आफ्नै ढुकढुकीले हालेर संगीत जिन्दगीको आफ्नै गुन्गुनाहट्ले गाइरहेछु गीत जिन्दगीको कुनै धूर्त ईश्वरले भरेकोभए धून जिन्दगीको कुनै पातकी राजाले गाएकोभए गीत जिन्दगीको कहाँ पाउँथेँ आफैँले गाउँन मेरो गीत जिन्दगीको?
कविता : कबुल-मुन्धुम
~विक्रम सुब्बा~ आमाले रोजेको होइन, म गर्भमा आएपछि , आमाको ममताले मन्जुर भएको हुँ । रोजेको होइन आमा-बा मैले उनकै रक्त-डल्लो भै जन्मेपछि सभ्यताको एक हिस्सा बनेको हुँ ।
कविता : दाहिनेशक्ती
~विक्रम सुब्बा~ भ्यालेन्टाइनको रातो थुंगाका ओँठले मेरो निँधारको स्वाभिमान चुमेर तिमीले मायाको वीउ छरिदिएपछि मेरा मनका पातहरूमा टेकेर जवान मायाको भुवैभुवा फुलेकोछ ओँठका किरणहरू चुमेर तिमीले मेरो मुस्कानमा प्राण हालिदिएपछि दुई अधरका तरंगहरूमा
कविता : गृहवुद्ध
~विक्रम सुब्बा~ गृहवुद्ध – १ सम्झना-मन्दिरमा आमाको दर्शन पाउँछु जसै मुटुको चुम्बकले छातीमा टाँसेर मेरो गालामा स्नेहको ओँठले छोएको न्यानो-न्यानो सम्झन्छु धर्तीसमान विछ्याएको काखमा मलाई खेलाउँदा मुमा-मुहारमा मुसुमुसु मुस्कानको ताराबाजी सम्झन्छु कोमल कलेजीको कसौँडीबाट कंचन ममता, मेरो तकदीरको थालीमा थपक्क … Continue reading