Tag Archives: भरत खत्री – Bharat Khatri

कविता : प्रेम प्रस्ताव

~भरत खत्री~ सेता टम्म मिलेका दन्त लहर तिम्रो मायामा पर्ने ठुलो रहर मिल्न पनि के सारो मिलेका देख्ने लठ्ठ हुन सक्छन् मख्ख कोमल लालुपाते ओठ सल्लक परेको लामो केश को हुन सक्दैन

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : समाजको ऎना

~भरत खत्री~ तपाईंलाई कतिको याद छ, हामी बच्चा हुदा हजुरबुबा, हजुरआमा, बुवा, आमा वा समाजको हरकोहीले केही न केही कुराहरु गर्न बाट हामीहरुलाइ रोक लगाएको हुन्थ्यो । जस्तो कि पानीको मुहान वरपर दिसापिसाब गर्‍यो भने भगवानले कान काट्छ्न , पिपलको … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

विचार मन्थन : समय “सत्य कि झुट”

~भरत खत्री~ उकाली निस्कदै गरेको बुवाले सिरको टोपी हातमा समात्दै चौतारीमा थयाच्च बस्नु भयो । पुरानो कोटको खलतीमा हात राख्दै, पुरानो झुत्रो कुसुमे रुमाल निकाल्नु भयो । कपालका कापा बाट निधार हुँदै मुख तर्फ झर्दै गरेका पसिनाका ढिक्का पुछ्दै यसो … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

विचार मन्थन : युद्ध

~भरत खत्री~ मनुष्यको उत्पतिसंगै मनुष्यको शरीरमा राजगरि बसेको तर अजै सम्म कोहि विद्वानले अथवा भनौ वैज्ञानिकले पता लगाउन नसेको रहस्यमय बिषय हो “मन”अर्थात यो कहाँ छ? हाम्रो पुर्खाहरुले मनको बिषयमा धेरै खोजिहरु गरे,धेरै वैज्ञानिकहरुले वैज्ञानिक तबरबाट मन कहाँ हुन्छ भनि … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

कविता : म फूल हूँ

~भरत खत्री~ म गुलाफको कोपिला हूँ टिप्ने कोसिस नगर्दा हुन्छ म गुलाफको फूल हूँ, च्यात्ने कोसिस नगर्दा हुन्छ धेरैले सजाय मलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : खाते

~भरत खत्री~ सडकका पेटीहरुमा मेरा दिन गुज्रिदै छन् फोहोरका मल्खादमा मेरो भोजन खोजिदै छ बाच्ने आसा, तिम्रो जति छ मेरो पनि त्यति नै छ कस्तो हो यो विडम्बना, कस्तो हो यो नियति म रुदा पाखे रोयो रे, मेरो लास लास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : जे आउँछ मज्जाले पचाउँछ

~भरत खत्री~ पहिले धेरै दियो खुसि बनायो पछी सबै लुट्यो दुखी बनायो समयको खेल हो भन्दै इतिहासले सदै अन्धो बनायो पुर्खाहरु लडेकै हुन् देशको निम्ती

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : सडकको डन

~भरत खत्री~ “रिद्दिसिद्दी यातायात” “सुन्धारा सानोगाउ- सानोगाउ सुन्धारा” म रत्नपार्क देखि बालकुमारी सम्मको यात्राको लागि बसमा बसे। बसमा अरुबेला भन्दा अलि कम यात्री थिए। त्यहीँ पनि बस्ने ठाउँ थिएन खुट्टा राख्ने ठाउँ मात्र थियो। गुरुजी (चालक)को पछि दुइवटा फलमका डन्डी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमी सक्छौ भने भन!

~भरत खत्री~ वास्तविकता सँग म डराउँछु, हराउँछु लम्पसार पर्छु किनकि वास्तविकता सधैँ तितो, टर्रो अमिलो हुने गर्छ भएका कुरा लेखिदिन, लेखिएका कुरा देखिँदैन किन? किनकि असत्यले सत्यलाई जिती सक्यो

Posted in कविता | Tagged | Leave a comment

कथा : स्वार्थी मान्छे कि काठमाण्डौं

~भरत खत्री~ म सानो छदा हजुर बुवालाइ सोधेको थिए, हजुर बुवा स्वोर्ग कहाँ छ? त्यति बेला हजुर बुवाले भन्नु भएको थियो। बाबु तिम्रा यी आँखाले देख्न सक्ने सबै डाडाहरु काटेर गएपछि एउटा ठुलो खाडल आउछ हो त्यही स्वोर्ग हो। तिमी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परदेसि

~भरत खत्री~ (ठाऊँ – परदेसि भुमि , क्वालामपुर …सुत्ने कोठा, आवाज छिकछिक पेन्डुलम घडीको) अहिले रातिको ९ बज्यो , भुपाल आफ्नो ओछ्यानमा पल्टिएर सुत्ने कोशिस गर्दै छ । बिस्तारै-बिस्तारै वरपरको माहोल शान्त तर्प लम्किदै गर्दा , भुपालले आफ्ना आँखा यताउता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment