रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कविता : वातावरण
- कविता : शून्यमा शून्य सरी
- कथा: सहमति
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- लोक कथा : जिउँदो मान्छेको करामत र यमराज
- कथा : कृष्ण सुदामाको कथा
- अनुदित उपन्यास : अक्लान्त कौरव
- बाल कथा : न्याहुल आज पनि रोई हिड्छ
- महावीर विश्वकर्माका पाँच मुक्तकहरु
Tag Archives: नेपाली कविता
कविता : जिन्दगी मृत्युको कहतारोमा
~उषा शेरचन~ शून्य’ शून्य’ अति शून्य ।’ भयानक पिंजडाभित्र बन्द मोटरहरू गुडिरहेछन् – शून्य यात्रीहरू ओसार्दै – शून्य छातीहरू ओसार्दै भक्काना छुट्छन् मौनताबीच – बन्द ज्वालामुखीहरू अभिशाप बन्दछन् शून्यताबीच – जीवन र मृत्युहरू
कविता : पिउरीको डसना पनि बिझाउँछ
~कणाद महर्षि~ आकाशभरिका एक फौज ताराहरूको रिमझिम पनि चाहिन्न फूलजस्तै सुकुमार मालीले गोडेको फूलबारीको कुनै फूल पनि चाहिन्न कहलिएका बगैँचाका विविध फलहरूको कुनै स्वाद पनि चाहिन्न कोइलीको कुहू–कुहू पनि
कविता : हाउ लुङा ! रक्सीको श्रीपेज फालौं अब
~काप्पोबा चुम~ चिया अलिकती पिउन खोज्छु मुखै पोलेर सताउछ अनि जाँड पिउन थाल्छु पिउदा पिउदै लुम्बाले आँखा छोपी हाल्छ जब लुम्बाले आँखा छोप्छ तब लुम्बाको जाडमात्र देखिदो रहेछ । एक दिन जाँड पिउदा पिउदै जब चियाले छिर्के लायो सोझो जाडलाइ … Continue reading
कविता : तिमी र म
~निर्मोही व्यास~ मभित्र छ्यौ तिमी–तिमी, तिमीभित्र छु म आज मेरो उँचाइलाई कल्ले सक्छ छुन ? हिजो जस्तो कहाँ हो र ! आज मेरो खुसी अझैअझै चुलिँदो छ हुँदै झुसी–झुसी !
कविता : नाकाबन्दी
~प्रथा~ ******** हिउदको च्यादर ओढेर हिमकन्याहरू जमिनमा झरेपछि चौँरीगोठ बोकेर सोनाम दोर्जे टुटुवान लेकतिर झर्दैछ ! थाहै पाइँनन् उनले खै कतिखेर पग्लियो – मनको हिउँ ? एकाएक मौन औँलाहरू नाच्न थाले छमछमी कुरुसको धागोसँगै र आङफुटीले बुनिदिइन् – गलबन्दी ! … Continue reading
कविता : अँध्यारो
~कोशी किनारे~ थाहाछ आउने यो साँझमा पनि तिमिले अँध्यारोको भरपुर उपभोग गर्नेछौ र तिम्रो कोठेबारिको अर्थतन्त्र लाई बेस्सरी सम्भोग र भोग गर्नेछौ।
कविता : जन्माइदेउ युगपुरुष
~मनुषा राई~ आज सबेरै मेरो निजी कोठामा आफ्नै बिछ्यौनामा सुतिरहेको रातमा तन्नेरी भएर आयो मेरो कलम जिस्कायो मलाई मेरो तन्नेरी भएर ऊ मसँग चल्न थाल्छ ओ मनु उठ !
कविता : टुहुरा मान्छेहरु आफन्तको खोजिमा
~आहुती~ १, एउटा टुहुरो मान्छे यो भर्खरै हातगोडा पलाएकोरआँखा सिमसार जस्तै रसाएको चुटुक्क अनुहार लिएर , अन्धकार भविश्य बोकेर तिमीलाई हेरिरहने सानो मान्छे पढेकाहरुले मलाई अनाथ भन्छन ÷ नपढेकाहरु भातेभुते भन्छन् म पनि कुनै आईमाईको सानो पेटमा सल्बलाएथेँ हुँला म … Continue reading
कविता : चाँदनी हराएको त्यो रात
~सुमित्रा थुलुङ ‘अश्रुधारा’~ उनले भनिन् दिज्यु मैले खोज्दैछु चाँदनी त्यो पनि मध्य दिनमा नजवाफ बनिरहेँ म उफ कति दर्दमय खोजाइ उनलाई शितल दिने चाँदनी अब भेटन सकिन्न माटो संगै बिलाइ सकेकी छिन
कविता : भूमिपुत्रका लागि
~सोनाम सोल्टी~ उत्साहको ढोल ठटाउँदै ढोलेहरु सोइसोइला खेल्दै आउ उमङ्गको झ्याम्टा बजाउदै सिलिमेहरु बञ्छर नाच्दै आउ । सोइ ढोले सोइ, अर्को ढोले खोइ र ? एनी लै लै हौ बरि लै लै । ०००० इन्द्रेणी सपना युवा मनमा सजाएर
कविता : जोगिनुपर्छ काठमाडौँमा
~नाकारा ~ सागसँग विष पाक्छ गोलभेडासँग जिवाणु अचार बन्छ प्याजको पत्रपत्रमा पिरो गन्ध जाग्छ जोगिनुपर्छ काठमाडौँमा ! सडकमा प्राणघातक धुवाँ र धुलो उड्छ गल्लिगल्लिमा बौलाहा कुकुर डुल्छ चोकचोकमा सन्काहा गोलि पड्किन्छ जोगिनुपर्छ काठमाडौँमा ! घरभित्र घाम निस्सासिन्छ
कविता : सभ्यताको बाह्रखरी
~मुक्तान थेबा~ तिमीले मेटाउन नसकेको बाँकी केही त अवश्य छुटेकै छ मित्र !खोरको माउ तान्न आउने बाघको गर्दन छप्काउने बाघसिङ आँखेको– खुकुरी छ मसँग । खुसुखुसु करेसाको पिँडालु चोर्न आउने वनसुँगुरको भाले ढाल्न आप्पाले दर्जन थाप्ने गरेको– जोरनाले छ मसँग … Continue reading
कविता : जोगिनुपर्छ ज्योती मगर !
~एम सि सुमित~ ज्योती मगर ! बनाएर तिमिलाइ आइसकृम कसले चाटिरहेछ ल्यापल्याप छुँदै डोब लाग्ने तिम्रो भर्जिन छाला र निर्दोश मुस्कान । यो हिमाली पाखामा खोरिया फाँडेर आवाद गर्ने तिम्रै हात हो हिँउखोलाको चिसो पानीमा जाँ
कविता : एकताको नयाँ घर
~उत्सव चौलागाई~ भत्किँदै छ त्यो पुरानो घर लागे धमिरा र खोइरो भुइँचालोका पराकम्पनहरूमा पनि बेतोड भाग्नुपर्ने, निदाल, खम्बा र दलिनहरु धर्मराउन थाले चिरपटहरु कुहिए भ्वाङ पर्यो बार्दली बुइँगल, कोठाहरु भए प्वालै प्वाल । पुरानो घरको भविष्य नभएपछि, घोषणा भयो नयाँ … Continue reading
कविता : नारी
~साधना लामिछाने~ तिमी कतै सुरक्षित हुन सकेनौ तिम्रो निर्दोष अनुहारहरुमा एसिड फ्याकिन्छन् मर्द भन्नेहरुको ठुलै जमातहरु तिम्रो अस्तित्वमाथि खेलवाड गर्छन् तरपनि तिमी लाचार भएर बस्छौ आखिर कतिसम्म सहन्छौ ? निर्धक्क भएर तिमी कतै हिँड्न सकेनौ
कविता : यो देशको निर्माता को ?
~प्रदीप लोहागुण~ किसानलाल माझीले बाँझो खेत खन्दा यो देश समृद्ध हुन्छ, हुँदैन उसलाई थाहा छैन तर ऊ पुस्तैनी खनिरहेछ यो देशको बाँझो खेत । कान्सीराम आप्टेले चिनी मिलमा उखु पेल्दा यो देशको मुद्रास्फीतिमा सुधार हुन्छ, हुँदैन उसलाई थाहा छैन तर … Continue reading
कविता : कवि कसलाई भन्ने
~अनुष्कर पुष्कर गुरुङ~ भावनामा डुबेर शब्दको हार बनाउने भावनात्मक मानवलाई कि कवित्व भएको मानवलाई ! कवि कसलाई भन्ने सिाजको बिसंगतीलाई कलमका काला मसिहरुलाई सेता पन्नामा नचाउने कलाकारलाई कि समाज सेवकलाई कवि कसलाई भन्ने !
कविता : कमरेड तिम्रो भाउ, कति लगायो?
~नरबहादुर घिमिरे~ कमरेड, तिम्रो भाउ कति लगायो उसले र तिमीले तिम्रो चेतना किलोको भाउमा सुम्पियौं? भन कमरेड भन… रक्त क्रान्तिका कुराहरु फुकेर तिमी बुर्जुवाको भक्त बन्यौ? भन कमरेड भन.. तिमीले हाम्रो गाउँको भाउ कति सोचेका छौं ? हाम्रो समाजको, हाम्रो … Continue reading
कविता : बाटो
~बिष्णु भण्डारी~ यात्रााको मोडनिरै बाटो सकिएको छ र मलाई कोर्नु छ नयाँ बाटो । हिंड्नु छैन मलाई पुरातन रेशमी डहरहरु पछयाएर तेन्जिङका पदचापहरु भेट्नु छैन मलाई निर्जिव सम्बेदनाका शिखरहरु । यि त पुराना बिम्ब हुन
कविता : पुरानो झण्डा
~वलराम तिमल्सिना~ जव देख्छु फहराएको यो राष्ट्रिय झण्डा ! अनिष्टको आशङ्काले मनै हुन्छ ठण्डा ! मेरो देश यही झण्डा फहराउँदै बेचियो यही झण्डा फहराउँदै लुटियो यही झण्डा बोक्नेले हो – सत्र सालमा प्रजातन्त्र मार हानेको यही झण्डा बोक्नेले हो –
गजल : तिम्रै हुन्थें होला !!
~हरी गौतम~ सादा जीवन फिल्मी भए, म’नी तिम्रै हुन्थें होला !! हाम्रो जोडी छुटाउनेलाई नमज्जाले धुन्थें होला !! सानो संसार सजाउनलाई तिम्रो अनी भनी मेरो साचों भन्छु तिम्रै लागी सारा खुशी चुन्थें होला !!
कविता : जता–ततै दण्डहिनता
~कुन्दन काफ्ले~ दण्डहिनता जताततै फैलिएर गएको छ । राष्ट्रछवी दिनानुदिन मैलिएर गएको छ । आसंकाले नेपाली मन वैलिएर गएको छ । न्यायको चाहि केस कालो कैलिएर गएको छ । कहिले हुन्छ विकास र कसले दिन्छ निकास खै
कविता : मर्यादा
~प्रकाश सुनुवार ‘निराकार’~ रंगीन शहरको कथा अलग छ स्वार्थी हुंदै गएको छ यो शहर मान्छेहरु उज्यालोमा पनि लाल्टीन बालेर हिंडेका छन् आफुलाई वाहेक अरु कसैलाई देख्तैनन् उज्यालोलाई अँध्यारो पारेर आफ्नो मर्यादा मर्दन गरेर अरुलाई समेत मारिरहेका हुन्छन्
कविता : दसगजा
~मणिराज सिंह~ मेरो खेतको आली मुन्तिर मेरो स्वाभिमानको प्रतीक शिर ठाडो पारी निर्भिक उभिरहेको दसगजा हिजो मात्रै वर्षात्मा भिजेर हो कि शत्रुले खोस्रेर हो गर्ल्याम्म गुर्लुम ढलेको सपना देखेँ मैले ।
कविता : मौन टेलिफोन
~हरि अधिकारी~ मौनव्रत लिन बाध्य मेरो टेलिफोन निःशब्द छ र छ अशान्त पनि, रिसले होस हराएको लाटो मान्छेले झैँ चिथोर्न खोज्छ मभन्दा निर्धो छ, सक्दैन, मनभित्रको हाहाकारलाई घाँटीमै दबाएर अस्फुट स्वरमा रोइरहेकी बलात्कृत किशोरीझैँ शब्दहीन झोक्राइरहन्छ ।
कविता : नत तिमी नत म!
~पदम गौतम~ नत कहिल्यै तिमी झुक्यौ नत म कहिल्यै माथि उठे सपना सपनामानै सिमित रह्यो यथार्थ कसैले बुझेनौ। धेरै-धेरै जिन्दगीका पालुवाहरू
कविता : कमरेडलाई प्रश्न
~किरण दहाल~ सपनामा आउँछन् माक्र्स र, सुनाउँछन् मलाई द्वन्द्ववादका सिद्धान्त सुनाउँछन् स्वप्न कथा– कसरी स्थापना हुन्छ सर्बहाराको अधिनायकत्व ? के–के हुन्छ त्यहाँभित्र ? जुन कथा तपाईले सुनाउनुहुन्थ्यो पहिले–पहिले कमरेड !
कविता : निःशब्द पेटी
~मञ्जु काँचुली~ उसको सानो सीमा कसले भत्काएको छ र ? फोहोरको थुप्रो, सडकको पाटी खोलाकिनारको पेटी डेन्ड्राइटका ट्युब थोत्रा लुगा–कपडाका झोला साथ कहिले नछोड्ने भुतुल्ले कपाल नधोएका कत्ले लुगा, ननुहाएको बोक्रे शरीर
कविता : सगरमाथा नाङ्गै देखिन्छ
~विक्रम सुब्बा~ कुनै छलकपटको चीसो योजना थाल्न हो कि या कुनै झुप्रोहरूको छातीमा सर्दी हाल्न हो? शान्तिको कुनै ओस्याईलो गीत गाउन हो कि या कुनै गुराँसको कलकलाउँदो थुँगा अँठ्याउन हो? आफ्ना केही सुकिला भारदार हिमालहरू लस्करै राखेर सगरमाथा कुनै गोप्य … Continue reading
छोक : नयाँ बुद्ध
~सैलेन्द्र साकार~ टुहुरा राहुलहरु खोजी रहेछन नयाँ बुद्ध हरु देश बिर्सेंका हरुले , हरायकाहरुले देस खोजे जस्तै आमा को गर्ब्भमा बास पाउन नसकेका
कविता : विन्दु
~धर्मराज थापा~ ए मेरी रानी ! निर्मल पानी ! जुनमा टल्केकी ! अन्कौं रंग लिएर तिमी झलल झल्केकी ! कसरी झर्यो कसरी बस्यौ कर्कले पातमा, हृदय मेरो तानेर लिन्छ्यौ जुनेली रातमा । शीतल हावा सिरीरी चल्छ पातमा खेलेर, तिमीले झिक्छ्यौ … Continue reading
कविता : देश र ब्यूटीपार्लरकी सुन्दरी
~श्यामल~ अब कहाँ जाने? केश बनाइसकिएको छ र दलिसकिएको छ अनुहारमा क्रिम कपडामा छरिएको छ सेन्ट र ऐनामा सयौँ पल्ट जुधेका छन् आफ्नै आँखाहरु श्रृङ्गार सकिएको छ सुन्दरी, अब कहाँ जाने? सडकमा
