Category Archives: स्रष्टा चिनारी

स्रष्टा परिचय : साहित्य, जागिर, समाजसेवा र अतित

~सुनिता लामा~ विद्यालयको पढाई शुरु गर्ने उमेरमा रोगले ग्रस्त बनाएपछि चार पाँच वर्षको अन्जान बालक पीडित त हुने नै भयो त्यसमाथि घर परिवारको अन्धविश्वासका कारण नौ वर्षको उमेरसम्म उनले पीडाबाट मुक्ति पाउन सकेनन्। चार वर्षसम्म गाउँकै धामी झाँक्रीबाट झारफुक गराउँदा … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : अनि केर्छन् पुनः लेख्छन्, कठैबरा बिचरा भूपि शेरचन !

~श्यामल~ भूपी शेरचन भन्थे- मैले आफैंलाई उछिन्न सकिनँ भने किन लेख्ने ? आधुनिक नेपाली कविताका सर्वाधिक लोकपि्रय कविका रूपमा भूपि शेरचन ज्युँदै छन् । उनी राणाशासनको रापले पोलेको नेपालमा जन्मे, पैसा र सामानको लेनदेनलाई नै जीवनको मूल मार्ग बनाउने थकाली … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा जीवनी : राजाको गद्दीमा बस्ने पहिलो नेपाली केदारमान व्यथित

~नरेन्द्रराज प्रसाई~ नेपाली भाषासाहित्यको सङ्गठन र सृजनामा समर्पित थिए- केदारमान व्यथित । उनी सङ्गठनका महारथी र सृजनाका सम्राट् थिए । उनी त्यत्तिकै न्यायिक पनि थिए । राणाकालीन युगमा देशको चौतर्फी विकास र जनताको सुक्खसमृद्धिको माग राख्ता उनी पक्राउ परे । … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा परिचय : गाउँ बस्ती ब्युँझाउने श्याम तमोट

~टीका भण्डारी~ ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ , यो देशको मुहार फेर्नलाई उठ‘ ‘संघर्ष हो जीवन, जीवन संघर्ष हो, जीवनदेखि हारेर बस्छु नभन, जीवनदेखि थाकेर मर्छु नभन’ (स्वर संगीत रामेश), (मनभित्र के छ ठुली किन बोल्दिनौ (गुलाम अलीको स्वर), आँधी–बताससँग जुधेर, धेरै … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : उनै स्वरसम्राट्को सम्झना

~टीका भण्डारी~ एउटा साथीको साथले कति फरक पार्दछ जिन्दगीमा…स्वरसम्राट् नारायणगोपाललाई नेपाली संगीतप्रेमीहरूले स्मृतिमा सजाउन थालेको पनि २५ वर्ष पुगिसकेछ कति छिट्टै । उनै कालजयी श्रष्टा नारायणगोपालको स्मरणमा उनकै जीवनसँग जोडिएका महŒवपूर्ण घटना, सुखदुःखका क्षण, अविस्मरणीय र रोचक जीवनपल, उनका जीवनका … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

स्रष्टा परिचय : उकाली ओरालीहरूमा तारादेवी

~टीका भण्डारी~ उकाली ओरालीहरूमा भन्ज्याङ् अनि चौतारीहरूमा जहाँ जहाँ जान्छौ तिमी म पाइला गनी पछ्याइरहन्छु गायिका तारादेवीको सर्वाधिक लोकप्रिय गीत हो, यो । यस्ता सयौं गीत गाएकी छन् तारादेवीले, रेडियो नेपालमा । उनले गाएका बहुचर्चित गीतहरू नारायणगोपालसँग युगल ‘ए कान्छा ठट्टैमा यो … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

स्रष्टा परिचय : नेपाली संगीतका एक कालजयी गायक -पन्नाकाजी

~टीका भण्डारी~ तिरिरी मुरली बज्यो बनैमा ,बनैमा लौ माया नमारे कस्को यो सम्झना मेरो मनैमा ,मनैमा लौ माया नमारे #. किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ (पुरानो मेलोडी ) # लोलाएका ती तिम्रा (पुरानो मेलोडी ) ‪# ‎हामीलाई‬ छाडी … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

स्रष्टा परिचय : हट्ने हैन डटी लड्ने गणेश रसिक

~टीका भण्डारी~ हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ, गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली, हे वीर हिँड अघि सरी, आमा भएर बोकी हेर सन्तानका पिरहरू, सुन नेपाली हो नेपालमा जन्मदै नेपाली हुनेहरू, जय जय काली जय जय गोरख, बाँच्न … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

स्रष्टा परिचय : मेक्सीम गोर्की को थिए?

~विमल पोखरेल~ मेक्सीम गोर्की रुसी साहित्यकार हुन्। उनको नाम विश्व सर्वहारा साहित्यमा अग्रस्थानमा आउँछ। उनी साहित्यकार मात्रै नभएर एक कम्युनिस्ट कार्यकर्ता पनि थिए। उनको साहित्यले विश्व साहित्यमात्रै होइन, विश्व कम्युनिस्ट आन्दोलनलाई पनि अतुलनीय योगदान पुर्‍याएको छ। आज पनि मेक्सीमका साहित्यहरु … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

जीवनी : शंकर लामिछाने

~सुरेश प्राञ्जली~ आधुनिक निबन्धलेखनमा सिद्धहस्त मानिने शंकर लामिछानेले नेपाली साहित्यको जगमा असंख्य इँटा थपेका छन् । विशेषगरी नेपाली निबन्धलेखन परम्परामा भिन्न शिल्प र शैली लिएर उदाएका लामिछानेले आफू हिँड्ने बाटो आफंैले खने । नेपाली ‘नन फिक्सन’ को फाँटलाई उचाइमा पुर्‍याउने … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा परिचय : राम थापाका लोकप्रिय गीतहरु

~टीका भण्डारी~ # ऋतुहरुमा तिमी हरियाली बशन्त हौ (अरुण थापा – बिबिसि सर्वेमा सातौं स्थानमा परेको गीत ) # चुमेर किन छोड्यौ हातहरु (सुनिता सुब्बा ), # आँशु जस्तो हो (भक्तराज आचार्य ) # लेकाली हे हे चोयाको डोको (लोक … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

स्रष्टा परिचय : कविताको बगरमा अक्षरहरुका बालुवा चालिहिँड्ने कवि प्रतीक

~अल्पज्ञानी~ धेरै पटक भेटिएर पनि भेटिन बाँकी, बुझेर पनि बुझ्न बाँकी एउटा अति नै मन परेको सुन्दर कविताजस्तो एउटा मान्छेको प्रतीक्षामा प्रतीक्षारत रहँदा सेती किनारबाट बालुवा बोक्दै गरेका मानिसहरुको लाम मतिर आइरहेको थियो, गइरहेको थियो । ‘नारायणथान’को त्यति ठूलो मन्दिरभित्रबाट … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | 1 Comment

जीवनी : रुद्रराज पाण्डे

संक्षिप्त जीवनी नेपाली भाषा, साहित्य, शिक्षा, संस्कृति र आध्यात्मिक भावबाट राष्टको सेवा गर्ने महापुरुषहरु मध्य रुद्रराज पाण्डे एक हुनुहुन्छ । राष्ट र परमार्थको सेवामा समयको सदुपयोग गरेर जिवन समर्पण गरी यस पृथ्वीको मुहार हसिलो पार्ने रुद्रराज पाण्ड्को जन्म वि.स. १९५७ … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

स्रष्टा जीवनी : हरिभक्त कटुवाल

~नरेन्द्रराज प्रसाई~ कतिकति आँखाहरु बाटो छेक्न आँउछन् परेलीमा बास माग्न कति आँखा धाँउछन् । हरिभक्त कटुवाल जति रसिक थिए त्यति नै पीडादायी जिन्दगी भोग्ने क्रममा पनि बाँधिएका थिए । उनी हाँस्ता पनि रुन्थे र रुँदा पनि हाँस्थे । उनी प्रकृतिप्रेमी … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

स्रष्टा जीवनी : पं.धरणीधर शर्मा

~नरेन्द्रराज प्रसाई~ नेपाली साहित्यिक जगतमा क्रान्तिकारी कविका रुपमा चिरस्मरणीय नाउँ हो– धरणीधर शर्मा । भानुभक्त आचार्यपछि नेपाली जातीय कविमा उनैको नाउँ दरियो । खासगरेर उनका कविताले २००७ सालको आन्दोलन छेड्न महत्वपूर्ण भूमिका खेलेको थियो । नेपाली भाषा,

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

स्रष्टा जीवनी : भानुभक्त आचार्य

~नरेन्द्रराज प्रसाई~ मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो ‘आदिकवि’ चलेन । १९९७ सालमा जुद्धशमशेर राणाले ‘भानुभक्तलाई आदिकवि भने पनि हुन्छ’ भन्ने हुकुम दिएपछि मात्र तमामको जीव्रोमा भानुभक्त आदिकवि हुन थाले । अनि सूर्ययविक्रम ज्ञवालीले … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

स्रष्टा जीवनी : डायमनशमशेर राणा

~नरेन्द्रराज प्रसाई~ डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी कान्छा थिए । उनी बाल्यकालदेखि नै निडर, निष्पक्ष र निर्भीक थिए । राणाको विबाह ढालविक्रम शाहकी छोरी बालिकासँग २००१ … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment