Category Archives: समालोचना

समालोचना : देशपरदेशका तस्वीर

~युवराज नयाँघरे~ सम्झना गर्छु त्यो पहिलो पाइलोलाई १ पाइलासँग आउने मनग्गे कुरा छन् । ‘घुम्’ शब्दले बोकेर ल्याएका प्रशस्त अर्थमा घुमन्ते, घुमुवा, घुमघाम, घुमफिर, घुमाइजस्ता धेरै भाव पाउँछौं हामी । यात्रा त्यही सर्न्दर्भले जोडिएर आउने पक्ष हो । यात्रा, नियात्रा, … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : कवि आँकालाको ‘सन्तानहरू’मा पाठकीय समालोचना

~केदार ‘संकेत’~ ‘हामी वीर छौं, तर बुद्धु छौ हामी बुद्धु छौं र त हामी वीर भयौं…..- भूपी शेरचन कवि भूपीको यही कवितांशबाट आज म प्रवासी कवि आँकालाको सन्तानतर्फ अवतरण गरेको छु । आँकालाको यो कविता काव्यको पाठकीय अनुभूति एकसरो बेलैमा … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : घामको चुम्बनमा लोकबोलीको चमत्कार

~वसन्त बस्नेत~ नेपाली नियात्रा र निबन्धलेखनमा आफ्नो नढल्ने सत्ता निर्माण गरिसकेका युवराज नयाँघरे हालसालै एउटा नयाँ नियात्रा पुस्तक “घामको चुम्बन” लिएर नेपाली भाषी पाठकमाझ प्रस्तुत भएका छन् । भाषामाथि पूर्ण पकड कायम गर्ने यी लेखकले यही चामत्कारिक शिल्प देखाउँदै “एक … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : मिथकीय बिम्व, विनिर्माणवादी चिन्तन र नारीवादी चेतनामा: मेरो जोकाष्टा आमाको समर्थनमा

~पूर्ण इन्फादा~ आमुखः समकालीन नेपाली कविता साहित्यलेखनमा चर्चाको शिखरमा रहेका कवि हाङयुग अज्ञात (वि.सं. २०३३) विशेषतः कवितालेखन र भूमिकालेखनमा अभ्यस्त देखिन्छन् । सिर्जनशील अराजकतालाई रूचाउने हाङयुग अज्ञात सिर्जनशील साहित्य समाज हङकङका संस्थापक पनि हुन् । उनले आजको युवा पुस्ताको आवाजको … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : सन्दर्भ समकालीन कथालेखनको चर्चा ‘वेदना’ (कथाविशेष) का कथाको

~गोपीन्द्र पौडेल~ १. थालनी सिरानमा उल्लिखित शीर्षकले मूलतः दुईवटा पक्षतर्फ सङ्केत गरेको हुँदा त्यसैअनुरूप सर्वप्रथम समकालीन कथालेखनका बारेमा सान्दर्भिक टिप्पणी गर्दै विशेषतः ‘वेदना’ (कथाविशेष–२०५६) का कथाको छोटोमोटो विश्लेषण गर्नु प्रस्तुत आलेखको मुख्य उद्देश्य हो । कथारचनाको आधारभूमि यही वस्तुजगत् हो, … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : नवकविताको प्रगतिशील कविता विशेषाड्ढ : मेरो दृष्टिमा

~बलभद्र भारती~ वि.संं २०३९ सालदेखि कविताप्रधान त्रैमासिक प्रकाशनको रूपमा ‘नवकविता’ बजारमा आउन थालेको हो । यसले आफ्ना उषाकालीन संकट र व्यवधानहरूसँग त लडिसकेकै छ, यद्यपि वर्तमान समयसन्दर्भका थुप्रै चुनौतीहरू भने यसका लागि भयंकर सावित भएका छन् । हालसम्म जम्माजम्मी ५२ … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

सौन्दर्यशास्त्र : प्रगतिवादी साहित्य र यसको विशेषता

~निनु चापागाईं~ प्रगतिशील लेखक संघ, नेपालको वार्षिक कार्यक्रम र योजनाअनुसार मोफसलका विभिन्न ठाउ“मा सम्पन्न गोष्ठी एवं छलफलका क्रममा यी पंक्तिका लेखकले त्यहा“का अधिकांश साहित्यकार मित्रहरूबाट उठाइएका लगभग एउटै प्रकृतिका केही प्रश्नहरूको सामना गर्नुपरेको थियो । प्रगतिशील साहित्य र प्रगतिवादी साहित्यका … Continue reading →

Posted in समालोचना | Tagged | 1 Comment

समालोचना : अराजक अक्षरहरूको राजक अभिव्यक्ति

~रामप्रसाद ज्ञवाली~  ‘नयाँ स्रष्टा, नयाँ सृष्टि र नयाँ पुस्तकको समालोचना गरौं’ मातृभाषा नेपाली नभएका नेपाली स्रष्टाहरूद्वारा नेपाली साहित्यमा पु¥याइएको योगदान अद्वितीय छ । आख्यानतर्फ गिरिश बल्लभ जोशीदेखि विष्णुचरण श्रेष्ठ हु“दै रूपनारायण सिंह, विजय मल्ल, गोविन्दबहादुर मल्ल, ह्दयचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई, … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment