Category Archives: लघुकथा

लघुकथा / Micro Story

लघुकथा : एलियन बस्तीको कथा

~युवराज मैनाली~ हाम्रोभन्दा फरक नभएको ठ्याक्कै पृथ्वी जस्तै अर्को निकटतम संसारमा भएका गतिविधिलाई पृथ्वीका बासिन्दाहरूले नियालिरहेका थिए । मानिस जस्ता प्राणीले प्राविधिक विकासको बाबजुद, ग्लोबल वार्मिङको बढ्दो खतरालाई समेत बेवास्ता गरिरहे । तिनीहरू एक विरोधाभासी प्रजातिहरू थिए, जटिल दर्शन र … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : घोप्टेको घोप्टयाइँ

~युवराज मैनाली~ मेरो हजुरबा, सधैँ खुट्टो उचालिरहनुहुन्थ्यो । कुरा पनि सधैँ खुट्टा उचालिएको कुरा नै गर्नुहुन्थ्यो । कुरा गर्दागर्दै उहाँमा जानेर वा नजानेर हात टाउको मात्र होइन खुट्टै उचालेर खुट्टो उचालिएको कुरा गर्नुहुन्थ्यो । उमेरले नदिए पनि खुट्टो उचालिएर निकै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चाड

~युवराज मैनाली~ हिँड्दाहिँड्दै टक्क रोकियो आशामान । यताउति पुलुक्क हेर्‍यो । जता हेरे पनि हेराइको केन्द्रबिन्दु त्यही थियो । तर त्यो हेर्ने कसैलाई फुर्सद थिएन । हुनसक्छ आशामानको हेराइझैँ हेर्ने आँखा अरूको थिएन । यसैले देखेनन् । देख्ने आशामान मात्रै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आउँदो दिन

~युवराज मैनाली~ बिलौना बजारको उद्घाटन गर्न पाल्नुभएका प्रमुखअतिथिको बोल्ने पालो आइसकेको थियो । उद्घोषक उहाँको देनको चर्चा गर्दै चाकडीमा तल्लीन थिए । यत्तिकैमा प्रमुखअतिथिको मोबाइलको घण्टी बज्यो । के कुरा भएछ कुन्नि प्रमुखअतिथि लुसुक्क ओर्लनुभयो । उद्घोषकले हाम्रा प्रमुख अतिथि…….. … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : तिरैतिर

~युवराज मैनाली~ “ए बूढा बा के बाटो रोकेर उभिराख्या ?” यो आवाज नाराको रूपमा घन्किएपछि म झसङ्ग बने । वरिपरि हेरेँ अगाडि केही जोडी बाहेक अरू केही थिएन । म बाहेक दायाँ झाँङमा नदेखिएका तर सुनिएको जोडीको सुनाई जसबाट मलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शङ्का

~सन्ध्या आचार्य~ “हुन्छ होला ।” आशाले भन्यो। “किन डराइरहेको ?”

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रूपान्तरित

~सन्ध्या आचार्य~ -“खराब दिनहरूको चर्चा नगर्नू। आघात मात्रै पुरयाउने दिनहरू किन सम्झिरहन्छौ? के पा’को छौ अहिलेसम्म सम्झिएर?’ -‘सहेर के पायौँ? विरोध हुनुपर्छ ताकि भोलि हामीजस्तै अरुले खराबी भोग्न नपरोस । कष्ट यत्ति छिट्टै बिर्सियौ नि ?’

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : घोडा

~युवराज मैनाली~ भन्नेले धेरै भनेर गए । जाने गएपछि भनेको कुरा मान्न उनीहरूलाई अप्ठ्यारो प¥यो । पाँचै दाजुभाइको सल्लाह भयो –गुठी होइन ट्रस्ट राखौँ । त्यो थातीलाई काठी राखौँ, लगाम नराखौँ । चढ्ने चढोस् तर नहिँडोस् । लड्ने लडोस् तर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हेक्का

~युवराज मैनाली~ वर्गीय उत्थानका लामा लामा कुरा भए । जातीय स्वाभिमानका अनेकन् कुर्लाइहरू छरिए । हरिमान त झन् अगुवा त्यसमाथि प्रत्येक कुरामा प्रतिकृया जनाइ हाल्ने र सक्रियतापूर्वकको उनको आनीबानीले उनलाई नेता नै बनाइदिएको थियो । झन् त्यतिखेर जनआन्दोलन लगत्तै सपनाका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : स्वतन्त्रता

~धर्म सापकोटा राजु~ राती १० बजेसम्म पनि छोरा घर नफर्केपछि कमलालाई मनमा भित्र डर लाग्न थाल्यो । डराउदै लोग्नेलाई भनि -“हेर्नुस न दश बजिसक्यो छोरा अझै आएन । कहॉं गएहोला आज यतिबेलासम्म ?” “ह्या तिमी पनि के नचाहिने कुरा गर्या … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जुक्ति

~प्रभादेवी पौडेल~ समिर पढ्न भनी गाउँ छाडेर सहर गएको थियो। उसले बाबा आमाको काख नछाडेकोले एक्लो अनुभूत गरेको थियो। उ हेर्दा सुन्दर देखिन्थ्यो र चलाख पनि थियो। तर केटीहरू गाउँबाट झरेको भनेपछि उसलाई त्यती वास्ता गर्दैनथे। प्राय जसो साथीहरू जोडी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रजातन्त्र

~गोरखबहादुर सिंह~ गोष्ठीको उद्घाटन कार्यक्रमपछि चियापान कार्यक्रम सुरु भयो । चियापानका सहभागीहरू पङ्क्तिबद्ध भएर चियाका लागि अघि-अघि बढ्दै थिए । सहभागीहरू चिया राखिएको टेबुल अगाडि पुगेर आ-आफ्ना रुचि बताउँथे । “चिया, दूध भएको तर चिनी नभएको ।” “कागती राखेको कालो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बूढो रूख र जराहरू

~खडकराज गिरी~ बूढो रूख गजक्क–गमक्क परेको छ । अग्लो, मोटो, हाँगा–बिंगा विकासिएकाले डम्म परेको गतिशील छ बूढो रूख । उसका हाँगा–बिंगा त झन् आफूलाई सक्षम अभिव्यक्ति दिन तत्पर भइरहेजस्ता देखिन्छन् । ‘मै हूँ’ को अभिव्यक्ति छ डालाहरूमा र छ अहम्को … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मानव अधिकार

~दिव्य गिरी~ अदालतको इजलास श्रोताहरूले खचाखच भरिएको थियो । कोहीकोही एक–आपसमा खासखुस गरिरहेका थिए । फाँटवाला मिसिल अघिल्तिर राखेर बसिरहेथ्यो भने पक्ष–विपक्षका दुईजना वकिल आ–आफ्नो वहस प्रस्तुत गर्न तयारी गरिरहेका थिए । उनीहरू न्यायमूर्ति अर्थात् न्यायाधीशको आगमन पर्खिरहेका थिए । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : देश नचिन्नेहरु

~नेकी धनेन्द्र~ नेपालगंजबाट सुर्खेत सम्मको यात्राको क्रममा गाडीले राँझा एयरपोर्ट काटिसकेपछि एक ठाउँमा अकास्मक बेगको गाडी रोकियो । झटपट सिटबाट उठेर के भयो भनी अगाडी हेरेको त ट्राफिक प्रहरीले पो रोकेछ । ड्राइभरलाई लाइसन्स निकाल्न लगायो ,ड्राइभरले पनि सोही अनुसार … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथाः चाेइटिएकाे कप

~क्यामुना प्रधान~ चिया पिउने कप धेरै पुरानो भएपछि एक दिन बजारबाट नयाँ कप किनेर ल्याएँ । हेर्नेबित्तिकै नयाँ डिजाइनको त्यो कप मलाई मन पर्यो । चिया पिउँदा पनि अरू बेलाभन्दा छुट्टै अनुभूति भइरहेथ्यो । कपको आकर्षणले चिया मात्र होइन पानी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शोक

~धर्म सापकोटा राजु~ सांहिली साह्रै आत्तिईन । सांहिली मात्र हैन । रत्यौली खेल्न लागेका सबैजना आत्तिए । रत्यौलीको माहोल नै बदलियो । अघिसम्म नाचिरहेका आईमाई केटीहरु एकाएक रोकिए । कारण थियो कसैले समाचार ल्याएको थियो- “जन्ती बस दुर्घटनामा पर्यो” । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : महँगीको हत्या

~कृष्ण बजगाईं~ महँगीको हत्यापछि सनसनी मच्चियो । टिभी च्यानलहरूले ब्रेकिङ न्युज दिन थाले । तर, महँगीको हत्या कसले गरयो भनेर समाचारमा भनिएको थिएन । महँगीपीडितहरू खानलाउन अलिक सजिलो हुने भो भन्दै त्यस हत्याको तारिफ गर्दै थिए । तर, एकछिनमै टिभीमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ई–भिक्षा

~कृष्ण बजगाईं~ करीब बीस वर्षपछि पहिलोपटक नेपाल फर्केको एक एनआरएन सुटकेस र ब्याग होटलमा राखेर पशुपतिनाथको मन्दिर पुग्यो । पशुपतिनाथ मन्दिरमा पासपोर्ट देखाएको केही महिनामै विदेश जाने भिसा लागेकाले भगवान् शिवप्रति उसको ठूलो श्रद्धा र विश्वास थियो । उसले मन्दिर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अभियुक्त संघ

~कृष्ण बजगाईं~ अदालतमा अभियुक्तका बारेमा बहस चलिरहेको थियो । अभियुक्तलाई निर्दोष सावित गर्न उनका वकिल गतिलो तर्क प्रस्तुत गर्न सकिरहेका थिएनन् । नामुद र चर्चित वकिल भए पनि मुद्दाको प्रकृति र अभियुक्तविरुद्ध उपलब्ध प्रमाणले गर्दा बहसमा उनी प्रतिरक्षात्मक स्थितिमा पुगेका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चिसो जून

~खेमराज पोखरेल~ पाँच वर्ष प्रेम गरेर भागी बिहे गरेका थियौँ हामीले । उनी तल्लो जातकी भएकाले भाग्नु मात्र होइन आसाम भासिनु परेको थियो हामीले । आसाममा पनि हामीले जात लुकाउनु परेको थियो । हामी गरिव थियौँ । समस्या यति थियो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुरक्षा

~खेमराज पोखरेल~ मेरो घरमा चोरी भयो । आफ्नो भुइँतले कम्पाउन्ड नघेरिएको घरलाई देखाउँदै श्रीमतीले भनिन्– ‘हाम्रो घर पनि दयारामको जस्तो भएको भए सुरक्षित हुन्थ्यो ।’ मसँग उपाय थिएन । चुप लागेर सुनिरहेँ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गाडीघर

~खेमराज पोखरेल~ ऊ तेस्रो पुस्ताको नेपाली हो रहेछ अमेरिकामा । मैले भेट्दा ऊ यस्तै ४५ वर्षको हुँदो हो । मैले उसलाई सोधेँ– ‘नाम के हो तपाईँको ?’ उसले छोटो उत्तर दियो– ‘डायमन पउकर्याल’

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ठूलाको संगत

~चोपनारायण बन्जाडे~ पम्फाले आफ्नो हैसियत नभए पनि दुखजिलो गरेर छोरालाई बोर्डिङ स्कुलमा पढ्न पठाईन् । आफ्ना दिदिबहिनीको आफ्नोभन्दा हुनेखानेमा बिहे भएकोले उनीहरूको कत्रो ठूलो सान छ ।  त्यसैले पटकपटक छोरा राजेशलाई “छोरा संगत त ठूलैको गर्नुपर्छ है, मेरो संगतले गर्दा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुलेमानी र चाइना भाइरस

~चोपनारायण बन्जाडे~ “साम्राज्यवादीहरू खासगरी अमेरिकन साम्राज्यवादले संसारलाई चुसिरहेको छ । नेपाल जस्ता तेस्रो मुलुकहरूलाई कहिल्यै उठ्न दिदैनन् । यिनीहरू भाषिक, धार्मिक, साँस्कृतिक, आर्थिकरुपले अधीनमा पारिरहन्छन् । भारतीय विस्तारवाद, अमेरिकन साम्राज्यवाद र घरेलुु सामन्तवाद हाम्रा प्रमुख दुश्मन हुन् । यिनका विरुद्ध … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सबैभन्दा ठूला डाक्टर

~चोपनारायण बन्जाडे~ पारेश्वर साहुका चार भाइ छोराहरूमध्ये तीन भाइ सहर पसे । समयमै सहर पसेका हुनाले प्रशस्तै सम्पत्ति जोडे पनि । धनपैसाले किन्न नसक्ने के छ र अहिले ! धन,पद, प्रतिष्ठाको रजगजमा डुबेका थिए तीनै भाइ । नपुग्दो केही थिएन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कसको दोष ?

~खेमराज पोखरेल~ ग्रेटर अस्टिन सोसाइटीले गरेको कार्यक्रममा राधासँग चिनाजानी भयो । विदेशको ठाउँमा साँच्चि हामी दाजुबहिनीको साइनोले सम्बोधित भयौँ । नेपाली समाज कन्डापछाडि उनलाई वाइफाले भन्ने गर्थे । मैले एकदिन राधालाई उनका बारेमा सोधेँ ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : साउँकोभन्दा ब्याजको माया

~चोपनारायण बन्जाडे~ मनीरामले चित्त नबुझेको कुरामा झट्टै कुरा उठाई हाल्थे  । अझ कहिलेकाहीँ त अप्रासंगिक कुरा उठाएर हाँस्यपात्र पनि बन्थे । तर पनि कुनै प्रवाह गर्दैनथे । यस्तै हठी र हक्की स्वभावले उनलाई क्रान्तिकारी भनिने पार्टीको नजीक पुर्यायो । क्रान्तिकारी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रार्थना

~हरिप्रसाद भण्डारी~ ऊ समाजसेवी थियो । आफ्नो भन्दा पनि दुनियाँको भलो चिताउँथ्यो । कसरी दुनियाँमा शान्ति कायम हुन्छ र मानिसहरू चिरकालसम्म सुखले बाँच्न पाउँछन् भन्ने चिन्ता गथ्र्यो । बिहान सबेरै उठ्यो, नुवाइ–धुवाइ गरी सफा लुगा लगायो र मन्दिरअगाडि गएर प्रार्थना … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नक्कली नक्कलपुर

~कृष्ण बजगाईं~ राज्यको यात्रा होला भनेर उसले सोचेकै थिएन । हिँड्दै जाँदा कहिले नसुनेको नक्कलपुर पुगेको थियो । नक्कलपुरको नक्कली रूप देखेर क्षणभरमै मोहित भयो । उसका चंचल आँखा र उत्सुक गोडाले संयक्त रूपमा नक्कलपुर चहारे ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : तिजको घोडा

~खेमराज पोखरेल~ तिजको दर खाने दिन थियो । नित्यानन्द कलेजको पिउन गिरी सकेर ६ बजे बेलुका घरमा टुप्लुक्क आइपुगे । उनकी श्रीमती दिलमाया अस्पतालबाट स्विपरको काम सकेर केही क्षण पहिले आएकी थिइन् । हुन त तीज एक महिना पहिलेदेखि टोल, … Continue reading