Tag Archives: युवराज मैनाली – Yubaraj Mainali

लघुकथा : एलियन बस्तीको कथा

~युवराज मैनाली~ हाम्रोभन्दा फरक नभएको ठ्याक्कै पृथ्वी जस्तै अर्को निकटतम संसारमा भएका गतिविधिलाई पृथ्वीका बासिन्दाहरूले नियालिरहेका थिए । मानिस जस्ता प्राणीले प्राविधिक विकासको बाबजुद, ग्लोबल वार्मिङको बढ्दो खतरालाई समेत बेवास्ता गरिरहे । तिनीहरू एक विरोधाभासी प्रजातिहरू थिए, जटिल दर्शन र … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : घोप्टेको घोप्टयाइँ

~युवराज मैनाली~ मेरो हजुरबा, सधैँ खुट्टो उचालिरहनुहुन्थ्यो । कुरा पनि सधैँ खुट्टा उचालिएको कुरा नै गर्नुहुन्थ्यो । कुरा गर्दागर्दै उहाँमा जानेर वा नजानेर हात टाउको मात्र होइन खुट्टै उचालेर खुट्टो उचालिएको कुरा गर्नुहुन्थ्यो । उमेरले नदिए पनि खुट्टो उचालिएर निकै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चाड

~युवराज मैनाली~ हिँड्दाहिँड्दै टक्क रोकियो आशामान । यताउति पुलुक्क हेर्‍यो । जता हेरे पनि हेराइको केन्द्रबिन्दु त्यही थियो । तर त्यो हेर्ने कसैलाई फुर्सद थिएन । हुनसक्छ आशामानको हेराइझैँ हेर्ने आँखा अरूको थिएन । यसैले देखेनन् । देख्ने आशामान मात्रै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आउँदो दिन

~युवराज मैनाली~ बिलौना बजारको उद्घाटन गर्न पाल्नुभएका प्रमुखअतिथिको बोल्ने पालो आइसकेको थियो । उद्घोषक उहाँको देनको चर्चा गर्दै चाकडीमा तल्लीन थिए । यत्तिकैमा प्रमुखअतिथिको मोबाइलको घण्टी बज्यो । के कुरा भएछ कुन्नि प्रमुखअतिथि लुसुक्क ओर्लनुभयो । उद्घोषकले हाम्रा प्रमुख अतिथि…….. … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : तिरैतिर

~युवराज मैनाली~ “ए बूढा बा के बाटो रोकेर उभिराख्या ?” यो आवाज नाराको रूपमा घन्किएपछि म झसङ्ग बने । वरिपरि हेरेँ अगाडि केही जोडी बाहेक अरू केही थिएन । म बाहेक दायाँ झाँङमा नदेखिएका तर सुनिएको जोडीको सुनाई जसबाट मलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : घोडा

~युवराज मैनाली~ भन्नेले धेरै भनेर गए । जाने गएपछि भनेको कुरा मान्न उनीहरूलाई अप्ठ्यारो प¥यो । पाँचै दाजुभाइको सल्लाह भयो –गुठी होइन ट्रस्ट राखौँ । त्यो थातीलाई काठी राखौँ, लगाम नराखौँ । चढ्ने चढोस् तर नहिँडोस् । लड्ने लडोस् तर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हेक्का

~युवराज मैनाली~ वर्गीय उत्थानका लामा लामा कुरा भए । जातीय स्वाभिमानका अनेकन् कुर्लाइहरू छरिए । हरिमान त झन् अगुवा त्यसमाथि प्रत्येक कुरामा प्रतिकृया जनाइ हाल्ने र सक्रियतापूर्वकको उनको आनीबानीले उनलाई नेता नै बनाइदिएको थियो । झन् त्यतिखेर जनआन्दोलन लगत्तै सपनाका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

समीक्षा : तीन घुम्तीका घुमाइहरू

~युवराज मैनाली~ वातावरणको छेदन पुञ्ज व्यक्तित्व हम्मेसि भेटिँदैन । वरपर मात्र होइन टाढा टाढासम्म प्रभाव पारिरहेको छ, पारिरहने छ । विशिष्टता र साधारणतर्फ बिचार्दा पनि साधारण प्रभाव तत्त्वमा सहजसँग समाहित रहन कहिले नसकिने पनि हुँदो रहेछ । विशिष्टतामा कुन प्रभावतत्व … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment