Category Archives: कविता

Nepali Poems

कविता : बाँदरको हातमा नयाँ नेपाल

~सुबास अस्मिता~ राणाशासन, पञ्चायत, माओवादी द्वन्द, र संबिधानसभा ऋतु बदलिए नेपालीको पहिचान बदलिएन । घर घरमा बिजुलीको तार त पुग्यो बिध्युत सम्बाह हुन सकेन टुकी र मैन्बत्ती निभ्नै पाएन । मर्श्याङ्दीको किनारामा ढुङ्गा फोड्ने दाजु अरब पुगे

Posted in कविता | Tagged , | Leave a comment

कविता : यो जीन्दगी कस्तो

~बिनोद खड्का~ आफैदेखि अत्यास लाग्ने यो जीन्दगी कस्तो मूल्य राख्न बिर्सिएको बजारिया सामान जस्तो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दुई हातमा पेडा र कुल्फी बोकेर ङिच्च हाँसिरहेछ – असिनपसिन भेरहवा !

~खड्ग सेन ओली~ दुई हातमा पेडा र कुल्फी बोकेर ङिच्च हाँसिरहेछ – असिनपसिन भेरहवा ! बेफुर्सदी म उसको अनुहारै नहेरी मनमनै गुन्छु – कति धैर्यवान छ हँ यो शहर!

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा तस्वीर छ छातीमा !

~खड्ग सेन ओली~ एउटा तस्वीर छ छातीमा!…. कल्कलाउदो बिहानी सुर्यको रातो चुम्बनजस्तो तिम्रो साथ्….. कहिल्यै धीत नमर्ने संगीतको अन्तराजस्तो तिम्रो आलिङगन….. थाहा छ तिमीलाई…..

Posted in कविता | Tagged | Leave a comment

कविता : स्पन्दन भरी नेपाल

~सबिना सिन्धु~ दृष्यहरु हेर्ने सुन्दर आँखाहरु शितलता रोज्ने खुर्पे चन्द बन्नुपर्छ बदलहरु जून नियालेर मोतीका कणहरु ताप्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अँध्यारो गल्लि

~सबिना सिन्धु~ सबेरै यसै गरी डुल्ने गर्छन् हावाका नियमित झोक्काहरु गल्लिको अँध्यारो हुँदै हराउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो छाया, यो माया

~कृष्णप्रसाद पराजुली~ गौरीशङ्करका सुरम्य चुचुरा हेरी अघाउन्नथेँ जस्तै दुःख परोस् म नेत्रपुटमा पानी बगाउन्नथेँ ती सारा स्थिति छन् उदास मनले सम्झेर जाँदै छु म मेरा हात प्रणाम गर्न पछि ता तम्सेर गर्छन् प्रण ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ढुंगो म ता ढोग्दिनँ !

~बूँद राना~ जन्मेकै क्षणदेखि नै भर दिने माटो महान् ढोग्छु म ढोग्दा बिघ्न परे परोस् जतिसुकै हाँसेर त्यो भोग्छु म आफैँ जो छ अशक्त आतुर सधैँ मेरै भरोसा लिन के दिन्थ्यो फल ज्ञात नै छ सहजै ढुंगो म ता ढोग्दिनँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बर्ष फलदायी बनोस्

~निर्मला अवस्थी~ अबका दिन तिमीले कहिल्यै कसैसंग लड्न नपरोस् बन्द हड्ताल र काटमार सुन्न नपरोस् जीवन पथमा कुनै बाधा अड्चन आइनपरोस् मनमा शान्ति र मुहारमा कान्ति सधै छाइरहोस् अरु के दिउँ तिमीलाइ?

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपाल

~ओमप्रसाद घायल~ माथिल्लो सदनमा भर्खरै सकिएको छ तिम्रो सम्बोधन बडो मिठोगरि आफ्नो शब्दसामथ्र्यले देशबासीका नाममा तिमीले दिएको मधुर अभिव्यक्ति र सुन्दर, शान्त र सार्वभौम नेपालको मार्गचित्र मलाई किन लागिरहेकोछ बाल्यकालमा मैले मेरी हजुरआमाबाट सुनेको ‘दन्त्यकथा’जस्तो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भगवानको अवतार

~ओमप्रसाद घायल~ हरेकदिन सूर्योदयसँगै भगवानतिर फर्केर तिमीले दिएको अर्घ तुलसीको मोठमा जमिरहेको छ त्यत्तिकै तिमीले श्रद्धापूर्वक अर्पण गरेको फूल ओइलिएर मिल्किएको छ त्यही मन्दिरबाहिर तरपनि फेरि उही फूलप्रसाद बोकेर ए प्रिय मानिस किन दोडिरहेका छौ तिमी हतारहतार कथित भगवानको मन्दिरतिर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वैशाख मलाई नयाँ घाम देऊ !

~साम्ब ढकाल~ म युगौँदेखि परिबन्दको शिशिरले कक्रिएकोले मेरा सुन्दर भन्दा सुन्दर प्रदेशहरूमा सधैँ दुर्गतिको सिमसार पल्टिएकोले न्यानो अति न्यानो पहार खोजिरहेको मेरो इच्छारूपी डँडाल्नुमा वैशाख मलाई नयाँ घाम देऊ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म तिम्रो लागि योग्य छैन

~विना तामाङ ‘सुनगाभा’~ निला निला गगन सेता बादलहरु हरियो चौर रङ्गीबिरङी फूलहरुको एउटा सुन्दर बस्ती छ जहाँको धर्ती मायाका शितहरुले सिञ्चित छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बूढो कविको कथा

~ओमप्रसाद घायल~ १२ बर्षपछि त खोला पनि फर्कन्छ भन्थे तर जिन्दगीदेखि रिसाएर प्रदेश गएका वेइमान खुसीहरु अझै फर्केर आएनन् बूढो कविको दु:खको शिविरमा । झण्डै पाँचदर्जन बर्षहरु त कविताका पानाहरुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा

~ओमप्रसाद घायल~ जिन्दगीको गाडी लिएर पश्चिम यात्रामा हिँडेको म यतिखेर ठ्याक्कै तिम्रो गाउँमास्थिर आइपुगेको छु प्रियदर्शिका जस्केलोबाट हेर त म अन्तिम पटक तिमीलाई हात हल्लाएर विदा हुन चाहन्छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : २०६४ को शुभ दीपावली

~डा. तारानाथ शर्मा~ आयो आयो उज्यालो घरवरिपरी बत्ती बालेर हाम्रो कालो औँसी हटाई सबतिर सजिने फूलमाला छ राम्रो लक्ष्मी हुन् आदिमाता धरणितलको सृष्टिलाई सम्हाल्ने दुष्टात्माको उछित्तो गरी मुलुकको पाप पूरै पखाल्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी दिदिको कामना

~मन्जु निरौला~ मखमली सयपत्री फूलले सजाई दिउँ ओखर कटुस भोगटे अनि निबुवा सेलरोटी अनरसा मसलाले पुरि दिउँ तिम्रा मटान आँगन अनि घरबार पँचरङ्गी टिका निधारमा लगाई दूबो सयपत्रीको हार पहिराई तिमिबाट सहस्र अशिर्वाद पाउन सकुँ म तिम्रो दिघार्यूको कामना शुभआशिष … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दीपावलीको शुभकामना २००७

~होमनाथ सुवेदी~ त्यो सूर्यमा ग्रहण लाग्छ सदा रहन्न यो देशमा दुर्दिन आउछ भाग्न हुन्न मान्छेहरु चरित्रघात गरेर लुट्छन् दीपावली अगि बढे अब सह्य हुन्न । लौ अन्धकार सब नै निचरेर आयो

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि चेरी फुल्यो…

~बासु श्रेष्ठ~ फेरि चेरी फुल्यो हजुर डि सी रमाइलो घुम्न जाऔं त्यता लौ न मौसम घमाइलो मोनुमोण्टको छेउछाउ जेफर्सन मेमोरियल् मलको पारीपटिट त्यस्तै लिङ्कन मेमोरियल् टाईडल बेसिन वरपर ढकमक्क चेरी

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडाको अनुहार

~ठाकुर बेलबासे~ कसरी थामिएँ म बाढीमा बग्दा बग्दै बाढीमै रूपान्तरित हुनबाट पहिरोमा झर्दा झर्दै पहिरोको डरलाग्दो भीरमा परिणत हुनबाट कसरी जोगिएँ म

Posted in कविता | Tagged | Leave a comment

कविता : मर्नु अघि

~अशोक कुँवर ‘नेत्र’~ हो कामरेड मृत्यु निश्चित छ तर यतिखेर म बुबाको जिम्मेवारी आमाको सपना छिमेकीको बहलाई सम्झदै-सम्झदै छिचोल्दै यी अनकण्टार जङ्गलहरु गोडालाई नरोकी पाइतालाका डोबहरु कोदैछु हो कामरेड मर्नु अघि मैले केही माइल अघि बढ्नु छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रङ्गमंचमा रोबोट

~नाकिमा~ जब थिचियो रिमोटको अन बटन तब तु हाजिर भयो रङ्गमंचमा रोबोट । रिमोटको पहिलो बटन थिचियो र रोबोटले सिउरियो-

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालोको चौकीदारी

~कृष्ण प्रसाई~ त्यतिखेर, सम्पूर्ण ताताहरू हराएका थिए । समस्त उज्यालाहरू बिलाएका थिए । र समग्र न्यानाहरू चोरिएका थिए । समान न्यानो बाँड्ने सुर्य समेत सेलाएको थियो । जसको उपस्थितिमा, चिसोको अस्मिता स्वयं टुहुरो हुने गर्दथ्यो ।

Posted in कविता | Tagged | Leave a comment

छोक : छायाँ र स्वार्थ

~चन्द्र बिर तुम्बापो~ छायाँ र स्वार्थ पछयाइरहन्छ उज्यालो अध्यारोलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : चिहान उठ्छ

~सबिना सिन्धु~ क्रान्तिको रक्तरन्जित खोलो फेरी बौरिएर मुटुको ढिक्कामा परिवर्तन हुन्छ र चिहान उठ्छ, हतियार बोकेर मान्छे मान्छे भएर उठ्छ । न्यायको खातिर मान्छे इतिहास भएर उठ्छ सत्यको खातिर ! पाखण्डी इजलास फेरी विस्थापित हुन्छ जे होस् चिहान उठ्छ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्त्रास

~राधेश्याम लेकाली~ अनिर्णयको बन्दी भएर राज्य स्वयम् तरबार लिएर युद्ध मैदानमा उत्रिएको छ किमकर्तव्यविमुढ सर्वसाधरण टुडिखेलको पर्खाल बाहिबाट घोडे जात्राको गोला बारूद अवाक् हेरिरहेछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~राधेश्याम लेकाली~ यो विस्मृतिको चट्टाने पानाहरू पल्टाएर आमा ! तिमीलाई भिष्म पितामहको मनले सम्झिरहेछु सयौँ ताराहरूमा तिमीलाई चम्केको देखिरहेछु स्वच्छ बहने हावामा तिमीलाई महसुस गरिरहेछु सूर्यको उज्यालो र न्यानोमा तिमीलाई नै छामिरहेछु आमा ! तिमी आदारका साथ मनभित्र सजिएकी छौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं

~राधेश्याम लेकाली~ दशैंमा नयाँ लुगा र जुत्ता होइन गह्रँगो ‘रिन’ किन्छ र बोक्छ मान्छे दशैंमा भोज होइन रिनै रिन खान्छ मान्छे शक्ति र सामथ्र्यको प्रदर्शन यसरी गर्छ कि अन्त्यमा यसैले थिचिएर थला पर्छ मान्छे साहु कहाँ उज्यालो बन्धकी राख्दै आफू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म जुत्ता हुँ

~नारायण तिवारी~ म जुत्ता हुँ कोही लगाउँछ म मर्दछु – कोही फेरि लगाउँछ · · खिइनु पनि मर्नु हो म खिइँदै मर्छु घिर्सार्छन् मलाई मेरो नाम नमेटिउञ्जेल पर्छार्छन् मलाई …

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिभावक, म र सम्झना

~मणि भद्र गौतम~ एक दशक र एक वर्षबितिसके म मेरी आमाको काखमा नबसीकन; आमा, आमा, आमा ए ! मेरी प्रिय आमा हजुर यतिका वर्षम्म कहाँ ? एक काल्पनिक जम्काभेटमा प्रत्येक वर्षम हजुरलाई यता उति बसिरहेको देख्छु, तर जब मिर्मिरे बिहानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुझाइहरूको क्यानभास

~कुमार आले~ तपाईंलाई कुन रङ्ग मनपर्छ ? रातो, तपाईंलाई ? सेतो, पहेंलो, तपाईंलाई नि ?

Posted in कविता | Tagged | Leave a comment

कविता : भीडहरूमा एक्लो यात्रा गरिरहेकी नोरा

~गीता कार्की~ हुनसक्छ नोरा यही कतै होस् आहतदेखि आहतसम्मको यात्रामा आफूलाई सडकमा ओछ्याएर आफै गाडी कुदाइरहेकी होस् दन्त्यकथाको शिशिरजस्तै हराएकी होस् अर्कै भूगोलमा सायद इब्सेनका आँखाहरूमा

Posted in कविता | Tagged | Leave a comment