रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : हायमनदास राई किरातको चौकिदार कथा
- समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- समालोचना : हृदय चन्द्र सिंह प्रधानका उपन्यासमा नारी मुक्तिको बाटो
- नैतिक कथा : छोटो बाटो
- कार्यपत्र : नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान
- पुस्तक समीक्षा : एक चियान उपन्यासको विश्लेषण
- स्वदेश गीत : हे आमा नेपाल तिमीलाई
- कविता सङ्ग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे
- छन्द कविता : प्यारो छ नेपाल यो
Category Archives: नेपाली काव्य
कविता : सायद चोट नै हो जिन्दगी
~बिपिन शर्मा~ ति दिन अब रहेनन् हामी विच तिमी रहेनौ केवल यादहरु छन् बितेका पलका हरेक पल ताजा हुन्छन् बिर्सन खोज्दा प्रत्येक बिर्सिएका पुराना थोत्रा सम्झना पनि ताजा हुन्छन् जिन्दगी सायद यस्तै होला……… त्यसैले त तिमी रमाएनौ जीवनसँग
कविता : घात
~रमेश शुभेच्छु~ विश्वासी जन टाढियो परगयो एक्लो बनायो अब अर्को को दिनसक्छ त्यो निकटता भेटिन्न होला अब कत्रो अन्तर लाग्छ एकजनको सामीप्यमा-दूरता एक्लो लाग्छ जता जहाँ, किन कतै गाँसिन्न त्यो मित्रता – गाँसु गाँस्न सकिन्न त्यै किसिमको आत्मीय नाता अरू … Continue reading
कविता : म तिम्रै सन्तान हुँ !
~केपी अनमोल~ बुवा म तिम्रै सन्तान हुँ, अंश देऊ भनेर कुट्न आउनेलाई आफ्नो ठान्नु हुन्छ । हेर्नु हुन्छ की भनेर, शान्त भएर कुनामा बसेको छु सदियौंदेखि । मेरो अवस्था पनि बुझिदिनु न, आमालाई त थाहा छ तर, बुवा ! तिमी … Continue reading
गजल : शहर नियालेर बसेको छु
~‘अभिलाषी’ शारदा राई~ मध्य राती झिलमिल शहर नियालेर बसेको छु साथमा छ एक टुकी त्यसैलाई बालेर बसेको छु !! मनको पीडा वेदनालाई दवाएर आफै भित्र सबै मौनतामा एकोहोरिएर हाँसो फालेर बसेको छु !!
गजल : आऊ नयाँ बर्ष
~भगवती बस्नेत~ हाँसो खुसिको बहार लिई आऊ नयाँ बर्ष मेलमिलाप प्रेम प्यार लिई आऊ नयाँ बर्ष हिमाल पहाड तराई कोहि छैनौ पराई हामी आनन्दको सुन्दर संसार लिई आऊ नयाँ बर्ष
गजल : जब रहर आयो
~आवाज शर्मा~ ढुक्क भै जिउने जब रहर आयो ढल्किँदो जिन्दगी नजर आयो आँशु झैं पिइदिएँ नदी सारा फेरि भक्कानु भै बगर आयो
कविता : परमेश्वर
~निशब्द प्रमोद~ हे परमेश्वर! तानाशाह हौ तिमी सत्ताको मोहमा सदैव लिन कति ढाक्छौ काला कर्तुत सबै देखी सकें अलिकति त मान घिन। आऊ तिमी मेरो देशमा
गजल : झर्न दिन्नौ भने
~स्पन्दन बिनोद~ आँखाभित्र राखेपछि झर्न दिन्नौ भने मुटु झिकी दिन्छु मलाई मर्न दिन्नौ भने सधैँ लालीगुँरासभै फुल्छु त्यो ओठमा त्यो जवानी पराईको पर्न दिन्नौ भने
गजल : निभाउनै पर्छ
~आनन्द श्रेष्ठ~ तराईको आगो पनि निभाउनै पर्छ सबैलाई मिठो आशा दिलाउनै पर्छ यौटा भाइले हार्दा अर्को भाइले जित्छ भने हार्नेलाई उठाएर जिताउनै पर्छ
गजल : गन्तव्य छल्न थाले
~अहम् स्रष्टा~ तिनका हरेक कदमले गन्तव्य छल्न थाले जब ती कदम कदममा यात्रा बदल्न थाले जो रोकिएन कहिल्यै, त्यो समय रोकिदैन ती रोकिने घडी हुन् जो अस्ति चल्न थाले
कविता : जीवनको सुन्दरता !
~कौशिला रिसाल~ मसँग पनि अलिकति मुस्कान छ, अलिकति सुन्दरता छ मैले बुझेको सुन्दरता मेरो पसिनाको सृजनामा छ माटोको आयाममा छ ढुङ्गाको आयाममा छ
छन्दवद्ध गजल : हजार तँ
~पाेष्टराज चापागाईं~ छन्द : रोल्मी पन्ना भर् जति हजार तँ इस् हुन्छस् गजलकार तँ गाको भा पुलिसमा बरु बन्ने थिस् हवलदार तँ
कविता : नयाँ वर्षमा
~तारा कट्टेल~ जूनले वेपरवाह अन्धेरीलाई फ्याके जति उज्यालो, आमाले कपाल मूसारे जति प्यार, दानव चंगूलसंग बच्न धर्तिले कम्पन थामेजति ताकत, देशमा सदभाव, भाईचारा र बूद्दको सेरोफेरो जति शान्ति,
छन्दबद्ध गजल : द्वार खाेली दिन्छुु
~जीवराज बुढाथोकी~ छन्द: सगरमाथा बस्छाै भने अँखामा यी, परेलीका, द्वार खाेली दिन्छुु । सुन्छाै भने आत्मामा त्यो, सुसेलीकाे, मर्म घाेली दिन्छु । चाहिन्छ यो ज्यानै मेरो, भनेनी त्यो, पीर केही छैन, सक्छाै भने मागे हुन्थ्याे, मनै छेड्ने, आज गाेली दिन्छु … Continue reading
गजल : गुलाफ फूल फुलेको छ
~सदानन्द अभागी~ तिम्रो सुन्दर बगैंचामा गुलाफ फूल फुलेको छ मकरन्द पान गर्न भमरा त्यहाँ झुलेको छ धन्य रहिछ्यौ देवी तिमी रसातलमा पौडिएकी रसातलको पौडाइ हेर्दा विश्व मेरो भुलेको छ
कविता : एक्लै हिँडदाको आनन्द
~दिनेश अधिकारी~ एक्लै हिँड्दाको आनन्द तिमीसँग हिँड्दा हुँदो रहेनछ । म चाहन्छु बाटोमा हुरीसँग एक्लै जुधूँ पछाडि कहिल्यै पनि नफर्कूं र, आफ्ना पैतालाका डोबहरू छोड्दै रहूँ चुम्लुङ्ग । विषालु काँडाहरू ओढेको
कविता : सानो फूलबारी
~मोहन बन्जाडे~ कहिले देखिने वृष्टिछायाँ, र कहिले नदेखिने तप्केनीमा परेर साघुरिएको सानो फुलबारी कहिले आफ्नो आकारको चिन्तामा हुन्छ कहिले मालीहरुको टकरारको चिन्ताले रुन्छ उताकाहरु एकै रंगको फूल रोप भन्छन्
कविता : कानुनका ठेली बनेको के काम ?
~कृष्णराज पौडेल ‘सञ्जाल’~ रुचिविहीन शिक्षा लिइन्छ भने दक्षता हासिल गरेर के काम ? व्यावहारिक शिक्षा छैन भने सयौँ किताब पढेर के काम ? दृष्टिकोण उच्च छैन भने धनका पखेटा हालेर के काम ?
कविता : रटिएका सपनाहरू
~रामप्रकाश पुरी~ आज धमिलो समयको घडीमा धुलो र धवाँको एउटा भूगोलमा सपनाको लालीगुराँस फुलाउँदै उभिएका छन् जीवनका तस्विरहरु । जीवनका सङ्गीतका तारहरु स्वाभिमान र स्वतन्त्रताका गजलहरु गाउँदै
कविता : छोरी जिन्दाबाद
~गोविन्दप्रसाद आचार्य~ गर्भभित्र छोरी भए फाल्ने चलन मुर्दावाद गाउँ बस्ती शहर बोल छोरी जिन्दाबाद बोल नारी अब कोही छोरी फाल्न जाँदैनौँ छोरी फाल्ने विष पनि हामी खाँदैनौँ सबै जना बोल्नुपर्छ आउ ताँती लागेर छोरी मार्ने चलनको विरोध गरेर राम्रा चलन … Continue reading
गजल : बार लाउन पाए
~अविरल यात्री~ परेलीमा आँसु रोक्ने, बार लाउन पाए चालिएका कदमको, सार लाउन पाए भुमरीमा फसेको छ, बगिजाने खोला अल्झाउने समस्यालाई, पार लाउन पाए
गजल : शंखनाद गरिदिनु
~अनन्त लम्साल~ सक्छौ भने मायाको शंखनाद गरिदिनु । सक्दैनौ त मेरो मुटु आजाद गरिदिनु ॥ तिमी मेरी हुनै पर्छ भन्ने केहि छैन अलिकती माया दिनु र याद गरिदिनु ।
कविता : आज कसैलाई बिदा गर्नुछ
~मोहन कोइराला~ बाजाहरू बज्छन् बडो मीठो ढङ्गमा म डुब्छु पर्वत-पहाड सब डुब्छन्, जब बाजा बज्छ मङ्गल धुनहरू, आशीर्वाद धुनहरू, मुहुर्त धुनहरू त्यही मङ्गल धुनमा कोही एयरपोर्टबाट फुत्त ओर्लिन्छ कोही आमाको पेटबाट निस्किन्छन् आज कसैले लामो समयको श्वास फेर्यो त्यही बाजामा
कविता : कविता
~श्रीधर शर्मा~ घामका उज्याला, न्याना किरणहरूले चमकहरूले जूनको स्निग्ध शीतलताले ओर्लिएर चुमेनन् यसपटक पनि कवितालाई । दूर क्षितिजमा
कविता : ऐना र म
~शरद पोख्रेल~ म साह्रै बिरामी परेँ कुनै दिन मनुस्मृतिमा एउटा अनौठो डरलाग्दो चित्र गढ्यो। त्यही चित्रले घाइते बनिरहेँ म। असुरक्षित- भूकम्पले आधा खाएको बूढो घरजस्तो उराठ- सुनामी पसेको बगैचाजस्तो
गजल : फरक हुँदो रहेछ
~चोमु शेर्पा “खुशी”~ आँसु र हासोमा कति फरक हुँदो रहेछ मान्छे मान्छेमानी मति फरक हुँदो रहेछ चोट पुर्याउने जीवनमा एउटै भए पनि प्रत्येक पलको क्षति फरक हुँदो रहेछ
कविता : तिम्रो र मेरो सम्बन्ध
~कविराज भट्ट ‘बिलौना’~ थोरै समय जोडिने धेरै जसो तोडिने भुकम्पको झट्का जस्तै कहिले मरिहत्या गर्ने कहिले महशुष नै नहुने तिम्रो र मेरो सम्बन्ध फेरी एक पराकम्पनको पर्खाइमा अडिएको छ ।
कविता : मेरो अन्तिम ईच्छा
~ज्ञान बहादुर राई~ मृत्युको सामु जब म झुक्छु माथ होस् काखमा नबगेस तिम्रा आँखामा आँशु नरोएस लाशमा दुई दिनको जिवन लिएर आएँ फर्केर जानै छ बाँचुञ्जेल तिमी साथमा पाएँ खुशी त्यो बेग्लै छ
गजल : पारी तार्न सकिएन
~मिलन ढुङ्गाना~ सम्झनाको यो नाउलाइ पारी तार्न सकिएन । तिमीदेखी टाढा भएँ माया मार्न सकिएन । तिमी सम्झि ननिदाइ धेरै रात काटिसकेँ यो मनलाइ किनकिन आफ्नै पार्न सकिएन ।
गजल : छाईरा’को छ
~भुवन निस्तेज~ दसैं-तिहारको रमझम सहरमा छाईरा’को छ भुवन आफ्ना पुराना बूट नै चम्काईरा’को छ बिहानै देखि नै मान्छे यहाँ झोक्राईरा’को छ खुसीको तिर्सना गोरु बनाई दाईरा’को छ
कविता : मायाको घरमा
~मञ्जुल~ मायाको घरमा मुस्कानको ढोका रहेछ त्यो, तगारोदेखि घरसम्म घरदेखि हृदयसम्म लमतन्न फैलिए
कविता : आमालाई सम्बोधन
~लक्ष्मी थापा~ आमा ! यो सम्बोधन मेरो तिमी सुन्दैछ्याै नि ? बिर्सन त कहाँ सक्छ्याै र तिमी मलाई आखिर तिम्रो रगत न हुँ म तिम्रै अंग तिम्रै अंश