रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- पुस्तक समीक्षा : एक चियान उपन्यासको विश्लेषण
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- कविता : विदाई पत्र
- Biography : Lil Bahadur Chhetri : A Master Realist
- लेख : नेपाली साहित्यिक पत्रिका र साहित्यिक पत्रकारिता
- शोधपत्र : ‘घाम झुल्किनु अघि’ कथासङ्ग्रहको कृतिपरक अध्ययन
- कार्यपत्र : समसामयिक नेपाली लघुकथा लेखनको स्थिति र चुनौती
- नियात्रा : इलाम यात्रा
- समीक्षा : मुनामदन खण्डकाव्य
- लोक दन्त्य कथा : पण्डितको जुँगा गानाको औषधी
Category Archives: नेपाली काव्य
कविता : भेटिएन कुनै सुसाइड नोट
~सविना सिन्धु~ फराकिलो निधार भएकी मृत युवती जसलाई समाचार बनाइरहेछ पत्रिकाले । फलाकिरेहछ रेडियोले । प्रश्रय दिइरहेछ टेलिभिजनले । कुनै दिन म बन्न सक्छु त्यही पात्र ।
बिशोर राई “आश्रय”का चार रुबाईहरु
~बिशोर राई “आश्रय”~ शिर्षक: रोदनिय भावहरू १) आफ्नै घर जलेको रहेछ धुँवा देखियो मरौ परेको हरेक घरमा जुवा देखियो जिन्दगीलाई मृत्युपछी पनि बचाउनु छ सत्कर्म नगरे जीवन उडिजाने भुवा देखियो। २) ठेस लाग्दैमा जिन्दगी चोट नसम्झ
कविता : ठुलो प्रजातन्त्र
~आविष्कार कला~ म तिमी भन्छु बरु त भनौला अहिले चाहिँ तपाईँ भन्नै सक्दै सक्दैन ए संसारको प्रजातान्त्रिक मुलुक तिम्रो प्रजातन्त्र हेर त कस्तो छ ?
गजल : के भयो खै आज
~भुपाल गुरागाइ~ नमुना समाज मात्तिदै गयो ,के भयो खै आज सुनसान रात मज्चिदै गयो ,के भयो खै आज ती कान्छी दिदी बजारबाट आइनन रे घर अझै सामाजिक सन्जाल रङ्गदै गयो के भयो खै आज
कविता : फिरङ्गीको देश
~खेम गुरागाईं~ आमा, तिम्रा सपनाका बग्रेल्ति छरिएका टुक्रा टुक्रा भेला पारेर मैले एउटा सपनाको मुल्को बनाईदिएको छु, तर त्यो मुल्को तिम्रा रछ्छान घरानमा बग्दैन, तिम्रो खेत खलियान बाँझै राखेर बग्दो छ निरन्तर सात समुन्द्र पारि, त्यहि मुल्को हेर्न, कि जान्छ्यौ … Continue reading
कविता : अस्विकृत पुर्खा
~शिव पन्त~ मलाई माफ गर मेरी प्रिय नातिनी , मैले यो ४ बीस र आठ वर्ष आफ्नो उमेरको पसल थापेँ । र पनि खास गर्न सकिन बस तिम्री फुपुहरू जन्माउदा जन्माउदै आदिसरो कपाल फुल्यो अपुतालीको नाममा भाग नछुट्याउदा थुप्रै चोटी … Continue reading
गजल : आफ्नो माटो बिरानो
~रीता खत्री~ कहाँ हुन्छ आफ्नो माटो बिरानो आफू हिंडेको त्यो बाटो बिरानो । जति बिर्सूं भन्छु उति याद आउँछ सुदूर सम्झनाको छ पाटो बिरानो ।
गजल : उ – मेरो कलम
~साधना शर्मा~ मान्दैन उ अचेल किन एकै पाइलो सर्न पनि कागजमा अक्षरका बुट्टा सुन्दर भर्न पनि !! मनका कुरा पोखिदिन नचाहेको होइन होला तर किन चाहँदैन चाहेको काम गर्न पनि !!
गजल : नयाँ मोड़ लिए जस्तो
~आशांक उपाध्याय~ अचानक समयले नयाँ मोड़ लिए जस्तो शिशिरमा पनी बशंती बहार आए जस्तो चित्त दुख्दा कता कता हांसू हांसू लाग्ने आशुं भित्र सुटुक्क मुस्कान उम्रे जस्तो
कविता : दुखको तिहार र छट मानौला चाडवाड अनि……
~ध्रुव गजुरेल~ महाविनासकारी भुकम्पले, ध्वस्तै बनउदा पनि , गाउँ टोल सवै रितिएर, शोकै मनाउदा पनि, एैतिहासकि धरोहरहरु, सवै नासीदा पनि, मन सम्हात्दै वसेको छु ठुलो विपदमा पनि । भारतले मित्र भन्दै, घाटी निमोठदा पनि ,
छन्द कविता : मेरा माटाका विम्बहरू
~तिर्थराज अधिकारी~ छन्द : मन्दाक्रान्ता अग्ला अग्ला गिरिवर जहाँ व्योममा माथ चढ्छन् छाँगा सेता झरझर जहाँ बैँसका चाल चल्छन् काखी च्याप्छन् हरपल जहाँ लेक लालीगुराँस चल्ने हावा मलय छ जहाँ बोक्छ मीठो सुवास ।१। इन्द्रेणीका कुसुम धनुमा रंगका छन् मिलाप … Continue reading
कविता : शुन्यता
~इश्वर देवकोटा~ अस्तित्व आफ्नै भुलेर हो कि यो ठुलो भीडमै हराए झैँ लाग्छ दिल भित्र आफै शुन्यता जाग्छ | कोलाहल धर्ति अस्थिर छ आकाश
कविता : लुतो फाल्ने दिन
~मोहन बन्जाडे~ सभ्यता समाप्त पार्न संस्कृति ध्वस्त पार्न पूर्वजको सेखी झार्न सन्ततिलाई दास बनाएर बलिन्द्रधारा रुवाउन पराइले थोपरेका आहालमा चुर्लुम्म डुबेर
कविता : श्रद्धाञ्जली
~एम.एल. ओली~ हल्लाई धर्ती भत्कायो घर मानिस मार्दियो देशको शान धरहरा मेरो ठहरै पार्दियो शहर मात्र घाइते छैन गाउँको त्यै हाल सम्पदा मेरो बनायो नष्ट आमाको बेहाल । देवता बस्ने मन्दिर पनि छोडेन साथीले चौपाय थिए निर्दोषी जन्तु देखेन भावीले
कविता : तिम्रो स्मृतिमा
~राधा कार्की~ तिमी थियौँ र म थिएँ तिमी नभएर म हराएँ कालो बादल जुटेर खर्लप्पै बगायो म अघिल्तिरको पहाड न रोक्न सकेँ उसको दुस्साहशलाई
कविता : प्रश्न सन्तानलाई
~निलिमा पुन~ हुर्केका सन्तान परदेशी भए पराइले देशमा आगो सल्काए खुशीमै सारा सन्तान जन्माएँ आपतमा आज एक्लै भएँ कोही अरबमा मारिएका छन कोही मलेसियामा बलात्कृत छन् कोही अमेरिकामै हराएका छन
कविता : नाकाबन्दी
~गोविन्दप्रसाद आचार्य~ निचता नाप्नका निम्ति यन्त्र विश्वमा छ र ? लौरो भन्दा कतै भाषा सा“ढेले मान्न सक्छ र ? भा“डुवा गति छाडामा मान्छेको मन हुन्छ र ? गन्हायो नाकमा गन्ध नथुनी बस्न हुन्छ र ? मधेश देशमा दाह्रा घस्नेका भा“च्नु … Continue reading
कविता : गणतन्त्र
~लक्षीराम आचार्य~ एउट छुट्टै कोखबाट प्रसव पीडा सहेर जन्मिएको हो अमूल्य प्यारो गणतन्त्र रोदन र चिच्चाहटबाट जीवनचक्र पार गर्दै खित्के हाँसो र बामे सराईसँगै अगाडि बढ्दै थियो प्राण प्यारो गणतन्त्र
गजल : हानथाप चलेको छ
~हीरारत्न श्रीशा~ कस्ले के खाने भन्ने हानथाप चलेको छ पैसा लुट्ने नेताहरूको नेत्र बलेको छ सबै जोगि कान चिनेका, कोही छैन राम्रो जो आँउछ फकाई फुलाई जनता छलेको छ
कविता : मेरी कविता
~अजय अलङ्कार~ लेखेँ अबेरसम्म लेखिरहेँ र, हेरेँ ओल्टाई–पल्टाई हेरिरहेँ भैदिएन कविताको जस्तो मुहार दिएन सौन्दर्यको मुस्कान अनि केरेँ पटकपटक केरिरहेँ विचरी ! मेरी कविता ! कति दुःख गर्नुप¥यो,
कौशिला रिसालका चार मुक्तकहरु
~कौशिला रिसाल~ मायाले चुमेको थेँ ती हात हेर साक्षी थिए अँध्यारा ती रात हेर छोड्छौ मलाई केही भन्नु छैन कस्तो होला – विछोडका ती घात हेर । तिम्रो माया मुटुभरि साँचेको छु प्रिया
कविता : हजारौँ चोटि
~ठाकुर मान लामा~ हजारौँ चोटि नियाली हेरे तिमी आईछ्यौ कि भनेर तर भ्रम मात्र रहेछ बतासको सुस्केरासँगै आउने त रुखको पात पो रहेछ
गजल : धनको गजल
~आशांक उपाध्याय~ बन्दैछ, पिरती यो धनको गजल लेख्दैन, मसी कालो जनको गजल फुर्दैन, कत्ति गर्दा दिमाग घुमाई झम्टिन्छ, फर्की फर्की तनको गजल
वीरकालीन कविता : जनरैल खसम प्रभु !
~सुन्दरानन्द बाँडा~ बलिया हाकिम्ले बल मिचि लियाका सहि भया कहाँ पाऊँ नीसाप् जनरलविना भूमिभरमा । प्रभु स्वामीजीका धरममय अर्द्धागंमुरुती दुनीयाँका स्रेस्ता दुनिञसित राख्न्या धरमी हुन् ।।१।।
गजल : थोरै थोरै मरेको छु
~हरि कट्टेल~ आज-भोलि थोरै बाँच्छु थोरै थोरै मरेको छु मरौँ बाचौँ या के गरौँ दोधारमा परेको छु । वैगुनीले साथ छोडिन् जंघारको बीच आऊ माझी साथ देऊ आधा भेल तरेको छु ।
कविता : शिर्षक विनाको कविता !
~ध्रुव गजुरेल~ नेपालसँग सिमाना जोडिएका शक्तिशाली देशहरु, दक्षिण, उत्तर हुदै चारैतिरबाट घेरिरहेका छन् । आफ्नै अधिकारको लागि बोल्नचल्न नसक्नाले, उनिहरुले नेपाल र नेपालीलार्इ पेलिरहेका छन् ।।
भुवन निस्तेज १३ हाइकुहरु
~भुवन निस्तेज~ १ बिर्सिने यत्न थपिंदै गैरहेका सम्झनाहरू! २ अनिंदो रात बरालिएका स्वप्न व्यर्थ प्रतीक्षा!
गजल : म अचानो भएछु
~शेखर ‘अस्तित्व’~ समय खुकुरी भो म अचानो भएछु म आफ्नै शहरमा बिरानो भएछु ! बुवा-आमासंगै गयो मेरो बचपन, हिजो आज घरको म छानो भएछु !
कथा : ह्यांगओभर
~चिरञ्जीवी आचार्य~ “रमेश ! ए रमेश !! हैन यो केटालाई ढोका खोल्न पनिकति बेर लाग्छ हँ?” बाहिरबाट आएको आवाजले रमेश झस्किन्छ र हत्तपत्त ढोका खोल्छ । “के भयो किन ढोका खोल्न धेरै बेर लगाएको ?” ढोका खोल्नेबित्तिकै रमेशमाथि बाबुको अर्को … Continue reading
कविता : आमाको आसुमा सहिदको वर्णन
~मिरा सङ्कल्प~ आमा धमिलो बार्दलीको दाहिने कुनापट्टि बसेर अलि-अलि धुलोले छोपिएका चारै फ्रेमका फोटा हेरेर, टोलाइरहनुभएको थियो सॅगै आॅसु पनि उक्त फोटाको निधार भरि खस्दै थिए, तप्प-तप्प गरेर,
गजल : गुरुलाई नमन
~आनन्द पोखरेल~ सावाँ अक्षर सिकायौ, गुरुलाई नमन । सबै ठाउँमा टिकायौ, गुरुलाई नमन ।। सम्पूर्ण गुरुहरुको, यादले सताउँछ सँधै । अज्ञानता सबै झिकायौ, गुरुलाई नमन ।।
ध्रुव गजुरेलका अठाह्र हाइकुहरु
~ध्रुव गजुरेल~ साउनको ब्रत पहेंलो चूरा साउँन महिनामा हरीयो बस्त्र । खुशी भएका सजाउँदै आफुले आफु नै दंग । शिवको लीङ्ग पवीत्र हुन गएको नारीको लागी ।