रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : बसाइँ उपन्यास कसरी शोषण–दमनको कथा ?
- समीक्षा : लोकगीत र यसका विशेषता
- समीक्षा : कर्णाली प्रदेशका न्याउल्या गीतमा इतिहास र आञ्चलिकता
- अनूदित जापानी लोककथा : बूढी आमा
- Translated Poem : The Identity Card of an Unemployed Youth
- कविता : देशभक्ति
- किराँती लोक कथा : धामी ठूलो की बोक्सी ?
- कविता : शिक्षा
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- लेख : नेपाली गजलको इतिहास र विकास सिद्धान्त
Category Archives: लोक गीत
लोक गीत : घर त मेरो चिमैले बालेको
~बुद्धिबल सुनाम~ घर त मेरो चिमैले बालेको, नरौ साईंली कर्मैले हारेको ।२ छिर्के-मिर्के कौड़े भाले,बोको रहेछ कालो पोहोर साल दाई बेहुला,अब मेरो पालो । घर त मेरो चिमै ………..
लोकगीत : कति बाँचौ कठै
~बुद्धिबल सुनाम~ कति बाँचौ कठै !यो उड़ने मनलाई , रेडियोमा हजूर ! आई पुग्यो गाउनलाई । आमा-बाबू भन्न थाले, न गीत गा है नानी, धेरै गाए दु:खी हुन्छ, भन्न थाली सानी ।
लोक गीत : नेपाली जीवन (संरक्षण गीत)
~श्यामसुन्दर श्रेष्ठ~ कालोमा कालो कोदाको बालो, टिप्नलाई गार्हो छ नेपाली जीवन पहाडको ठाउँमा बाँच्नलाई गार्हो छ, दाजै बाँच्नलाई गार्हो छ । १ यता नि पहिरो उता नि पहिरो ढुङ्घाको ओईरो छ कतै जाउँ भने जाने ठाउँ छैन यहीं बस्न गा¥हो … Continue reading
नेवारी लोक गीत : सिलु
~अज्ञात~ हाय हाय प्रभु स्वामि छि गन झायेतेना छन्त धन्दा छाय मिसा ज्याखं याना चोना छिव जिव चोना प्रभु सल्हा साहुति मदु गन झाय तेना प्रभू गन वने तेना सिलु तिर्थ मोल ल्हुय अति पुण्य लाइ
लोक गीत : पर्नु पर्यो पिर
~बुद्धिकृष्ण लामिछाने~ (पर्नु पर्यो पिर जेठा मलाई पिर एउटा थाप्लाँ दुइटा नाम्ला ज्यानलाई पर्यो पिर )X2 (एउटी भन्छे कन्ती किन्देउ अर्की भन्छे कराइ, कराइ किन्न नसकेर खाटबाट लडाई, मलाई खाटबाट लडाई ।। )X2
लोक गीत : घाँस काट्ने खुर्केर
~सङ्कलन : बुद्धिकृष्ण लामिछाने~ (घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर कसलाई दिउँ यो जोवन ।।)X3 पहाडी पाखा न्याउलीको भाखा चिनेको छैन झिम्क्यौँछे आँखा कसलाई दिउँ यो जोवन किलिप र काँटा नक्कली पाठा आँखा झिम्क्याई बोलाउँछन् केटा कसलाई दिउँ यो जोवन … Continue reading
लोक गीत : फाटेको दाउरा लाएर
~सङ्कलन : बुद्धिकृष्ण लामिछाने~ (फाटेको दाउरा लाएर खोले सिस्नु खाएर हात र खुट्टा टेक्दै छु भारी बोक्दै छु ।। ) X2 (घर त मेरो पहाडमा खान लाउन भएन जहान बच्चा छोडेर
लोक गीत : पिंढीमा बसेर मेरै बाटो
~सङ्कलन : बुद्धिकृष्ण लामिछाने~ (पिंढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा )X2 (मेरी आमा रुँदी हुन् मलाई सम्झेर) X2 (परदेसी छोरो नआउँदा चिट्ठी पत्र नपाउँदा)X2 (मनमा बिरह चल्दो हो आँसुले चोली भिज्दो हो )X2 पिंढीमा बसेर मेरै बाटो हेरेर मेरी … Continue reading
लोक गीत : डल्ली मगर्नी
~सङ्कलन : जङ्गबहादुर गन्धर्व~ डल्ली मगर्नी हो सुन माया बोल्न मन लाग्दैन हो पीर पर्या सि पीर पर्या सि हो सुन माया बोल्न मन लाग्दैन हो पीर पर्या सि
लोक गीत : साउनको मेलम्ची खोला
~सुवास राई~ केटा : सुसाउन थाल्यो साउनको मेलम्ची खोला सुटुक्कै भन्देऊ तिमीले माया कसलाई लाउने होला केटी : ढुङ्गामा बसी जलारी दाईले जाल बुन्दै होला नजिस्काऊ दाजुु ख्याल – ख्यालैमा झेल पर्ला
लोकगीत : डाँडा पारि बन
~इश्वर देवकोटा~ परालले तुनेको चकटी , जान्छौ की त टुसुक्क नबसी डाँडा पारि बन , खै केले कुँडियो आज तिम्रो मन !! फूलफुलेछ के होला धयेरी , हिजो आज हिड्छौ नि नहेरी डाँडा पारि बन , खै केले कुँडियो आज … Continue reading
लोक गीत : हरियो डाँडामाथि हलो जोत्ने साथी
~सङ्कलन : धर्मराज थापा~ हो है ह ह! हरियो डाँडामाथि हलो जोत्ने साथी हो हो माले हो हो, हो हो तारे हो हो ह ह ह ह ह ह हो र! चाम्रोमाटो माथि बाल्दै मनको बाती डल्ला फर्काई फर्काई ढाड … Continue reading
लोक गीत : साइलीरिमै
~संकलन: धर्मराज थापा~ साइली रि मै साइली रि मै चौरी गाई झर्यो रि मै मधुवनैमा उकालीमा जाँदा जाँदै दाइने पर्यो बर २ वनमा एक्लै गाई चराउने (काँ हो तिम्रो घर)२ वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो २
लोक गीत : वनमा सर्लङ्ग
~हिरण्य भोजपुरे~ वनमा सर्लङ्ग रुख सुक्यो नहुनु मायाले दिल दुख्यो डढेलोले वन ध्ढेको कसले देख्छ मन बलेको । लेउतीभित्रै लेउ जत्ति पाइन मायाको भेउ कत्ति
गीत : भीरबाट खसे
~श्याम तमोट~ भीरबाट खसे उठ्न होला सजिलो आँखाबाट खसे उठ्न साह्रै अप्ठेरो । हजुर साह्रै अप्ठेरो । भन्छन् बस्न पाउँदैमा थ्याच्च नबस्नू भन्छन् बोल्न पाउँदैमा प्याच्च नबोल्नू थ्याच्च बस्नु, प्याच्च बोल्नु होला सजिलो भाँती पु-याउनुु हुन्छ साह्रै अप्ठेरो ।
लोक गीत : बाह्र छोरा तेह्र नाति
~हिरण्य भोजपुरे~ बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधै माथि बूढो भनी नगर हेला काम लाग्ला बूढो नै क्वै बेला । सुनसुन साथीभाइ म केही भन्छु म बूढो मान्छेको सवाई कहन्छु
गीत : हरहर महादेव
~हिरण्य भोजपुरे~ हरहर महादेव पानी दे यतिले पुगेन अली थपिदे खरानीको डल्लो कति साह्रो महादेवअलाई पानी दिन कति गाह्रो । आँत सुकेका धेरै-धेरै स्वरहरु शून्य-शून्य आकाश हेर्दै
लोक गीत : सोध्यो भने
~डी.बी.चौहान~ सोध्यो भने सञ्चै छ भन्दिनु तेह्रथुमे साईली र माईलीलाई । टुुँडीखेलको खुकुरी त बजार ढाका टोपी साईली माइली नाच्थे गाउँथे भाका छोपी छोपी तीज जुरेको डाँडै डाँडा लाली गुराँस फुल्ने तेह्रथुमे ढाका टोपी शीरैमाथि खुल्ने ।