Category Archives: नेपाली काव्य

Poetry

कविता : वीरगञ्ज यस्तो भन्छ

~डा. घनश्याम परिश्रमी~ हो, म ग्रीष्ममा अखप गर्मी छु, शिशिर-हेमन्तमा औधी जाडो पनि छु, प्रकृतिको धर्म हो यो, मलाई दाेष नदिनू, मलाई लामखुट्टेकाे सहर मात्र नभन्नू, मलाई उद्योग, व्यापारकाे केन्द्र मात्र नठान्नू,

Posted in कविता | Tagged | Leave a comment

कविता : काठमाडौं ओ काठमाडौं

~हिरण्य भोजपुरे~ तराईका फाँटहरुमा ओछ्याउनुसम्म ओछ्याएको छु सपनाहरु भञ्ज्याङ्ग र चौतारीहरुमा सुसाउनसम्म सुसाएको छु बतासहरु पहाडका उचाई र उनका आकाशहरुमा कल्पनाका कुहिरोहरु कुदाएँ मैले आफूलाई धेरैपटक

Posted in कविता | Tagged | Leave a comment

कविता : आश्रमको साहारा

~बिष्णु ढुंगाना~ म हर्षले बिभोर थे, मेरो खुशी को बाध फुटेको दिन, मेरो मुहारमा अलौकिक चमक भरिएको क्षण, तिमी आयौ नि जुन दिन यो धर्तिमा । मैले रात भनिन, न त दिनै भनें न झरि भनें न त घामै भनें,

Posted in कविता | Tagged | Leave a comment

कविता : पोथीको हत्या

~बिमल गुरुङ~ कसले हत्या गर्‍यो पोथीको? जो बासेको थियो दिउँसो ! आगो त्यसलाई छाड्दैन कसले हत्या गर्‍यो पोथीको? जो बासेको थियो दिउँसो ! कसले कलेजो भुट्यो कराहीमा पोथीको?

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्यालेन्टाइन डे

~हरिहर आचार्य~ खान छैन करोडौं नेपालीहरुलाई, खाउन के? फोस्रा आडम्वरीहरु मनाउँछन् भ्यालेन्टाइन डे । मलाई त थाहा छैन के के हो खोई कुन्नी भ्यालेन्टाइन डे मनाए के हुनी के नहुनी

Posted in कविता | Tagged | Leave a comment

कविता: आऊ, मलाई बलात्कार गर !

~दिलकुमारी डङ्गोल~ कामबासनाको मानसिक रोगले ग्रस्त ओ ! कलियुगका पुरुष आऊ ……. ! म माथि भोग गर्न तिम्रो इमोसन तृप्त पार्न तयार छु म र हरेक हिसाबबाट बलात्कृत हुन पनि ।

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्घोष

~सुगिता शाह~ आमा मलेसिया उडेपछी बा मलाई औधि माया गर्थे खुबै सुममुम्याउथे चुम्बन बर्साउथे एक रात बाकै काखमा म खुब चिल्लाएंँ-गुहार मागें सुन्ने कोही थिएन । त्यो रातपछि मेरा बा

Posted in कविता | Tagged | Leave a comment

गजल : हत्कडी हुनेछ

~राम गैरे ‘पाल्पाली’~ जितेमा संसार नत्र हत्कडी हुनेछ युवाको बिहानी त्यहाँ सिखर छुनेछ सपना बोकेर हिड पाइन्छ बिहानी जगाई चेतना दुखीको पिडा धुनेछ

Posted in गजल | Tagged | Leave a comment

कविता : मनभरि बुढिया

~भिमदर्शन रोका~ बौद्ध मन्दिरको विशेषता सन्तुलित, खँदिलो, बेजोड सीप कलाको मन्दिरभित्र मन्दिरैमन्दिर पत्रैपत्र चट्टान टन्न बजिरहेको धातु टम्म बसेको इँटहरुको बनोट सधैँ अडिरहने अठोट । देखेँ–आँखाभरि लिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो बिचारको घेरा

~भिमदर्शन रोका~ धरतीको फराकिलोपन, तिम्रो विचारको घेरा उठिरहन्छ, चुपचाप पातलिँदै जान्छ इशाराभन्दा पनि पातलो, मीठो बोली–वचनभन्दा पनि हल्का रेशममा रेशम राखेजस्तो सधैँ मलाई छोइरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : हिमाल बोलाउँछ

~भिमदर्शन रोका~ प्रिय ! जाऊँ हिँड त्यो ठाउँमा जहाँबाट छर्लङ्ग देखिन्छ हिमाल र शुरु हुन्छ यसको सीमाना त्यहाँसम्म आई खोजिरहन्छ तिमीलाई, मलाई र हामीजस्ता कैयौँ कैयौँलाई !

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो सामिप्य

~भिमदर्शन रोका~ जति जति म तिम्रो वर वर पुग्छु लाग्छ उत्ति नै झन् पर पर हुन्छु यो कस्तो सफर ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश

~भिमदर्शन रोका~ जहाँ बादलले सधैँ बिसान पाउँछ जहाँ पुग्न् बादलको उद्देश्य हो त्यही एक एक खोला र दुई दुई उकालाहरु मेरो देश हो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो जन्ममुहूर्त

~भिमदर्शन रोका~ तिमी नाचिरहेछौ तिम्रो नाच एक विशाल भवन छन् जहाँ मुद्रा र हजारौँ हातहरु खुट्टैखुट्टा र स्तम्भैस्तम्भहरु फन्कैफन्काहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : केवल तिमी र म

~उत्तम भौकाजी~ तिम्रो इर्ष्यालाई सम्मान गर्न मन लाग्छ, तिम्रो जलनलाई स्वपान गर्न मन लाग्छ सक्छौ यदि भने आऊ, मेरो छेउ

Posted in कविता | Tagged | Leave a comment

कविता : कठै नयां नेपाल

~नारायण पन्त~ अझै आशा थियो तिमी शान्ती र विकास संगै फर्कने द्दौ फेरि पनि एक्लै आयौ आम जनतालाई निरास पारयौ कहिले यस्को नाममा कहिले उसको नाममा यो देशका डाक्टर, वैद्य हौं भन्नेहरुको स्वार्थको डोको

Posted in कविता | Tagged | Leave a comment

गजल : पछि गर्दै गरौंला

~शेखर ‘अस्तित्व’~ मूर्तिलाई नमन पछि गर्दै गरौंला ! धर्म कथा श्रवन पछि गर्दै गरौंला ! हत्केलाका ठेला ताली बजाउनै दिन्नन्, भगवानको भजन पछि गर्दै गरौंला !

Posted in गजल | Tagged | Leave a comment

कविता : खबर

~शंकर सोनम ‘वीरसाना’~ खै ! कहाँबाट सुरु गरुँ ? तिमीलाई सम्बोधन गर्ने शब्दहरू, यो जीर्ण मस्तिष्कमा शब्दकोषका पानाहरू पल्टाउँदा भेटिन, उचित र सार्थक अर्थका शब्दहरू । तर पनि यो अचेतन मनले, तिम्रै नाममा समर्पित केही शब्दहरू कोर्दै छु । प्रिय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन कहानी

~श्रीकृष्ण श्रेष्ठ~ कैयौँझैँ यो संसारमा म नि जन्मिएँ नबिर्सि नै यो पल फेरी त्यो पल सम्झिएँ आउँदा त रोएरै आएँ होला सायद र बिस्तारै रुआईसँगै हाँस्न सिके इच्छा पूरा गर्न रोई फेरी हाँस्न सिके अनि यो संसार बुझ्न आँखा खोल्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो आँगनीमा

~इलामेली टीकाराम दुलाल~ मसिना चिचिला जोगाउन मैले सकिन मेरो आँगनीमा टुसाएका बृज मासिन्छन् स्वार्थ लिन मेरो आँगनीमा कस्लाई गुहारौ? छिमेकीलाई, तर घरको मामिला समस्या सुल्झाउन खै म जान्दिन मेरो आँगनीमा

Posted in गजल | Tagged | Leave a comment

कविता : तिमी र म

~निशब्द प्रमोद~ तिमी र म तिमी तिमी मै छौ म ममा रहिन तिम्रा याद मै सङ्ग छ ती यादमा म भैन। तिम्रा एकल यादहरू यादका बज्रपातहरु कति सहेँ कति मुर्छित भएँ

Posted in कविता | Tagged | Leave a comment

गजल : औषधि खाऊ साथी

~गोवर्धन पूजा~ बढ़ी नै खोक्यौ तिमीले औषधि खाऊ साथी रयाल खकार जाचउन अस्पताल जाऊ साथी गारो हुन्छ पछि फेरि रोग बढ्दै गयो भने बोल्न पनि न सकौला भएपछि घाऊ साथी

Posted in गजल | Tagged | Leave a comment

कविता : मन

~रीता खत्री~ जीवनको सुकिलो ऐना अगाडि उभ्याएर मैले मनलाई कैयौपटक दोषी सावित गर्न खोजेँ इच्छाको युद्ध रोक्न खोजेँ आवेगको आँधी रोक्न खोजेँ तर मन, मेरो देशको

Posted in कविता | Tagged | Leave a comment

कविता : आज फेरि छोरासित !!

~विकास गोतामे~ स्वतन्त्रताको उन्नतीस वर्षपछि जन्मेर तैले यसो भन्न सोभा दिदैन मेरो छोरा कि मैले खून खराबी किन गरिन ! सायद त सोच्छ्स होला तेरो बाबु कुनै जमानाको बादशाह थियो सायद तेरो विश्वास होला तेरो पिता-पुर्खासित थुप्रै धन सम्पति थियो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : इच्छामृत्यु

~जयराम तिमल्सिना~ सरकार म मर्न चाहन्छु मलाई इच्छामृत्युको अधिकार देउ । पहिले खुँडा खुकुरी बोकी हिड्थे धनुकाँड चलाउँथे आफ्नो सुरक्षा आफै गर्थे

Posted in कविता | Tagged | Leave a comment

कविता : मखमली

~तारा केसी~ मध्यरातमा जून हेर्दै नरूनु न टाेलाउनु ती ताराहरूसित आँसुकाे दहमा भरिदै मेराे यादमा नभत्किनु म आउने छु र उदाउने छु तिम्राे यादमा र गल्ने छु तिम्राे आँसुमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्रित

~इश्वर देवकोटा~ हिम च्यादर ओढी बस्ने पहाड मेरो शिर लडीबुडी खेल्ने काख तिनै पाखा भिर प्रभातको किरणमा न्यान्यो आभाष पाउँदा लेकबेशी उकाली र देउरालीमा छाउँदा बनका चरी साथि बने छहरा चाहिँ गीत प्रकृतिमै बस्यो मेरो अनौठो यो प्रित !!

Posted in कविता | Tagged | Leave a comment

कविता : दाइ ! एक फूँक मारने हो ?

~केपी अनमोल~ एक हुल ठिटाहरु म तिरै आउदै थिए, भङ्भङ्त्ती धुवाँसंगै लठ्ठिएर दाइ ! एक फूँक मार्ने हो ? जुगाँको रेखि त बसेकै छैन चिउडोमा पलाएका दुई चार झुस बर्टादैं भन्छन्, शिवरात्री हो, शिवरात्रीले गर्छ…..।।

Posted in कविता | Tagged | Leave a comment

गजल : थर्काउँदैछ राजमोले

~हिरारत्न श्रीशा~ पूर्वदेखि पश्चिमसम्म थर्काउँदैछ राजमोले संघीयता, जातिवादलाई तर्काउँदैछ राजमोले सिंगो नेपाल चाहिन्छ भन्दै जनता सचेत गराएर गरिब, राष्ट्रप्रेमीको दिन फर्काउँदैछ राजमोले

Posted in गजल | Tagged | Leave a comment

गजल : कसैले छेक्न सक्दैन

~दीप गोले~ परिवर्तन हुन्छ अवश्य कसैले छेक्न सक्दैन चल्छ क्रान्तिको आँधीबेहरी कसैले रोक्न सक्दैन सचेत बन्दै जनता जब आउँछन् क्रान्ति मैदानमा

Posted in गजल | Tagged | Leave a comment

कविता : आमा

~दाजु गुरुङ~ आमाको काँख लाखौमा लाख । वर्षातमा छाता घाममा छाँया आँचलको कवच

Posted in कविता | Tagged | Leave a comment

कविता : निन्द्रा

~जया शर्मा~ कति पढ्नु उस्तै-उस्तै समाचारहरू ? कति सुन्नु उस्तै-उस्तै खबरहरू ? लुटिएछ अस्मिता मुस्कुराइरहेकी चाँदनीको च्यातिएछ फरिया लजाइरहेकी सन्ध्याको उड्नै खोजेको पखेटा काटिएछ मैनाको बुन्दै गरेको सपना चुँडिएछ नैनसराको।

Posted in कविता | Tagged | Leave a comment