रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : मुनामदन खण्डकाव्य
- समीक्षा : ‘नरेन्द्र दाइ’ उपन्यासका पात्र
- समीक्षा : रमेश विकलले लेखेकाे “लाहुरी भैँसी” कथाको विश्लेषण
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- कविता : विदाई पत्र
- पुस्तक समीक्षा : एक चियान उपन्यासको विश्लेषण
- नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ
- बालकथा : बिचरो कौवा
- स्रष्टा जीवनी : कथाकार देवकुमारी थापा
Category Archives: नेपाली काव्य
कविता : दशैं आयो
~प्रह्लाद पोख्रेल~ दशैं आयो भन्छन् तर पनि दशा छन् दस दिशा! उज्यालो खोजेको तदपि किन गन्तव्य छ निशा! निशाको यो कालो कलुषितपना धुन्छ कसले? अँधेरीमै हामी कति दिन बसौंला सकसले??
कविता : के यही हो राजनिति?
~सिम्पल केटा~ हतियारको दैाड र साँडेको जुधाई, अनि हत्या र हिँशा भोकमरी र कुण्ठा, अनि मानसिक यातना के यही हो राजनीति?
कविता : नरपानी र खाँची
~देवेन्द्र कुँवर~ कुन दुष्टको आँखा लाग्यो भत्काउन थाल्यो खाँची मरूभूमि नै बनाउने भो नराख्ने भो केही नि बाँकी सुक्न थाले मुहानहरू उठ्न थाल्यो सबको बास मानव जब दानव हुन्छ अब गर्ने कसको आस ?
कविता : तोरावोरा देखि अबोतावादसम्म
~प्रकाश सुनुवार ‘निराकार’~ ओसामा तिम्रो हत्यालाई विश्व शान्ति भनिंदैछ तिम्रो हत्यालाई न्याय हो भनिंदैछ । गोप्य र अनौठो खाले एक प्रकारको शान्ती पर्सिएको छ र न्याय पस्किएको छ ग्राउण्ड जीरोमा ह्वाइटहाउसले ।
गजल : शरीरले साथ दिन्न !
~शेखर ‘अस्तित्व’~ गजल लेख्ने मन छ तर शरीरले साथ दिन्न ! मैले हात बढ़ाउँदा’नि, कलमले हात दिन्न ! अतीतका यादहरू भुल्न खोज्दा धेरै पिएँ ! किनहोला कुन्नी आज रक्सीले’नि मात दिन्न !
कविता : एकान्तमा
~तारा पराजुली~ कोही आउने कोही जाने मुलबाटो जस्तै रहेछ एकान्त। मलाई थाहा भए देखि नै उमेरका प्रत्येक पृष्ठहरु एउटैै जिन्दगीका हजार संस्करण बनेर एकेक आउंछन् एकान्तमा
गजल : एउटा पुल बाँध्न पाए
~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ बस्तीदेखि बस्तीसम्म एउटा पुल बाँध्न पाए, मनदेखि मनसम्म मितेरी धुन साँध्न पाए। बुद्ध फेरी जन्मन्थे कि बम र बारूद लुकाएर, भूलदेखि फूलसम्म संसार सारा साँच्न पाए।
कविता : भगवान
~श्यामदास वैष्णव~ भोकाएका बेला भगवान् खानेकुरामा बस्दो रहेछ क्यार त्यसैतर्फ मान्छेको मन जाने। अघाएको बेला भगवान् मनोहरतामा रहँदो रहेछ क्यार त्यसैतर्फ मान्छेको तन जाने।
कविता : बालाजि
~भानुभक्त आचार्य~ यति दिन पछि मैले आज बालाजि देख्याँ, पृथिवि तलभरीमा स्वर्ग हो जानि लेख्याँ। वरिपरि लहरामा झूलि बस्न्या चरा छन्, मधुर वचन बोली मन् लिँदा क्या सुरा छन्।।१।। याँहाँ बसेर कविता यदि गर्न पाऊँ,
कविता : तिमी बिना
~योगेन्द्र उपाध्याय “पुष्प”~ प्रिये म तिमी बिना मर्छु ! किन ? म हावा हो र ? प्रिये तिमी मेरी प्राण हौ ! किन ? म भूत होर ? प्रिये तिमी बिना संसार नरमाइलो ! किन ? म नृत्याङ्गना हो र … Continue reading
कविता : बाका पाइलाहरू
~वाक्सेली थापा~ सिंगै युगलाई पिठ्युँमा बोकेर गाउँको पुरानो गल्लीमा हिँडिरहेछन् एउटै लयमा मेरो बाका अविश्रान्त पाइलाहरू। सधैँसधैँ झिस्मिसेमै
कविता : निर्मलाको बयान
~ठाकुर बेलवासे~ आमा! तपाईंलाई थाहा छ मलाई मान्छे अति प्रिय लाग्थ्यो। पहिलो पटक बन्द कोठामा उसलाई भेट्दा पनि मैले अरू मान्छेलाई जस्तै प्रेमले हेरेकी थिएँ।
कविता : गिटार
~सुन्दर कुरूप~ तिमी टाढा भएदेखि नै प्रिय! मैले पनि छाडिदिएको छु गिटार बजाउन जसलाई कोठाको एक कुनामा तिमीले पठाएका प्रेमपत्रहरू च्यापिएका छरपस्ट किताबहरूसँगै
गजल : यो दिल हरेर पागल
~केशव आचार्य~ पागल बनायौ प्रीय यो दिल हरेर पागल बसन्ती रङ्ग छरेर जादु गरेर पागल सम्हालेर आफुलाई जीवन चलाउँदै थिए फेरि उस्तै बनायौ टाढा सरेर पागल
गजल : नाम भुली आएँ
~मनु मन्जिल~ तिमीलाई सम्झी आफ्नो नाम भुली आएँ जून भेट्ने रहरमा घाम भुली आएँ । पाखाभरि फुल्ने गुराँस ‘बैँस लैजाऊ’ भन्थे तिम्रा लागि फूलैफूलको इनाम भुली आएँ ।
गजल : कसको चाल आयो ?
~मन्दिरा कोइराला ‘मधुश्री’~ — गजराज मदमस्त कसको चाल आयो ? सुशान्त मनमा लहरिँदै छाल आयो ! नयनको एक चुम्बनले घाइते भो मुटु व्यर्थै यी नजरलाई झूटो अवगाल आयो ।
कविता : युक्लिप्टस : आउने पिँढीलाई आशीर्वाद
~नव सापकोटा~ रमेर बाँच्ने इच्छाले जमेर आएकाहरू गडेर हेर्ने इच्छाले त्रिनेत्र जड्नेहरू रहस्य बुझ्ने इच्छाले मस्तिष्क किन्नेहरू चालै नपाई नाङ्गिए युक्लिप्टसका रूखहरू जस्तो नाङ्गिँदै छन् त्यसरी नै युक्लिप्टसका हाँगाहरू
गजल : खानदानी सोधियो !
~आचार्य निश्चल~ नाम भन्दा पहिले खानदानी सोधियो ! डिभी, पिआर सोधियो राहदानी सोधियो ! केटी हेरि फर्किएका रामे दाई भन्दैथिए, काम सोधिएन केवल आम्दानी सोधियो !
कविता : बुढो जड्ँयाहाको गीत
~विवेक घिमिरे~ आऊ न साथी सगैँ पिऔँ सगैँ बसेर दुई गिलाँस जिऔँ जीवनपीडालाई मीठो गीत बनाई मातिएर आज सगैँ पिऔँ आऊ न साथी सगैँ पिऔँ सगैँ बसेर दुई गिलाँस जिऔँ
गजल : ऊ जितेर गई या
~पुरुषोत्तम ढुङ्गेल~ ऊ जितेर गई या हारेर गई नतिजा आफैं तिर पारेर गई हिजो निम्ता दिई बस्न दिलमा आज काँडे तारले बारेर गई प्रीतको एउटा फूल थियो बँगैचामा
गजल : खै गन्तव्यको शिखरमा
~इलामेली टीकाराम दुलाल~ कहिले मलाई पुर्याउछ खै गन्तव्यको शिखरमा अनि म नि बस्न पाउछु त्यो सुन्दर आफ्नै घरमा सपना देख्न कुनै करनै लागे भ्याटनै लागे हुने नलागेरै होला हजारौ सपना देख्छु यो शहरमा
कविता : मेरो व्यस्त कक्षा
~श्रीकृष्ण श्रेष्ठ~ के भएछ खै मेरो व्यस्त कक्षा अनुशासन र इमानको गर्ने कसले रक्षा ? कोही व्यस्त छन् खुट्टा बजाउन त कोही व्यस्त छन् कक्षा नै थर्काउन कोही व्यस्त छन् आफ्नो गीत आफै गाउन त कोही व्यस्त छन् झ्यालबाहिर धाउन।।
कविता : मेरो मनको आवाज
~रोमी गिरी~ “म” बाट महिलावाद नेपालमा महिलाको प्रजनन स्वास्थ्य सिचुएसन छ अलि स्याड ! मेरो मनको आवाज आज केहि भन्दै छ कोहि सुनी दिने हो यो आवाज !! आमाको भूर्णमा हुँँदा
गजल : उद्देश्य कहाँ छ ?
~डा. संगीता स्वेच्छा~ उकालो चढ्न तम्सिएछु उद्देश्य कहाँ छ ? फेद टुटिसक्यो अहिल्यै गन्तव्य कहाँ छ ? धेरै कोरेँ अक्षरहरू विद्वान हुने रहरमा कोरिंदैछन् आजसम्म यहाँ अन्त्य कहाँ छ ?
कविता : यो घर कस्तो छ?
~जे. एन. दाहाल~ यी झ्याल, भित्ता र ढोकाहरू आ-आफ्नै कुरामा जिद्दी गर्छन् रुन्छन्, कराउँछन् र घुर्क्याउँछन कहिले मलाई लज्जित गराउँछन् कहिले मेरो बेयईज्जत गराउँछन् मलाई लाग्थ्यो सब रुझाएको छु पर्दा भित्रको वास्तविकता बुझाएको छु तर लागेको नहुँदो रहेछ जे हुन्छ, … Continue reading
कविता : मिगुर बाजे
~दिल थापा~ मिगुर बाजेलाई आफ्नो रङ्ग मेटी जङ्गबहादुरहरूले जबरजस्ती लगाई दिएको रङ्गलाई आफ्नो पहिचान सम्झन्छ । त्यसैले त आफूलाई मिगुर सम्झन्छ । आजभोलि त जङ्गबहादुरहरूको मिखुर नै सम्झन्छ । मिजार्नी हाँगाको ऊ त्यसै राजा कान्छी हाँगालाई आफ्नो भन्दा सानो हैसियत … Continue reading
गजल : चम्किँदामा सुन्दर लाग्छ
~रमेश भट्टराई ‘सहृदयी’~ अँधेरीमा जून राम्रो चम्किँदामा सुन्दर लाग्छ पँधेरीमा धून राम्रो घन्किँदा मन शोभा जाग्छ सानी मायालु लजाउँदै गाउँबेँसी गर्छिन् सधैँ चौतारीको ढुङ्गे धाराले सौन्दर्यको भिख माग्छ
कविता : जन्मन नपाइ मरेकी छोरीका प्रश्नहरू
~अमर निराकार~ म त्यो छोरी हुँ एउटी औरतलाई आमा नबनाई आधा बाटोमा नै उसको गर्वदेखि मैला झोडामा अफ्यालिएकी । म त्यो औरतलाई अधालतमा उभ्याएर सोध्न चाहन्छु
गजल : मायाको बारी चाहिन्छ
~अमृत सिङ थिङ~ प्रीतिको फूल रोप्न मायाको बारी चाहिन्छ । नारी जस्तो देख्न नारीलाई सारी चाहिन्छ प्रेममा पागल ,पागल प्रेमीहरूलाई डाक्टर हैन प्रेमको छहारी चाहिन्छ
सदानन्द अभागीका छ मुक्तकहरु
~सदानन्द अभागी~ नभिम्काऊ परेली नभिम्काऊ परेली प्रिया मनमा अग्नि जल्न थाल्छ खहरेमा पानी छैन ह्वार ह्वार आगो बल्न थाल्छ हेर प्रेमी दिल साट्दा खेरी पूर्णचन्द्र दिल बन्छ् सुधारस बग्न थाल्छ सौलो यो दिल चल्न थाल्छ
कविता : संकल्प
~रामकुमार श्रेष्ठ~ उफ ! दिन निकै बितिसक्ता पनि हामी त अझै अलमस्तिएछौं – आफूले आफैलाई नबुझ्ने गरी; हामी त आफै हराइ सकेछौं आफ्नो पहिचान नै गुमाउने गरी ।
कविता : सपनाहरु
~पल्पसा~ सपनाहरु त मीठा थिए ब्युँझि उठेछु कता गए आफुलाई फेरि त्यहिँ पाएँ निदाउनु अघि जहाँ थिएँ पलाउँदै थिए रहरहरु