Category Archives: नेपाली काव्य

Poetry

कविता : पीडाको अनुहार

~ठाकुर बेलबासे~ कसरी थामिएँ म बाढीमा बग्दा बग्दै बाढीमै रूपान्तरित हुनबाट पहिरोमा झर्दा झर्दै पहिरोको डरलाग्दो भीरमा परिणत हुनबाट कसरी जोगिएँ म

Posted in कविता | Tagged | Leave a comment

कविता : मर्नु अघि

~अशोक कुँवर ‘नेत्र’~ हो कामरेड मृत्यु निश्चित छ तर यतिखेर म बुबाको जिम्मेवारी आमाको सपना छिमेकीको बहलाई सम्झदै-सम्झदै छिचोल्दै यी अनकण्टार जङ्गलहरु गोडालाई नरोकी पाइतालाका डोबहरु कोदैछु हो कामरेड मर्नु अघि मैले केही माइल अघि बढ्नु छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रङ्गमंचमा रोबोट

~नाकिमा~ जब थिचियो रिमोटको अन बटन तब तु हाजिर भयो रङ्गमंचमा रोबोट । रिमोटको पहिलो बटन थिचियो र रोबोटले सिउरियो-

Posted in कविता | Tagged | Leave a comment

गजल : मायाका कुरा गरेर गयौ

~अर्जुन खत्री ‘फडिन्द्र’~ मायाॅका कुरा गरेर गयौ मन यो मेरो हरेर गयौ के अर्थ लगाउॅ म यसको

Posted in गजल | Tagged | Leave a comment

गजल : रात ढलेको थियो अचानक

~महेश घ्रितकौशिक~ रात ढलेको थियो अचानक, निभ्यो बलेको दियो अचानक .

Posted in गजल | Tagged | Leave a comment

गजल : गल्छेडामा बात मारी

~महेश घ्रितकौशिक~ केवल एउटै हासोभित्र मप्रतिको प्यार देख्छु, तिम्रो न्यानो स्पर्शमा निमेषमै संसार देख्छु .

Posted in गजल | Tagged | Leave a comment

कविता : उज्यालोको चौकीदारी

~कृष्ण प्रसाई~ त्यतिखेर, सम्पूर्ण ताताहरू हराएका थिए । समस्त उज्यालाहरू बिलाएका थिए । र समग्र न्यानाहरू चोरिएका थिए । समान न्यानो बाँड्ने सुर्य समेत सेलाएको थियो । जसको उपस्थितिमा, चिसोको अस्मिता स्वयं टुहुरो हुने गर्दथ्यो ।

Posted in कविता | Tagged | Leave a comment

छोक : छायाँ र स्वार्थ

~चन्द्र बिर तुम्बापो~ छायाँ र स्वार्थ पछयाइरहन्छ उज्यालो अध्यारोलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : चिहान उठ्छ

~सबिना सिन्धु~ क्रान्तिको रक्तरन्जित खोलो फेरी बौरिएर मुटुको ढिक्कामा परिवर्तन हुन्छ र चिहान उठ्छ, हतियार बोकेर मान्छे मान्छे भएर उठ्छ । न्यायको खातिर मान्छे इतिहास भएर उठ्छ सत्यको खातिर ! पाखण्डी इजलास फेरी विस्थापित हुन्छ जे होस् चिहान उठ्छ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्त्रास

~राधेश्याम लेकाली~ अनिर्णयको बन्दी भएर राज्य स्वयम् तरबार लिएर युद्ध मैदानमा उत्रिएको छ किमकर्तव्यविमुढ सर्वसाधरण टुडिखेलको पर्खाल बाहिबाट घोडे जात्राको गोला बारूद अवाक् हेरिरहेछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~राधेश्याम लेकाली~ यो विस्मृतिको चट्टाने पानाहरू पल्टाएर आमा ! तिमीलाई भिष्म पितामहको मनले सम्झिरहेछु सयौँ ताराहरूमा तिमीलाई चम्केको देखिरहेछु स्वच्छ बहने हावामा तिमीलाई महसुस गरिरहेछु सूर्यको उज्यालो र न्यानोमा तिमीलाई नै छामिरहेछु आमा ! तिमी आदारका साथ मनभित्र सजिएकी छौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं

~राधेश्याम लेकाली~ दशैंमा नयाँ लुगा र जुत्ता होइन गह्रँगो ‘रिन’ किन्छ र बोक्छ मान्छे दशैंमा भोज होइन रिनै रिन खान्छ मान्छे शक्ति र सामथ्र्यको प्रदर्शन यसरी गर्छ कि अन्त्यमा यसैले थिचिएर थला पर्छ मान्छे साहु कहाँ उज्यालो बन्धकी राख्दै आफू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म जुत्ता हुँ

~नारायण तिवारी~ म जुत्ता हुँ कोही लगाउँछ म मर्दछु – कोही फेरि लगाउँछ · · खिइनु पनि मर्नु हो म खिइँदै मर्छु घिर्सार्छन् मलाई मेरो नाम नमेटिउञ्जेल पर्छार्छन् मलाई …

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिभावक, म र सम्झना

~मणि भद्र गौतम~ एक दशक र एक वर्षबितिसके म मेरी आमाको काखमा नबसीकन; आमा, आमा, आमा ए ! मेरी प्रिय आमा हजुर यतिका वर्षम्म कहाँ ? एक काल्पनिक जम्काभेटमा प्रत्येक वर्षम हजुरलाई यता उति बसिरहेको देख्छु, तर जब मिर्मिरे बिहानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुझाइहरूको क्यानभास

~कुमार आले~ तपाईंलाई कुन रङ्ग मनपर्छ ? रातो, तपाईंलाई ? सेतो, पहेंलो, तपाईंलाई नि ?

Posted in कविता | Tagged | Leave a comment

कविता : भीडहरूमा एक्लो यात्रा गरिरहेकी नोरा

~गीता कार्की~ हुनसक्छ नोरा यही कतै होस् आहतदेखि आहतसम्मको यात्रामा आफूलाई सडकमा ओछ्याएर आफै गाडी कुदाइरहेकी होस् दन्त्यकथाको शिशिरजस्तै हराएकी होस् अर्कै भूगोलमा सायद इब्सेनका आँखाहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : ध्वजाको गीत

~अनन्तप्रसाद वाग्ले~ हररात धर्तीमा र्झछ र निर्विध्न लडिबुडी गर्छ जून पानीमा, माटोमा, जङ्गलमा, हिमालमा प्रत्येक बस्ती मैलिएको छ हरेकको मन धस्सिएको छ को निदाउन सक्छ जूनको चित्कारले घोच्ताघोच्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : थाकेको म

~राजेश्वर कार्की~ जब कहीँ फूल र्झछ म शोकमग्न हुन्छु जब मेरो घाम डुब्छ म रातग्रस्त हुन्छु र हिँड्दाहिँड्दै थाकेको, म

Posted in कविता | Tagged | Leave a comment

छोक : दन्त्यकथाको राक्षस

~राजेश्वर कार्की~ उहिले-उहिलेको दन्त्यकथामा पहाड उखेल्दै नदी सुकाउँदै सखाप पाथ्र्यो रे यस धरतीको राक्षसले तर अहिले

Posted in कविता | Tagged | Leave a comment

कविता : इलाम

~राजेश्वर कार्की~ इलामले जुन बेला चिया रोप्यो त्यस बेला उसले देशलाई सम्झयो र देशलाई चियाबगान बनाउने सपना देख्यो इलामको परिचय त हरियालीमा खुल्दै गयो तर देश झन् उजाडिंदै/रित्तिंदै गयो देश- कतै परिवेशमा रित्तियो कतै भावनामा रित्तियो कतै संवेदनामा रित्तियो कतै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जाजरकोट

~मोमिला~ प्रिय सम्बोधन ⁄ तिमी जहा उभिएर मेरो पुर्खा सहिद भएको इतिहास सोधेथ्यौ भेरीलाई म वारिबाट तिमी उभिएको इतिहास सोधिरहेछु यतिखेर तिमी सहिद भएको इतिहाससंगै

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्धसत्यमा पीडा

~मोमिला~ हरेक सांझ उज्यालो मबाट गुज्रिन्छ तर मसंग उज्यालो रहन्न … हरेक बिहान एउटा आशा नबल्दै मेरो आंखामा निभ्छ यसैले कि-

Posted in कविता | Tagged | Leave a comment

कविता : तारा बलेको रात

~मोमिला~ मेरो कविताको रोमान्टिक मुर्र्च्छना यो रात शब्दको किनारबाट भागेर, म- तिम्रा वक्ररेखाहरूको भुमरीमा फसेको छु यतिखेर मलाई भुमरीको ठोक्कर र गहिराइ दुवै प्यारो लागेको छ शब्दसंग शब्दको टक्करमा केवल शब्दकै आविष्कार

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको बिम्ब

~मोमिला~ शून्यबाट फूलको बिम्ब झरेको छ पत्थरको बस्तीमा कांडा र फूलको दूरी नजिक भएर पनि कत्ति टाढा र मौन लाग्छ एउटै बिछयौनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : पुस्ता देखि पुस्ता सम्म

~मनु लोहोरुङ राई~ ‘मेरो च्याब्जुले फाँडेको खोरिया’लाई च्याब्जुकै छिमेकीले खेत बिराए पछि मेरो बाजेको अस्तित्व छेउ लागेको हो जब बाजेको अस्तित्व छेउकटुवा भएर बाँच्दै थियो, ‘जिन्दगी’हरु बर्मा भएर बाँचे/ बर्मा भएर मरे |

Posted in कविता | Tagged | Leave a comment

गजल : केहि मिठो केहि न्यानो त्राश

~महेश घ्रितकौशिक~ केहि मिठो केहि न्यानो त्राश चल्थ्यो कुनैबेला, छाचाल्किदै मुटुभरी प्याश चल्थ्यो कुनैबेला .

Posted in गजल | Tagged | Leave a comment

गजल : एकै क्षणलाई मुटु रेट्ने

~महेश घ्रितकौशिक~ एकै क्षणलाई मुटु रेट्ने मस्काई नजाती, आखा छोप्दा एकान्तमा झस्काई नजाती.

Posted in गजल | Tagged | Leave a comment

कविता : खोला

~कुन्ता शर्मा~ खोला मौन थियो शरद पूर्णिमाका जुलेनीहरू खेल्न पाएनन् छातीमा नीर निलिमायुक्त आकाश अटाउन पाएन वक्षमा खोला निःशब्द थियो, क्लान्त थियो खोला व्यथित थियो, मरणान्त थियो । विकृतिहरूले पत्रपत्र भएर छोपिदियो यसको छाती

Posted in कविता | Tagged | Leave a comment

गजल : त्यो के हो एउटै कुरो जाल

~महेश घ्रितकौशिक~ त्यो के हो एउटै कुरो जाल जस्तै चम्चमाउछ, कर्कश्ताको रोदन सरि काल जस्तै चम्चमाउछ .

Posted in गजल | Tagged | Leave a comment

खण्ड काव्य : सौदामिनी

~रामप्रसाद दाहाल~ मेरी सौमी चंचल थिई, सुन्दर थिई, अबोध थिई तर सौदामिनी जस्तै क्षणमै गई । सौदामिनी                                               … Continue reading

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

गजल : सुस्त सुस्त केहि कुरा

~महेश घ्रितकौशिक~ सुस्त सुस्त केहि कुरा रहर्भरि चलिरह्यो, मन्द मन्द केहि आशा प्रहर्भरि चलिरह्यो .

Posted in गजल | Tagged | Leave a comment

गजल : भय लाग्छ अचेल

~भुपेन्द्र महत~ भय लाग्छ अचेल, देश हराको सुन्न पर्छ कि! दौरा सुराल बिर्सी, धोती कुर्ता पो उन्न पर्छ कि!

Posted in गजल | Tagged | Leave a comment