रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- Translated Poem : O Children of Partridges, Quails and Sacrificial Buffaloes
- कथा : एक रात
- यौन कथा : उत्तेजित घेरा
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- कथा : खुङ्खार भाले
- समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण
- संस्कार परिचय : मुम्प्रा : थामी जातिको मृत्यु संस्कार
- कथा: रातो गुलाफ दिनुअघि
- नेपाली उपन्यास : अनौठो प्रेमकथा
- नेपाली लघु-उपन्यास : टुटेको सपना
Category Archives: नेपाली काव्य
कविता : रुमाल
~अनुप जोशी ~ कुनै धागोको रुमाल थियो त्यो सात दिन सात रात कुरुष चलाएर तिम्ले बुनेको तेतिबेला तिम्ले मलाई उपहारमा दिएकी थियौ नाइँनास्ति गरी गरी मैले राखेको थिएँ सर्टको खल्तीमा अहिले एकाएक खल्तीबाट भित्र छिरेर तेसले मेरो मुटुको आकार लिएको … Continue reading
कविता : स्वप्न
~दुश्यन्त भट्टराई~ प्रभातको झुल्को जब धर्ती पाऊँछ, दुनीयाँ यो सारा जग चल्मलाऊँछ । म मस्त गती स्वप्नको साथ हुन्छु , म अल्छी सबेर जो सुती रहन्छु ।। म पुग्छु कहिले मेरै वालपनमा, उहि गाँऊघर् खेतमा फाल हान्दै । फेरि पुग्दछु … Continue reading
छन्द कविता : मृत्युमार्ग !
~डा. लेख निरौला~ म जान्नँ राजमार्गमा त्यहाँ छ मृत्यु निर्मम दिनैजसो उही कुरा सुनेर हुन्छु दिग्भ्रम न राजमार्ग स्वस्थ होस्; जहाँ छ मृत्युको डर म भन्छु मृत्युमार्गझैँ रहन्छ त्यो भयंकर ।। अनन्त मृत्युझैँ सधैँ खुला छ राजमार्ग नै सुनिन्छ नित्य … Continue reading
कविता : प्रदेशी जिवन
~मदन दुलाल~ घडीको टिक टिक आवज प्रभातकालीन मल्हार नित्य कर्म सकेर लाग्यो ठिठो “जा”गिर “जा”गिर शब्द नै दोअर्थी कि त आँफै गिर्नु पर्ने
गजल : साझको बेला हाबा मन्द मन्द थियो
~भुपेन्द्र महत~ साझको बेला हाबा मन्द मन्द थियो उन्को केश खेल्दै हाबा बुलन्द थियो मादक हेराइ पोखियो सुस्त सुस्त आहा!त्यो क्षण कती आनन्द थियो
कविता : एउटा श्यामश्वेत सपना
~सरस्वती ‘प्रतीक्षा’~ एउटा श्यामश्वेत सपना जहा ऊ थिई अनि उसका उडानहरू थिए !… के हो बरै क,ख,ग,घ के हो बरै ए,बि,सि,डि निरक्षरताको सुदूर चौतारीमा पनि गुञ्जिरहेकै हुन्थे प्रबल ब्युझाइका केही इच्छागत सन्दर्भहरू निस्प्रभ सम्भावनाका देउरालीहरूमा पनि हरपल भर्भराइरहेकै हुन्थे केही … Continue reading
गजल : पाउमा राखेर दाम चढाए
~मबि सिंह~ पाउमा राखेर दाम चढाए । जुनाफमा फेरी नाम चढाए । अधिकार काटेको ध्वाँस दिए , भित्रभित्रै जुन घाम चढाए ।
कविता : उफ्…….म छापामार हैन
~कुमार श्रेष्ठ~ हिजोको म छापामार आज कसैले मलाइ छापामार भनेर बोलाउदा म लर्बराउछु मलाइ संकोच लाग्छ यो शब्द सँग म डराँउछु यो अर्थ सँग म हिचकिचाउछु छापामार हुँ भन्न बरु म भन्छू उफ् ..म छापामार हैन….
गजल : उहि धुमेर S बल्ल सिकियो
~मबि सिंह~ उहि धुमेर S बल्ल सिकियो ! टाढा नपुग्ने S बाटो हिडियो ! पट्टी बांधेर S आंखा थिचियो सदा औंशीका S रात फिजियो !
गजल : जान थिएन मसानघाट आए हुँदै आफ्नै मलामी
~श्याम लामा~ जान थिएन मसानघाट आए हुँदै आफ्नै मलामी बटुल्न घारो जिन्दगीको धाए हुँदै आफ्नै मलामी बली रहन चाहेथे सँगै बनी दियो झलमल सल्किदै आएछ दागबत्ती लगाए हुँदै आफ्नै मलामी
प्रल्हाद दाहालका हाइकुहरु
~प्रल्हाद दाहाल ‘प्रेम मोती’~ अशान्त मन, मलिन छ मुहार, याद तिम्रो नै । अध्यारो बस्ती, सास फेर्न नै सास्थी, तिम्रो यादमा । नहुँदा साथ, मायाको प्यारो काँख, मुटू भकान्यो ।
गजल : तपाईँले त पाइला मात्रै टेके पनि
~दिनेश ज्ञवाली~ तपाईँले त पाइला मात्रै टेके पनि जमघट विशेष हुन्छ हामीले बोले पो जथाभावी, तपाईँले बोले उपदेश हुन्छ । हजार तपाईँका अनुहारहरु हजारौँ विचारहरु हामीले चाहिँ जुगां मात्रै पाले पनि छद्मभेष हुन्छ ।
गजल : रातभरी नमिठो हुरी चली रह्यो
~आचार्य प्रभा~ रातभरी नमिठो हुरी चली रह्यो बेदनाको रापले ब्यथा बली रह्यो । संघर्षको चौबाटो जत्ती हिंडे पनि आँफैलाई भाग्यले सधैं छली रह्यो ।
छन्द कविता : बालिकाको प्रश्न
~डा. लेख निरौला~ छ वर्ष मात्रै अब लाग्छु भन्थेँ कक्षा दुईमा अब जान्छु भन्थेँ खुसी थिएँ जीवन खेल्न खान म दंग पर्दै पनि घुम्न जान ।। आमा बुबा संगत साथ खोज्थेँ साथीहरूको मन पास रोज्थेँ आकाश धर्ती मनमा सजिन्थ्यो म … Continue reading
कविता : आमाको चिठी
~चन्द्र सिंग गुरुंग~ ए छोरा ! आज फेरी एक पटक फेरी एक पटक अढाई सय वर्षहरुको विगतबाट ठगीएको यो पिडाग्रस्त वर्तमानमा स्वर्गीम भविष्यको कल्पना गर्दै मन हर्षित पार्न सकेकीे छैन । चैत-बैषाखको दन्किदो डढेलो माँद्म ओंठका पाखाहरुमा गुराँसको लाली पोत्न … Continue reading
कविता : ढिकुरोको गीत
~दाहाल यज्ञनिधि~ टालेको टालो टाउकोमा हाल्यो बुल्बुले यी केसमा मगेर्नी मैया ? मजेत्री सिउने स्यो छैन यो देशमा होलाकी भन्दा बुलाकि गयो के लाउनु गहना बेसहा खोज्ने माझीलाई मार्दा भाँचियो बहाना ।
गीति कविता : दलितको गीत
~दाहाल यज्ञनिधि~ गीत गायौ गाइने दाजु – झुम्मिरैछन् बैराहरु सुन्ने कान खोई – बन्दूकका कान छैनन् न छन् ढुकढुकी नै क्व्ौ मान्छेले सुने भने सुन्छन् मुटु बिनै तिमी रोयौ गीत बन्यो सारङ्गीको साथमा
कविता : मान्छे – सगरमाथाको परिधी भित्र – १
~बिबश बिप्र~ सगरमाथा र मान्छे !! धरहरा —–एक मुर्त मान्छे !! मानिस —एक अमुर्त मान्छे !! स्वाभिमान—– आँखा चिम्म गर !! …उफ्फ्फ… ———यो कल्पनाशिलता पनि
कविता : बुढी औँला
~सुधीर छेत्री~ सबैभन्दा पहिले तिमीले मेरो तोते भाषा खोस्यौ। त्यसपछि खोस्यौ उघ्रेको भाग्य, मेरो ढुङ्गाको देवता, हिट्टीको पानीधारा, चिन्डेको मुन्टा, सिमरायोको पुरानो गन्ध, मेरी बज्यैको कुर्कुच्चा र कुङ्फुसु,
कविता : गुफा र माकुरा
~स्व. स्वप्निल स्मृति~ रानीभीरको कालो गुफामा सल्काइयो रातो मैनबत्ती- झुण्डिएर झ्याऊका जराहरुमा राजा माकुराको िसंहसानतिर प्रस्थान गरे मानिसहरु । झुल्केघाममा झुल्किने सुनको मृग युवाहरुले घॊडा चढ्न खोज्दाखोज्दै जहाँ अलप हुन्थ्यो डुब्दो घाम-छायाँमा फणा उठाउँदै सिन्दुरे गोमन
कविता : फेरी एक्लै
~अनुप जोशी ~ यो शहरको विशाल अनन्तता बीचमा कतै हराएको छ यी अग्ला अग्ला घरहरुबाट आईरहेको छ नीर्जीव गन्ध अब म तिमीलाई सम्झदैछु कि लेख्दैछु फेरी अर्को कविता
कविता : म कुजे पोखरी हुन चाहन्नँ
~सुवास घिसिङ~ म कुजे पोखरी हुन चाहन्नँ कुजे पोखरीको पानीजस्तै चुपचाप चुपचाप पलेटी कसेर बसिरहन चाहन्नँ म यहाँ यसरी मुर्दा घाटको चिहान जस्तै चुपचाप चुपचाप हात बाँधेर बसिरहन चाहन्नँ म यहाँ यसरी। दापभित्रको खुकुरी जस्तै
कविता : बा सँगका बिलौना
~भिष्म भुसाल~ बा ! तपाइँले कमिसन काटेर कच्चा बनाएको स्कूल भत्किंदा झोला सहित पुरिएछ म जस्तै सानु विद्यार्थी, त्यो म भैदिएको भए तपाइँलाई कति दुख्दो हो बा ! तपाइँले ठेक्का लिएको पुल, पौने दुई बर्षमै चुँडिंदा, महिना दिनको सुकोमल बच्चा … Continue reading
गजल : नियत के थाहा भएन ! हत्केला बढाई रहेछौ !
~मबि सिंह~ नियत के थाहा भएन ! हत्केला बढाई रहेछौ ! जे छोयौ फोहोर बनायौ ! दुबिधा गराई रहेछौ ! आगोमा हिंडेको देख्दैछौ, पोलेर उफ्रेको हेर्दैछौ नाचको भ्रम जगाएर, डबली बनाई रहेछौ !
छन्द कविता : नारीप्रति
~डा. लेख निरौला~ नारी मानव जीव हुन् प्रकृतिकी झन् सृष्टिकी बीज हुन् आद्याशक्ति अथाह सृष्टि महिमा आफैँ लिई बस्दछिन् इच्छाले उनकै विशाल धरती झन् व्याप्त वा पूर्ण छ नारी कोमल भावना सुख दिने यो मन्त्र सम्पूर्ण छ ।। नारीका कति … Continue reading
कविता : चिहानमा फूल
~सरस्वती ‘प्रतीक्षा’~ जति रोपे पनि फुलेन, फुल्दै फुलेन– चिहानमा फूल! गाउँदा गाउँदै गीतको अन्तरा आफैं रुन थाल्यो हाँस्दा हाँस्दै ओठको छेउकुना आफैं रुन थाल्यो
छन्द कविता : छोरी
~डा. लेख निरौला~ छोरी मेरी अमर वयकी ज्योति हुन् सिर्जनाकी प्यारी यस्ती हृदय तलकी प्राणझैँ कल्पनाकी चिन्ता मेरो झटपट सबै जादुझैँ दूर गर्छिन् नौलो आशा किरण मनकी मूल भै बग्न थाल्छिन् ।। हेर्दा हेर्दै सुजन सुखकी मूल भै उम्रिइन्छिन् नौरंगीका … Continue reading
गजल : त्यसै आज नाँसिदैछ तिम्रो नगरी
~निराजन प्रभात लुइटेल~ त्यसै आज नाँसिदैछ तिम्रो नगरी ! भित्र भित्र भाँसिदैछ तिम्रो नगरी !! बलत्कार हत्या हिंसा जाबो खेल नै ! त्यसैले त माँसिदैछ तिम्रो नगरी!!
गजल : केही पाउन जीवनमा, मैले धेरै गुमाएँछु
~शिव प्रकाश~ केही पाउन जीवनमा, मैले धेरै गुमाएँछु जिन्दगीको जोडघटाउमा, थोरै कमाएँछु बेहिसाब चल्यो जिन्दगी, हिसाब गरिन हिसाब गर्दा घाटा, मैले धेरै कमाएँछु
कविता : प्रजातन्त्र
~अनन्तगोपाल रिसाल~ बाटै बन्द भयो छ दूर घर त्यो, पैरो गयो भीरमा पानी बन्द भयो, हिमाल मूल छन्, आली फुट्यो तीरमा १ बुद्धु भै जन संठले धन लूटे, त्यै बुद्धको देशमा रुमौका रे, अब मिल्छ हैरु भनी पसे, भागेर बेदेशमा … Continue reading
गजल : तप्प-तप्प जलबिन्दु चुहाएर के निस्कियौ
~प्रकट पंगेनी ‘शिवा’~ तप्प-तप्प जलबिन्दु चुहाएर के निस्कियौ स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ भाग्यमानी रै’छ साबुन फिँजैफिँज भै बरालियो जुन साबुनलाई अङ्ग-अङ्ग छुहाएर के निस्कियौ
गजल : संगीहरुको हुलमा हुदा!!!
~आस्था दाहाल~ संगीहरुको हुलमा हुदा मलाई उसले डाकेपछि । के गरु म रातो गुलाफ मेरै सामु राखेपछि । उम्काउनलाई प्रयास मैले नगरेको होइन, कति गरु अस्वीकार गर्दा गर्दै थाकेपछि ।
