Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कथा : अनिर्णयको बन्दी

~शर्मिला खड्का दाहाल~ अमेरिकाको केन्ट राज्य- बाहिर निकै चिसो छ । सडकहरू सुनसान छन् । चहलपहल केही छैन । शून्यता र नीरवताले वातावरण निलेको छ । आज विदाको दिन- दिन त्यसै उराठलाग्दो भएको छ । त्यसैले न्यास्रोपना र एक्लोपनाले अझ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुनर्निर्णय

~शर्मिला खड्का दाहाल~ वसन्त ऋतुले उराठलाग्दो बनाएको तर्राईको परिवेश, खरले छाएका दुर्इचारवटा झोपडीहरू, सबै झोपडीबाट एकनासले धूवाँ आइरहेको छ । भर्खरै हुरीबतासले गोधुलि साँझसँगै बिदा लिएको आभास पाइन्छ त्यहाँ । घरका आँगन वरिपरि छरिएका सुकेका पातहरू नहल्लिँदा वातावरण शान्त र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुकन्या अर्थात नीलिमा

~शर्मिला खड्का दाहाल~ तातो नारी शरीरको निश्वासले र्स्पर्श गर्छ । म ब्युँझन्छु । म अचेतमा छु । आँखा मुस्किलले उघ्रन्छ । फेरि बन्द हुन्छ । सबै इन्द्रियहरू निष्प्राण छन् । बिस्तारै परिवेशको जानकारी लिन खोज्छु । आफूलाई असर्मथ पाउँछु । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा – किताब

~कृष्ण थापा ‘कृष्णपक्ष’~ त्यो किताब लेख्न सजिलो थिएन । किताब भित्र सम्पूर्ण नेपालीको भावना समेटिनु पर्थ्यो । यसले

Posted in लघुकथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : फोन शिरोमणि

~जोतारे धाइबा~ सबेरै उठ्नासाथै ‘हाइ, गुडमर्निङ !’ को थेगो अनि बेलुका सुत्‍ने बेलामा ‘राम्रो सपना देख्‍नू है, गुड नाइट !’ भन्ने नियमित लय । फोन शिरोमणिहरूको परिचय नै यस्तो हुन्छ, मानौं

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : कल्की

~शिव प्रकाश~ केही दिनअघि तर धेरै दिनपछि शाम्भवीको फोन आयो । ” शार्दूल म बेलाबेलामा अतीतका ती फाँटमा त्यसैत्यसै डुल्न पुग्छु । हामीले टेकेका ती डोब टेक्दै हिड्छु अनि त्यहाँ त्यही तिमीलाई देख्छु । त्यही भएर आज पनि फोन गरेकी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भाउजु

~भावना पोखरेल~ पिडादायी अतितको अगेनुमा बसेर रकेटले जस्तै धुवा फाल्छ प्रेसर कुकरले भान्सामा तर कहिले उड्न सक्दैन आकासमा नदि किनारका भक्तिनिहरुले जस्तै

Posted in कविता | Tagged | Leave a comment

गजल : अमृत नै रोप्दा पनि अमृत फल फलेन हजुर

~भावना पोखरेल~ अमृत नै रोप्दा पनि अमृत फल फलेन हजुर ढाल्यौं बाहिरी तानाशाहा आफू भित्रकै ढलेन हजुर ।

Posted in गजल | Tagged | Leave a comment

कथा : नयाँ साथीको पुरानो कुरा

~दीपक जडित~ ” अनि ब्रदरको नेपालमा घर चैं कहाँ नि ? ” सामान्यतया हामी नेपालीको बोल्ने शैलीनै यस्तै हुन्छ । झट्ट सुन्दा अलि ठाडो लागे पनि प्रसस्तै आत्मियता भएको । हामीले आ-आफ्नो नाम एक अर्कालाई बताईसकेपछि निक्कै गहकिलो गरी न्यानो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भगवान हराएपछि

~दीपक जडित~ के तपाईंको पनि नजिकको साथी छ ? यो प्रश्न यसकारण कि साथी सबैको धेरै हुने भए पनि नजिकको साथी थोरैको कम हुने गर्छ । ………ठिकैछ , तपाईको नजिकको साथी नभए बनाउनु होला किनकि

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ घर

~दीपक जडित~ जसोतसो यौटा सानो किराना पसलले दिलबहादुरको घर चल्दैथियो । काठमाण्डौ जस्तो महानगरमा बसेपछि थोरै पुँजी हुनेहरुलाई जीवन धान्न त्यती सजिलो कहाँ हुन्छ र ? छनत तिनजनाकै मात्रै परिवार छ दिल बहादुरको तर पनि आफ्नो घर छैन । दुई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अप्रिलफुल

~दीपक जडित~ ” आपुई ! यो दाजु त कस्तो छाडा हौ । वरिपरी कोही छ कि छैन भन्ने छ्यानविचार नै नगरी मुतेको हेरन । ” गान्धी आश्रमनेरको ओरालो झर्दै गर्दा रेवतीले यति लामो जिब्रो काढ्दै भनि ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : भित्रभित्रै

~दीपक जडित~ दक्षिण एसियाली मानब अधिकारकर्मीको अन्तरक्रिया अमेरिकामा , साँझको पत्रिकामा समाचार छापियो । दैनिक पत्रिकाले यो समाचार लेखिसक्नै भ्याएको थिएन । सुन्दरमानको सेलफोन घन्किन थाल्यो । अनेक प्रकारका कलहरु आउन थाले । यात्राको शुभकामना दिने र कार्यक्रमको सफलताको शुभकामना … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बुझाई

~दीपक जडित~ संधैझैं सुब्बिनी भाउजु आठबजेतिरै खर्दारको मिलमा पुगिन् । उनको काम धानमिलको गोदाम , धान सुकाउन आँगनमा सिमेण्टले बनाएको ठुलो चट्टान र मिल राखेको घर सफागर्नु हुन्थ्यो साथै फाटेका बोराहरु सिलाउनु , छरिए पोखिएका धानचामल भेलागरेर केलाई कुलाई गरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चार सौ बीस उत्सव

~दीपक जडित~ ‘ जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो …. ‘ उसको सेलफोनमा रिँगटोन बज्यो यो गीत । ‘ Hello ‘ , उसले फोन उठायो । ‘ Hey D , are you ready yet ? … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : केतकी फूलको माला

~दीपक जडित~ सुटुक्कै उसले एक थैलो केतकि फूल टिपेर ल्यायो । जानी नजानी त्यसको माला गाँस्यो र लुकाएर राख्यो । ‘ सीमा ? किन ढिलो गरेकी हँ ? बच्चाहरुलाई भोक लागीसक्यो होला , झट्ट सबै ठिकठाक गरेर टिका लगाउन लगाईदेउ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : निरुत्तर

~दीपक जडित~ लामो समयको परदेश बसाईपछि म केहि दिनलाई घर फर्केको थिएँ । म आएको थाहा पाएकै दिनदेखि मेरा एक मित्रले खाना खाने निम्तो गर्दै मलाई बारम्बार फोन गर्ने गर्दथे । एक त आफ्नै ब्यस्तता त्यसमाथि छिरिक्क कतै निस्कन नसकिने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : आँपको रुख

~दीपक जडित~ ‘मैले उसलाई भुँडी बोकाउनै नहुने……’ हठात् दिमागमा यो कुरा उब्ज्यो जब म त्यो आँपको रुख भए ठाउँमा पुगेथें । र यसैगरि उब्ज्यो । म यो कुरालाई सम्झँदा अलि ढँगले पनि सम्झन सक्थें । सोच्न सक्थें कि; ‘मैले उसलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कामना

~दीपक जडित~ गाईबस्तुको भकारो फालिसकेर सुकेका स्याउला हालेर थलोको खाल्टो छोप्दै थियो सुखमान । तलतिरबाट केहि मान्छेहरु हल्लाखल्ला गर्दै उसकै घरतिर उकालो आउँदै थिए । हातको स्याउला हातमै लिएर हेर्दा उसले उसकै भाइ सन्तमान र बुहारी एकदुई अरु छिमेकीका साथ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रोत्साहन

~दीपक जडित~ देशभरी नाम चलेका केहि कवि तथा साहित्यकारहरु राजधानीबाट आएर उनकै सहरमा साहित्यिक गोष्ठी गर्दैछन् भन्ने खबरले पुलकित थिईन् देवकी अझ त्यसमाथी प्रमुख अतिथिको रुपमा हुन गैरहेको , उनले नियमित पढ्ने गरेको राजधानीबाट प्रकाशन हुने ख्याति प्राप्त साहित्यिक पत्रिकाकि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : यू टर्न

~दीपक जडित~ साउथ किहे रोड प्रशान्त महासागरको किनारै किनार हुँदै माउई टापुको दक्षिण भेगमा वल्लो कुनादेखि पल्लो छेउसम्म हिंड्छ। माझमा व्यस्त किहे बीच प्रशान्त महासागरलाई ‘आइज, मलाई डुबा’ भन्दै घ्याक पसारेर बसेको छ। किहे बीचकै सामुन्ने बाटोवारी काठ र बाँसका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : एकादेशको थाल

~दीपक जडित~ एकादेशको यौटा देशमा थुप्रै थुप्रै गाउँहरु सामाजिक सद्भाव कायम राखेर एक अर्कामा सौहार्द पूर्ण तरिकाले मिलेर बसेका थिए । देशभित्र जे जति उत्पादन हुन्थ्यो सबै एक अर्कामा बाँडीचुँडी खान्थे । सबैको आ आफ्नो खाने थाल थियो तरपनि कसैले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : एकभारी दाउरा

~दीपक जडित~ सँधै झिस्मिसेमै उठेर दाउरा काट्न जँगल जान्थ्यो उ । धेरै अगाडीदेखि यहि गर्दै आएको उस्लाई आजभोली बेलामा जँगल पुग्न पनि गाह्रो हुन्छ , दाउराको भारी तयार पार्न पनि गाह्रो हुन्छ र बेलुका बजारमा बेच्न ल्याईपुर्याउन पनि गाह्रो हुन्छ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : थप्पडी

~दीपक जडित~ घर उस्तै छ । आमा उस्तै छिन् । गाउँ समाज उस्तै छ । अझ सिँगो देशनै उस्तै छ । परिवर्तन हुँदै नभएको पनि हैन तर हुनुपर्ने परिवर्तन हुन सकेन भन्ने गुनासो जताततै छ । खै त समाज बदल्छु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

माथ्लो घरको ढिकी

~दीपक जडित~ ‘ साबित्रा ? ‘ ‘………….’ ‘ ए , साबित्रा ? ‘………………….’

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल हास्य एकाङ्की : पिण्डको परिणाम

~लक्ष्मण गाम्नागे~ (बाल हास्य एकाङ्की) पात्र : छोरो, छोरी, बाबु, आमा, हजुरबा,पुरोहित, केटाकेटीहरू ४–५ जना छोरो छोरी र केटाकेटीहरू ८ देखि १०,१२ बर्षसम्मका, भोजमा लगाउने पहिरनमा बाबु ४०,४५ बर्षको ,सुटेड बुटेड, धनीमानी जस्तो लाग्ने आमा ३५,४० बर्ष, साधारण धोती सारीमा … Continue reading →

Posted in बाल एकाङ्की, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

प्रहसन : मोवाइल

~मरुभूमि नारायण कुर्मकान्त र बेलुन असाध्यै मिल्ने साथी हुन् । यद्दपि केही वर्ष यता यिनीहरूको भेटघाट भएको थिएन । आज कर्मकान्तको घरमा भेटघाट भइरहेछ । कर्णकान्त : (चिया पिउँदै) आज कसरी बाटो बंग्याइस् त, कसरी सम्झना आयो मेरो ? बेलुन … Continue reading →

Posted in प्रहसन, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

प्रहसन : जय लोकतन्त्र !

~सुकुम शर्मा~ पात्रहरू कृष्णप्रसाद– बुबा स्थान– घरको कोठा देवकी– आमा समय– बिहान ९ बजे समिर– छोरो सुप्रभा– छोरी

Posted in प्रहसन, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

प्रहसन : हावाको बिउ : हल्लाको हाँगा

~भैरव अर्याल~ (प्रहसन) एक दृश्य स्थान : नयाँ सडकको माझ समय : वैशाखको साँझ

Posted in प्रहसन, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : डाढो

~भैरव अर्याल~ मेरो गाउँले विज्ञानअनुसार डालाको ‘डा’ र ढोक्सेको ‘ढो’ मिलेर डाढो शब्द बन्छ । डालो र ढोक्से दुवैको रचनातत्व बेतबाँस नै हो र कार्यतत्व अन्नपात राखिने भाँडा हुनु नै हो तापनि आकार–प्रकार र प्रचार प्रसारमा यी दुई समानधर्मीका बीच … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

व्यङ्ग्य निबन्ध : कौवाले कान लैजाँदा

~भैरव अर्याल~ कौवाले कान लग्यो भनी कसैले भनिदियो भने कौवासितै कुद्ने कि आफ्नो कान छाम्ने ? एकदिन गुरुले हामीसित सोध्नुभयो । एउटाले भन्यो– कौवाले कानै लगिसकेपछि पनि छामछुम गरेर अलमलिनु हुन्छ ? कुदिहाल्नु पर्छ । कौवालाई समातेर एक थप्पड दिई … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : दौरा सुरुवाल नपठाइदिने भएँ !

~भैरव अर्याल~ स्वस्तिश्री सर्वोपमाजोग्येत्यादि सकलगुणगरिष्ट ब्रह्मकर्म वेदभार सामथ्र्य श्री ६ पूज्य दाजु प्रजातन्त्राचार्यज्यूका चरणकमलमा म भाइ बकमफुस शर्माको रोजरोजको साष्टाङ्ग दण्डवत् । उप्रान्त यहाँ हामीलाईसञ्चै छ, तपाइँलाई काठमाण्डूको फेसने भूत लागेर टाउको टोपीसँग चपाई सक्यो भन्ने समाचार सुन्दा हामीलाई ज्यादै … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment